मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असोज २४, २०८३
Sat, Oct 10, 2026
शनिबार, असोज २४, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
जयलाल दम्पती जो उपचारका लागि मुगुदेखि वीर अस्पताल धाउँछन्
श्रीमान्-श्रीमती नै एकै समस्याबाट पीडित छन्। दुवैलाई दमको समस्या देखिएको थियो। फरक यत्ति हो, जयलालको समस्या तीन वर्ष पुरानो हो भने केशरको समस्या हालै मात्र निदान भयो।
बुधबार, माघ ११, २०७९
स्वरुप परिवर्तन गर्दै शुक्रराज अस्पताल
अस्पतालको बहिरंग विभाग (ओपिडी), एन्टी रेट्रोभाइरल थेरापी (एआरटी), प्रयोगशाला, फोहरमैला व्यवस्थापन केन्द्र, इन प्यासेन्ट (आइसीयू र इमरजेन्सी) र प्रशासन गरी ६ वटा भवन छन्। प्रयोगशाला, एआरटी सेन्टर बाहेक अन्य भवन ४० वर्ष पुराना छन्। ती भवनमा पनि २०७२ सालको भूकम्पले क्षति पुर्याएको थियो।
मंगलबार, माघ १०, २०७९
माघे संक्रान्तिमा किन खाईन्छ यी परिकारहरु?
तरुल, सखरखण्ड, चाकु, तिलको लड्डुले शरीरलाई चाहिने पौष्टिक तत्व उपलब्ध गराई शक्ति प्रदान गर्ने उनी बताउँछिन्।
आइतबार, माघ १, २०७९
वायु प्रदूषणले कसरी निम्त्याउँछ श्वासप्रश्वासको समस्या ?
चिसोमा वायु प्रदूषण बढ्ने भएकाले श्वासप्रश्वास सम्बन्धी रोगका बिरामी बढ्ने गरेको उनी बताउँछन्।
शनिबार, पुस ३०, २०७९
३० हजार डोज दादुरा रुबेलाको खोप आज बाँके पुग्दै
दिउँसो करिब चार बजेसम्म उक्त खोप बाँके पुग्ने स्वास्थ्य कार्यालय बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले जानकारी दिए।
बिहीबार, पुस २८, २०७९
नेपालगञ्ज दादुरा प्रकोप: ७० प्रतिशत बालबालिकाले दादुराविरुद्ध खोपको मात्रा पुरा नगरेका
बाँकेको नेपालगञ्जमा दादुराको प्रकोप दैनिक रुपमा फैलिदै गएको छ। दादुरा संक्रमित बालबालिकाकको संख्या नेपालगञ्जमा ११० पुगेको छ।
बुधबार, पुस २७, २०७९
नेपालगन्जमा किन फैलियो दादुराको प्रकोप?
पुस २३ गते साँझ ५ बजेको तथ्यांक अनुसार नेपालगन्जमा ६४ जना बालबालिकामा दादुरा रोग देखिएको हो। जसमध्ये एक जनाको मृत्यु समेत भएको छ।
सोमबार, पुस २५, २०७९
मञ्जन र ब्रस कस्तो छनोट गर्ने? दाँत कसरी माझ्ने?
दाँत ब्रस गर्ने सही तरिका के हो? मञ्जन र ब्रसको सही छनोट कसरी गर्ने? लगायत विषयमा हामीले डेन्टल सर्जन डा हरिप्रसाद ओलीसँग कुराकानी गरेका छौँ।
शनिबार, पुस २३, २०७९
पोषणमैत्री स्वास्थ्य संस्था बनाउँदै सरकार, यस्ता छन् मापदण्डहरु
यो कार्यक्रम अहिले आधारभूत स्वास्थ्य संस्थामा लागू गरिनेछ भने विस्तारै अस्पतालहरुमा पनि लागू गरिने उनले बताए। पोषणको महत्व, मिलाएर सन्तुलित भोजन खाने तरिका लगायत जानकारी दिन आफुहरुले स्वास्थ्यकर्मीहरुलाई तालिम समेत दिइने उनले बताए।
बिहीबार, पुस २१, २०७९
निःशुल्क उपचारले नयाँ जीवन पाएकाहरु...
खड्गी इन्स्टिच्युट अफ इण्डोयूरोलोजीले उनीहरु जस्तै ३१ जना बिरामीको निःशुल्क उपचार गरी नयाँ जीवन दिएका छन्।
बुधबार, पुस २०, २०७९
कोरोनाको नयाँ उपप्रजाति बीएफ–७ को जोखिम नेपालमा कति?
