मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने
एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थीले मात्र चिकित्सा शिक्षा पढ्न पाउने भएका छन्। चिकित्सा शिक्षा आयोगले एकीकृत प्रवेश परीक्षा सञ्चालन कार्यविधि, २०७७ संशोधन गर्दै एकीकृत प्रवेश परीक्षाको नतिजामा ५० प्रतिशत अंक ल्याउने विद्यार्थी मात्र चिकित्सा शिक्षा पढ्न पाउने व्यवस्था गरेको हो।
आइतबार, चैत १३, २०७८
यस्तो छ नेपाल र चीनबीच भएको ९ बुँदे समझदारीमा स्वास्थ्यका विषय
९ बुँदे समझदारीपत्रमा स्वास्थ्यका विषय पनि रहेको छ। जसमा चिनियाँ स्वाथ्यकर्मीको टोलीले नेपालमा सेवा प्रवाह गर्ने, खोप हस्तान्तरण र मर्मत सम्भार लगायत रहेका छन्।
शनिबार, चैत १२, २०७८
वीर अस्पताल सुधारको माग गर्दै प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीसमक्ष ज्ञापनपत्र पेस
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालको आधिकारिक ट्रेड युनियनले प्रधानमन्त्री एवं कुलपति समक्ष मागपत्र पेस गरेको छ।
शनिबार, चैत १२, २०७८
कोभ्याक्स सुविधा अन्तर्गत ७ लाख ६१ हजार फाइजर खोप काठमाडौं आइपुग्यो
कोरोना भाइरसविरुद्धको ७ लाख ६१ हजार मात्रा फाइजर खोप काठमाडौं आइपुगेको छ।
शुक्रबार, चैत ११, २०७८
नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने
नेपालमा ६५० एमजीको पारासिटामोल ट्याबलेट बन्ने भएको छ। बिहीबार बसेको औषधि सल्लाहकार समितिको ५३ औँ बैठकले नेपालमा पनि ६५० एमजीको पारासिटामोल बनाउने निर्णय गरेको हो।
शुक्रबार, चैत ११, २०७८
अष्ट्रेलिया जानेको स्वास्थ्य परीक्षण दायरा बढाउन आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले अष्ट्रेलिया जानेहरुको स्वास्थ्य परीक्षण गर्ने दायरा बढाउन आग्रह गरेका छन्।
शुक्रबार, चैत ११, २०७८
वडा अध्यक्षसहित स्वास्थ्य संयोजकद्वारा औषधिमा ८ लाख अनियमितता, अख्तियारले हाल्यो मुद्दा
औषधि खरिदमा वडा अध्यक्षसहित स्वास्थ्य संयोजको संलग्नतामा आर्थिक अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर भएको छ।
शुक्रबार, चैत ११, २०७८
डा भीमसिंह तिंकरीकाे उपचारमा सरकारले १० लाख सहयाेग गर्ने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पूर्व प्रमुख विशेषज्ञ डा भिमसिंह तिंकरीलाई सरकारले १० लाख रुपैयाँ उपचार खर्च दिने भएको छ।
बिहीबार, चैत १०, २०७८
वीर अस्पतालमा स्कील ल्याब सञ्चालनमा
वीर अस्पतालले चिकित्सकदेखि स्वास्थ्यकर्मीहरुलाई बिरामीको उपचारमा सहयोग पुर्याउन सिप सिकाउन नेसनल सिमुलेसन ल्याब (स्कील ल्याब) सञ्चालनमा ल्याएको छ।
बिहीबार, चैत १०, २०७८
गजेन्द्रनारायण सिंह प्रतिष्ठानले मापदण्ड मिचेर विज्ञापन खोल्यो- व्यवस्थापक संघ
संघले अस्पताल प्रशासक तथा सहायक प्रशासकको आवश्यक योग्यता तोक्दा अस्पताल व्यवस्थापन विषय पढेकालाई प्राथामीकता नदिएको भन्दै परिमार्जन गरेर पुन सुचना प्रकाशन गर्न माग गरेको छ।
बिहीबार, चैत १०, २०७८
औषधि सल्लाहकार समितिको बैठक आज बस्दै, पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने तयारी
बैठकमा विभिन्न ६ वटा कार्यसूची राखिएका छन्। पहिलो कार्यसूचीको रुपमा पारासिटामोल ६५० एमजीमा दर्ता गर्ने उल्लेख छ।
बिहीबार, चैत १०, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघलाई चुनाव लाग्यो: को-को छन् अध्यक्ष र महासचिवको दौडमा?
अधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने भएकाले यतिबेला अध्यक्ष, महासचिवसहित सदस्यसम्मका उम्मेदवार को उठ्ने हो भन्ने विषयमा चर्चा चल्न थालेको छ। सबैभन्दा बढी चर्चा अध्यक्ष र महासचिवकै चलेको छ।
बिहीबार, चैत १०, २०७८
आर्थिक संकटबाट गुज्रिएपछि बिपी प्रतिष्ठानले स्वास्थ्य बीमाको सुविधा कटौती गर्दै
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले चैत १५ गतेदेखि स्वास्थ्य बीमा गरेका बिमितहरूको नि शुल्क उपचार नगर्ने घोषणा गरेको छ।
बुधबार, चैत ९, २०७८
पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने
पोखरामा १०० शय्या क्षमताको आयुर्वेदिक अस्पताल बन्ने भएको छ। अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया समेत अगाडि बढीसकेको छ।
बुधबार, चैत ९, २०७८
दिल्ली विश्वको सबैभन्दा प्रदूषित राजधानी,काठमाडौं कति नम्बरमा?
सन् २०२१ मा विश्वभर वायु प्रदूषण अस्वस्थ्यकर स्तरमा पुगेको पाइएको छ। वायुको गुणस्तरबारे अनुगमन गर्ने स्विस कम्पनी आक्युएयरले सार्वजनिक गरेको २०२१ वर्ल्ड एयर क्वालिटी रिपोर्ट अनुसार हेरक जसो देश र ९७ प्रतिशत सहरमा वायु प्रदूषणमा वृद्धि भएको रिपोर्टमा उल्लेख गरिएको छ।
बुधबार, चैत ९, २०७८
२५ कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा
हाल नेपालमा आइसीयूमा २३ र भेन्टिलेटरमा दुई जनाको उपचार हुँदैछ। हाल होम आइसोलेशनमा दुई हजार ६३७, संस्थागत आइसोलेशनमा ५१ रहेका छन्। पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो समय ६ हजार ५९४ जनाको कोरोना परीक्षण गरिएको थियो।
मंगलबार, चैत ८, २०७८
दुवाकोटमा वीरको नमुना अस्पताल बन्दै, नयाँ वर्षदेखि ल्याब र एक्सरे सेवा सुरु
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा आधुनिक नमुना अस्पताल बनाउने बताएका छन्।
मंगलबार, चैत ८, २०७८
टेस्टट्यूब बेबी सेन्टरहरुको अनुगमनका लागि पाँच सदस्यीय समिति गठन
मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्यायको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन भएको हो। समितिमा मन्त्रालयको बरिष्ठ औषधि व्यवस्थापक, मन्त्रालयकै अनुगमन शाखा प्रमुख, कन्सलटेन्ट गाइनोकोलोजिष्ट, कन्सलटेन्ट प्याथोलोजिष्ट सदस्य छन्।
मंगलबार, चैत ८, २०७८
यी २३ टेस्टट्यूब बेबी सेन्टर दर्ता प्रक्रियामा आए
विभिन्न २३ वटा टेस्टट्यूब बेबी सेन्टरहरु दर्ता प्रक्रियामा आएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुमति नलिई सञ्चालनमा रहेका सेन्टरहरुलाई निवेदनसहित दर्ता प्रक्रियामा आउँन निर्देशन दिएपछि २३ वटा सेन्टरहरु दर्ता प्रक्रियामा आएका हुन्।।
सोमबार, चैत ७, २०७८
पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको भौतिक संरचना प्रदेश १ सरकारलाई उपलब्ध गराउने सरकारको निर्णय
सरकारले आयुर्वेद विभाग पूर्वाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालयको नाम रहेको भवनसहित भौतिक संरचना प्रदेश १ सरकारलाई उपलब्ध गराउने निर्णय गरेको छ। आइतबार बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए।
सोमबार, चैत ७, २०७८
प्रधानमन्त्री देउवाले उद्घाटन गरे सुन्दरहरैचा नगर अस्पताल
प्रधानमन्त्री शेरबहादुर देउवाले सुन्दर हरैचा नगर अस्पतालको उद्घाटन गरेका छन्। आज मोरङ पुगेका उनले सुन्दरहरैचा नगरको नगर अस्पताल उद्घाटन गरेका हुन्।
