मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १९, २०८३
Sat, May 02, 2026
शनिबार, वैशाख १९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
वरिष्ठ अधिवक्ता विष्णु तिमिल्सेनासँग संवाद : चिकित्सा क्षेत्रका मुद्दा उपभोक्ता अदालतको प्राथमिकतामा परेका हुन् ?
तिमिल्सेनाले नेपाल मेडिकल काउन्सिललाई चिकित्सकहरूको बलियो प्रभाव रहेको र आफ्नै व्यावसायिक साथीहरूको विरुद्धमा बोल्न नसक्ने संस्थाको रूपमा चित्रण गरेका छन्।
आइतबार, असार १५, २०८२
नेपाल चिकित्सक संघको उपभोक्ता अदालतको निर्णयप्रति आपत्ति, आन्दोलनको चेतावनी
संघका अनुसार चिकित्सा सेवा उपभोक्ता वस्तु नभएको हुँदा यसका सम्बन्धमा देखिने कुनै पनि जटिलता वा प्रतिकूल असरका लागि चिकित्सकमाथि कारवाही गर्नु न्यायसंगत हुँदैन। साथै, नेपाल मेडिकल काउन्सिलजस्ता नियामक निकायलाई बेवास्ता गरेर गरिएको कानुनी हस्तक्षेपले चिकित्सा क्षेत्रमा अन्योल बढाएको संघको भनाइ छ।
आइतबार, असार १५, २०८२
अदालतको निर्णयप्रति गलत सन्देश फैलाउनु कानुनी शासनमाथिको उपहास : उपभोक्ता हित संरक्षण मञ्च
संविधानको धारा ४४ मा उपभोक्ताको गुणस्तरीय सेवा प्राप्त गर्ने मौलिक हक सुनिश्चित गरिएको छ भने गुणस्तरहीन सेवा वा वस्तुका कारण क्षति पुगेमा क्षतिपूर्तिको व्यवस्था गरिएको बताइएको छ।
आइतबार, असार १५, २०८२
'सिटामोल' को टिजर सार्वजनिक
'जुम्लेलीलाई जीवन जल नै गुन हजुर, रोल्पालीलाई सिटामोल नै सुन हजुर' सौगात मल्ल र बेनिशा हमाल अभिनीत फिल्म 'सिटामोल' को टिजर यही लाइनबाट सुरु भएको छ।
आइतबार, असार १५, २०८२
उपचारका क्रममा १२ वर्षीय बालकको मृत्यु, सिरहा अस्पतालमा आफन्तको आन्दोलन
बालकको मृत्युपछि आफन्त र गाउँलेले अस्पताल अगाडि प्रदर्शन गरेका हुन्। आन्दोलन र प्रदर्शनका कारण अस्पताल परिसर तनावग्रस्त बनेको छ।मृतक बालकका आफन्त र गाउँले अस्पताल अगाडिको सडक समेत केही बेर अवरुद्ध गरेका थिए।
आइतबार, असार १५, २०८२
संघीय निजामती सेवा विधेयक प्रतिनिधि सभाबाट पारित
प्रदेश प्रमुख सचिव संघीय सेवाको हुनेगरी विधेयक अगाडि बढेको छ। प्रदेश सचिव र स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश निजामती सेवाको हुनेछ। तर, प्रदेशमा प्रदेश सचिव तयार नहुँदासम्म संघबाट १० वर्षसम्म खटाउन सकिने प्रावधानसहित विधेयक अगाडि बढेको छ।
आइतबार, असार १५, २०८२
फ्याकल्टी एसोसिएसन पाटनले भन्यो- एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी विधेयक खारेज गरियोस्
