मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
गैरकानूनी रुपमा सञ्चालित टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन स्वास्थ्य मन्त्रालयको निर्देशन
मन्त्रालयले एक सूचना जारी गरी इजाजत नलिई सञ्चालन भइरहेका टेस्टट्यूब बेबी सेन्टरहरुलाई १५ दिनभित्र दर्ता प्रक्रियामा आउन निर्देशन दिएको हो।
बुधबार, फागुन १८, २०७८
भूमिकास्थानमा अस्पताल बनाउन वन क्षेत्रको जग्गा उपभोग गर्न सरकारको स्वीकृति
सरकारले भूमिका स्थान नगरपालिका अर्घाखाचीमा १५ सैयाको आधारभूत अस्पताल निर्माणका लागि जिल्लाको रहेको ९ रोपनी जग्गा राष्ट्रिय वन क्षेत्र उपभोग गर्न स्वीकृत दिने दिएको छ।
बुधबार, फागुन १८, २०७८
भुक्तानी ढिलाइले बिपी प्रतिष्ठानमा बिमा सेवा बन्द हुने अवस्थामा
लामो समयदेखि स्वास्थ्य बिमा बोर्डले सुनसरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिमावापतको करोडौँ रकम शोधभर्ना गरेको छैन। शोधभर्ना समयमा नदिँदा प्रतिष्ठान आर्थिक सङ्कटमा छ। एक महिनाभित्र बिमावापतको रकम शोधभर्ना नदिए प्रतिष्ठानले दिँदै आएको बिमा सुविधा बन्द गर्नुपर्ने अवस्था आएको भन्दै स्वास्थ्य बिमा बोर्डलाई प्रतिष्ठान प्रशासनले पत्र लेखेको छ। स्वास्थ्य बिमा बोर्डको सहकार्यमा प्रतिष्ठानले स्वास्थ्य विमितलाई निःशुल्क सेवा दिँदै आएको थियो।
बुधबार, फागुन १८, २०७८
स्वास्थ्य मन्त्रालयबाट टेस्टट्यूब बेबी सेवाको इजाजत नलिएको क्रियटर्स आईभीएफको स्वीकारोक्ति
निसन्तान दम्पतीको उपचारका लागि भन्दै सञ्चालित क्रियटर्स आईभीएफ नेपाल प्रालीले जनस्वास्थ्य सेवा नियमावली अनुसार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट इजजात पाइनसकेको स्वीकार गरेको छ।
मंगलबार, फागुन १७, २०७८
कुल जनसंख्याको ६० प्रतिशतले लगाए कोभिड खोप,५ देखि ११ वर्षका बालबालिकाले कहिले पाउँछन्?
पालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएयता कुल जनसंख्याको ७४ प्रतिशतले एक मात्रा र ६० प्रतिशतले पूर्णमात्रा खोप लगएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार कुल जनसंख्यामध्ये दुई करोड १५ लाख ९४ हजार ८१७ जनाले एक मात्रा र एक करोड ७५ लाख ४७ हजार २८१ जनाले पुर्णमात्रा खोप लगाएका छन्।
मंगलबार, फागुन १७, २०७८
कर्णाली सरकारका चार महिना: सामुदायिक स्वास्थ्य एकाइ पुनःस्थापना
कर्णाली प्रदेश सरकारले चार महिनाको कार्य प्रगति सार्वजनिक गरेको छ। गत कात्तिक १६ मा नियुक्त भएका मुख्यमन्त्री जीवनबहादुर शाहीले सोमबार पत्रकार भेटघाट कार्यक्रमममार्फत चार महिनाको प्रगतिबारे जानकारी दिएका हुन्।
मंगलबार, फागुन १७, २०७८
आज शिवरात्री: पशुपतिनाथको दर्शनमा आउने भक्तजनलाई मास्क अनिर्वाय
महाशिवरात्रिका दिन पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनले अनिर्वाय मास्कको प्रयोग गर्नुपर्ने नियम बनाइएको छ।
मंगलबार, फागुन १७, २०७८
युक्रेनमा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थी भन्छन्- सरकारले उद्धार गरेन, भागेर स्लोभाकिया पुगें
युक्रेनको पश्चिमी भेगमा रहेको उज्जोरोड शहरको ‘उज्जोरोड राष्ट्रिय विश्वविद्यालय’मा अध्ययनरत २१ वर्षिया पाण्डेले त्यहाँ पुगेदेखि नै रुसले आक्रमण गर्न सक्ने समाचार सुनिरहेका थिए। तर, सामान्य हल्लाबीच नै रुसले छिमकी युक्रेनमाथि आक्रमण नै गरिहाल्छ भन्ने उनले सोचेका थिएनन्।
सोमबार, फागुन १६, २०७८
कोरोनाविरुद्धको पूर्ण खोप दिने पहिलो नगरपालिका बन्यो तिलोत्तमा
रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–१२ वर्षमाथिका सबै नागरिकले कोरोनाविरुद्धको खोप लगाएका छन्। नगरपालिकाका लक्षित उमेरका सबै नागरिकले पूर्ण खोप लगाएका हुन्।