सोमबार, चैत ७, २०७८
कान्ति बाल अस्पतालमा पेडियाट्रिक पल्मोनोलोजी ओपिडी सेवा सुरु
बच्चाहरुको छाती रोग सम्बन्धी सबै किसिमको उपचार गर्ने उद्देश्यले उक्त ओपिडी सेवा आजदेखि सुरु गरेको अस्पतालले जनाएको छ।
सोमबार, चैत ७, २०७८
नेपाल प्रवेश गर्दा लक्षण देखिए मात्र कोरोना परीक्षण गर्नुपर्ने
नेपाल प्रवेश गर्दा अबदेखि खोप नलगाएका र लक्षण देखिएकाको मात्र कोरोना परीक्षण हुने भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित नेपाल प्रवेश गर्ने सीमा नाकामा अब कोरोना भाइरसविरुद्धको खोप नलगाएका र लक्षण देखिएकाको मात्र स्वास्थ्य परीक्षण हुने भएको छ।
आइतबार, चैत ६, २०७८
स्वास्थ्यमा रिक्त १२औं तहको बढुवा प्रक्रिया अघि बढ्यो, १५ दिनभित्र विवरण बुझाउनुपर्ने
मन्त्रालयको बढुवा समितिको सचिवालयले आइतबार सूचना निकाल्दै १२औं तहमा बढुवा हुनका लागि योग्यता पुगेका कर्मचारीसँग व्यक्तिगत विवरण माग गरेको छ। कर्मचारीले १५ दिनभित्र विवरण बुझाउनुपर्ने सूचनामा उल्लेख छ।
आइतबार, चैत ६, २०७८
राति भोकै सुत्नुहुन्छ? हुन सक्छन यस्ता असर!
तपाई राति भोकै सुत्नुहुन्छ? त्यसो भए ख्याल गर्नुहोस। रातको खानाले हाम्रो शरीरको प्रणालीको लागि धेरै महत्त्वपूर्ण भूमिका खेल्छ। यदि हामीले यसलाई बेवास्ता गर्यौं भने हामीले गम्भीर स्वास्थ्य समस्याको सामना गर्नुपर्ने हुन सक्छ र निद्रामा पनि गडबड हुन सक्छ। त्यति मात्र होइन, हाम्रो दैनिक काम गर्नमा पनि त्यति उत्साही हुन सक्दैनौ।
शनिबार, चैत ५, २०७८
उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने
अबदेखि उपचारका लागि अस्पताल जाँदा पीसीआर परीक्षण गर्न नपर्ने भएको छ।
शुक्रबार, चैत ४, २०७८
आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थपियो
औषधि दर्ता नियमावलीलाई चौथो पटक संशोधन गर्दै सरकारले आकस्मिक, जीवन रक्षक र सघन उपचारमा प्रयोग हुने सूचीकृत औषधिहरुको संख्या थप गरेको हो।
शुक्रबार, चैत ४, २०७८
सुदूरपश्चिमका आठ अस्पतालमा व्यवस्थापन समिति अध्यक्ष नियुक्त
सुदूरपश्चिमका विभिन्न अस्पतालमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नियुक्त गरिएको छ। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा कृष्णनन्द भट्टलाई नियुक्त गरिएको छ।
शुक्रबार, चैत ४, २०७८
विशेषज्ञता अनुसार दरबन्दी सिर्जना हुनुपर्ने विषयमा वकालत गर्दै पेडियाट्रिक नर्सहरु
अहिले विशेषज्ञता अनुसार नर्सिङ क्षेत्रमा पनि दरबन्दी सिर्जना गर्नुपर्ने आवाज उठ्न थालेका छन्। र, यो वहस तथा वकालतको विषय पनि बन्न थालेको छ। संस्थागत रुपमा यसलाई वकालत गरिरहेकामध्ये एक हो, पेडियाट्रिक नर्सिङ एशोसिएसन अफ नेपा (पिनान)।
शुक्रबार, चैत ४, २०७८
अस्पताल फार्मेसीमा आर्थिक अनियमितताको आरोप: चार कर्मचारी निलम्बनमा, छानबिन समिति गठन
आर्थिक अनियमितताको विषय बाहिरिएपछि कर्मचारीलाई निलम्बन गरिनाका साथै छानबिन गर्न पाँच सदस्यीय समितिसमेत गठन गरिएको प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए।
बिहीबार, चैत ३, २०७८
Previous
111
112
113
114
115
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
१८ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search