मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ४, २०८३
Sun, Sep 20, 2026
आइतबार, असोज ४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
खबर
तीन मन्त्रीले लिए शपथ
नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङ, नेकपा एमालेका पदम गिरी र रास्वपाका डोलप्रसाद अर्याललाई सामेल गरेर प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन गरेका हुन्।
सोमबार, फागुन २१, २०८०
संघीय निजमती विधेयक संसदमा दर्ता, स्वास्थ्यको छुट्टै विधेयक बन्ने बाटो खुल्यो [विधेयकको पूर्णपाठ]
कर्मचारीको सेवा सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयता अनुरुप सञ्चालन व्यवस्थापन गर्न विधेयक ल्याइएको संघीय मामिला मन्त्री अनिता देवीले विधेयक दर्ता गरेकी हुन्।
सोमबार, फागुन २१, २०८०
राप्ती प्रतिष्ठानमा फुटेको पित्तथैलीको दुरबिन विधिबाट अप्रेसन
दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फुटेको पित्तथैलीको जटिल अप्रेसन सफलतापुर्वक सम्पन्न भएको छ। घोराही उपमहानगरपालिका वडा नम्वर ४ लक्ष्मिपुर निवासी ५१ वर्षिय महीलाको फुटेको पित्तथैलीको दुरबिन विधिबाट सफल अप्रेसन भएको हो।
सोमबार, फागुन २१, २०८०
रुकुम-पश्चिममा कोरोनाविरुद्धको ‘बुष्टर डोज’खोप अभियान
जिल्लाका छवटा स्थानीय तहमध्ये चारवटामा बुष्टर डोज खोप अभियान सञ्चालन गर्न लागिएको स्वास्थ्य कार्यालय रुकुम-पश्चिमका खोप सुपरभाइजर कृष्णा खड्काले जानकारी दिए।
सोमबार, फागुन २१, २०८०
स्यानिटरी प्याड खरीदमा भ्रष्टाचार गरेको आरोपमा शहिदनगरका तत्कालिन मेयरसहित ९ जना विरुद्ध मुद्दा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्यानिटरी प्याड खरीदमा भ्रष्टाचार गरेको आरोपमा शहीदनगर नगरपालिकाका तत्कालिन मेयर सहित ९ जना विरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको छ।
सोमबार, फागुन २१, २०८०
नेपाल मेडिकल कलेजमा श्रवण सम्बन्धी निःशुल्क स्वास्थ्य जाँच
नेपाल मेडिकल कलेजले कानको श्रवण सम्बन्धी निःशुल्क जाँच गरेको छ। कलेजले विश्व श्रवण दिवसको अवसरमा नाक कान घाँटी विभाग अन्तरगत ओपिडी शुल्क र कानको श्रवण सम्बन्धी परिक्षण निःशुल्क गरेको हो।
सोमबार, फागुन २१, २०८०
मणिपाल शिक्षण अस्पतालमा ‘क्रिटिकल केयर नर्सिङ’ तालिम
अस्पतालले क्रिटिकल केयर नर्सेज एसोसिएसनअफ नेपाल(सीसीनान) सँगको सहकार्यमा पिसिएल, बीएन, बीएस्सी, एमएस्सी पास गरेका नर्सिङ काउन्सिलबाट लाइसेन्स प्राप्त नर्सहरुका लागि आइतबारदेखि तीनमहिने क्रिटिकल केयर प्रशिक्षण सुरु गरेको हो।
सोमबार, फागुन २१, २०८०
चन्द्रागिरिमा दश प्रकारका जडीबुटीलाई औषधिका रुपमा प्रवर्द्धन गरिँदै
काठमाडौँ उपत्यकाभित्रका नगरपालिकामध्ये चन्द्रागिरिले सम्भवतः पहिलोपटक सङ्घीय सरकारको ‘जडीबुटी सर्वेक्षण मार्गदर्शन २०१२’ अनुसार विज्ञ टोली मार्फत ‘चन्द्रागिरि नगर क्षेत्रभित्र रहेका औषधीय तथा सुगन्धित जडीबुटीको वैज्ञानिक अध्ययन तथा लगत सङ्कलन सर्वेक्षण’ गराएको थियो।