फ्याकल्टी एसोसिएसनद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएअनुसार, पाटन अस्पतालको समृद्ध इतिहासमा आधारित रही स्थापना भएको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले चिकित्सा शिक्षा, स्वास्थ्य सेवा तथा अनुसन्धानका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउँदै आएको छ। पत्रमा भनिएको छ कि प्रतिष्ठानले ग्रामीण स्वास्थ्य सेवामूलक शिक्षा प्रणाली, सामाजिक उत्तरदायित्वमा आधारित शिक्षण अभ्यास, र महामारी तथा विपद्का समयमा सक्रिय सहभागिताजस्ता महत्वपूर्ण विशेषता कायम गर्दै आएको छ।
आइतबार, असार १५, २०८२
उपभोक्ता अदालतको फैसालपछि के भन्छन् नेपाल चिकित्सक संघका अध्यक्ष डा कार्की? [भिडियो]
अदालतबाट भइरहेको उक्त फैसला पुनरावेदनको माग गर्दै नेपाल चिकित्सक संघ लगायतका संघ संस्थाहरुले आन्दोलनको चेतावनी दिइरहेका छन्। चिकित्सकहरुको छाता संस्था नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल कार्कीसँग स्वास्थ्यखबरले अदालतको आदेशको किन विरोध? किन पुनरावेदनको माग भन्ने प्रश्न गरेको छ।
आइतबार, असार १५, २०८२
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल अस्वस्थ भएपछि वीर अस्पताल भर्ना
अस्पतालका अनुसार ज्वरो आएपछि उनी शनिबार बेलुका वीर अस्पताल भर्ना भएका हुन् । शनिबार ज्वरो आउने समस्या देखिएपछि मन्त्री पौडेललाई वीर अस्पतालको भीभीआईपी वार्डमा भर्ना गरिएको अस्पताल स्रोतले जानकारी दिएको छ।
आइतबार, असार १५, २०८२
एनेस्थेसियोलोजिष्ट डाक्टरको काम बिरामीलाई बेहोस बनाउने मात्र होइन: डा पवन हमाल
अहिले नेपालमा झण्डै ७ सयभन्दा बढी एनेस्थेसियोलोजिस्ट कार्यरत छन्।एनेस्थेसिया के हो? नेपालमा यसको विकास कहिले र कसरी भयो? एनेस्थेसियाका क्रममा के-के जोखिम आउन सक्छन्? एनेस्थेसियाले बिरामीमा अल्पकालीन वा दीर्घकालीन असर के-के पार्छ? यी विषयमा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ कन्सल्टेन्ट एनेस्थेसियोलोजिस्ट डा. पवन हमालसँग स्वास्थ्यखबरका लागि लक्ष्मी चौलागाईंले गरेको कुराकानी:
आइतबार, असार १५, २०८२
सुगरका बिरामी किन बढ्दै? के खाने के नखाने?- डा बजरंगकुमार रौनियार
डा बजरंगकुमार रौनियार कन्सल्टेन्ट इन्डोक्राइनोलोजिष्ट हुन्। स्वास्थ्यखबरले डा रौनियारसँग मधुमेहका (सुगर) र यससँग जोडिएका विषयमा कुराकानी गरेको छ। स्वास्थ्यखबरले उनीसँग सुगर, खानपान, ध्यान दिनुपर्ने विषय र उपचार लगायतका विषयमा केन्द्रित रहेर एक दर्जन जिज्ञासा राखेको छ।
आइतबार, असार १५, २०८२
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र सिंगापुरको संघबीच सम्झौता
नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र एसोसिएसन फर ओरल हेल्थ थेरापिस्ट सिंगापुरबीच पेशागत समझदारी पत्रमा हस्ताक्षर भएको छ। यो सम्झौता अन्तर्राष्ट्रिय ओरल हेल्थ कांग्रेस २०२५ को अवसरमा सिंगापुरको सिगेल्था एकेडेमियामा सम्पन्न भएको हो।
आइतबार, असार १५, २०८२
प्रधानमन्त्रीसँग स्वास्थ्य क्षेत्रका प्रतिनिधिहरूको भेट: उपभोक्ता अदालतको निर्णय लगायतका विषयमा ध्यानाकर्षण
