मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, साउन २५, २०८३
Mon, Aug 10, 2026
सोमबार, साउन २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
कमला गुरुङ
स्वादको मोहले बिग्रँदै बालबालिकाको स्वास्थ्य: यसरी घरमै बनाउन सकिन्छ स्वस्थकर खाजा
खानपानले बालबालिकाको वृद्धि विकासमा प्रत्यक्ष रूपमा असर गर्ने भएकाले अभिभावकहरूले सधैँ स्वस्थकर खानाको विकल्प रोज्नुपर्ने र यसको अभ्यास गराउनुपर्ने उनले बताइन्। बालबालिकाको उमेर र शारीरिक अवस्था अनुसार पनि खानाको मात्रा मिलाउनुपर्ने भएकाले पोषणविद् (डाइटिसियन) सँग परामर्श गर्न उनको सुझाव छ।
बिहीबार, जेठ १४, २०८३
क्यान्सरसम्बन्धी १० भ्रम र यथार्थ
जनचेतनाको कमी, उपचारमा ढिलाई र स्वास्थ्य सेवामा पहुँच जस्ता समस्याले क्यान्सर रोगको निदान अझै पनि चुनौतीपूर्ण छ। यो सँगै नेपाली समाजमा क्यान्सरसम्बन्धी यस्ता भ्रमहरु छन्, जसका कारण अहिले पनि बिरामीहरु यथार्थबाट टाढा छन्।
बुधबार, माघ २१, २०८२
पूर्व स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेलको निर्वाचन क्षेत्र : यस्तो छ महोत्तरी १ मा चुनावी अंक गणित
यो निर्वाचन क्षेत्रमा पुराना उम्मेदवार आफ्नो जितलाई दोहोर्याउने प्रयासमा छन् भने नयाँ उम्मेदवार जितको झण्डा गाड्ने दौडधूपमा छन्।
आइतबार, माघ १८, २०८२
पूर्व स्वास्थ्यमन्त्री प्रदीप यादवको निर्वाचन क्षेत्र : यस्तो छ पर्सा १ मा चुनावी अंक गणित
२०७४ र २०७९ सालको निर्वाचनमा प्रदीप यादवले लगातार जिते। त्यो बेला उनको आवद्धता जसपासँग थियो। हाल उनी एमालेबाट उम्मेदवार बनेका छन्। तर यसअघिको निर्वाचनको परिणाम हेर्दा यो निर्वाचन क्षेत्रमा जसपाकै हावी देखिन्छ।
बिहीबार, माघ १५, २०८२
औषधि दिनु र खानु अघि जान्नै पर्ने यी ‘सेभेन आर’
फर्मासिस्ट र फार्मेसी सहायकको मुख्य मर्म भनेकै बिरामीलाई औषधिको वैधानिक र सही प्रयोग सुनिश्चित गर्नु हो। यसका लागि औषधिको विवेकपूर्ण प्रयोगमा ध्यान दिनुपर्छ। र, औषधिको यिनै विवेकपूर्ण प्रयोगका लागि ‘सेभेन आर’ को पालना अति अत्यावश्क छ।
बुधबार, पुस ३०, २०८२
एक अस्पताल, सात फार्मेसी
यस अस्पतालमा औषधि लिन आउने बिरामीहरु सबै एउटै फार्मेसीमा भीड गरेर लाइनमा बस्नु पर्दैन। बिरामीको आवश्यकता अनुसार अस्पतालले फार्मेसी सेवा सञ्चालन गरेको छ।
आइतबार, पुस ६, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
जसको मुख्य उद्देश्य हो, बिरामीहरुको आवश्यकता अनुसार औषधिजन्य पदार्थको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरुमा सुधार ल्याउनु।
सोमबार, मंसिर २२, २०८२
के हो चिसोमा शरीरको तापक्रम घट्ने ‘हाइपोथर्मिया’?