सोमबार, फागुन २१, २०८०
स्याङबोचेमा चिकित्सक दिवस मनाइयो
डा तिवारीले स्याङबोचेमा संघको झण्डा समेत लगेका थिए। डा तिवारीको टोलीले नेपाल चिकित्सक संघको झण्डा लिएर समुद्री सतहबाट ५ हजार ६ सय मिटरको उचाईमा रहेको सगरमाथाको बेस क्याम्प कालापत्थरसम्म पुग्ने छन्।
सोमबार, फागुन २१, २०८०
केन्द्रदेखि प्रदेशसम्म नयाँ समीकरण बनाउने माओवादी निर्णय
नेकपा माओवादी केन्द्रले केन्द्रदेखि प्रदेशसम्म नयाँ सत्ता समीकरण बनाएर जाने निर्णय गरेको छ। सोमबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले नयाँ सत्ता समीकरण गरेर जाने निर्णय गरेको हो।
सोमबार, फागुन २१, २०८०
एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डे भन्छन्- आजै सरकार परिवर्तन, नयाँ मन्त्रिपरिषद् बन्दै
सोमबार बिहान मात्रै एमालेको सचिवालय बैठक बसेको थियो। बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेको गठबन्धन टुटाउन तयार भएको अवस्थामा आफूहरू उनीसँग सहकार्यको लागि तयार भएको निष्कर्ष निकालेको थियो।
सोमबार, फागुन २१, २०८०
संकटमा सत्ता गठबन्धन, टेरामक्समा मुछिएका स्वास्थ्यमन्त्री बस्नेत पनि कारक
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवासँग रहेका असहमति मध्ये एक टेरामक्स खरिद प्रकरणमा छानविनमा रहेका उनलाई मन्त्रीबाट फिर्ता बोलाउनुपर्ने पनि एक हो। मन्त्रीको झन्डावाल गाडीमा बयान दिन पुगेका मन्त्री बस्नेतलाई हटाउन सभापति देउवा राजी भएनन्।
सोमबार, फागुन २१, २०८०
स्वास्थ्य व्यवसायी परिषद्लाई समय सापेक्ष बनाउन ५ बुँदे ध्यानाकर्षण
विभिन्न संस्थाका प्रतिनिधिहरुले नेपाल स्वास्थ्य व्यवसायी परिषद्लाई समय सापेक्ष रुपमा अगाडि बढाउन माग गर्द ध्यानाकर्षणपत्र बुझाएका छन्।
आइतबार, फागुन २०, २०८०
नेपाल चिकित्सक दिवसका अवसरमा डाक्टरहरुले गरे रक्तदान
७४ औं नेपाल चिकित्सक दिवसका अवसरमा सुर्खेतका चिकित्सहरुले रक्तदान गरेका छन्। दिवसका अवसरमा प्रदेश अस्पतालमा रक्तदान गरिएको एनएमए सुर्खेतका उपाध्यक्ष डा केएन पौडेलले जानकारी दिए।
आइतबार, फागुन २०, २०८०
प्यासिफिकमा आईभीएफ स्टाफ नर्स र फर्मासिस्टको आवश्यकता
कुपन्डोलस्थित प्यासिफिक मल्टिस्पेसियालिटी क्लिनिकमा ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) स्टाफ नर्स र फर्मासिस्टका लागि रोजगारीको अवसर खुलेको छ।
आइतबार, फागुन २०, २०८०
डा अर्याल स्वास्थ्य आपूर्ति केन्द्र प्रमुखको जिम्मेवारीबाट मुक्त, दरबन्दी भएकै स्थानमा पठाइने
सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख डा निरज अर्याल जिम्मेवारीबाट मुक्त भएका छन्। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बिहीबार अर्याललाई जिम्मेवारीमुक्त गर्ने निर्णय गरेको सचिव शिवराम पोखरेलले जानकारी दिए।
आइतबार, फागुन २०, २०८०
‘विवाह कार्डमै मदिरा प्रयोग नगर्ने प्रतिबद्धता जनाउनुपर्ने, बेहुला-बेहुलीको जन्ममिति अनिवार्य’
रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–३ ले बालविवाह न्यूनीकरण तथा मदिरा र सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रण गर्न सक्रियता देखाएको छ।
आइतबार, फागुन २०, २०८०
विश्वका ४६ करोड मानिसमा श्रवण समस्या, यी १० कुरामा ध्यान दिए बच्न सकिन्छ
केही वर्ष अगाडिको तथ्याङ्क अनुसार नेपालमा १५५ बहिरोपन विद्यमान छ, त्यसमध्ये धेरै जसो बहिरोपन रोकथाम गर्न सकिन्छ। सोसाइटीले नेपालमा बहिरोपनबाट बच्न र बचाउनको लागि सरकारी स्तरबाट देशव्यापी रुपमा सर्वेक्षण गर्नु जरुरी रहेको उल्लेख गरेको छ।
आइतबार, फागुन २०, २०८०
सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर सम्पन्न
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकामा शारीरिक रुपमा अशक्तहरुको निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
आइतबार, फागुन २०, २०८०
पब्लिक हेल्थ स्टुडेन्टस् सोसाइटीमा मेरी झाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित
नेपाल पब्लिक हेल्थ स्टुडेन्टस् सोसाइटीको अध्यक्षमा मेरी झा निर्वाचित भएकी छिन्। शुक्रबार भएको निर्वाचनमा झाले १०४ मत ल्याउँदै जित हासिल गरेको हुन्। अध्यक्षकी अर्की प्रत्यासी सन्ध्या निरौलाले ९७ मत ल्याएकी छिन्।
शनिबार, फागुन १९, २०८०
स्वास्थ्य सेवा केन्द्र उद्घाटन तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धी प्रारम्भिक जाँच शिविर सञ्चालन
काभ्रेको पनौती नगरपालिका वडा नम्बर २ स्थित अन्तेटारमा नवनिर्मित आधारभूत स्वास्थ्य सेवा केन्द्र भवनको शनिबार एक समारोहका बीच उद्घाटन गरिएको छ। सो अवसरमा पाठेघरको मुखको क्यान्सरको प्रारम्भिक जाँच (स्किनिङ) शिविर सञ्चालन गरिएको थियो।
शनिबार, फागुन १९, २०८०
सुनसरीमा दादुरा–रुबेलाविरुद्ध खोप अभियान सञ्चालनको तयारी पूरा
सुनसरीमा खोप अभियान सञ्चालनका लागि नौ सय ९३ खोप लगाउने बुथ निर्धारण गरिएको छ भने पाँच सय ९२ स्थानबाट खोप लगाउने तयारी भएको स्वास्थ्य कार्यालयका प्रमुख सागर प्रसाइँले जानकारी दिए।
शनिबार, फागुन १९, २०८०
डा रुइतको नेतृत्वमा ताप्लेजुङका एक सय ५४ जनाको आँखाको सफलतापूर्वक शल्यक्रिया
फुङलिङ नगरपालिका–१० फुरुम्बुकी ७५ वर्षीया मनकुमारी लेछर्बो पनि औधी खुसी छिन् । केही वर्षदेखि आँखाको समस्या भोगिरहेकी उनले तुलनात्मकरुपमा राम्रोसँग देख्न थालेपछि खुसी भएकी हुन्। नेत्ररोग विशेषज्ञ डा सन्दुक रुइत र उहाँको टोलीले योङहाङ र लेछर्बोसहित एक सयभन्दा बढीको जीवनमा उज्यालो फर्काएका छन्।
शनिबार, फागुन १९, २०८०
काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा देवले सम्हाले जिम्मेवारी
नेपाल मेडिकल काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा सतिशकुमार देवले पद सम्हालेका छन्। शुक्रबार काउन्सिलको कार्यलय बाँसबारी पुगेर उनले पदबहाली गरेका छन्।
