मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
समाचार
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
मल्टिमिडिया
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ९, २०८०
Tue, Sep 26, 2023
मंगलबार, असोज ९, २०८०
मुख्य समाचार
डक्टर्स आर्टिकल
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
कमला गुरुङ
पीडितको पहुँचमा हुँदैनन् विपदपछि स्वास्थ्य सेवा
एकातिर पानी पर्नासाथ पहिरो गई सडक अवरुद्ध हुन्छ भने अर्कोतिर स्वास्थ्य संस्था नै जोखिमपूर्ण स्थानमा बनाइएका छन्।
बिहीबार, साउन १८, २०८०
ट्रु डर्मामा सुशान्त यात्रा
जनकपुरका सुशान्त मुरारकालाई पहिलेदेखि नै व्यवसायमा रुचि थियो। त्यही रुचिका कारण उनले प्लस टुपछि भारतमा बीकम पढे। एमबीए अष्ट्रेलियामा गर्ने सपना थियो। त्यसैले भारतमा पढेर आएपछि उनी काठमाडौंमै बसेर आइएलटीएसको तयारीमा लागे। नाम पनि निस्कियो।
आइतबार, असार २४, २०८०
सपना इन्जिनियरको, बने डाक्टर
२०१६ साल वैशाख ३१ गते नुवाकोटमा उनको जन्म भएको थियो। बाबुआमाका सात सन्तानमध्ये उनको जन्म चौथो सन्तानका रुपमा भएको थियो। बुवापछि उनको दोस्रो अभिभावक दाइ थिए। दाइले नै उनलाई पढाउने, सिकाउने गर्थे। दाइसँग एक किसिमको भावनात्मक लगाव थियो। साढे दुई वर्षको उमेरमै दाइसँगै पछि लागेर स्कुलसम्म पुग्ने गरेको उनी सम्झन्छन्।
शनिबार, असार २३, २०८०
तथ्यांक र प्रविधिको उचित प्रयोगले फोहोर व्यवस्थापनमा सहजता, नत्र झनै चुनौतीपूर्ण
काठमाडौंको चोक अनि गल्लीहरुमा यत्रतत्र थुप्रिने फोहोरका डुंगुरहरुले अनेक थरीका स्वास्थ्य समस्या निम्तिने चिकित्सक र विज्ञले बताउँदै आएका छन् । सरुवा रोग फैलनुको एक कारण फोहोर पनि हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
शनिबार, असार ९, २०८०
छालामा देखिने सात आम समस्या
वीर अस्पतालमा दैनिक २ सय, त्रिवि शिक्षण अस्पतालमा २ सयदेखि ३ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बिरामी छालासम्बन्धी समस्या लिएर पुग्छन्। जसमध्ये मुख्य रुपमा देखिएका पाँच वटा छालासम्बन्धी समस्याको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ। यी समस्याहरु नेपालमा पनि वर्षेनी बढ्दै गइरहेको छाला रोग विशेषज्ञहरु बताउँछन्।
बुधबार, असार ६, २०८०
फैलिँदै दादुराको प्रकोप: १६ जिल्लाका ९५१ जनामा पुष्टि
दादुरा निवारण हुन तीन वर्षसम्म दादुराको शून्य केस रिपोर्ट हुनुपर्छ। तर फैलिदै गइरहेको दादुराको प्रकोपले सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्यलाई अधुरो बनाइदिएको छ।
शनिबार, जेठ २७, २०८०
जनशक्तिका विषय मौन स्वास्थ्यको बजेट : डा अनिल कार्की [भिडियो वार्ता]
स्वास्थ्य क्षेत्रमा जति बजेट आउनुपर्ने हो। त्यो आएन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल चिकित्सक संघले स्वास्थ्यमा १० प्रतिशत बजेट हुनुपर्ने सुझाव दिँदै आएको थियो। तर डब्लुएचओ र संघको सुझाव अनुसार बजेट आउन सकेन। त्यसको अनुपातमा बजेट साह्रै घटेर आएको छ।
शुक्रबार, जेठ २६, २०८०
कुर्कुच्चा किन दुख्छ?
सुरुमै चिकित्सकलाई देखाए ९० प्रतिशत बिरामीको समस्या फिजियोथेरापी र जुत्ताको परिवर्तनले नै ठिक हुन्छ।
शनिबार, जेठ १३, २०८०
गिभिनाको भाइरल भिडियो र विवाद: के भन्छिन् नर्सिङ प्रमुख सबिता पन्थी?
