मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार ५, २०८३
Fri, Jun 19, 2026
शुक्रबार, असार ५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बढ्दै फार्मेसी पेशाको विकृति, वर्षेनी निलम्बन हुने क्रम बढ्दो
फार्मेसी निलम्बनमा पर्नु भनेको रद्द हुनु होइन। उनीहरुलाई केही समयका लागि अस्थायी रुपमा रोक्नु हो। र, यसरी अधिकांश फार्मेसी निलम्बनमा पर्नुको पहिलो र मुख्य कारण हो, फर्मासिस्टको अनुपस्थिति।
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
जति समय बित्दै जान्छ उति नै छिटो सबै कुरा बिर्संदै जान्छ। यो संसारको रित नै हो। समय रहँदै स्वास्थ्यमा जेन्जीहरुले कमसे कम एउटा दुई वटा ठोस माग चाँही राख्नै पर्छ। त्यति मात्र होईन त्यो माग कुनै पनि तवरले पुरा गरेरै छाडनु पर्ने हुन् । वर्तमान स्थितिमा यो संभव पनि छ। तर सधैको जस्तै अवस्था भए वीर जेन्जी शहीदहरुको आत्माले शान्ति पाउने छैनन्। उनीहरुको योगदान खेर जानेछ।
बुधबार, मंसिर १७, २०८२
सहमति पालना नभए पुनः निर्णायक आन्दोलन गर्छौँ: औषधि व्यवसाय संरक्षण समितिका संयोजक खनाल
मंगलबार राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिद्वारा आह्वान गरिएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्। विगत एक महिनादेखि आन्दोलनरत औषधि व्यवसायीहरूले सोमबार साँझ सरकारसँग तीन बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।
बुधबार, मंसिर १७, २०८२
नाबालिकाको डिम्ब बिक्री विवाद: महान्यायाधिवक्ताको निर्णयमा सर्वोच्चको कारण देखाउ आदेश
नाबालिकाहरूको डिम्ब अनधिकृत रूपमा निकालिएको प्रकरणमा होप फर्टिलिटी एन्ड आईभीएफ सेन्टरविरुद्ध मुद्दा नचलाउने सरकारी निर्णयमाथि सर्वोच्च अदालतले प्रश्न उठाउँदै सोमबार कारण देखाउ आदेश जारी गरेको छ।
मंगलबार, मंसिर १६, २०८२
स्वास्थ्यका यी १५ निकायको ओएनएम गर्न पूर्वस्वीकृति दिने निर्णय
सरकारले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, स्वास्थ्य बीमा बोर्ड, वीर अस्पताल, डडेल्धुरा अस्पताल, गेटा अस्पताल, नारायणी अस्पताल, कान्ति अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल, राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्र बुढानीलकण्ठ, भरतपुर अस्पतालमा बनिरहेको ट्रमा सेन्टर, सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, सिंहदरबार वैद्यखाना, कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र र राष्ट्रिय औषधि प्रयोगशालाको संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्न पूर्वस्वीकृति दिएको हो।
मंगलबार, मंसिर १६, २०८२
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
मेरो आगामी दिनहरूको योजना भनेको बिस्तारै नेपालमै ट्रान्जिसन गर्ने हो। सबै कुरा एकैचोटि सम्भव नहुन सक्छ—केही महिनाको योगदान पनि भए राम्रो, तर आफ्नो फिल्डमा नेपालका लागि केही योगदान त अवश्य गर्नुपर्छ।
मंगलबार, मंसिर १६, २०८२
चिकित्सक संघको निर्वाचन: प्रजातान्त्रिक समूहबाट अध्यक्षको आधिकारिक उम्मेदवार को?
