मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, साउन २३, २०८३
Sat, Aug 08, 2026
शनिबार, साउन २३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भरतपुर अस्पतालको क्याथ ल्याबबाट १५० जनाले लिए सेवा
उनले भने, ‘मुटु सम्बन्धी समस्या, ह्रदयघात र ब्रेन स्ट्रोकमा यो सेवाबाट बिरामीको ज्यान तुरुन्त जोगाउन क्याथल्याबको आवश्यक पर्छ।’
शनिबार, कात्तिक २९, २०८२
मेरो नर्सिङ यात्रा : समाजका स्वर र मेरो अडान
शनिबार, कात्तिक २९, २०८२
शिशुको मलमूत्रबाट पत्ता लगाउन सकिन्छ, भविष्यमा उसको स्वास्थ्य कस्तो हुन्छ?
हाम्रो शरीरमा जन्मको सुरुवाती केही दिनपछि एक गट माइक्रोबायोमको विकास हुन थाल्छ। ब्याक्टेरिया, फंगस र भाइरसको यो समूहको हाम्रो शरीरमा महत्वपूर्ण भूमिका हुने वैज्ञानिकहरुको मान्यता छ।
शनिबार, कात्तिक २९, २०८२
तलब बढेपछि उत्साहित छन् नर्भिक अस्पतालका नर्स र पारामेडिक्स
नर्भिकले स्नातक तह उत्तीर्ण गरेका नर्सिङ तथा पारामेडिकल कर्मचारीको तलब गत साउन र कार्तिकमा गरी दुई पटक वृद्धि गरेको हो।
शुक्रबार, कात्तिक २८, २०८२
सीएमसी अस्पतालमा रोबोटिक सर्जरी सुरु
रोबोटिक सर्जरीमा बिरामीहरुलाई कम पीडा हुने, कम रक्तस्राव, अस्पतालको लम्बाइ छोटिने र छिटो निको हुने जस्ता फाइदा रहेको अस्पतालले जनाएको छ।
शुक्रबार, कात्तिक २८, २०८२
रामेछापको उमाकुण्ड गाउँपालिकामा फैलियो भाइरल फ्लु, ७ सय बढी बिरामी
बिरामी बालबालिकामा ज्वरो आउने, रुघाखोकी, घाँटी र शरीर दुख्ने लक्षण देखिएको उनले बताए। केहीमा कडा खालको ब्याक्टेरिया समेत देखिएको उनले बताए। यो भाइरल फ्लु विद्यालयमा आएका संक्रमित विद्यार्थीबाटै फैलिएको हुन सक्ने उनको अनुमान छ।
शुक्रबार, कात्तिक २८, २०८२
बाजुराको बुढिगंगा नगरपालिकाका टोल-टोलमा पुगेर गर्भवती महिलाको निशुल्क अल्ट्रासाउन्ड र ल्याबसेवा
'हामीसँग सबै गर्भवतीको तथ्याङ्क अद्यावधिक हुन्छ। महिनामा एकपटक वडामा गएर निःशुल्क जाँच गर्छौं। जोखिम भएका महिलालाई अस्पताल रिफर गर्छौं,' गिरीले भनिन्। उनका अनुसार दूरदराजका क्षेत्रमा अल्ट्रासाउन्ड सेवा पुगेपछि मातृ–शिशु मृत्यु दर शून्यमा झार्न सहयोग पुगेको छ। अल्ट्रासाउन्डबाट शिशुको अवस्था, तौल, गर्भको हप्ता, वृद्धि–विकास, प्लासेन्टको पोजिसन आदि बुझ्न सकिने उनले बताइन्।
शुक्रबार, कात्तिक २८, २०८२
किन ढिलो पत्ता लाग्छ मधुमेह?
नर्भिक अस्पतालकी कन्सल्टेण्ट इन्डोक्राइनोलोजिस्ट डा कामाक्श्या शाह ५० प्रतिशतलाई मधुमेह रोग लागेको बारे थाहा नै नहुने बताउँछिन्। शरीरमा केही स्वास्थ्य समस्या देखिएपछि मात्र अस्पताल आउने गरेको बताइन्।
शुक्रबार, कात्तिक २८, २०८२
मधुमेहका बिरामीले कस्तो खाना खाने?