हामी दिनरात, परिवार नभनेर बिरामीको उपचारमा २४ सैँ घण्टा खट्छौं। कोरोना महामारीमा हामीले आफ्नो परिवार नभनी जोखिम मोलेर काम गर्यौं। यी सब कुराहरुको भ्यालु नगरेर समाजले अहिले नर्सिङ पेशाप्रति नै यसरी सबै गाली गर्नुहुन्छ भने हामी कसरी काम गर्ने?
बुधबार, जेठ १०, २०८०
सातै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा कसरी विस्तार गर्ने?
नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका १८ बुँदामध्ये एक हो यो। यो कार्यक्रम लागू भएको खण्डमा सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार हुनेछन्।
मंगलबार, जेठ ९, २०८०
ट्रमा सेन्टरकी एक्ली अर्थोपेडिक ह्याण्ड सर्जन डा शिलु
उनका अनुसार ह्याण्ड सर्जरी प्रायः प्लास्टिक सर्जनले गर्ने गर्थे। यी सबै कारण डा शिलुलाई ह्याण्ड सर्जरीतर्फको रुचि बढ्दै गयो। उनले सिंगापुरबाट ह्याण्ड सर्जरीसम्बन्धी एक वर्षको फेलोसिप गरेकी हुन्। एक वर्षको फेलोसिप आफ्नो लागि पर्याप्त नभएको उनले महसुस गरिन्। आफ्नो क्षमता थप बढाउनुपर्ने भन्दै उनले अमेरिकामा ६ महिनाको तालिमसमेत लिइन्।
सोमबार, जेठ ८, २०८०
मलद्वार सम्बन्धी समस्या किन हुन्छ ? उपचार के ? (भिडियो)
दिसा गर्न दुख्ने, कब्जियत हुने, दिसा राम्रोसँग नआउने, दुख्ने, पोल्ने, रगत आउने, मासु बाहिर निस्कने समस्या प्रायमा हुने गरेको छ।
शनिबार, वैशाख ३०, २०८०
दमको उपचारमा 'इन्हेलर' जीवनभर प्रयोग गर्नुपर्छ? [भिडियो वार्ता]
दमको उपचार गर्नुभन्दा पहिले दम भएको निक्यौल गर्नुपर्छ। दम भएको पक्का भएपछि मात्र उपचारमा जानुपर्छ। इन्हेलरको प्रयोग उपचारको एउटा पाटो हो।
मंगलबार, वैशाख १९, २०८०
बिरामीका दु:ख: सरकारी अस्पतालमा शल्यक्रियाको पालो कहिले?
नेपाल चिकित्सक संघका अध्यक्ष डा अनिल बिक्रम कार्की सरकारी अस्पतालमा पर्याप्त मात्रामा अपरेसन थिएटर, भौतिक संरचनाको अभाव र जनशक्तिको कमीका भीड बढ्ने गरेको बताउँछन्। सरकारले विभिन्न निर्देशिका र ऐन जारी गरे पनि यी तीन विषयहरुमा सुधार नगरेसम्म शल्यक्रियाका लागि लामो समय पर्खनुपर्ने बिरामीको बाध्यता नहट्ने उनले बताए।
सोमबार, वैशाख १८, २०८०
के हो एलर्जी? एलर्जीले कसरी गराउँछ बालबालिकलाई दम?
एलर्जी के हो? कति प्रकारका हुन्छन्। एलर्जीले गराउने दम कस्तो समस्या हो? लगायत विषयमा स्वास्थ्यखबरकी कमला गुरुङले बाल तथा एलर्जी रोग विशेषज्ञ एवं पेडियाट्रिक आस्थामा एलर्जी इम्युनोलोजी प्राक्टिर्सनर सोसाइटी अफ नेपालका अध्यक्ष डा महेश कुमार गौतमसँग गरेको कुराकानी :
सोमबार, वैशाख १८, २०८०
बच्चाले सुन्दैन भनेर अभिभावकले घरमै कसरी थाहा पाउन सक्छन्? [भिडियो]
यो थेरापी के हो? कसलाई र किन आवश्यक छ? कसरी थेरापी गरिन्छ? लगायत विषयमा हामीले सेवा स्पीच एण्ड हेयरिङ सेन्टरकी अडियोलोजिस्ट प्रिती चौधरीसँग कुराकानी गरेका छौँ।
शनिबार, वैशाख १६, २०८०
स्वास्थ्य व्यवसायी परिषदका रजिष्ट्रारलाई प्रश्नः लाइसेन्स परीक्षामा धेरै विषयको नतिजा किन शून्य?
