मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज १६, २०८३
Fri, Oct 02, 2026
शुक्रबार, असोज १६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोरोनाको दोस्रो लहरपछि कहाँबाट कति स्वास्थ्य सामग्री सहयोग आयो? [सूचीसहित]
स्वास्थ्य सेवा विभागले जेठ ९ गतेदेखि हालसम्म उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्द बढी मास्क, ग्लोब्स, गाउन, अक्सिजन सिलिण्डर, कन्सनट्रेटर, भेन्टिलेटरहरु सहयोग गरिएको छ।
बुधबार, जेठ २६, २०७८
असारदेखि निषेधाज्ञा खुकुलो पारिने, यी क्षेत्रको प्रतिबन्ध भने कायमै रहने
देशभर कोरोना संक्रमणको गति क्रमश: न्यून हुँदै गइरहेको भन्दै संघीय सरकारले नै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी थालेको हो।
मंगलबार, जेठ २५, २०७८
पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित, १०८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।
मंगलबार, जेठ २५, २०७८
सिलिण्डरहरु भरेर राख्ने र अक्सिजन प्लान्ट सञ्चालनको व्यवस्था गर्नू: स्वास्थ्य मन्त्रालय
मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले संख्यात्मक रुपमा कोरोना संक्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायम रहेको जनाएको छ।
मंगलबार, जेठ २५, २०७८
यस्तो छ सरकारले ल्याएको एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि, सरकारी डाक्टरको विरोध
सरकारले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको छ। सरकारले कार्यविधि गत चैतमा नै कार्यविधि पास गरेको भएपनि सार्वजनिक गरिएको थिएन।
मंगलबार, जेठ २५, २०७८
जुम्ला कारागारका कैदीको कोरोनाका कारण मृत्यु
जुम्ला तिला गाउँपालिका-१ का ७६ बर्षिय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा सोमबार मृत्यु भएको हो।
मंगलबार, जेठ २५, २०७८
आजदेखि कोभिड खोप लगाइँदै, क-कसले पाउने?
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका लक्षित समुहलाई खोप दिइने बताए।
मंगलबार, जेठ २५, २०७८
उपचार शुल्क बढी लिने अस्पताललाई कारबाहीको दायरामा ल्याउँछौं: मन्त्री तामाङ
कोभिड बिरामीले सरकारी अस्पतालमा उपचार नपाउने र निजीमा चर्को उपचार खर्च तिर्नुपरेको गुनासो आइरहेकोबारे तामाङले अब मन्त्रालयले त्यसको प्रभावकारी अनुगमन गर्नेमा जोड दिए।
सोमबार, जेठ २४, २०७८
पछिल्लो २४ घण्टामा ४४७२ जना संक्रमित, ९२ जनाको मृत्यु
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २ जनाको पिसिआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ३७० जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएका हुन्।
सोमबार, जेठ २४, २०७८
नेपालमा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योगको संख्या ४१ पुग्यो (नामसहित)
आधिकारिक रुपमा दर्ता भएका ह्याण्ड सेनिटाइजर मात्र बिक्री वितरण र प्रयोग गर्न विभागको आग्रह छ।
सोमबार, जेठ २४, २०७८
ताइवानको चु ची फाउन्डेसनले दियो चिकित्सक संघलाई स्वास्थ्य सामग्री सहयोग
स्वास्थ्य संस्थामा सहयोग गर्न चु ची फाउन्डेसनले संघलाई अक्सिजन प्लान्ट ५ थान, भेन्टिलेटर १० थान , बाइ प्याप मेसिन २००, हाइ फ्लो न्याजल क्यानोला २००, मोनिटर ४०, अक्सिजन कन्सन्ट्रेटर ५०५, सर्जिकल मास्क १६ हजार, पीपीई २ हजार, गाउन ३ हजार र ग्लोब्स् १ लाख ४० हजार थान सहयोग गरेको छ।
सोमबार, जेठ २४, २०७८
के नेपालमा भ्याक्सिन उत्पादन हुन्छ? के छ अवस्था?
खोप उत्पादनका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए। खोप बनाउन कुनै व्यक्ति र उद्योगको मात्र नभई राज्यको पहल हुनुपर्नेमा उनी जोड दिन्छन्। सरकारले आयातलाई पनि निरुत्साहित गर्नुपर्ने उनको तर्क छ।
सोमबार, जेठ २४, २०७८
सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आइसीयू र १२ बेडको आइसोलेसन छुट्याइयो
कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालमा बालबालिकाका लागि बेड छुट्याइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए।
सोमबार, जेठ २४, २०७८
वीर अस्पतालको सर्जिकल भवनमा अक्सिजन प्लान्ट र १८ वटा आइसीयू बेड थप गरिँदै
वीर अस्पतालमा कोरोना संक्रमितका लागि सुरुमा ९ वटा आइसीयू बेड थियो, हामीले ६ वटा थप गरेर १५ बनायौं, अब अर्को १८ वटा बेड थपेर ३३ बनाउछौं...