प्रतिनिधिमण्डलले हालै उपभोक्ता अदालतले गरेको निर्णय, स्वास्थ्य सेवा प्रदायकहरूलाई लक्षित बढ्दो दबाव, चिकित्सा शिक्षामा देखा परेका नीतिगत अस्पष्टता तथा निजी स्वास्थ्य क्षेत्रसँग सम्बन्धित अन्य विविध विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएको थियो।
शनिबार, असार १४, २०८२
माओवादी केन्द्रमा ६२ जना चिकित्सकको प्रवेश, प्रचण्डले गरे स्वागत
प्रचण्डले चिकित्सकहरूको पार्टी प्रवेशलाई अर्थपूर्ण भएको बताउँदै, यसले मधेशसहित देशभर सकारात्मक सन्देश गएको उल्लेख गरे। 'मधेशका जनताका लागि यो एउटा राम्रो सन्देश हो,' उनले भने, 'तपाईंहरूले आँट गर्नुभयो, त्यो पनि सही ठाउँमा। तपाईंहरूको निर्णयप्रति म सम्मान प्रकट गर्छु।'
शनिबार, असार १४, २०८२
डाक्टरहरू भगवान् होइनन्, चिकित्सा विज्ञान पढेका मानव
डाक्टर बन्न धेरै वर्षसम्म पढ्नुपर्छ – शरीर र अंगहरूको अध्ययन, रोगहरूको जानकारी, औषधिहरूको प्रयोग र शल्यक्रिया सम्बन्धी तालिम। त्यसपछि इन्टर्नसीप र विशेषज्ञता हासिल गर्नुपर्छ। डाक्टर उनीहरूको शिक्षाले बनाएको हो, दैवी शक्तिले होइन।
शनिबार, असार १४, २०८२
वृद्धावस्थामा यौनिकता: बहुस्तरीय संयन्त्र र जीवन गुणस्तर
वृद्धावस्थामा यौनिकता केवल जैविक परिवर्तनले निर्देशित हुँदैन; व्यक्ति भित्रको धारणा, दृष्टिकोण, इच्छा, कल्पना र व्यक्तिगत क्षमताजस्ता पक्षहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन् । नेपालमा उमेरप्रतिको नकारात्मक सोच, आन्तरिकीकृत उमेरवाद र यौनिक कलंकले वृद्ध व्यक्तिमा आत्म–मूल्यांकन र यौन जीवन सन्तुष्टिमा गिरावट ल्याउँछ ।
शनिबार, असार १४, २०८२
एमआर अर्थात् एक मेडिकल प्रतिनिधिको बकपत्र
सुरुमा मैले मेडिकल प्रतिनिधिको काम बारे खासै धेरै जानकारी थिएन। तर जब मैले बुझ्न थालेँ कि यो पेशा विज्ञान, स्वास्थ्य सेवा, मार्केटिङ र मानिसहरू सँगको सम्बन्धलाई जोड्ने माध्यम हो – तब मलाई लाग्यो कि म यसमा रमाउन सक्छु।
शनिबार, असार १४, २०८२
स्वास्थ्य अनुसन्धान र खोज पत्रकारितासम्बन्धी एकदिने कार्यशाला सम्पन्न
सो कार्यशालाको सत्रमा ‘नेपालमा स्वास्थ्य क्षेत्रको अनुसन्धानको निकाय’ विषयमा परिषद्का सदस्य सचिव डा. प्रमोद जोशीले प्रस्तुति दिए । उनले स्वास्थ्य अनुसन्धानमा पारदर्शिता, उत्तरदायित्व र नीति निर्माणमा जरुरत भएको बताउँदै नैतिकता र तथ्यमा आधारित अनुसन्धानमुलक पत्रकारिताको खाँचो रहेको बताए।
शुक्रबार, असार १३, २०८२
Nepal’s Double Duty: Practicing Diplomacy For and Within Public Health
Nepal’s growing voice in global platforms signals our intent to shape not just receive—global health agenda. Be it on climate change, migration, or antimicrobial resistance, Nepal is learning to speak the language of public health diplomacy.
