मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्य संयोजक बुढा कुटिए, भन्छन्– पन्चीङ मेसिनले टाउकोमा हाने, त्यसपछि हातपात गरे
भौतिक आक्रमण भएपछि उनले प्रहरी चौकी र गाउँपालिकामा दोषी माथि कारबाहीका लागि निवेदन दिएका छन्।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्य मन्त्री त्रिपाठीले नै बुझे नेपालमा दर्ता नभएको कोरोनिल औषधि
पतञ्जलीले बनाएको उक्त कोरोनिल औषधि नेपालमा दर्ता नभएको औषधि व्यवस्था विभागले पुष्टि गरेको छ। दर्ता नै नभएको औषधि लिन र वितरण गर्न नमिल्ने विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कडा सजायको व्यवस्था सहितको अध्यादेश ल्याउने निर्णय
सरकारले बिरामीको उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुविरुद्ध कडा सजाय गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ।
बिहीबार, जेठ २०, २०७८
अमेरिकाद्वारा नेपालसहित १६ एसियाली मुलुकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउने घोषणा
ह्वाइट हाउसले बिहीबार एक विज्ञप्ति जारी गर्दै काेभ्याक्स कार्यक्रम अन्तर्गत नेपालसहित १६ एसियाली मुलुकलाई ७ मिलियन खाेप उपलब्ध गराउन लागेकाे जानकारी दिएकाे हाे।
बिहीबार, जेठ २०, २०७८
१८४२ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २२१ आइसीयू र ५७ भेन्टिलेटरमा, प्रदेश २ मा ११३ आइसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२६ आइसीयू र २५६ जना भेन्टिलेटरमा छन्।
बिहीबार, जेठ २०, २०७८
पछिल्लो २४ घण्टामा ६८२५ जना संक्रमित, ७५ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका हुन्।
बिहीबार, जेठ २०, २०७८
नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ। यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ।
बिहीबार, जेठ २०, २०७८
स्वास्थ्य प्रवक्ता भन्छन्- नेपालमा कोरोनाको छुट्टै 'नेपाल भेरियन्ट' देखिएको छैन
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा अहिलेसम्म छुट्टै नयाँ भेरियन्ट पुष्टि भएको छैन। उनले विदेशी सञ्चार माध्यमलले लेखेका समाचारमा विश्वास नगर्न आग्रह गरे।
बिहीबार, जेठ २०, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई फौजदारी मुद्दा लगाउन छानबिन समितिको सिफारिस
समितिले गत सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन हिजो बाँकेमा सार्वजनिक गरेको बताइएको छ।
बिहीबार, जेठ २०, २०७८
सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नु कति व्यावहारिक? यी हुन् आफ्नै प्लान्ट भएका ५८ अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ५८ अस्पतालमा अक्सिजन प्लान्ट जडान छन्। तीमध्ये कतिपय अस्पतालका प्लान्ट बिग्रिएका छन्।
बिहीबार, जेठ २०, २०७८
औषधि तथा स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ
प्रहरीले गत ६ हप्ताको अवधिमा अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेमडिसिभिरलगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गरेकाे आराेपमा उनीहरुलाई पक्राउ गरेकाे हाे।
बुधबार, जेठ १९, २०७८
कोशी अस्पतालका सिनियर अहेब प्रहरीबाट कुटिए, भन्छन्– स्वास्थ्यकर्मी हुँ भन्दा पनि लठ्ठीले हाने
मैले आइडी कार्ड देखाउँदै म कोभिड उपचारमा खट्ने स्वास्थ्यकर्मी हुँ। अस्पतालमा ड्युटी सकेर आएको हुँ भने। तर त्यसपछि झन् मलाई प्रहरीले पिट्न थाले। म बोल्न लाग्दा झनै कुटे। कुनै सोधखोज गरेनन्। सिधै पिटे।
बुधबार, जेठ १९, २०७८
पछिल्लो २४ घण्टामा ५३१६ जना संक्रमित, १०१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १३ हजार ८०५ जनाको पिसिआर र ३ हजार ७३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ५ हजार ५२४ जना र एन्टीजेटमाफर्त ७९२ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, जेठ १९, २०७८
महामारीसँगै आक्रमण झेल्दै छन् नेपालगञ्जका स्वास्थ्यकर्मी
कोरोना महामारीको बीचमा वितेको तीन हप्तामा मात्रै भेरी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीमाथि मृतकका आफन्तबाट चार पटक आक्रमण भएको छ तर कारबाही भने एक जनालाई पनि भएको छैन।
बुधबार, जेठ १९, २०७८
खोप भण्डारणमा अझै समस्या, बनेन प्रदेशमा कोल्ड रुम