परिषदको सबै काम र पक्षहरुको मूल्यांकन गर्ने योजना छ। हाम्रो समस्या र सुधार गर्नुपर्ने पक्षहरु के के छन् भनेर मूल्यांकन गर्नुपर्नेछ। पहिलो वर्षमा के गर्ने, दोस्रो वर्षमा के गर्ने भन्ने जस्ता योजना बनाएर अघि बढ्ने सोच बनाएका छौँ।
शुक्रबार, वैशाख १५, २०८०
‘ब्रेन डेथ’: अंग प्राप्त गर्न अझै सकस
सुरक्षाकर्मी र चिकित्सकमा ऐनमा निर्देशित कानुनको बुझाइमा समस्या तथा मृतकका आफन्तलाई जागरुक गराउन नसक्दा ‘ब्रेन डेथ’ बाट प्राप्त हुने हजारौं अंग खेर गइरहेका छन्।
बिहीबार, वैशाख १४, २०८०
औलो निवारणमा चुनौती बन्दै आयातित बिरामी
आयातित बिरामीमध्ये पनि ८७ प्रतिशत भारतका हुने गरेको छ। बाँकी १५ प्रतिशत भने अफ्रिकन मुलुकबाट आयातित बिरामी हुने गरेको महाशाखाले जनाएको छ। सन् २०२२ को तथ्यांक अनुसार कुल ४७६ आयातित बिरामीमध्ये ४१५ जना भारतबाट थिए।
मंगलबार, वैशाख १२, २०८०
२७ वर्ष अघिकै संरचनामा चल्दैछ कान्ति बाल अस्पताल: डा युवानिधि बसौला [अन्तर्वार्ता]
कान्ति बाल अस्पताल किन सीमित क्षमतामा सञ्चालन भइरहेको हो? क्षमता विस्तार गर्न के गरिदैछ? लगायत विषयमा हामीले अस्पतालका निर्देशक प्राडा युवानिधि बसौलासँग स्वास्थ्यखबरकी कमला गुरुङले कुराकानी गरेकी छिन्।
बिहीबार, वैशाख ७, २०८०
जुगाडमै चल्दैछ वीर अस्पतालको युरोलोजी विभाग
एउटा बिरामीलाई २ देखि ७ मिनेट दिनुपर्ने भएपनि २ सय जना बिरामीलाई उत्तिकै समय दिन नसकिएको उनले बताए। बिरामीको भीड धेरै हुँदा गुणस्तरीय सेवा दिन पनि नसकिएको उनले बताए।
सोमबार, वैशाख ४, २०८०
१७ वर्षको असफलतापछि मुक्ति दाहाललाई मिलेको सफलता
सँगैका साथीभाईले पनि ‘अब सक्दैनौ छोड’ भन्थे भने कतिले जिस्काउँथे पनि। एउटै विषयका लागि वर्षौदेखि लागिरहँदा मानसिक र व्यावहारिक रुपमा समस्या आउने गरेको उनको अनुभव छ।
आइतबार, चैत ५, २०७९
बोल्न र सुन्न समस्या भएका व्यक्तिको उपचार गर्दै सेवा स्पीच एण्ड हेयरिङ
नेपालमा अहिले बहिरोपनको समस्या बढ्दै गएको छ। सुनाई सम्बन्धी समस्याको उपचार बिरामीको अवस्था अनुसार गर्न सकिन्छ। कुनै बिरामीलाई शल्यक्रियाको आवश्यक पर्छ भने कसैलाई उपकरणको सहायताले मात्र पनि सुनाई क्षमतामा सुधार ल्याउन सकिन्छ।
आइतबार, चैत ५, २०७९
स्वस्थ जीवनशैलीका लागि कति घण्टा सुत्न आवश्यक?
निद्रा स्वस्थ जीवनशैलीका लागि अपरिहार्य मानिन्छ। वयस्क व्यक्तिका लागि दैनिक कम्तिमा सात घण्टा सुत्नुपर्ने चिकित्सकहरु बताउँछन्।
शनिबार, चैत ४, २०७९
खोप नलगाउने बालबालिकाको संख्या किन बढ्यो?