चीनमा फैलिरहेको कोरोना भाइरस ओमिक्रोनको उपप्रजाति बीएफ–७ भारतमा पनि पुगिसकेको छ। नेपालमा भने हालसम्म यो उपप्रजाति पुष्टि भइसकेको छैन। तर भारतसँगको खुला सिमानाका कारण नेपाल सधै जोखिममा भने रहन्छ।
आइतबार, पुस १७, २०७९
बालबालिकालाई चिसोमा के कस्ता रोगले सताउँछ? अभिभावकले के कुरामा ध्यान दिने? (भिडियो)
रोग प्रतिरोधात्मक क्षमता कम हुने भएकाले बालबालिकालाई चिसो मौसमले बढी सताउँछ। रुघाखोकीजन्य समस्या, छाला रोग र झाडापखाला चिसोमा बढी देखिन्छन्।
शनिबार, पुस १६, २०७९
आमाको दूध बच्चाको लागि पूर्ण आहार हो: डा कल्पना उपाध्याय सुवेदी
एक्सक्लुसिभ ब्रेस्ट फिडिङ्ग भनेको बच्चा जन्मिएको ६ महिनासम्म आमाको दूध मात्र दिनु हो। यो ६ महिनासम्म आमाको दूध बाहेक पानी पनि नदिने।
बिहीबार, पुस १४, २०७९
अबको हाम्रो प्राथमिकता खोप लगाउन छुटेका चार प्रतिशत बालबालिका हुन्: सागर दाहाल
पछिल्लो पाँच वर्षमा खोपको मात्रा पुरा गर्ने बालबालिकाको संख्यामा सुधार आएपनि कुनै पनि खोप नलगाउने बालबालिकाको संख्यामा ह्रास आएको छ।
मंगलबार, पुस १२, २०७९
मुनाफाको लोभले बिग्रँदै कृषकको स्वास्थ्य
विषादीले उनलाई केही समय आर्थिक रुपमा नाफा त गर्यो। तर स्वास्थ्य समस्या पनि बढाउँदै लग्यो। विषादी प्रयोग गर्न थालेपछि उनको कपाल झर्न थाल्यो। शिरमा रहेको बाक्लो कपाल अहिले पातलिँदै गएको न्यौपाने बताउँछन्।
सोमबार, पुस ४, २०७९
चिसोले बढाउन सक्छ दम रोगीको समस्या (भिडियो)
चिसोमा भाइरल संक्रमण र वायु प्रदूषण दुवै बढ्ने भएकाले दम भएका बिरामीका लागि चिसो जोखिमपूर्ण छ।
शनिबार, पुस २, २०७९
मिर्गौला पत्थरी हुँदैमा शल्यक्रिया गर्नुपर्छ?
पत्थरीको आकार, ठाउँ र बिरामीको अवस्था अनुसार उपचारका विधिहरु फरक फरक हुन्छन्। तर बेलैमा समस्या निदान भए उपचार प्रक्रिया पनि सहज हुन्छ।
शनिबार, मंसिर २४, २०७९
वायु प्रदूषण नियन्त्रणको विषय सरकारको प्राथमिकतामा परेन: भुषण तुलाधर
कुनै पनि ठोस, तरल र ग्याँस पदार्थहरु हाम्रो वायुमण्डलमा यदी अलि बढी मात्रामा भयो र त्यसले स्वास्थ्यमा असर गर्छ भने त्यो वायु प्रदूषण हो।
शुक्रबार, मंसिर २३, २०७९
अप्रत्याशित डेंगु प्रकोपको कारण ‘काठमाडौंको तातो तापक्रम’
विज्ञहरुले डेंगु बढ्नुको मुख्य कारण काठमाडौंको बढ्दो तापक्रम र जलवायु परिवर्तनको असर रहेको बताएका छन्।
बुधबार, मंसिर २१, २०७९
जीर्ण स्वास्थ्य चौकी, भत्किने डरमा सेवा दिँदै स्वास्थ्यकर्मी
स्वास्थ्य चौकी कुनै पनि बेला भत्किने डर छदैछ। वर्खाको समयमा त झन् सेवा दिन नै गाह्रो हुने गरेको उनी बताउँछन्। भारी वर्षा आएको बेला डुबानमा र सामान्य वर्षा भएको बेला छतबाट पानी चुहिने समस्याबाट उनी आजित छन्।
शुक्रबार, मंसिर १६, २०७९
छालालाई घामको असरबाट जोगाउन सनस्क्रिन
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले सनस्क्रिनकोे फाइदा, लगाउने तरिका लगायतका विषयमा कुराकानी गरेका छौँ।
शनिबार, मंसिर १०, २०७९
जाडोमा झनै बढ्दै वायु प्रदूषण: श्वासप्रश्वासका बिरामी बढ्ने चिकित्सकको अनुमान
वायु प्रदूषणको समस्यालाई विश्व स्वास्थ्य संगठन डब्लुएचओ ले संसारकै सबैभन्दा ठूलो वातावरणीय स्वास्थ्य समस्याको रुपमा व्याख्या गरेको छ। काठमाडौंको वायु प्रदूषण डब्लुएचओको मापदण्डभन्दा १० गुणा बढी रहेको तुलाधारले बताए।
बिहीबार, मंसिर ८, २०७९
प्लास्टिक सर्जरीले पुरै स्वरुप परिवर्तन गर्न सकिन्छ?