सोमबार, फागुन १६, २०७८
एक प्रतिशतमा झर्यो कोरोना संक्रमणदर
हाल नेपालमा कोरोना संक्रमणदर एक प्रतिशत तल झरेको छ। गत २४ घण्टा ९ हजार ७१० जनाको परीक्षण हुँदा संक्रमणदर १ दशमलव १४ प्रतिशत मात्र छ।
आइतबार, फागुन १५, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक पाठ्यक्रम स्वीकृत
परिषदका अध्यक्ष एवं शिक्षाध्यक्ष डा बसन्त लामिछानेको अध्यक्षतामा बसेको बैठकले प्रतिष्ठानले आफ्नो उद्देश्यअनुरुप स्वास्थ्य उपचार सेवाको साथै शैक्षिक कार्यक्रमका लागि पाठ्यक्रमसमेत स्वीकृत गरेको छ।
आइतबार, फागुन १५, २०७८
स्वास्थ्य सेवा दिवसको कार्यक्रममा स्वास्थ्य सचिव डा पोखरेल किन अनुपस्थित?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयको प्राङ्गणमा स्वास्थ्य सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरुको आयोजना गरेको छ। दिवसका अवसरमा मन्त्रालयमा बिहानैदेखि कार्यक्रमहरु भइरहेको छ।
आइतबार, फागुन १५, २०७८
यी हुन् स्वास्थ्य सेवा दिवसमा पुरस्कार र सम्मान पाउने कर्मचारी
पुरस्कारको एक लाख रुपैयाँ राशीको रहेको छ। डा कँडेल हाल बेनी अस्पतालमा कार्यरत छन्। डा कँडेलले मुगुमा रहेर उत्कृष्ट काम गरेको भन्दै यसअघि स्वास्थ्यखबर हेल्थ अवार्ड समेत पाएका थिए।
आइतबार, फागुन १५, २०७८
युक्रेनमा कति नेपाली चिकित्सा शिक्षा अध्ययनरत छन्? काउन्सिलको सम्पर्कमा कति आए?
युक्रेनमा चिकित्सा शिक्षा अध्ययनका लागि काउन्सिलबाट सन् २०१९ मा स्नातक तह अध्ययनका लागि २ जना, स्नातकोत्तर तह अध्ययनका लागि २ जना, सन् २०२० मा स्नातक तहका लागि १ जना विद्यार्थीले स्वीकृती लिएको तथ्यांक छ।
शुक्रबार, फागुन १३, २०७८
प्रसूति गृह र नर्भिक बाहेक नेपालका सबै टेस्टट्युब बेबी सेवा अवैध
स्वास्थ्य मन्त्रालयको मन्त्रालयको गुणस्तर मापन तथा अनुगमन महाशाखाका अनुसार सरकारी तर्फ परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र निजी तर्फ नर्भिक अस्पताल मात्र नियमावली अनुसार सञ्चालनमा छन्।
शुक्रबार, फागुन १३, २०७८
सरकार र विश्व बैंकबीच कोभिड-१९ प्रतिकार्यका लागि २ अर्ब १४ करोडकाे ऋण सम्झौता
कोभिड-१९ प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि विश्व बैंक र नेपाल सरकारबीच १८ मिलियन अमेरिकी डलर (करिब रु २ अर्ब १४ करोड) थप सहुलियतपूर्ण ऋण सहयोग सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
शुक्रबार, फागुन १३, २०७८
मिथिला आयुर्वेद मेडिकल कलेजको सम्बन्धन खारेज
मिथिला आयुर्वेद मेडिकल कलेज तथा अनुसन्धान केन्द्रको सम्बन्धन खारेज भएको छ। नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद अध्ययन संस्थानले कलेजको सम्बन्धन खारेज गरेको हो।
शुक्रबार, फागुन १३, २०७८
१० लाख बढीले लगाए कोरोनाविरुद्धको ‘बुस्टर डोज’
कोभिड–१९ विरुद्धको खोेप अभियानअन्तर्गत हालसम्म १० लाखभन्दा बढीले खोपको अतिरिक्त मात्रा लगाएका छन्। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कानुसार आजसम्म १० लाख २० हजार ५४१ जनाले कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा लगाएका छन्।
बिहीबार, फागुन १२, २०७८
गैरकानुनी रुपमा टेस्टट्यूब बेबी सेवा सञ्चालन गर्दै वात्सल्य
वात्सल्यले सञ्चालन स्वीकृत नै नलिई निसन्तान दम्पतीको उपचारका नाममा गैरकानुनी रुपमा टेस्टट्यूब बेबी अर्थात ईनभिट्रो फर्टिलाइजेसन (आईभीएफ) सेवा सञ्चालन गर्दै आएको फेला परेको हो।
बिहीबार, फागुन १२, २०७८
वीर अस्पतालमा ननकोभिड बिरामीका लागि २९ बेड आइसीयू र एचडियू थप