शरीरको तापक्रम अत्यन्तै तल झर्दा शरीरका महत्वपूर्ण अंगहरु (मुटु, मस्तिष्क, फोक्सो) ले सुचारु रुपमा काम गर्न छाड्छन्।
आइतबार, मंसिर २१, २०८२
बढ्दै फार्मेसी पेशाको विकृति, वर्षेनी निलम्बन हुने क्रम बढ्दो
फार्मेसी निलम्बनमा पर्नु भनेको रद्द हुनु होइन। उनीहरुलाई केही समयका लागि अस्थायी रुपमा रोक्नु हो। र, यसरी अधिकांश फार्मेसी निलम्बनमा पर्नुको पहिलो र मुख्य कारण हो, फर्मासिस्टको अनुपस्थिति।
बुधबार, मंसिर १७, २०८२
के हो स्ट्रेस इटिङ्ग?
स्ट्रेस इटिङ्ग कुनै रोग नभई तनावले निम्त्याउने बानी मात्र भएको उनी बताउँछन्। तनावका कारण निम्तिएको भोक हो या साँच्चै शारीरिक भोक हो भनेर छुट्याउन सक्नुपर्ने उनले बताए।
बुधबार, मंसिर १०, २०८२
चितवनमा घट्न सकेन प्रकोप तथा महामारीजन्य रोगको जोखिम
अहिले पनि यहाँ स्क्रब टाइफस, डेंगी, गम्भीर खालका श्वासप्रश्वास सम्बन्धी संक्रमण, एक्युट ग्यास्ट्रोन्ट्रोराइटिस (पेट र आन्द्रामा हुने सुजन/संक्रमण) को जोखिम घट्न नसकेको हो।
सोमबार, मंसिर ८, २०८२
सधै विवादित औषधि ऐनको ‘दफा ११’
२०५७ सालमा भएको संशोधनमा पनि व्यवसायीहरुले विरोध जनाएका थिए। त्यो बेला औषधि व्यवस्था विभागको महानिर्देशक अस्फाक सेख थिए। उक्त व्यवस्था सच्याउनुपर्ने माग सहित विरोध गरेपछि विभागले ‘औषधि दर्ता नियमावली २०३८’ मा द्रष्टव्य राख्दै पुरानै व्यवस्था कायम हुने निर्णय गरेको थियो।
बिहीबार, मंसिर ४, २०८२
चिसोसँगै बालबालिकामा बढ्दैछ भाइरल फ्लुको संक्रमण
एक अर्काबाट सजिलैसँग सर्ने भएकाले सरसफाईमा ध्यान दिन, मास्क प्रयोग गर्न र पर्याप्त मात्रामा झोलिलो पदार्थ खान उनी थप सुझाव दिन्छन्। समयमै उपचार नगरे बालबालिकामा कानको संक्रमण हुने, दमको अट्याक, टन्सिल हुने र निमोनियाको जोखिम रहने उनले बताए।
आइतबार, कात्तिक ३०, २०८२
किन ढिलो पत्ता लाग्छ मधुमेह?
नर्भिक अस्पतालकी कन्सल्टेण्ट इन्डोक्राइनोलोजिस्ट डा कामाक्श्या शाह ५० प्रतिशतलाई मधुमेह रोग लागेको बारे थाहा नै नहुने बताउँछिन्। शरीरमा केही स्वास्थ्य समस्या देखिएपछि मात्र अस्पताल आउने गरेको बताइन्।
शुक्रबार, कात्तिक २८, २०८२
भरतपुर अस्पतालमा सुत्केरी मृत्यु प्रकरण: अस्पतालले गल्ती नगरेको दाबी तर किन परिवारको सदस्यलाई रोजगारी दिने सहमति?
‘हाम्रो तर्फबाट कुनै लापरबाही भएको छैन।’ उनले भने, ‘उनको मेडिकल कन्डिसन नै यस्तै थियो। बच्चा मरेपनि तत्काल अपरेशन गरेर निकाल्न सक्ने अवस्था थिएन। उनको मृत्यु चिकित्सकीय लापरबाहीले नभई अचानक हुने कारणले भएको हो।’
मंगलबार, कात्तिक २५, २०८२
चितवनमा मोटोपना र उच्च रक्तचापको समस्या बढी
फागुन महिनाभर सञ्चालन भएको उक्त अभियान अन्तर्गत चितवनमा ४ हजार ७३८ जनाले स्वास्थ्य परीक्षण गराएका थिए। जसमध्ये १ हजार ९५६ जनामा विभिन्न स्वास्थ्य समस्या पहिचान भएको कार्यालयका नसर्ने रोगका कार्यक्रम अधिकृत गुरुप्रसाद कंडेलले जानकारी दिए।
बिहीबार, चैत ७, २०८१
किन आवश्यक छ एन्टीमाइक्रोबियल्स औषधिमा रातो धर्का?