शुक्रबार, असार १३, २०८२
डाक्टरहरूलाई उपभोक्ता अदालत अन्तर्गत ल्याउनु कति ठीक, कति बेठिक ?
उपभोक्ता हित संरक्षण: बिरामीहरूले डाक्टरको लापरबाही वा गलत उपचारबाट क्षति भोगेमा उपभोक्ता संरक्षण ऐन, २०७५ ले उनीहरूलाई न्याय पाउने बाटो प्रदान गर्छ। चिकित्सा सेवालाई 'सेवा'को रूपमा लिइन्छ, र बिरामीहरू उपभोक्ता हुन्। यदि डाक्टरको गल्तीले हानि पुगेको छ भने, उपभोक्ता अदालतले छिटो र सस्तो न्याय दिन सक्छ।
शुक्रबार, असार १३, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले छिट्टै दिँदैछ योग्य फर्मासिस्टहरू
औषधि उत्पादनदेखि बिक्री–वितरण, भण्डारण, गुणस्तर परीक्षण र औषधिका दुष्प्रभावको निगरानीसम्म- जहाँ-जहाँ औषधि सम्बन्धी कुनै क्रियाकलाप हुन्छ त्यहाँ फार्मासिस्टहरूको अनिवार्य भूमिका हुन्छ।
शुक्रबार, असार १३, २०८२
उपभोक्ता अदालतको फैसला: ग्राण्डी सिटी अस्पताल र चिकित्सकले ५७ लाख क्षतिपूर्ति तिर्नुपर्ने
अदालतको फैसला अनुसार क्षतिपूर्ति रकममध्ये ७० प्रतिशत अर्थात ४० लाख ३ हजार ३०० रुपैयाँ डाक्टर डा संजिव त्रिपाठी र ३० प्रतिशत अर्थात १७ लाख १५ हजार ७०० रुपैयाँ ग्राण्डी हस्पिटलले बेहोर्नुपर्ने खरेलले जानकारी दिए।
शुक्रबार, असार १३, २०८२
नेपाल मेडिकल कलेजमा पिजी विद्यार्थीहरुलाई अभिमुखीकरण
कार्यक्रममा बोल्दै कलेजकी प्रबन्ध निर्देशक डा. साविहा यासमिनले स्वास्थ्य सेवामा काम गर्ने जनशक्तिहरुले मानवीयतालाई प्रमुखता दिएर काम गर्नुपर्ने बताईन् । ‘तपाईहरुले सोच्नुपर्यो कि बिरामी नै मेरो किताब हो, मानवीयता कहिल्लै विर्सनु हुँदैन, फेरी सबै बिरामीको एउटै लक्षण हुँदैन, सबैको एउटै टाइम्स हुँदैन तर, सबैको डायग्नोसिस हुनुपर्छ ।’ प्रबन्ध निर्देशक डा. साविहाले भनिन् ।
शुक्रबार, असार १३, २०८२
सिरहामा स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
गोलबजार नगरपालिका–१० ले स्थानीय स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण गरेको छ। वडा कार्यालयले आयोजना गरेको एक समारोहमा पाँच जना स्वयंसेविकालाई साइकल प्रदान गरिएको हो। यो पहलले समुदायमा स्वास्थ्य सेवा पुर्याउने कार्यमा गति र सहजता थप्ने अपेक्षा गरिएको छ।
शुक्रबार, असार १३, २०८२
बालबालिकामा भोक नलाग्ने समस्या: कारण, समाधान र अभिभावकले ध्यान दिनुपर्ने कुराहरू
अभिभावकले बच्चाको साना संकेत बुझ्न सक्नुपर्छ—उनीहरूको नबोलेको कुरालाई महसुस गर्न सक्नु पर्छ। सही समय, सही खानपान र सही दृष्टिकोण अपनाउन सके, तपाईंको बच्चा फेरि रमाइलो गरी खान थाल्नेछ।
