मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, मंसिर २२, २०८२
Mon, Dec 08, 2025
सोमबार, मंसिर २२, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भारतले थप्यो ५ हजार पीजी र ५ हजार २३ एमबीबीएस सिट
मेडिकल शिक्षा विस्तार योजनाले राज्य र केन्द्रीय मेडिकल कलेजहरू, स्वतन्त्र पीजी संस्थानहरू र सरकारी अस्पतालहरूको स्तरवृद्धि गर्नेछ। प्रति सिट लागत सीमा १.५ करोड रुपैयाँसम्म बढाइएको छ।
बिहीबार, असोज ९, २०८२
प्रधानमन्त्री कार्कीले भनिन्- विगतका भ्रष्टाचारबारे प्रस्ट जानकारी भएको छ, छानविन गरेर कारबाही हुनेछ
उनले भनिन्, 'वर्तमान सरकारले विगतमा भएका भ्रष्टाचारका सन्दर्भमा यो छोटो समयमा प्रष्ट जानकारी पाइसकेको छ । यसको आवश्यक छानबिन गरी दोषीलाई आवश्यक कारबाहीको प्रक्रिया अघि बढाउनेछ।’
बिहीबार, असोज ९, २०८२
नेपाल चिकित्सक संघको निर्वाचन माघमा
नेपाल चिकित्सक संघको निर्वाचन माघमा हुने भएको छ। संघको नयाँ केन्द्रीय कार्यकारिणी समितिका लागि निर्वाचन माघको पहिलो हप्ता काठमाडौं उपत्यका बाहिर र दोस्रो साता काठमाडौं उपत्यकामा हुने निर्णय भएको छ।
बिहीबार, असोज ९, २०८२
World Pharmacist Day: "Think Health, Think Pharmacists"
To address such issues, the Government of Nepal, along with different stakeholders and organizations, should work hand in hand to strengthen the health system of Nepal by recognizing the contributions of pharmacists working in different sectors.
बिहीबार, असोज ९, २०८२
रौतहटमा मेडिकल पसलको आवरणमा लागुऔषधको धन्दा, सञ्चालक पक्राउ
जिल्ला प्रहरी कार्यालय रौतहटले चन्द्रपुर नगरपालिका–७, नयाँबस्तीका एक मेडिकल पसल सञ्चालकलाई ठूलो मात्रामा प्रतिबन्धित लागुऔषधसहित पक्राउ गरेको छ। औषधि पसलको आवरणमा अवैध लागुऔषधको कारोबार गर्दै आएको आरोपमा ५३ वर्षीय लालबाबू (दिपेन्द्र) कुमार साहलाई पक्राउ गरिएको हो।
बिहीबार, असोज ९, २०८२
प्रधानमन्त्री कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने
त्यसअघि आजै दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयमा बस्नेगरी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्को बैठक बोलाएकी छन्।
बिहीबार, असोज ९, २०८२
स्वास्थ्यखबर भदौ अंक २०८२ [इ-पेपर]
स्वास्थ्य खबरपत्रिकाको भदौ अंकमा स्वास्थ्यखबरको १३औं हेल्थ अवार्ड पाउनेहरुको विवरणसहितको सामग्री प्रकाशित छ। यसका साथै म्यागेजिनमा आधारभूत स्वास्थ्यका विषयमा कभर स्टोरी समेत प्रकाशित छ। यस वर्षको स्वास्थ्यखबर हेल्थ अवार्ड आधारभूत स्वास्थ्यमा नै केन्द्रित रहेर काम गर्ने व्यक्ति र संस्थालाई दिइएको छ।
बिहीबार, असोज ९, २०८२
'आधारभूत औषधि उत्पादनमा नेपाली उद्योग सक्षम'
सरकारको साथ र सहयोग हुने हो भने नेपालमा मात्र नभइ विदेशमा पनि औषधि निर्यात गर्न सकिने बताउँछन् औषधि उत्पादक संघका अध्यक्ष विप्लव अधिकारी। उनी भन्छन्, 'हामी नेपाली उत्पादकहरुले अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय औषधि उत्पादन गर्दै आइरहेका छौं,' उनले भने, 'सरकारले साथ दिने हो भने नेपाल औषधिमा छिट्टै आत्मनिर्भर हुन्छ।'