मधुमेहका बिरामीले खाना दिनमा कतिपटक र कति समयको अन्तरालमा खाने भनेर पनि सोचविचार गर्नुपर्छ । बिहानको नास्ता वा खाना खाएको ३ देखि ४ घण्टापछि मात्र खाजा खान सकिन्छ । जसले गर्दा तौल पनि नियन्त्रणमा आउँछ र, मधुमेह पनि नियन्त्रणमा आउँछ ।
शुक्रबार, कात्तिक २८, २०८२
...अनि मैले प्याथोलोजी पढ्ने निधो गरें
प्याथोलोजी भनेको मेडिसिनको अत्यन्तै महत्वपूर्ण शाखा हो। छोटकरीमा प्याथोलोजी मेडिसिनको मेरुदण्ड हो। प्याथोलोजी र प्याथोलोजिस्ट बिना कुनै पनि सहि उपचार सम्भव छैन।
बिहीबार, कात्तिक २७, २०८२
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
वीर अस्पतालमा बिरामीले सीटी स्क्यानको शुल्क करिब ९ हजारदेखि १० हजार शुल्क तिर्नुपर्छ। तर निजी अस्पतालमा यो १५ हजारदेखि २० हजार रुपैयाँसम्म पुग्छ। यो फरकले विशेष गरी गरीब र मध्यम आय भएका परिवारहरूलाई अतिरिक्त आर्थिक भार पुर्याएको छ।
बिहीबार, कात्तिक २७, २०८२
राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता, खबरदारी गर्नुपर्ने निष्कर्ष
जेनजी आन्दोलनपछि बनेको सरकारलाई जनकपुर चुरोट कारखाना पुनः सञ्चालनको सुझाव दिँदै उद्योगीहरूले प्रभाव बढाउन खोजेको भन्दै चनाखो हुनुपर्नेमा अधिकांश सहभागीले जोड दिएका थिए।
बिहीबार, कात्तिक २७, २०८२
स्वास्थ्य मन्त्री डा. गौतम र संयुक्त राष्ट्रसंघीय निकायबीच स्वास्थ्य सहकार्यबारे संयुक्त भेटवार्ता
उनले सरकारका प्रमुख प्राथमिकताका रूपमा मातृ स्वास्थ्य, बालबालिका तथा किशोर स्वास्थ्य, मानसिक स्वास्थ्य, औषधिको गुणस्तर नियमन, स्वास्थ्य बीमाको विस्तार र सुधार, राष्ट्रिय औषधि प्रयोगशालाको सुदृढीकरण, साथै स्वास्थ्य सामग्रीको व्यवस्थित खरिद र आपूर्ति श्रृंखला सुधारलाई औंल्याउँदै यी क्षेत्रमा संयुक्त सहकार्य अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिइन्।
बिहीबार, कात्तिक २७, २०८२
डिम्ब तस्करीमा होप फर्टिलिटी मुद्दा नचलाउने निर्णय, महान्याधिवक्ता भण्डारीको लगानी र छोरी कार्यरत रहेको खुलासा
होप फर्टिलिटी सेन्टरमा महान्यायाधिवक्ता सविता भण्डारीकै सेयर लगानी रहेको पाइएको छ। सेन्टमा उनको २३ प्रतिशत लगानी रहेको देखिएको छ। उक्त सेन्टरमा उनकी छोरी उनकी छोरी डा. प्रत्युषा बराल कार्यरत रहेको पाइएको छ।
बिहीबार, कात्तिक २७, २०८२
नेपाल डायटीसियन एशोसिएसनले विश्व मधुमेह दिवसको अवसरमा सचेतनामूलक कार्यक्रम गर्दै
उक्त कार्यक्रममा शरीरमा चिनीको मात्राको निशुल्क परीक्षण, जोखिमको स्क्रीनिङ्ग र उच्च रक्तचापको परीक्षण गरिनेछ। व्यक्तिको उमेर अनुसारको उचाई र तौल पनि परीक्षण गरिने एशोसिएसनले जनाएको छ।
बिहीबार, कात्तिक २७, २०८२
जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गीकरण हुँदै, जिल्लामा समिति गठन
मन्त्रीस्तरीय निर्णय गर्दै ‘जेन्जी प्रदर्शनका घाइतेहरुको वर्गाीकरण सम्बन्धी कार्यविधि २०८२’ अनुसार घाइतेहरुको वर्गाीकरण गर्न लागेको हो।
बिहीबार, कात्तिक २७, २०८२
के हो एक्मो प्रविधि ? कस्तो उपचारमा उपयोगी ?