प्रजातान्त्रिकतर्फ अध्यक्षमा संघमा हाल वरिष्ठ उपाध्यक्षमा रहेका डा बद्री रिजाल र महासचिव डा सन्जिब तिवारीको नाम चर्चामा छ। यी दुई जनामध्ये कोही एक जना अध्यक्षका उम्मेदवार हुने लगभग पक्का छ। तर कसले उक्त समूहबाट आधिकारिक उम्मेदवारको टिकट पाउँछ भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन।
मंगलबार, मंसिर १६, २०८२
सर्पको टोकाइका कारण महोत्तरीमा चार वर्षीया बालिकाको मृत्यु
आफ्नै घर आँगनमा खेल्ने क्रममा सर्पले उनको खुट्टामा टोकेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
मंगलबार, मंसिर १६, २०८२
क्यान्सर उपचार र अनुसन्धानबारे काठमाडौं क्यान्सर सेन्टरको अन्तरक्रिया जनकपुरमा सम्पन्न
काठमाडौं क्यान्सर सेन्टरबाट गएका विशेषज्ञ टोलीले जानकी मेडिकल कलेजका चिकित्सक तथा विद्यार्थीहरूसँग क्यान्सर उपचारका चुनौती, नवीनतम प्रविधि र नेपालमै भइरहेको अनुसन्धानबारे विस्तृत छलफल गर्यो।
मंगलबार, मंसिर १६, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
यो कार्यक्रम मार्फत स्थानीय तहलाई जवाफदेही बनाउँदै उल्लेखित चुनैतीलाई सामाना गर्न सहयोगी सिद्द हुने भएकोले सन् २०५० भित्रमा क्षयरोगीलाई प्रति दश लाख जनसंख्यामा एक जना भन्दा कममा ल्याउने नेपाल सरकारको सोच रहेको छ।
मंगलबार, मंसिर १६, २०८२
औषधि व्यवसायी र सरकारबीच सहमति, आन्दोलनका सबै कार्यक्रम स्थगित
स्वास्थ्य मन्त्रालय, औषधि व्यवस्था विभाग र व्यवसायीबीच आज भएको त्रिपक्षीय वार्तामा औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ लाई संशोधन र ५ को खारेजी गर्ने सहमति जुटेको हो।
सोमबार, मंसिर १५, २०८२
स्वास्थ्य मन्त्री डा गौतम र श्रीलंकाका राजदूतबीच शिष्टाचार भेट
मन्त्री गौतमले प्रकोपबाट भएको क्षतिप्रति दुख व्यक्त गर्दै थप स्वास्थ्य सामग्री लगायतका सहयोगका लागि पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन्।
सोमबार, मंसिर १५, २०८२
मेडिकल काउन्सिलको उपाध्यक्षका उम्मेदवारसँग प्रत्यक्ष संवाद (भिडियो)
संवादको सहजिकरण हेल्थ कन्सर्नका अधयक्ष डा सुवास प्याकुरेलले गरेका थिए। कार्यक्रमको अध्यक्षता स्वास्थ्य खबर फाउन्डेसनका कार्यकारी अध्यक्ष प्रवीण ढकालले गरेका थिए। कार्यक्रममा काउन्सिलको सदस्यका उम्मेदवार डा योबिन यादव, डा अस्मिता पोखरेलले आफ्ना प्रतिबद्धता प्रस्तुत गरेका थिए। कार्यक्रममा चिकित्सा र सञ्चार क्षेत्रका विभिन्न व्यक्तित्वको उपस्थिति रहेको थियो।
सोमबार, मंसिर १५, २०८२
केयु एमडी/एमएस/एमडीएसका विद्यार्थीको मागका विषयमा मेडिकल काउन्सिलले छलफल गर्ने
केयुका एमडी/एमएस/एमडीएस तहका विद्यार्थीहरुले काउन्सिलले सञ्चालन गर्न लागेको विशेष परीक्षामा भाग लिन पाउनुपर्ने माग गरेका थिए। सोही मागका विषयमा मंसिर १९ गते शुक्रबार छलफल गर्न लागिएको काउन्सिलले जनाएको छ।