रातो धर्काको संकेत भनेको चिकित्सकको प्रेसक्रिप्सन बिना बिक्रि वितरण र खरिद गर्न मिल्दैन भन्नु हो। संक्रामक रोगहरुको उपचारका लागि यी औषधिहरुमा रातो धर्का राखिएको हुनुपर्छ। रातो धर्का भएका औषधि आफुखुशी खान मिल्दैन। मात्रा पुरा गरेर खान अनिवार्य छ। यसो नगर्दा एन्टीबायोटिक रेसिस्टेण्टको समस्या हुन्छ। र, औषधिले रोग विरुद्ध राम्रोसँग काम गर्दैन।
शुक्रबार, फागुन २३, २०८१
घट्न सकेन ‘औषधि रिकल’ को समस्या, यी हुन् पटक पटक 'फेल' हुने उद्योगहरु
औषधिको प्रभावकारिता कम हुँदा रोग निको हुन समय लाग्ने बताउँदै उनले भने, ‘बिरामीले खाने ५०० एमजीको औषधि सही पारामिटरमा बनाइएको छैन भने त्यो औषधिले राम्रोसँग काम नगर्न सक्छ। जसले गर्दा शरीरमा संक्रमण बढ्छ र बिरामीको अस्पताल बसाई लम्बिन सक्छ।’
आइतबार, फागुन ११, २०८१
चुनौती बन्दै उपेक्षित उष्णप्रदेशीय रोग
उष्णप्रदेशीय भन्नाले सामान्य भाषामा गर्मी हुने देशहरु हुन्। र, बेवास्ता गरिएका रोगहरु नै उपेक्षित रोग हुन्।यी रोगहरुबाट मुख्यतया सरसफाईको कमी, रोग बाहक संक्रामक कीटहरु, घरपालुवा जनावर र पशुहरुसँग नजिकको सम्पर्कमा रहने व्यक्ति र गरिबीको रेखामुनि रहेका मानिसहरु बढी जोखिममा रहेको पाइन्छ।
बिहीबार, माघ १७, २०८१
नियम उल्लंघन गर्ने १२६ फार्मेसी कारबाहीमा, काठमाडौंमा सबैभन्दा धेरै
कारबाही पर्नेमा काठमाडौं पहिलो नम्बरमा छ। यहाँका ३८ वटा फार्मेसीलाई विभागले कारबाही गरेको छ। यस्तै, कास्की २२, रुपन्देही १२, कपिलवस्तुका ११, ललितपुर र गुल्मीका समान ७, पर्वतका ६, म्याग्दीका ५, भक्तपुर, तनहुँ र बागलुङका समान ४, नवलपरासीका ३, अर्घाखाँचीका २ र स्याङजाका १ वटा फार्मेसी कारबाहीमा परेका हुन्।
मंगलबार, माघ १५, २०८१
पीडितको पहुँचमा हुँदैनन् विपदपछि स्वास्थ्य सेवा
एकातिर पानी पर्नासाथ पहिरो गई सडक अवरुद्ध हुन्छ भने अर्कोतिर स्वास्थ्य संस्था नै जोखिमपूर्ण स्थानमा बनाइएका छन्।
बिहीबार, साउन १८, २०८०
ट्रु डर्मामा सुशान्त यात्रा
जनकपुरका सुशान्त मुरारकालाई पहिलेदेखि नै व्यवसायमा रुचि थियो। त्यही रुचिका कारण उनले प्लस टुपछि भारतमा बीकम पढे। एमबीए अष्ट्रेलियामा गर्ने सपना थियो। त्यसैले भारतमा पढेर आएपछि उनी काठमाडौंमै बसेर आइएलटीएसको तयारीमा लागे। नाम पनि निस्कियो।
आइतबार, असार २४, २०८०
सपना इन्जिनियरको, बने डाक्टर