सर्जिकल भवनमा १८ वटा आइसीयू र ११ वटा एचडियू सहित २९ बेड सहितको सेवा थप गरेको वीर अस्पतालका प्रमुख डा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बुधबार, फागुन ११, २०७८
समयमा उपचार गरे हुन पाउँदैन कलेजोको दीर्घरोग
सामान्य लक्षणमा उपचार नगर्दा कलेजोको दीर्घरोग हुने गरेको चिकित्सकले बताएका छन्। सुरूआती चरणका लक्षणलाई बेवास्ता गर्दा पछि गम्भीर समस्या आउने गरेको उनीहरूको भनाइ छ।
बुधबार, फागुन ११, २०७८
प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर सचिवलाई, डा यादव कार्यकक्षविहिन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा हालै सरुवा भएर आएकी नयाँ सचिव देवकुमारी गुरागाईंलाई प्रमुख विशेषज्ञको कार्यकक्ष खोसेर व्यवस्थापन गरिएको छ।
बुधबार, फागुन ११, २०७८
निर्माणमा लापरवाही: आठ वर्षमा बल्ल बन्दै धवलागिरि अस्पतालको भवन
बागलुङको धवलागिरि अस्पताल भवन निर्माण सुरु भएको आठ वर्षपछि सम्पन्न हुन लागेको छ। तीन वर्षमा सक्ने गरी ठेक्का सम्झौता भएको सो भवन आठ वर्षपछि मात्रै सम्पन्न हुन थालेको हो।
बुधबार, फागुन ११, २०७८
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने, यस्तो छ कार्यविधि
स्वास्थ्य बीमा बोर्डले प्रदेश संयोजन समिति गठन गर्ने भएको छ। यसका लागि बोर्डले प्रदेश स्वास्थ्य बीमा संयोजन समिति गठन र सञ्चालन नमुना कार्यविधि २०७८ बनाएको छ।
मंगलबार, फागुन १०, २०७८
टेकुमा जिका,चिकनगुनिया र डेंगुको निःशुल्क पीसीआर परीक्षण सुरु
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा जिका, चिकनगुनिया र डेंगु भाइरसको पीसीआर परीक्षण सुरु भएको छ।
मंगलबार, फागुन १०, २०७८
माओवादी र एकीकृत समाजवादीलाई सरकार छाड्न दबाब, के हट्दैछन् स्वास्थ्यमन्त्री?
एकीकृत समाजवादीबाट चार मन्त्री र एक राज्यमन्त्री सरकारमा छन्। जसमा विरोध खतिवडा स्वास्थ्यमन्त्री, रामकुमारी झाक्री सहरी विकासमन्त्री, प्रेम आले पर्यटनमन्त्री र कृष्णकुमार श्रेष्ठ श्रममन्त्री छन्। स्वास्थ्य राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ छन्।
मंगलबार, फागुन १०, २०७८
पाँच जिल्ला अझैं कोरोनाको ‘रेड जोन’ मा
नेपालमा कोरोना संक्रमण घट्दै गइरहेको छ। संक्रमण घटेसँगै सक्रिय संक्रमितको संख्या पनि ओरोलो लागि रहेको छ।
सोमबार, फागुन ९, २०७८
कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाउने यादवविरुद्ध विशेष अदालतमा मुद्दा दायर
कोरोना परीक्षणको नक्कली रिपोर्ट बनाएको आरोपमा शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका तत्कालीन ल्याब इन्चार्ज विनोदकुमार यादवविरुद्ध बिशेष अदालतमा मुद्दा दायर भएको छ।
सोमबार, फागुन ९, २०७८
२०३० सम्ममा एचआईभी अन्त्य गर्ने यस्तो छ सरकारको राष्ट्रिय रणनीति
सरकारले पाचौं राष्ट्रिय एचआईभी रणनीतिक योजना सार्वजनिक गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कार्यक्रम गर्दै राष्ट्रिय एचआईभी रणनीतिक योजना २०२१–२०२६ राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले सार्वजनिक गरेको हो।
सोमबार, फागुन ९, २०७८
कोभिड प्रभावितलाई राहत वितरण सुरु, कसले पाउँछन्?
सरकारले कोभिड–१९ का कारण रोजगारी गुमाएका परिवारलाई राहत वितरण सुरु गरेको छ। गत असोजमा नै चाडपर्वको अवसरमा प्रदान गरिने भनिएको राहत विभिन्न कारणले वितरणमा ढिलाइ भएको थियो।
आइतबार, फागुन ८, २०७८
Previous
113
114
115
116
117
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
२३ घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search