प्लाष्टिकलाई जसरी आफूले चाहेको आकार बनाउन र परिवर्तन गर्न सकिने भएकाले यसलाई प्लाष्टिक सर्जरी भनिएको हो।
शनिबार, मंसिर ३, २०७९
बलरा नगरपालिकाः प्रकोपमा नभई नहुने सेवा दिने सबै स्वास्थ्य संस्था नै डुबानमा पर्छन्
२०७४ सालको बाढी र पहिरोले गर्दा मुलुकका पाँच वटा स्वास्थ्य संस्था पूर्ण रुपमा क्षतिग्रस्त भए। तीमध्ये तीन वटा त सर्लाहीको बलरा नगरपालिकाकै थिए।
शुक्रबार, मंसिर २, २०७९
'स्वास्थ्यलाई सँगै लिएर राजनीतिमा आएको हुँ, मेरो जित निश्चित छ'
स्वास्थ्य क्षेत्रमा १७ वर्ष बिताएका डा अधिकारी अहिले चितवनको क्षेत्र नं ३ बाट चुनावी मैदानमा होमिएका छन्।
बुधबार, कात्तिक ३०, २०७९
तीन वर्षमा एक लाख १९ हजारले लिए कडा रोगको उपचारमा आर्थिक सहयोग
सरकारले हाल मुटु, मिर्गौला, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाईनल ईन्जुरी, हेड ईन्जुरी र सिकलसेल एनिमिया गरी आठ प्रकारका कडा रोगका बिरामीलाई उपचारका लागि निश्चित सहुलियत उपलब्ध गराउँछ।
बुधबार, कात्तिक ३०, २०७९
बालबालिकालाई किन हुन्छ मधुमेहको समस्या?
बालबालिकामा देखिने मधुमेह कस्तो हो ? कसरी रोक्न सकिन्छ लगायत विषयमा हामीले डा शाहसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, कात्तिक २७, २०७९
चुनावी दौडधूपमा रहेका उम्मेदवारलाई स्वस्थ रहन यस्ता छन् चिकित्सकका सुझाव
जनरल फिजिसियन डा लोचन कार्की शरीरमा पहिलेदेखि दीर्घ रोग भएका नेताहरुले स्वास्थ्यको विशेष ध्यान दिन सुझाव दिन्छन्।
बिहीबार, कात्तिक २४, २०७९
बिरामीलाई सेवासँगै आम्दानी बढाउँदै अस्पताल फार्मेसी
तर नेपालमा खरिद प्रक्रिया टेण्डर निकै झन्झटिलो हुने गरेको डा मरासिनीले बताए। अस्पताल फार्मेसीमा पर्याप्त जनशक्ति समेत नरहेको उनले बताए।
आइतबार, कात्तिक २०, २०७९
आगोले छाला पोल्ने बित्तिकै के गर्ने?
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराईसँग हामीले यीनै विषयमा केन्द्रित रहेर कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, कात्तिक २०, २०७९
Previous
1
2
3
4
5
Next
ताजा समाचार
सबै
बाहिर मुस्कान, भित्र अवसाद : ‘स्माइलिङ डिप्रेसन’का सात संकेत
१ घण्टा अगाडि
पाटन अस्पतालमा पहिलो पटक कोर्निया प्रत्यारोपण
१ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा. विजय आचार्य
४ घण्टा अगाडि
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
६ घण्टा अगाडि
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु
२० घण्टा अगाडि
अभिनेता विपिन कार्कीको आरोपमा मेडिसिटी अस्पतालको स्पष्टीकरण- भ्रम फैलाइयो
२३ घण्टा अगाडि
आठौं बिनयतारा इन्टरनेसनल क्यान्सर कंग्रेस, १९ वटा विषयगत क्षेत्रमा केन्द्रित अनुसन्धान प्रस्तुत
२३ घण्टा अगाडि
अनशनरत डिल्ली हरिजन र सरकारबीच तीन बुँदे सहमति
२३ घण्टा अगाडि
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
सर्पदंशका बिरामीको मृत्यु प्रकरण : जनकपुर अस्पतालका निर्देशक डा. सिंह मन्त्रालय तानिए
शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
बुधबार, असोज २१, २०८३
घुँडाको खिइएको कुरकुरे हाड फेरि उमार्न सकिने सम्भावना (नयाँ अनुसन्धान)
शुक्रबार, असोज २३, २०८३
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
निजी मेडिकल कलेजद्वारा पहिलोपटक डा. गोविन्द केसीको प्रशंसा
बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मानसिक स्वास्थ्य : मुस्कानभित्र लुकेको पीडा बुझौँ
६ घण्टा अगाडि
सुशासनका उपभोक्ता होइन, सह–सर्जक बनौँ !
शुक्रबार, असोज २३, २०८३
विनाशकारी बाढीपछि गोसाईकुण्ड गाउँपालिकाको स्वास्थ्य सेवामा चुनौती र निरन्तरताको प्रयास
शुक्रबार, असोज २३, २०८३
आमा सुरक्षा तथा नवजात शिशु सुरक्षा कार्यक्रमको वर्तमान अवस्था, चुनौती र समाधान
बिहीबार, असोज २२, २०८३
बयलपाटामा एक वर्ष : सीमितताबीच सम्भावनाको खोजी
बिहीबार, असोज २२, २०८३
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search