सोमबार, मंसिर १५, २०८२
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहका पिताको निधन
निजामती कर्मचारी अस्पतालमा उपचाररत रामनारायण शाहको ७७ वर्षको उमेरमा निधन भएको हो।
सोमबार, मंसिर १५, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
यस वर्षको विश्व एड्स दिवस को नाराले एड्स विरुद्धको प्रयासमा हालका चुनौती र अवरोधलाई पहिचान गरी त्यसको समाधानमार्फत प्रतिकार्यलाई प्रभावकारी र दिगो बनाउने आवश्यकतालाई औंल्याउँछ। यसैगरी राजनीतिक नेतृत्व, अन्तर्राष्ट्रिय सहयोग, नवप्रवर्तन र समुदायको सहभागिताले एचआईभी/एड्स विरुद्धको समग्र प्रतिकार्यलाई थप मजबुत र दीगो बनाउन मद्दत गर्नेछ।
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
एचआईभी भएका व्यक्तिहरूका लागि, एचआईभी औषधिहरू (एण्टिरेट्रोभाइरल थेरापी भनेर चिनिन्छ) लिँदा रोग प्रतिरोधात्मक प्रणालीलाई क्षतिबाट जोगाउन मद्दत गर्दछ। स्वस्थ, पोषणयुक्त आहारले शरीरलाई एचआईभी औषधिहरू प्रभावकारी रूपमा प्रक्रिया गर्न, रोग प्रतिरोधात्मक स्वास्थ्यलाई समर्थन गर्न, र समग्र सुस्वास्थ्य सुधार गर्न मद्दत गर्न सक्छ।
सोमबार, मंसिर १५, २०८२
विश्व एड्स दिवस २०२५ : नेपालमा एड्स रोकथामका लागि सबैको साथ
हरेक वर्ष डिसेम्बर १ मा मनाइने विश्व एड्स दिवसले एचआईभी/एड्सका बारेमा जागरूकता फैलाउने, प्रभावित व्यक्तिहरूलाई सम्झना गर्ने र भेदभावविरुद्ध आवाज उठाउने अवसर दिन्छ। नेपालमा एचआईभी अझै पनि एक महत्वपूर्ण स्वास्थ्य चुनौती हो।
सोमबार, मंसिर १५, २०८२
भ्रष्टाचार गरेको आरोपमा मायादेवी गाउँपालिकाका सिअहेव महेन्द्र प्रसाद यादव सहित सात जना विरुद्ध मुद्दा दायर
स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम सञ्चालन गर्न भनी लिएको पेश्की रकम तोकिएको काम गरी फर्छयौट गर्नुपर्नेमा लामो समयसम्म पनि आवश्यक कागजात बिल भरपाईहरु पेश नगरी सार्वजनिक सम्पत्ति हिनामिना गरेको अख्तियारले जनाएको छ।
आइतबार, मंसिर १४, २०८२
एमडी/एमएस, नर्सिङ्ग लगायत पिजीका विषयको सिट निर्धारण, कुन कलेजलाई कति ?
सरकारी तर्फका १८ कलेजलाई १ हजार ३१ र निजी तर्फका २७ वटा कलेजलाई ९९९ गरी २ हजार ३० सिट निर्धारण गरेको छ।
आइतबार, मंसिर १४, २०८२
औषधि व्यवसायी र औषधि व्यवस्था विभाग बीचको छलफल निष्कर्ष विहीन, भोलि त्रिपक्षीय वार्ता हुँदै
सोमबार बिहान १० बजे स्वास्थ्य मन्त्रालयका सचिव, औषधि व्यवस्था विभाग र औषधि व्यवसायी संघको त्रिपक्षीय वार्ता हुने सहमति जुटेको छ। आफ्ना माग सम्बोधन नहुँदासम्म धर्ना लगायत विरोधका कार्यक्रम यथावत रहने संघले जनाएको छ।
आइतबार, मंसिर १४, २०८२
बघौडा अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण गर्ने चार जना पक्राउ
