मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
डडेल्धुरामा प्रतिष्ठान होइन मेडिकल कलेज बन्ने, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने
मन्त्रिपरिषदले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम हुने र हाललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।
बुधबार, माघ २६, २०७८
मनोसामाजिक उपचार गर्ने स्वास्थ्य संस्थाको कमी: मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश स्तरमा पनि मनोसामाजिक समस्याको उपचार गर्ने स्वास्थ्य संस्थाको विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बुधबार, माघ २६, २०७८
मणिपालको अवैध खेल, विदेशी विद्यार्थीलाई कानुनविपरीत इन्टर्नसिप
नेपाल मेडिकल काउन्सिलको नियम विपरीत मणिपाल मेडिकल कलेजले चीनमा एमबिबिएस अध्ययन गरेका बंगलादेशका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गराउन लागेको खुलेको हो।
मंगलबार, माघ २५, २०७८
कोरोना भाइरसविरुद्धको खोप विवरण पठाउने ‘डेडलाइन’ बुधबारसम्म
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ।
मंगलबार, माघ २५, २०७८
गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत
अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ। अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन्।
मंगलबार, माघ २५, २०७८
स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव, जनसंख्या हेर्ने गरी प्रशासनको सचिव पठाउने मन्त्रिपरिषदको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव हुने पक्का भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा जनसंख्या हेर्ने गरी प्रशासन तर्फका एक जना सचिव पठाउने निर्णय गरेको हो।
सोमबार, माघ २४, २०७८
स्पाइनल इन्जुरीको उपचारका लागि छुट्टै भवन बनाउँदै भरतपुर अस्पताल
५० शय्याको भवन बनाउने उद्देश्य भएपनि पहिलो चरणमा २५ शय्याबाट सुरु गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
सोमबार, माघ २४, २०७८
काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली आजबाट हट्यो
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार मध्यराती १२ बजेबाट जोरबिजोर प्रणाली हटाइएको हो।
सोमबार, माघ २४, २०७८
काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भोलिबाट हट्ने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार आज राति १२ बजेबाट जोरबिजोर प्रणाली हट्ने भएको हो।
आइतबार, माघ २३, २०७८
खोप कार्ड हराएकाहरुको पुनः कार्ड बनाई दिन स्वास्थ्य मन्त्रालयलाई सीसीएमसीको सिफारिस
खोप कार्ड नहुँदा अत्यावश्यकीय सेवा लिन समस्या भएको विभिन्न गुनासो आएपछि मन्त्रालयलाई उक्त सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन्।
आइतबार, माघ २३, २०७८
काठमाडौंमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने
महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आइतबार, माघ २३, २०७८
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार नहुँदै मन्त्रालयका बोर्ड तयार
प्रदेश १ मा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मन्त्रालय फुटाएर १३ पुर्याउँदै मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्।
आइतबार, माघ २३, २०७८
हिमपातले मनाङमा खोप अभियान प्रभावित
हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ। हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।
शनिबार, माघ २२, २०७८
दमौली अस्पतालका चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएनन्
अस्पतालमा कार्यरत चिकित्सकले २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन्।
शनिबार, माघ २२, २०७८
काठमाडौं उपत्यकामा थपिए ७४५ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप ७४५ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, माघ २१, २०७८
बिपी क्यान्सर अस्पतालमा बढ्दै बिरामी: यी हुन् धेरै जनामा देखिएको १० क्यान्सर