शुक्रबार, असार १३, २०८२
राष्ट्रसंघीय क्षेत्रीय मन्त्रीस्तरीय बैठकमा मन्त्री प्रदीप पौडेलको सम्बोधन, डिजिटल स्वास्थ्यबारे विमर्श
मन्त्री पौडेलले सम्मेलनका क्रममा राष्ट्रसंघका लागि एसिया प्रशान्त क्षेत्रकी कार्यकारी सचिव अर्मिदा सलिसा अलिसजाभानासँगको वार्ताका क्रममा मन्त्री पौडेलले डिजिटल प्रणाली रुपान्तरणमा प्राविधिक कठिनाइ समेत हुने भएकाले संस्थाबाट सहकार्य अपेक्षा गरिएको बताए।
शुक्रबार, असार १३, २०८२
हिमाल अस्पताल र चिकित्सकलाई १ करोड ४५ लाख रुपैयाँ क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको फैसला
बिहीबार रामप्रसाद शर्मा, गेहेन्द्रराज रेग्मी र आनन्दराज पोखरेलको संयुक्त इजलासले अस्पताललाई ७० प्रतिशत र उपचारमा संलग्न चिकित्सक जयदेव यादवलाई ३० प्रतिशत क्षतिपूर्ति तिराउने फैसला गरेको हो।
बिहीबार, असार १२, २०८२
रेडियोग्राफी संघ र रेडियोलोजिकल सोसाइटीको आन्दोलन स्थगित, सरकारसँग सहमति
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य सचिव डा विकास देवकोटा, सहसचिव भीमप्रसाद सापकोटा लगायत मन्त्रालयका वरिष्ठ अधिकारीहरूको उपस्थिति थियो। आन्दोलनरत पक्षबाट नेपाल रेडियोलोजिकल सोसाइटीका अध्यक्ष मुकेश कुमार झा र महासचिव तथा सरकारी रेडियोग्राफी संघ, नेपालका अध्यक्ष दामोदर रोक्का र महासचिवको संयुक्त टोलीको सहभागिता रहेको थियो।
बिहीबार, असार १२, २०८२
नसर्ने रोगको बढ्दो भार र स्थानीय तहको जिम्मेवारी
नसर्ने रोग हाल स्वास्थ्य प्रणालीमा मौन महामारीको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्न सङ्घीय सरकारले बनाएका नीतिहरूको प्रभावकारी कार्यान्वयन आवश्यक छ। तर, त्योभन्दा महत्त्वपूर्ण कुरा स्थानीय तह, विशेषगरी वडास्तरबाट रोगको समयमै पहिचान, उपचार र जनचेतना अभिवृद्धिका लागि ठोस कार्यक्रम सञ्चालन गर्नुपर्छ। स्वास्थ्य सेवा पहुँचयोग्य मात्र होइन, नियमित, गुणस्तरीय, र सर्वसुलभ हुनुपर्छ।
बिहीबार, असार १२, २०८२
बीपी कोइराला क्यान्सर अस्पतालमा २४ घण्टा उपलब्ध हुने मोबाइल हटलाइन सेवा सुरु
नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले मंगलबार उक्त सेवाको औपचारिक सुरुवात गरेका छन्। यो सेवाले क्यान्सर बिरामी र तिनका परिवारलाई घरमै बसेर विशेषज्ञको परामर्श लिने अवसर प्रदान गर्ने र उपचार प्रक्रियालाई थप सहज र पहुँचयोग्य बनाउने अपेक्षा गरिएको छ।
बिहीबार, असार १२, २०८२
Previous
75
76
77
78
79
Next
सर्च गर्नुहोस्
×
Search