बिहीबार, असोज ९, २०८२
फार्मासिस्टः स्वास्थ्यको संरक्षक
स्वास्थ्य प्रणालीको मेरुदण्ड हो फार्मासिस्ट, औषधि हो जान नयाँ मेडिसिन पत्ता लगाएर दिन्छन्, स्वस्थ्य समाज निर्माणमा अमूल्य योगदान ǁ२ǁ
बिहीबार, असोज ९, २०८२
स्वास्थ्य मन्त्रालयले सञ्चालनमा ल्यायो गुनासो व्यवस्थापन प्रणाली
त्यसैगरी, प्रवक्ता तथा सूचना अधिकारीमार्फत पनि गुनासो तथा प्रतिकृया दिने व्यवस्था गरिएको छ। मन्त्रालयले स्वास्थ्य क्षेत्रमा पारदर्शिता, जवाफदेहिता र सेवा सुधारलाई प्राथमिकता दिँदै यो प्रणालीलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताएको छ।
बुधबार, असोज ८, २०८२
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
आज हाम्रो देशमा देखा परेको संकटको मूल कारण पनि यही हो। राजनीतिक अस्थिरता, बढ्दो भ्रष्टाचार र जनताको असन्तुष्टिले जन्माएको यो अवस्थाको गहिराइमा हेर्ने हो भने, दुवै पक्षमा आत्मचिन्तनको अभाव नै प्रमुख समस्याको रूपमा देखा पर्छ।
बुधबार, असोज ८, २०८२
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
नेपाल सरकारले मेडिकल कलेज सञ्चालनका लागि स्पष्ट मापदण्ड तोकेको छ। एक सय ५० जना विद्यार्थी पढाउने आधारमा अस्पताल र होस्टेलसहित आवश्यक पूर्वाधार बनाउनुपर्ने व्यवस्था गरिएको थियो। तर पछि यसलाई घटाएर १०० मा झारियो। अहिले फेरि बढेर १३० भए पनि, धेरै कलेजसँग १५० विद्यार्थी पढाउन सकिने संरचना पहिले नै तयार छ। तर ती पूर्वाधार प्रयोगमा नआएको अवस्था छ। कतिपय कलेजसँग त २५० विद्यार्थीसम्मका लागि आवश्यक पूर्वाधारसमेत रहेको पाइन्छ। त्यसैले अब संरचना अनुसार नै सरकारी पक्षले निर्णय लिन्छ भन्ने हाम्रो विश्वास छ।
बुधबार, असोज ८, २०८२
आचार संहिता र सुशासन प्रावधान पालन गर्न चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको १२ बुँदे पत्र
न्याम्सका उपकूलपति प्राडा भुपेन्द्रकुमार बस्नेतद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा सुशासनको पालनका लागि १२ बुँदालाई समावेश गरिएको छ।
बुधबार, असोज ८, २०८२
राष्ट्रपतिबाट मतदाता नामावली ऐन संशोधन गर्न अध्यादेश जारी
राष्ट्रपति कार्यालयका अनुसार संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरिएको हो।
बुधबार, असोज ८, २०८२
जेनजी आन्दोलन : निजी क्षेत्रको मात्रै करिब रु ८० अर्ब बराबरको क्षति
राजनीतिक नेतृत्वका घर तथा आवास पनि उसैगरी आक्रमण र आगजनीको शिकार भए। आन्दोलनकारीले सवारीसाधनमाथि आगो झोसे। लुटपाट भयो। ठूलो क्षतिका बीच सरकारी र निजी क्षेत्र क्रमशः लयमा फर्कने प्रयासमा छ। नयाँ सोच, नयाँ विश्वास र भरोसाका साथ उभिने प्रण सबैले गरेका छन्।
बुधबार, असोज ८, २०८२
नर्भिक इन्टरनेशनल हस्पिटल: नेतृत्वमा पुस्तान्तरण, संरचनागत रूपान्तरण
नर्भिक अन्तर्राष्ट्रिय अस्पताल नाफाघाटाको गणितबाट होइन, नेपालमै गुणस्तरीय उपचार सेवा दिने भावनाबाट उब्जिएको हो। मेघाले उक्त भावना समेत ग्रहण गरेको कुरामा ढुक्क भएपछि वसन्तले छोरीलाई अस्पतालको नेतृत्वमा अघि बढाएका हुन्।