२०१६ साल वैशाख ३१ गते नुवाकोटमा उनको जन्म भएको थियो। बाबुआमाका सात सन्तानमध्ये उनको जन्म चौथो सन्तानका रुपमा भएको थियो। बुवापछि उनको दोस्रो अभिभावक दाइ थिए। दाइले नै उनलाई पढाउने, सिकाउने गर्थे। दाइसँग एक किसिमको भावनात्मक लगाव थियो। साढे दुई वर्षको उमेरमै दाइसँगै पछि लागेर स्कुलसम्म पुग्ने गरेको उनी सम्झन्छन्।
शनिबार, असार २३, २०८०
तथ्यांक र प्रविधिको उचित प्रयोगले फोहोर व्यवस्थापनमा सहजता, नत्र झनै चुनौतीपूर्ण
काठमाडौंको चोक अनि गल्लीहरुमा यत्रतत्र थुप्रिने फोहोरका डुंगुरहरुले अनेक थरीका स्वास्थ्य समस्या निम्तिने चिकित्सक र विज्ञले बताउँदै आएका छन् । सरुवा रोग फैलनुको एक कारण फोहोर पनि हुने गरेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्।
शनिबार, असार ९, २०८०
छालामा देखिने सात आम समस्या
वीर अस्पतालमा दैनिक २ सय, त्रिवि शिक्षण अस्पतालमा २ सयदेखि ३ सय र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक सय बिरामी छालासम्बन्धी समस्या लिएर पुग्छन्। जसमध्ये मुख्य रुपमा देखिएका पाँच वटा छालासम्बन्धी समस्याको बारेमा चर्चा गर्ने प्रयास गरेका छौँ। यी समस्याहरु नेपालमा पनि वर्षेनी बढ्दै गइरहेको छाला रोग विशेषज्ञहरु बताउँछन्।
बुधबार, असार ६, २०८०
फैलिँदै दादुराको प्रकोप: १६ जिल्लाका ९५१ जनामा पुष्टि
दादुरा निवारण हुन तीन वर्षसम्म दादुराको शून्य केस रिपोर्ट हुनुपर्छ। तर फैलिदै गइरहेको दादुराको प्रकोपले सन् २०२३ सम्म दादुरा निवारण गर्ने सरकारको लक्ष्यलाई अधुरो बनाइदिएको छ।
शनिबार, जेठ २७, २०८०
जनशक्तिका विषय मौन स्वास्थ्यको बजेट : डा अनिल कार्की [भिडियो वार्ता]
स्वास्थ्य क्षेत्रमा जति बजेट आउनुपर्ने हो। त्यो आएन। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) र नेपाल चिकित्सक संघले स्वास्थ्यमा १० प्रतिशत बजेट हुनुपर्ने सुझाव दिँदै आएको थियो। तर डब्लुएचओ र संघको सुझाव अनुसार बजेट आउन सकेन। त्यसको अनुपातमा बजेट साह्रै घटेर आएको छ।
शुक्रबार, जेठ २६, २०८०
कुर्कुच्चा किन दुख्छ?
सुरुमै चिकित्सकलाई देखाए ९० प्रतिशत बिरामीको समस्या फिजियोथेरापी र जुत्ताको परिवर्तनले नै ठिक हुन्छ।
शनिबार, जेठ १३, २०८०
गिभिनाको भाइरल भिडियो र विवाद: के भन्छिन् नर्सिङ प्रमुख सबिता पन्थी?
हामी दिनरात, परिवार नभनेर बिरामीको उपचारमा २४ सैँ घण्टा खट्छौं। कोरोना महामारीमा हामीले आफ्नो परिवार नभनी जोखिम मोलेर काम गर्यौं। यी सब कुराहरुको भ्यालु नगरेर समाजले अहिले नर्सिङ पेशाप्रति नै यसरी सबै गाली गर्नुहुन्छ भने हामी कसरी काम गर्ने?