यो एक कृत्रिम चिकित्सकीय प्रविधि हो। जसले कृत्रिम श्वासप्रश्वास र रक्तसञ्चार प्रणालीको प्रयोग गरेर रगतमा अक्सिजन पुर्याउने र कार्बन डाइअक्साइड हटाउने काम गर्छ।जब बिरामीको आफ्नै मुटु र फोक्सोले प्रभावकारी रूपमा यी कार्यहरू गर्न सक्दैन।
बिहीबार, कात्तिक २७, २०८२
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा टंक बाराकोटीको बिदाई
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतमको उपस्थितिमा उनको बिदाई गरिएको हो।
बुधबार, कात्तिक २६, २०८२
लोमस फर्मास्युटिकल्सको ‘सेटोफेन’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
विभागले एक सूचना जारी गरी लोमसले उत्पादन गरेको सीटी–११२३ ब्याच नम्बर को सेटोफेन (पारासिटामोल ट्याबलेट बीपी) न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो।
बुधबार, कात्तिक २६, २०८२
वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदान दिने नोबेल अस्पतालको घोषणा
स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अस्पतालले वार्षिक दश लाख रुपैयाँको अनुसन्धान अनुदानको घोषणा गरेको हो।
बुधबार, कात्तिक २६, २०८२
उपभोक्ता हित संरक्षण मञ्चले डब्लुएचओ नेपालका प्रमुख डा पाण्डवलाई गर्यो बिदाइ
उनले २०७७ असोज २ अर्थात् १८ सेप्टेम्बर २०२० मा डब्लुएचओ नेपाल प्रमुख भएर कार्यभार सम्हालेका थिए। विदाई कार्यक्रममा बोल्दै डा पाण्डवले आफ्नो नयाँ कार्य गन्तव्यका लागि श्रीलंका तय भइसकेको जानकारी दिए। नेपालमा रहेर काम गरिरहँदा सहयोग गर्ने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, विभिन्न संघसंस्था, सरोकारवाला तथा सञ्चारमाध्यम प्रति उनले आभार व्यक्त गरे।
बुधबार, कात्तिक २६, २०८२
एक छात्रवृत्ति 'बोन्डिङ'का डाक्टरको हैरानी : नेपालको स्वास्थ्य प्रणालीमा जहाँ गयो त्यहीँ सुस्ती, उस्तै हैरानी
आवश्यक कागजातहरू स्वास्थ्य सेवा विभागमा बुझाएपछि उनलाई केही दिनमा फर्कन भनियो, तर पछि थाहा पाए कि नयाँ नियुक्ति गर्न विभागमा प्रमुख पद रिक्त छ। ‘अब मन्त्रालयले प्रमुख नियुक्त गर्नु पर्नेछ, र त्यसको समय कहिले हुन्छ थाहा छैन,’ उनले बताए।
बुधबार, कात्तिक २६, २०८२
विश्वका शीर्ष वैज्ञानिकको सूचीमा परेका डा. सुनिल श्रेष्ठसँग विशेष वार्ता
डा. सुनील श्रेष्ठ विश्वका शीर्ष २ प्रतिशत वैज्ञानिकको सूचीमा परेका छन्। सन् २०२५ कोर शीर्ष २ प्रतिशत वज्ञानिकको सूचीमा परेका डा श्रेष्ठले मोनाश विश्वविद्यालयबाट क्लिनिकल फर्मेसीमा पिएचडी पूरा गरेका छन्। हाल उनी काठमाडौं क्यान्सर सेन्टरमा रिसर्च साइन्टिस्ट र सिनियर क्लिनिकल फार्मासिस्टको रूपमा कार्यरत छन्।
बुधबार, कात्तिक २६, २०८२
भूगोल, स्वास्थ्य र स्थानीक सोच: नेपालको जनस्वास्थ्य सुधारको बैज्ञानिक दृष्टिकोण