प्रदेशले आफ्नो प्रदेशमा कोल्ड रुपमा बनाउन जग्गाको टुंगो लगाउन नसक्नु, समयमा निर्माण सम्पन्न गर्न अग्रसरता नदेखाउनुले एक वर्ष बित्न लाग्दा समेत कोल्ड रुप बन्न नसकेको कर्मचारीको टिप्पणी छ।
बुधबार, जेठ १९, २०७८
उपत्यकामा निषेधाज्ञा जेठ मसान्तसम्म लम्ब्याउने तयारी
यद्यपि, निषेधाज्ञाबारे सम्पूर्ण निर्णय भने आज ९बुधबार० बस्ने सीडीओहरुको संयुक्त बैठकले गर्ने उनको भनाइ छ। उनका अनुसार खाद्यान्न, किराना पसल, ग्रोसरी तथा डिपार्टमेन्टल स्टोर्सलाई बिहान नौ बजेसम्म सञ्चालन गर्न दिइनेछ।
बुधबार, जेठ १९, २०७८
जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड खोप लगाइँदै
सरकारले जेठ २५ गतेबाट ६० देखि ६४ वर्ष उमेरका ज्येष्ठ नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार चीन सरकारले अनुदानमा दिएको भेरोसेल खोप लगाउने निर्णय भएको हो।
मंगलबार, जेठ १८, २०७८
७ दिनभित्र अस्पतालको मूल्य सूची सार्वजनिक गर्न निर्देशन
मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाले सबै सरकारी, निजी, सहकारी तथा सामुदायिक स्वास्थ्य संस्थाहरुलाई ७ दिनभित्र सेवाको प्रकार र सोको लागत रकम शीर्षक समेत उल्लेख भएको मूल्य सूची वेवसाइड तथा सूचना पाटीमा राख्न निर्देशन दिएको छ।
मंगलबार, जेठ १८, २०७८
देशभर १८९५ जना कोरोना संक्रमित अस्पतालको आइसीयू र भेन्टिलेटरमा
१ हजार ४९१ आइसीयू र ४०४ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, जेठ १८, २०७८
पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका हुन्।
मंगलबार, जेठ १८, २०७८
पछिल्लो २४ घण्टामा ६०८५ जना संक्रमित, ६८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन्।
मंगलबार, जेठ १८, २०७८
चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो
खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो।
मंगलबार, जेठ १८, २०७८
वीर अस्पतालको सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु
मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको डा गौतमले बताए। मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको डा गौतमले बताए।
मंगलबार, जेठ १८, २०७८
चीनबाट ५० हजार ४ सय डोज कोभिड खोप आइपुग्याे, आज ९ लाख डोज आउँदै
चिनियाँ सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो।
मंगलबार, जेठ १८, २०७८
कर्णाली प्रदेशमा ९५ प्रतिशत सङ्क्रमित निकाे भए
सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले सङ्क्रमित निको भएकाे स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए।
मंगलबार, जेठ १८, २०७८
स्वास्थ्यको बजेटः संरचना र उपकरण प्राथमिकतामा, स्वास्थ्यकर्मीलाई उपेक्षा
यो पटकको बजेट स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राख्दै प्रोत्साहनका कार्यक्रमहरु आउने उनीहरुको ठुलो अपेक्षा थियो। तर आफूहरुको अपेक्षा उपेक्षामा बद्लिएको उनीहरुलाई भान भएको छ।
मंगलबार, जेठ १८, २०७८
जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका ४ कर्मचारी निलम्बनमा
अस्पतालका निर्देशक डा राम कुमार श्रेष्ठका अनुसार जेठ १२ गते सेवाग्राही तथा सर्वसाधारणबाट अवैध रुपमा शुल्क लिएर कोरोना परीक्षणका लागि स्वाब पठाउने गरेको पाइएपछि ४ जना कर्मचारीलाई निलम्बन गरिएको हो।
सोमबार, जेठ १७, २०७८
कोरोना संक्रमणपछि ‘ब्ल्याक फंगस’ भएका बिरामीको वीर अस्पतालमा गरियो शल्यक्रिया
सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि ब्ल्याक फंगसको समस्या देखिएको थियो। उनको अस्पतालमा सोमबार शल्यक्रिया भएको हो।
सोमबार, जेठ १७, २०७८
पछिल्लो २४ घण्टामा ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्।
सोमबार, जेठ १७, २०७८
बजेटप्रति औषधि उत्पादक, व्यवसायी र आयातकर्ता के भन्छन्?
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं।
सोमबार, जेठ १७, २०७८
Previous
170
171
172
173
174
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
१७ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
५८ मिनेट अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
१९ घण्टा अगाडि
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search