खोप लगाउन नमिल्ने विशेष अवस्थाहरु पनि छन्। बालबालिका बिरामी हुँदा, कुनै रोग ग्रसित बालबालिका, औषधि सेवन गरिरहेका र कुनै किसिमको एलर्जी भएका बालबालिकाले खोप लगाउन मिल्दैन।
बिहीबार, चैत २, २०७९
...अनि ज्ञान महर्जनले पाए नेपाली ‘प्याड म्यान’ को उपनाम
‘प्याड म्यान’ अर्थात् प्याड बनाउने व्यक्ति। ललितपुरका ज्ञान महर्जनले विगत सात वर्षमा पाएको उपनाम हो यो।
मंगलबार, फागुन ३०, २०७९
घट्दै स्तनपान गराउने आमाहरु
तुलनात्मक रुपमा स्तनपान गर्नेभन्दा कृत्रिम दूध खाने बालबालिकामा नसर्ने रोगको जोखिम बढी हुने उनले बताए। स्तनपानलाई प्रवद्र्धन गर्न थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा स्थानमा गरिएको दुग्ध बैंकलाई देशभरका अन्य अस्पतालमा पनि स्थापना गर्ने योजना बनाइएको उनले बताए।
आइतबार, फागुन २८, २०७९
दाँतको स्केलिङ के हो? किन गर्ने?
समयमै सफा नगर्दा दाँतमा जमेको दन्त लेउ र अन्य फोहोरहरु पत्थरमा परिणत हुन्छ। र, मुखमा समस्या ल्याउन सक्छ।
शनिबार, फागुन २७, २०७९
चुनौतीलाई चिर्दै मनोविद् बनेकी करुणा कुँवर
काम गर्ने क्रममा महिला र पुरुष बीच गरिने भेदभाव उनले पनि महसुस गरेकी छिन्। कुनै मिटिङमा आफ्नो विचार राख्नु पर्दा होस् या कुनै समारोहमा बोल्नुपर्दा पुरुषलाई नै बढी अवसर दिने गरेको उनी बताउँछिन्।
बुधबार, फागुन २४, २०७९
के हो कान कम सुन्ने समस्या? (भिडियो)
समयमै गरिएको उपचारले बहिरोपनको समस्याबाट जोगिन सक्ने त्रिवि शिक्षण अस्पतालकी नाक, कान, घाँटी रोग विशेषज्ञ डा कृपा डंगोल बताउँछिन्।
शनिबार, फागुन २०, २०७९
1
2
3
4
5
Next
ताजा समाचार
सबै
एनएमएका प्रतिनिधिसँग गृहमन्त्रीले भने- डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही हुन्छ
५८ मिनेट अगाडि
सुमेरु अस्पतालमा दुई बिरामीका परिवारबीच साटासाट गरेर मिर्गौला प्रत्यारोपण
१ घण्टा अगाडि
चिकित्सक कुटपिटको विरोधमा माइतीघरमा प्रदर्शन
१ घण्टा अगाडि
सेवामा खटिएका डाक्टरलाई हिरासतमा राख्नु कानुनी राज्यको उपहास: चिकित्सक संघ
१ घण्टा अगाडि
चिकित्सकमाथि हातपात प्रकरण : माओवादी केन्द्रका स्वास्थ्य विभाग सदस्यबाट डा कोइरालाले गरे राजीनामा
१ घण्टा अगाडि
मेडिकल काउन्सिलले भन्यो- उपचारसम्बन्धी गुनासो भए चिकित्सकमाथि आक्रमण होइन काउन्सिलमा उजुरी दिनु
४ घण्टा अगाडि
सबै ‘खानु परेको’ डाक्टर [कविता]
५ घण्टा अगाडि
आयुर्वेदको विकासका लागि कार्ययोजना बनाएर अगाडि बढ्नु पर्छ : स्वास्थ्य मन्त्री बस्नेत
५ घण्टा अगाडि
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भइरहेको हातपात र तोडफोड कम गराउने ७ उपाय
५ घण्टा अगाडि
मणिपाल शिक्षण अस्पतालका डाक्टरमाथि आक्रमण गर्ने एक जना पक्राउ
८ घण्टा अगाडि
सबै हेर्नुहोस
ट्रेण्डिङ
मानव शरीरलाई दैनिक कति नुन आवश्यक पर्छ?