स्वास्थ्य भूगोलको जरा Hippocrates (४६०–३७० BCE) सम्म पुग्छ, जसले आफ्नो प्रसिद्ध कृति “On Airs, Waters and Places” मा लेखेका थिए, “जो व्यक्ति रोगको कारण बुझ्न खोज्छ, उसले पहिले स्थान, मौसम र जीवनशैली बुझ्नुपर्छ।” यो विचारले पहिलो पटक स्वास्थ्य र भौगोलिक परिवेशबीचको सम्बन्धलाई वैज्ञानिक रूपमा प्रस्तुत गरेको थियो जसलाई हामी स्वास्थ भुगोलको प्राचीन पिता समेत भनेर बुझ्दछौं। यसले भुगोललाई स्वास्थ सँग जोडेर तत्कालिन समयमा नवीन सोच र अबधारणालाई अगाडि सारेको पाइन्छ।
बुधबार, कात्तिक २६, २०८२
एलओडीमा सांगीतिक प्रतिभा प्रस्तुत गर्दै डा रमेशसिंह भण्डारी
विश्वका उत्कृष्ट ५० क्लबमध्ये पर्ने एलओडी नेपालले यस कार्यक्रममार्फत चिकित्सा र संगीतको मिलनलाई उत्सवको रूपमा प्रस्तुत गर्न लागेको हो। एलओडीले 'जब पेशा र रुचि भेटिन्छन्' भन्ने शीर्षकमा विशेष कार्यक्रम गर्न लागेको हो।
बुधबार, कात्तिक २६, २०८२
दशौँ नेपाल फर्मा एक्स्पो यही फागुन २८ गते काठमाडौंमा सुरु हुने
उक्त एक्स्पोमा १५० बढी स्टल रहने एपोनका महासचिव एवं कार्यक्रम संयोजक सन्तोष बरालले जानकारी दिए। उनका अनुसार मंसिर १ गतेदेखि स्टल बुकिङ सुरु हुनेछ।
बुधबार, कात्तिक २६, २०८२
कुलमानको भनिएको 'उज्यालो नेपाल' पार्टीको केन्द्रीय नेतामा तीन मेडिकल डाक्टर
पूर्वऊर्जासचिव अनुप उपाध्यायको अध्यक्षतामा ५१ सदस्यीय केन्द्रीय समितिको विवरण सार्वजनिक भएक छ। ती ५१ जनाको नामावलीसहितका विवरण निर्वाचन आयोगमा दर्ता गरिएको छ । पार्टीका ५१ जना केन्द्रीय सदस्यमा ३ जना मेडिकल डाक्टर छन्। डा अभिषेक राज सिंह, डा घनश्याम पाण्डे र डा आशुतोष विजय पन्त उक्त पार्टीमा छन्।
बुधबार, कात्तिक २६, २०८२
सर्पले टोक्दा धनुषामा एक पुरुषको मृत्यु
खेतमा आली बनाउने क्रममा उनलाई सर्पले टोकेको थियो। उपचारका लागि फुल कुमारी महतो मेमोरियल अस्पताल कर्जन्हा लगिएको थियो।
बुधबार, कात्तिक २६, २०८२
राज्यले आवश्यकता पहिचान नगरी स्वास्थ्य सामग्रीमा ठूलो लगानी गरेको छ
राज्यले आवश्यकता पहिचान नगरी ठूलो लगानी गरेको छ। गाउँका लागि खरिद गरिएका उपकरण कति प्रयोग भएका छन्, त्यसको मूल्याङ्कन हुनु जरुरी छ। उपकरणहरू लोकेशन वा चुनावी क्षेत्र हेरेर बाँड्नुभन्दा आवश्यकता पहिचान गरेर मात्र वितरण गर्नुपर्छ।
बुधबार, कात्तिक २६, २०८२
भारतमा भेटियो दुर्लभ समस्या : आँखाको परेलीमा २५० जुम्रा र ८५ वटा अण्डा !
अमेरिकी राष्ट्रिय जीव प्रौद्योगिकी सूचना केन्द्रका अनुसार फ्थिरियासिस पैल्पेब्रारम एक दुर्लभ चिकित्सकीय स्थिति हो। जसमा फ्थिरस प्यूबिस नामको जुम्राले परेलीमा संक्रमण गराउँछ। यो संक्रमण सामान्यतया कुनै वस्तुको सम्पर्कबाट फैलने गर्दछ। गम्भीर रुपमा परेली चिलाउनु, आँखा रातो हुनु र निद्रा नलाग्नु यसको लक्षणहरु हुन्।
बुधबार, कात्तिक २६, २०८२
Previous
72
73
74
75
76
Next
सर्च गर्नुहोस्
×
Search