शुक्रबार, फागुन १८, २०८०
मणिपाल अस्पतालको प्राविधिक सहयोगमा स्वास्थ्य शिविर
मणिपाल शिक्षण अस्पताल पोखराको प्राविधिक सहयोग तथा बरपाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामो बिहीबार पोखरा महानगरपालीका वार्ड न. ३३ उपल्लोपुणिमा एक दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शुक्रबार, फागुन १८, २०८०
अदालतको सफाइपछि बीपी प्रतिष्ठानका उपकुलपति डा गिरी काममा फर्किए
विशेष अदालतले सफाइ दिएपछि बीपी प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले काम सम्हालेका छन्। प्रतिष्ठानका शिक्षाध्यक्ष, रजिष्ट्रार, अस्पताल निर्देशक, डीनहरु, विभागीय प्रमुखहरु, शाखा प्रमुखहरु, शिक्षक, कर्मचारीहरु लगायतको उपस्थितिमा डा गिरीले पद सम्हालेका हुन्।
शुक्रबार, फागुन १८, २०८०
बाँकेमा क्षयरोग उपचार तथा प्रेषण केन्द्र सञ्चालन हुँदै
बाँकेमा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलाई लक्षित गरी क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्र सञ्चालन हुने भएको छ। राप्ती सोनारी गाउँपालिका–९ ढकेरीमा लुम्बिनी प्रदेशस्तरीय क्षयरोग उपचार तथा प्रेषण व्यवस्थापन केन्द्रको भवन निर्माण तयारी गरिएको छ।
शुक्रबार, फागुन १८, २०८०
बागलुङ नगरपालिकामा घरमा सुत्केरी हुनेको सङ्ख्या शून्य
बागलुङ नगरपालिका भित्र पछिल्लो दुई वर्षयता घरमा सुत्केरी हुनेको सङ्ख्या शून्यमा झरेको छ। नगरपालिकाले विकट गाउँसम्म स्वास्थ्य सेवाको पहुँचसँगै जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरेपछि अहिले सो सफलता प्राप्त भएको हो।
शुक्रबार, फागुन १८, २०८०
महानगरभित्रका औषधि पसल अनुगमनः प्राय भेटिए मापदण्ड विपरित
‘औषधि पसलहरुले, फ्रिज तथा खोप भण्डारण गर्ने कक्षमा आवश्यक पर्ने तापक्रम नमिलाउनु गम्भीर लापर्वाही हो । जनस्वास्थ्यका दृष्टिले चरम गल्ती हो ।’ अनुगमनको अवस्था बुझिसकेपछि महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले भनिन्, ‘यस्ता ठाउँमा सुधारको मौका दिन सकिँदैन ।’
शुक्रबार, फागुन १८, २०८०
कैलारी गाउँपालिकामा पन्ध्र शय्या अस्पताल निर्माण अन्तिम चरणमा
कैलारी गाउँपालिकामा १५ शय्या अस्पताल निर्माण अन्तिम चरणमा पुगेको छ। कैलारीको वडा नं ५ स्थित बैजपुरमा निर्माणाधीन सो अस्पतालको काम ९० प्रतिशत सम्पन्न भएको जनाइएको छ।
शुक्रबार, फागुन १८, २०८०
Previous
192
193
194
195
196
Next
ट्रेण्डिङ
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
१३ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
पूर्व स्वास्थ्य प्रशासक डा. सापकोटाविरुद्ध २ करोड ३ लाखभन्दा बढीको गैरकानुनी सम्पत्ति आर्जनको आरोप
शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
विपत्तिमा बालबालिका : राहतको प्याकेट होइन, जीवनलाई पुनः अगाडि बढाउने अवसरको खोजी
आइतबार, भदौ २८, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search