१२ घण्टा अगाडि
स्वास्थ्यकर्मीका कथा-व्यथा
शुक्रबार, असोज ५, २०८०
ड्यूटीमा रहेका स्वास्थ्यकर्मीमाथि प्रहरीकै अगाडि मध्यरातमा आक्रमण
बुधबार, असोज ३, २०८०
स्वास्थ्य सचिव डा पोखरेलको स्वास्थ्यमा समस्या, मनमोहन कार्डियोथोरासिस सेन्टरमा भर्ना
मंगलबार, असोज २, २०८०
पोखराको मणिपाल अस्पतालमा बिरामीको मृत्यु भएपछि डाक्टरमाथि आक्रमण
सोमबार, असोज ८, २०८०
प्रेस्कृप्सन बिनाको औषधि लिएर गएपछि कोरियामै रोकिए माओवादी नेता दीपशिखा
मंगलबार, असोज २, २०८०
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
गरिबलाई निःशुल्क र हुनेखानेलाई बीमाबाट सहज स्वास्थ्य सेवा दिने वातावरण तयार गर्छौं: स्वास्थ्यमन्त्री बस्नेत [अन्तर्वार्ता]
स्वास्थ्यखबर
आफैं आत्महत्या गर्ने निश्चय नजिक पुगेर फर्किएपछि मानसिक स्वास्थ्यबारे बोल्न थालेँ: माल्भिका सुब्बा
डिबी खड्का
'सहज रुपमा गुणस्तरीय सेवा दिने गरी काम अगाडि बढाएका छौं' [अन्तर्वार्ता]
रिता लम्साल
औषधि व्यवसायी संघको अध्यक्षका उम्मेदवार खण्डेलवाल भन्छन्- व्यवसायीले भोग्नुपरेको समस्या समाधान गर्न पहल गर्छु
स्वास्थ्यखबर
मोटरसाइकल दुर्घटनामा ज्यान जोगाउन हेल्मेटको प्रयोग अनिवार्य गर्नुपर्छ
स्वास्थ्यखबर
दुई हप्ताभित्रै आँखा पाक्ने रोगको संक्रमण कम हुन्छ: वरिष्ठ आँखा रोग विशेषज्ञ डा थापा
स्वास्थ्यखबर
भिभिआइपीहरुको उपचार स्वदेशमै गर्न पाउँदा उत्साहित भएका छौँ– डा भगवान कोइराला
स्वास्थ्यखबर
'गुमनाम जस्तै रहेको कारागार अस्पताललाई चिन्ने बनाउन सकेको छु'
रिता लम्साल
सबै हेर्नुहोस
विचार/विश्लेषण
डाक्टर तथा स्वास्थ्यकर्मीमाथि भइरहेको हातपात र तोडफोड कम गराउने ७ उपाय
६ घण्टा अगाडि
एन्टिमाइक्रोबायल प्रतिरोधः चिकित्सक, फार्मासिस्ट र बिरामीको भूमिका
सोमबार, असोज ८, २०८०
नेपालमा प्रजनन् स्वास्थ्य: उपलब्धि र चुनौती
बुधबार, असोज ३, २०८०
अपांगता भएका व्यक्तिहरुको यौन तथा प्रजनन स्वास्थ्य र परिवार योजना
सोमबार, असोज १, २०८०
चिकित्सक सुरक्षा अनि आत्मसमिक्षा
शुक्रबार, भदौ २९, २०८०
फार्मेसी पेसा : स्वास्थ्य सेवाको अभिन्न अंग
सोमबार, भदौ २५, २०८०
दिगो विकास लक्ष्य प्राप्ति : संकल्पको समीक्षा जरुरी
शुक्रबार, भदौ २२, २०८०
के हो स्वास्थ्य सेवा परीक्षण प्रणाली?
सोमबार, भदौ ११, २०८०
सबै हेर्नुहोस
ब्लग
सबै
स्वास्थ्यकर्मीका कथा-व्यथा
डा जया सत्याल
डाक्टर-नर्स कुटेर बिरामी जिउँदो हुन्छ त?
प्रतीक्षा रिजाल
तोकिएको मापदण्डको केमिकल आयात गर्न नदिनुभित्रको स्वार्थ के हो?
स्वास्थ्यखबर
स्वास्थ्य जनशक्ति उत्पादन र व्यवस्थापनमा कहाँ छ समस्या?
डा अभिषेक न्यौपाने
विकराल समस्या: देशमा बेरोजगारी र विदेश पलायन
डा अभिषेक न्यौपाने
स्वास्थ्यमन्त्रीलाई खुला पत्र
डेविड रावल
नेपाल बस्ने कि नबस्ने? अन्योल छ म जस्ता एमबीबीएस विद्यार्थीलाई
सुजन शर्मा
कार्डियाक नर्स भएर तातो मुटु बोकेको त्यो क्षण...
पूजा प्रकाश
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search