मंगलबार, असोज ७, २०८२
काठमाडौं महानगरले सुरु गर्यो ३५ वटा गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण
सोलुखुम्बु जिल्लाको सोताङ्ग गाउँपालिकाका अध्यक्ष खिलराज बस्नेतले जनता जननता विचको मधुर सम्बन्ध विकासको नमूना रहेको बताए। वैतडी जिल्लाको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले एम्बुलेन्स सञ्चालनका लागि कार्यविधि बनाउनले बताइन्। कार्यविधिले सबैको पहुँचमा समान अवसर दिने उनले उल्लेख गरिन्।
मंगलबार, असोज ७, २०८२
जेन–जेडलाई जेन एक्सको सन्देश
प्रिय जेनरेसन–जेडका भाइ–बहिनीहरू, तपाईंहरूको पुस्ताद्वारा सुरु गरिएको ऐतिहासिक र महत्त्वपूर्ण आन्दोलनले हामीलाई अचम्मित मात्र बनाएको छैन, तपाईंहरूलाई उच्च सम्मान गर्ने अवसर पनि दिएको छ। हरेक व्यक्तिको आफ्नै पहिचान हुन्छ, तर समय–समयमा मानिसलाई समूहबद्ध गर्ने र सामान्यीकरण गर्ने प्रयासहरू भएका हुन्छन्। त्यसकै परिणामस्वरूप “पुस्ता” भन्ने शब्द प्रचलनमा आएको हो।
मंगलबार, असोज ७, २०८२
बच्चामा अटिज्म हुने भन्दै ट्रम्पले दिए गर्भवती महिलालाई यस पेन किलरबाट दूर रहन सल्लाह
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्र चाँडै नै गर्भवती महिलालाई पेनकिलर औषधि टाइलेनोल प्रिस्क्राइबमा रोक लगाउने बताएका छन्। उनले यो औषधि र अटिज्मबीच सम्बन्ध रहेको दाबी गरेका छन्।
मंगलबार, असोज ७, २०८२
स्वास्थ्य मन्त्रीका लागि बालुवाटार पुग्यो दुई स्वास्थ्यका पूर्वसचिव महिलाको नाम
उनले भारतमा एमडी (प्रसुति तथा स्त्रीरोग विशेषज्ञ), स्कटल्याण्डमा मास्टर्स इन पब्लिक हेल्थ, अष्ट्रेलियामा पीएचडी, र अमेरिका (हार्वर्ड विश्वविद्यालय) मा पोष्ट–डक्टरेट अध्ययन गरेकी छन्।
सोमबार, असोज ६, २०८२
ध्वनी चिकित्सा सम्बन्धी पाठ्यक्रम सहितको पुस्तक प्रकाशन
योगी नरहरीनाथको सानिन्ध्यमा दीक्षा प्राप्त गरेका राजाराम पाण्डेले ध्वनी चिकित्सा सम्बन्धी पाठ्यकम सहितको पुस्तक प्रकाशन गरेका छन्। पाण्डेले प्रकाशन गरेको ध्वनी चिकित्सा सम्बन्धी पाठ्यकम सहितको पुस्तक नेपालमै पहिलो भएको दाबी गरिएको छ।
सोमबार, असोज ६, २०८२
४ जना मन्त्रीले लिए शपथ, सूचीबाट हटाइन् डा संगीता
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले शपथका लागि सोमबार अन्तिम सूची पठाउँदा डा मिश्राको हटाएर पठाएकी थिइन्। कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, पूर्वअतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्रा, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेकी थिइन् ।
सोमबार, असोज ६, २०८२
नेपालका महिला स्वास्थ्य स्वयंसेविकाहरु डब्ल्यूएचओ जनस्वास्थ्य च्याम्पियन अवार्डका विजेता
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) दक्षिण–पूर्व एसिया क्षेत्रीय कार्यालयले ‘जनस्वास्थ्य च्याम्पियन अवार्ड’ का विजेताहरू घोषणा गरेको छ। यस वर्ष नेपालका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, भारतका डा. सतेन्द्र सिंह र भारतकै लेप्रा सोसाइटीलाई यो अवार्ड प्रदान गर्न लागिएको हो।