इलाका प्रहरी कार्यालय माडीका प्रहरी निरीक्षक किरण राईले अस्पतालले शुक्रबार निवेदन दिएपछि चार जना आरोपीलाई पक्राउ गरिएको जानकारी दिए।
आइतबार, मंसिर १४, २०८२
अझै पनि २३ प्रतिशत एचआईभी संक्रमित उपचार बाहिर
केन्द्रका निर्देशक डा सर्वेश शर्माका अनुसार हाल नेपालमा ३४ हजार ३३७ जनामा एचआईभी संक्रमण भएको अनुमानित तथ्यांक छ। जसमध्ये २६ हजार ३७२ संक्रमितहरुले एन्टिरेट्रोभाइरल (एआरभी) उपचार लिइरहेका छन्। जुन कुल संक्रमितको ७७ प्रतिशत हो।
आइतबार, मंसिर १४, २०८२
मेडिकल काउन्सिलको विशेष परीक्षामा भाग लिन पाउनुपर्ने केयूका एमडी/एमएस विद्यार्थीहरुको माग
विशेषज्ञ भएर पनि नेपामा काम गर्न नपाउने र आफुहरुको मेहनत खेर जाने भन्दै उनीहरुले विशेष परीक्षामा भाग लिने वातावरण मिलाइदिन काउन्सिलसँग माग गरेका छन्।
आइतबार, मंसिर १४, २०८२
बघौडा अस्पतालका चिकित्सक माथि भएको दुर्व्यवहारप्रति नेपाल चिकित्सक संघको ध्यानाकर्षण
यही मंसिर ११ गते बघौडा अस्पतालमा मादक पदार्थको सेवन गरेका केही युवाहरुले चिकित्सक तथा स्वास्थ्यकर्मी माथि आक्रमण गर्नुका साथै गाली गलौज समेत गरेका थिए। स्वास्थ्य संस्थाहरमा हुने गरेका यस किसिमको घटनाल पेशागत सुरक्षामा आँच आउनुका साथै स्वास्थ्य सवा प्रवाहमा असर पुग्ने संघले जनाएको छ।
आइतबार, मंसिर १४, २०८२
Nepal Health Fact Sheets 2025
Nepal Health Fact Sheets 2025
आइतबार, मंसिर १४, २०८२
नेपालको स्वास्थ्य सेवा: 'भोल्युम–बेस्ड'बाट ‘भ्यालु–बेस्ड’ मोडेलतर्फ किन र कसरी?
२०३० को युनिभर्सल हेल्थ कवरेज लक्ष्य नजिकिँदै गर्दा नेपालले पुरानो भोल्युम-बेस्ड सोचमा अडिरहनु उपयुक्त छैन। अब परिवर्तन नआए बीमा कार्यक्रम अस्थिर, खर्च बढ्दो, र रोग नियन्त्रण कमजोर हुनेछ। नेपालले अब प्रश्न सोध्नुपर्ने स्पष्ट छ- 'कति सेवा दियो?' होइन, 'सेवाले कति मूल्य सिर्जना गर्यो? बिरामी कति निको भयो?' भ्यालु-बेस्ड केयर नै नेपालको स्वास्थ्य प्रणालीलाई दिगो, गुणस्तरीय र भविष्य–उन्मुख बनाउने सबैभन्दा व्यवहारिक मार्ग हो।
आइतबार, मंसिर १४, २०८२
नेपाल न्यूरोसर्जन समाजमा डा. राजिव झाको नेतृत्वमा नयाँ कार्यसमिति
आइतबार, मंसिर १४, २०८२
औषधि व्यवसायीको आन्दोलनमा कुनै संलग्नता छैन : फार्मेसी संघ
संघले औषधि ऐन २०३५ को दफा ११ मा गरिएको संशोधनले ल्याएका व्यवस्थालाई समेत समर्थन गरेको छ। आफ्नो फर्म तथा व्यवसाय समयमै नवीकरण गरी चर्को जरिवाना, अनावश्यक झन्झट तथा खारेजी जस्ता जोखिमबाट बच्न पनि संघले सबै सदस्यहरुलाई आग्रह गरेको छ।
आइतबार, मंसिर १४, २०८२
औषधि व्यवसायीले धर्नासँगै १ घण्टा फार्मेसी बन्द गर्दै
औषधि ऐन २०३५ को दफा ११ को उपदफा ३ र ५ सच्याउनुपर्ने माग राखी आन्दोलित बनेको संघले बिहान ११ बजेदेखि एक घण्टा धर्ना दिन लागेको हो।
आइतबार, मंसिर १४, २०८२
Previous
52
53
54
55
56
Next
सर्च गर्नुहोस्
×
Search