बुधबार, जेठ १०, २०८०
सातै प्रदेशका संघीय अस्पतालमा बाँझोपन तथा निःसन्तान उपचार सेवा कसरी विस्तार गर्ने?
नीति तथा कार्यक्रममा परेका स्वास्थ्यका १८ बुँदामध्ये एक हो यो। यो कार्यक्रम लागू भएको खण्डमा सातै प्रदेशका संघीय अस्पतालहरुमा बाँझोपन तथा निःसन्तान उपचार सेवा विस्तार हुनेछन्।
मंगलबार, जेठ ९, २०८०
1
2
3
4
5
Next
ताजा समाचार
सबै
प्रधानमन्त्री शाहलाई औषधि उत्पादक संघका अध्यक्ष अधिकारीको खुला पत्र
२७ सेकेन्ड अगाडि
ढल्केबरको ट्रमा सेन्टर निर्माण नरोकिने, लहानमा तत्काल ट्रमा युनिट सञ्चालन गरिने
३ घण्टा अगाडि
इनर्जी ड्रिंक्स सेवन गर्ने बानी छ ? निम्तिन सक्छन् यस्ता स्वास्थ्य समस्या
४ घण्टा अगाडि
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
७ घण्टा अगाडि
स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय: नेपालमा ज्ञान निर्माण र प्रकाशनको बहस
९ घण्टा अगाडि
डा. सुवर्ण गिरीको शैक्षिक यात्रा : गाउँको सरकारी विद्यालयदेखि एमबीबीएसमा पाँच गोल्ड मेडलसम्म
१२ घण्टा अगाडि
निर्वाचन सकियो, अब संस्था बलियो बनाउने सहकार्यको समय हो
आइतबार, साउन २४, २०८३
दुई थोपा विषले सिंगो पोखरी विषाक्त बनाउँछ : पलाँता अस्पतालको घटनाले दिएको एउटा गम्भीर सन्देश
आइतबार, साउन २४, २०८३
स्तनपान सप्ताह सन्दर्भ : स्तनपानबाट सुरु हुन्छ बच्चाको भविष्य
आइतबार, साउन २४, २०८३
विश्व स्तनपान सप्ताह २०८३: स्वस्थ सुरुआतका लागि स्तनपानमैत्री वातावरण आवश्यक
आइतबार, साउन २४, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
शनिबार, साउन २३, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
कान्तिका निर्देशक डा. रामहरि चापागाइँको संयोग : जहाँ कुनैबेला ल्याब असिस्टेन्ट थिए, आज त्यहीँ निर्देशक
बुधबार, साउन २०, २०८३
करारका चिकित्सकको दुःख: वैशाखीको सहारामा बिरामी जाँच्न पुगे, तलब भने काटियो
सोमबार, साउन १८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
७ घण्टा अगाडि
स्वास्थ्य अनुसन्धानमा सामाजिक न्याय: नेपालमा ज्ञान निर्माण र प्रकाशनको बहस
९ घण्टा अगाडि
निर्वाचन सकियो, अब संस्था बलियो बनाउने सहकार्यको समय हो
आइतबार, साउन २४, २०८३
दुई थोपा विषले सिंगो पोखरी विषाक्त बनाउँछ : पलाँता अस्पतालको घटनाले दिएको एउटा गम्भीर सन्देश
आइतबार, साउन २४, २०८३
स्तनपान सप्ताह सन्दर्भ : स्तनपानबाट सुरु हुन्छ बच्चाको भविष्य
आइतबार, साउन २४, २०८३
क्यान्सर पीडित श्रीमतीलाई पिठ्युँमा बोकेर अन्तिम यात्रामा निस्किनुपर्ने अवस्था किन आयो?
आइतबार, साउन २४, २०८३
औषधिको गुणस्तरदेखि बजार अनुगमनसम्म : प्रदेशस्तरीय संरचना बिना प्रभावकारी नियमन असम्भव
शनिबार, साउन २३, २०८३
गोरखाका विकट विद्यालयमा मुटु रोगको खोजी: समयमै रोग पत्ता लाग्दा बच्न थाल्यो बालबालिकाको जीवन
शुक्रबार, साउन २२, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search