सोमबार, असोज ६, २०८२
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गुनासो सुनवाई समिति गठन
प्राडा अन्जु प्रधानले हस्ताक्षर गरेको उक्त सूचनामा भनिएको छ, ‘प्रतिष्ठानले प्रवाह गर्दै आएको सेवा सुविधाबारे कुनै गुनासो भए वा सो सेवालाई अझ सरल र प्रभावकारी बनाउन केही सुझाव भए उक्त समितिलाई सोको लिखित रुपमा जानकारी गराइदिनुहुन अनुरोध गरिन्छ। सर्वसाधारणले आफ्नो गुनासो वा सुझावहरू लिखित वा प्रतिष्ठानको बिदाको दिन बाहेक हरेक दिन कार्यालय समयभित्र बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म उपकुलपति कार्यालय परिसरमा रहेको योजना तथा अनुगमन महाशाखाको कार्यालयमा बुझाउन सकिने व्यहोरा समेत जानकारी गराइन्छ।’
सोमबार, असोज ६, २०८२
शपथको समय सर्यो एक घन्टा, स्वास्थ्य मन्त्री अनिश्चित
अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले सिफारिस गरेका अन्य मन्त्रीहरुले भने ३ बजे शपथ लिने कार्यक्रम रहेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।
सोमबार, असोज ६, २०८२
दुर्गमका ३५ पालिकालाई एम्बुलेन्स वितरण गर्दै काठमाडौं महानगर
शाहका अनुसार वितरणका लागि पारदर्शी मापदण्ड तय गरिएको छ र स्वास्थ्य सुविधा अभावमा पछाडि परेका स्थानलाई प्राथमिकता दिइएको छ। 'स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो। देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो,' शाहले बताएका छन्।
सोमबार, असोज ६, २०८२
मन्त्रीहरुको सपथ आज, विवादित डा संगीता मिश्राको सपथ 'होल्ड'!
तर ६ महिनाभन्दा लमो समयसम्म स्वास्थ्य मन्त्रालयमा हाजिर नभएकी, स्वास्थ्य सेवा विभागको महानिर्देशक हुँदा म्यामोग्राम मेसिन नै नआउँदै बक्सा मात्र हस्तान्तरण गरेको देखाउँदै रकम भुक्तानी गरेको विषय अख्तियारले हेरिरहेको साथै खरिदका अन्य फाइल पनि अख्तियारमा परेको, ११ औं तहमा नियुक्तिको समयमा कागजपत्र 'किर्ते' गरेको विवाद
सोमबार, असोज ६, २०८२
डा. संगीता कौशल मिश्रसहित ५ जनाको नाम मन्त्री बनाउन पठाइयो राष्ट्रपति कार्यालय
कृषि मन्त्रालयमा पूर्व राज्य पुनर्संरचना आयोग संयोजक मदन परियार, सञ्चार मन्त्रालयमा पत्रकार जगदीश खरेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई सिफारिस गरिएको छ।
आइतबार, असोज ५, २०८२
जेनजी आन्दोलन घटनाको छानबिन गर्न पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा उच्चस्तरीय आयोग गठन
डा मिश्राले मन्त्रालयको नेतृत्व सम्भावना देखेपछि आइतबार सरकारी सेवाबाट राजीनामा दिएकी थिइन्। सचिव बढुवाका विषयमा असन्तुष्ट हुँदै उनी करिब ६ महिनादेखि बिदामा रहेकी थिइन्।
आइतबार, असोज ५, २०८२
डा संगीता मिश्राले दिइन् राजीनामा, मन्त्री बन्ने सम्भावना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी अतिरिक्त सचिव डा संगीता मिश्राले सरकारी सेवाबाट राजीनामा दिएकी छिन्। डा मिश्राले दिएको राजीनामा मन्त्रिपरिषदले स्वीकृत समेत गरेको छ।
आइतबार, असोज ५, २०८२
Previous
15
16
17
18
19
Next
सर्च गर्नुहोस्
×
Search