काठमाडौं–नेपाल मेडिकल काउन्सिलका नवनियुक्त रजिष्ट्रार डा सतिशकुमार देवले पद सम्हालेका छन्। शुक्रबार काउन्सिलको कार्यलय बाँसबारी पुगेर उनले पदबहाली गरेका छन्।
मन्त्रिपरिषदको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको
८ फागुनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दुई महिनादेखि रिक्त रहेको काउन्सिलको रजिष्टारमा डा देवलाई सिफारिस गरेको थियो।