सबै बिरामीलाई उपचारको पहुँचमा ल्याउन सरकारले विशेष नीति अवलम्बन गर्नुपर्ने उनले बताए। प्रत्येक प्रदेशमा क्यान्सरको उपचार हुने स्वास्थ्य संस्था हुनुपर्नेमा उनको जोड छ।
शुक्रबार, माघ २१, २०७८
राप्तीको उपकुलपतिका लागि डा रामेशको नाम हटाएर डा विकासलाई सिफारिस गर्न बालुवाटारको दबाब
प्रतिष्ठानको उपकुलपतिका लागि सिफारिसमा परेका तीन जनामध्ये एक जनाको नाममा प्रधानमन्त्री पत्नी आरजु देउवासहितको टिमले आपत्ति जनाएपछि सिफारिस हुन नसकेको हो।
बिहीबार, माघ २०, २०७८
उपत्यकामा थपिए १ हजार ५०९ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ५०९ जना कोरोना संक्रमित थपिएका छन्।
बिहीबार, माघ २०, २०७८
कोरोनाका कारण स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ देखि
कोरोनाका कारण स्थगित लोक सेवा आयोगका परीक्षाहरु फागुन ६ गतेदेखि सुरु हुने भएका छन्।
बिहीबार, माघ २०, २०७८
कोरोनाका कारण रोकिएका त्रिविका परीक्षा फागुन १ गतेदेखि सुरु हुने
कोरोना भाइरसको संक्रमण बढेपछि स्थगित भएका त्रिभुवन विश्वविद्यालयका परीक्षाहरु फागुन १ गतेदेखि सुरु हुने भएका छन्।
बुधबार, माघ १९, २०७८
काठमाडौं उपत्यकामा १ हजार १२३ संक्रमित थपिए
काठमाडौं उपत्यकामा १ हजार १२३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ८६८, भक्तपुरमा ८५ र ललितपुरमा १७० संंक्रमित थपिएका हुन्।
बुधबार, माघ १९, २०७८
परीक्षण नै नगरी पीसीआर रिपोर्ट दिने दुई अस्पतालका कर्मचारी र बिचौलिया पक्राउ
भक्तपुरमा रहेको नागरिक कम्युनिटी टिचिङ हस्पिटल लिमिटेड र तीनकुनेमा रहेको कान्तिपुर अस्पताल प्रालिका कर्मचारी र बिचौलिया पक्राउ परेका हुन्।
बुधबार, माघ १९, २०७८
पाँच मुनिका बालबालिकाको लागि कोभिडविरुद्धको खोप बनाउँदै फाइजर र बायोएनटेक
यी दुई कम्पनीले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड–१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।
बुधबार, माघ १९, २०७८
भरतपुर अस्पतालमा पनि घट्न थाले कोभिडका बिरामी
चितवनस्थित भरतपुर अस्पतालमा कोभिड १९ का बिरामी घट्न थालेका छन्। गएको तीन दिनदेखि कोभिडका बिरामी विस्तारै घट्न थालेको अस्पतालले जनाएको छ।
मंगलबार, माघ १८, २०७८
दुई दिनमा २३ लाख ४० हजार डोज मोडर्ना खोप नेपाल आइपुग्यो
कोरोना भाइरसविरद्धको मोडर्ना खोप २३ लाख ४० हजार मात्रा नेपाल आइपुगेको छ। हिजो सोमबार र आज मंगलबार गरी दुई दिनमा उक्त खोप नेपाल आइपुगेको हो।
मंगलबार, माघ १८, २०७८
केन्द्रीय शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउने सरकारको निर्णय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक अस्पताल चितवनको भरतपुरमा बनाउन उपयुक्त हुने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको थियो।
सोमबार, माघ १७, २०७८
काठमाडौं उपत्यकामा १ हजार ७२२ संक्रमित थपिए
काठमाडौं उपत्यकामा एक हजार ७२२ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप एक हजार ७२२ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, माघ १७, २०७८
गृहमन्त्रीले गरे १२ जिल्लाका प्रहरी प्रमुखलाई टेलिफोन, बुझे कोभिड–१९ को अवस्था
गृहमन्त्री बालकृष्ण खाँणले जिल्लामा शान्ति सुरक्षाको अवस्था, प्रहरीमा कोभिड–१९ को प्रभाव र प्रहरीको रासनबारे १२ जिल्लाका प्रहरी प्रमुखसँग टेलिफोन वार्ता गरेका छन्।
सोमबार, माघ १७, २०७८
२४ लाख कोभिड खोप खोज्न छानबिन समिति, दुई हप्तामा प्रतिवेदन पेस गर्नुपर्ने
सरकारले रेकर्डमा नरहेको २४ लाख डोज खोप खोजी गर्न छानबिन समिति बनाएको छ।
आइतबार, माघ १६, २०७८
किट किनेर कोरोना परीक्षण गर्नेहरुलाई रिपोर्ट उपलब्ध गराउन सरकारको अपिल
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट सूचीकृत किटहरु प्रयोग गरी परीक्षण गरिने रिपोर्टबारे जानकारी दिन अपिल गरेको हो।
आइतबार, माघ १६, २०७८
Previous
115
116
117
118
119
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search