आइतबार, जेठ २३, २०७८
पछिल्लो २४ घण्टामा ३४७९ जना संक्रमित थपिए, ९९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन्।
आइतबार, जेठ २३, २०७८
डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीका अनुसार डेनमार्क सरकारको पत्र पाए लगत्तै विभागका महानिर्देशकले युनिसेफमा पत्र पठाइसकेका छन्।
आइतबार, जेठ २३, २०७८
स्वास्थ्यमन्त्री तामाङलाई त्रिपाठीको सुझाव- सचिवालयलाई धेरै छुट दिनुहुन्न, नत्र बिचौलिया पस्ने डर हुन्छ
कार्यक्रममा मन्त्री त्रिपाठीले सचिवालयलाई धेरै छुट दिन नहुने कुरामा जोड दिनएका छन्। उनले सचिवालयलाई धरै छुट दिँदा मन्त्रालयका काममा बिचौलिया पस्ने डर रहेको बताएका हुन्।
आइतबार, जेठ २३, २०७८
मेडिकल सामग्रीमा राजस्व छलीमा परेका ह्याम्सका सञ्चालक पिसिआरमा पनि महंगो शुल्क असुल्दै
एकातिर राजस्व छलीको मुद्दा चलिरहेको छ भने अर्को तर्फ भण्डारीकै लगानी रहेको ह्याम्स अस्पतालमा सरकारले तोकेकोभन्दा बढी मुल्यमा पिसिआर परीक्षण हुने गरेको छ।
शनिबार, जेठ २२, २०७८
संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा ८२४३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८२ दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २२, २०७८
पछिल्लो २४ घण्टामा ५०४२ जना संक्रमित, ६८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएका हुन्।
शनिबार, जेठ २२, २०७८
भरतपुर अस्पतालको फार्मेसी स्टोरमा फार्मासिस्ट राख्न औषधि व्यवस्था विभागको निर्देशन
‘कानुन विपरीत’ अहेबको भरमा चल्दै आएको भरतपुर अस्पतालको फार्मेसी स्टोरमा फार्मासिस्टलाई नै जिम्मेवारी दिन विभागले निर्देशन दिएको हो।
शनिबार, जेठ २२, २०७८
बिपी कोइराला क्यान्सर अस्पताललाई संस्थान मातहत राख्ने निर्णयको विरोध
अस्पतालका पूर्वनिर्देशक डा विजयचन्द्र आचार्यले सरकारको उक्त निर्णयको खुलेरै विरोध गरेका छन्। आफैँमा स्वायत्त संस्था रहेको बिपी कोइराला मेमोरियल अस्पताललाई यस किसिमको हस्तक्षेप गर्न नमिल्ने उनले बताए।
शनिबार, जेठ २२, २०७८
कानुन मन्त्रालयबाट रुँदै बाहिरिएका तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी
स्वास्थ्य क्षेत्रसँग जोडिएको विषयमा दिएको अभिव्यक्तिका कारण राजीनामा दिन बाध्य भएका उनलाई स्वास्थ्य मन्त्रालय नै दिइएको हो।
शनिबार, जेठ २२, २०७८
स्वास्थ्यमन्त्री तामाङ भन्छन्- खोप खरिद प्रक्रियालाई पारदर्शी बनाउँछु
स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री तामाङले कोरोना भाइरस विरुद्ध प्रयोग हुने खोपको खरिद प्रक्रियालाई पारदर्शी बनाउने बताएका छन्।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठी हटाइए, जाँदाजाँदै विवादमा
यो हेरफेरमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठी मन्त्रिपरषदबाट हटाइएका छन्। प्रधानमन्त्री ओलीले त्रिपाठीलाई हटाएर नेकपा एमालेका नेता शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्री नियुक्त गरेका हुन्।
शुक्रबार, जेठ २१, २०७८
चिनियाँ खोप 'कोरोनाभ्याक'लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति
उक्त खोपलाई शुक्रबार आपतकालीन प्रयोगका लागि अनुमति दिइएको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए। उक्त खोप १८ वर्ष माथिका व्यक्तिले लगाउन सक्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ।
शुक्रबार, जेठ २१, २०७८
तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइँदै, भन्छन्- अवसरका रुपमा लिएको छु
प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी शेरबहादुर तामाङलाई दिने भएका छन्। स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हटाएर उनको स्थानमा तामाङलाई मन्त्रीको जिम्मेवारी दिने पक्का भएको हो।
शुक्रबार, जेठ २१, २०७८
स्वास्थ्यमन्त्री फेरिने सम्भावना, शेरबहादुर तामाङको नाम चर्चामा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फेरि मन्त्री फेरिने सम्भावना बढेको छ। बालुवाटार स्रोतका अनुसार हाल मन्त्री रहेका हृदयेश त्रिपाठीलाई हटाएर शेरबहादुर तामाङलाई मन्त्री बनाउन लागिएको हो।
शुक्रबार, जेठ २१, २०७८
पछिल्लो २४ घण्टामा ६६५३ जना संक्रमित, १०१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।
शुक्रबार, जेठ २१, २०७८
कोरोनाको तेस्रो लहरको जोखिममा बालबालिका, कम्तिमा २० प्रतिशत शय्या छुट्याउन निर्देशन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो।
शुक्रबार, जेठ २१, २०७८
Previous
169
170
171
172
173
Next
ट्रेण्डिङ
एउटा यस्तो अस्पताल जहाँ जिम, योग र वेलनेस सेन्टर पनि छ
मंगलबार, असोज १३, २०८३
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
आइतबार, असोज ११, २०८३
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
१७ घण्टा अगाडि
स्वास्थ्यमन्त्री निशा मेहताद्वारा प्रतिनिधि सभामा स्वास्थ्य क्षेत्रका चार विधेयक प्रस्तुत
सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजको स्पष्टीकरण : शैक्षिक र स्वास्थ्य सेवा प्रभावित भएपछि पीजी चिकित्सक फिर्ता बोलाउन अनुरोध
शनिबार, असोज १०, २०८३
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
५८ मिनेट अगाडि
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
१९ घण्टा अगाडि
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search