मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
प्रचण्डपत्नी सीता दाहाललाई कोरोना संक्रमण, आईसीयूमा उपचार हुँदै
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छन्।
आइतबार, माघ ९, २०७८
चीनबाट २० लाख वटा सिरिन्ज नेपाल आइपुग्यो
कोरोना भाइरसविरुद्धको खोप लगाउन आवश्यक पर्ने २० लाख सुई (सिरिन्ज) चीनबाट नेपाल आइपुगेको छ। चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको २० लाख सिरिन्ज आज शनिबार नेपाल आइपुगेको हो।
शनिबार, माघ ८, २०७८
उपत्यकामा ५ हजार ३०६ कोरोना संक्रमित थपिए
काठमाडौं उपत्यकामा पाँच हजार ३०६ जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र गरिएको परीक्षणबाट उपत्यकाका तीन जिल्लामा ती संक्रमित थपिएका हुन्।
शनिबार, माघ ८, २०७८
यी २२ नेपाली कम्पनीसँग ३ करोड ८४ लाख ट्याब्लेट पारासिटामोल बनाउने कच्चा पदार्थ स्टकमा (कसको कति?)
नेपालमा पारासिटामोलको अभाव भइरहेको भन्ने गुनासो आइरहेको समयमा नेपालकै विभिन्न २२ वटा औषधि उत्पादक कम्पनीसँग झण्डै ४ करोड लाख ट्याब्लेट पारासिटामोल बनाउने कच्चा पदार्थ रहेको विवरण फेला परेको छ।
शुक्रबार, माघ ७, २०७८
प्रधानमन्त्रीको अपिल- स्वास्थ्य मापदण्डको इमान्दारीपूर्वक पालना गर्नुहोस् [सम्बोधनको पुर्णपाठसहित]
प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य सुरक्षाका मापदण्डको इमान्दारीपूर्वक पालना गर्न आग्रह गरेका छन्।
शुक्रबार, माघ ७, २०७८
यी सवारी साधनमा जोर बिजोर प्रणाली लागु नहुने
तोकिएका सवारी साधनमा जोरबिजोर प्रणाली लागू नहुने काठमाडौँ जिल्ला प्रशासन कार्यालयले स्पष्ट पारेको छ।
शुक्रबार, माघ ७, २०७८
डाक्टरको परीक्षामा नक्कली विद्यार्थी! एउटाको नाममा अर्कैले परीक्षा दिँदै, प्रश्नपत्र बाहिरिएको आशंका
शनिबार हुने पिजी प्रवेश परीक्षामा करिब ५० जना नक्कली परीक्षार्थीले परीक्षा दिन नक्कली परीक्षार्थीको फोटो मिलाएर फारम भरेको खुलेको छ।
शुक्रबार, माघ ७, २०७८
आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य
कोरोना भाइरस संक्रमणको जोखिम बढेपछि सरकारले आजदेखि सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य देखाउनु पर्ने नियम लागू गरेको छ।
शुक्रबार, माघ ७, २०७८
काठमाडौं उपत्यकामा नयाँ निषेध आदेश: यातायातमा जोरबिजोर, व्यवसायीलाई कडाइ [आदेशसहित]
उपत्यकाका ३ जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुरका) प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको बैठकले गरेको निर्णयानुसार थप कडाइका प्रावधानसहित नयाँ आदेश जारी गरिएको हो।
बिहीबार, माघ ६, २०७८
कोरोनाका सक्रिय संक्रमित ६० हजार नजिक,१४ जिल्ला ‘रेड जोन’ मा
नेपालमा कोरोना भाइरसका सक्रिय संक्रमित संख्या ५७ हजार नाघेको छ।
बिहीबार, माघ ६, २०७८
परीक्षामा स्वास्थ्य मापदण्ड अनुगमन गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले त्रिभुवन विश्वविद्यालयका जारी परीक्षाहरुमा कोभिड प्रोटोकल पालना भए/नभएको अनुगमन गर्न निर्देशन दिएका छन्।
बिहीबार, माघ ६, २०७८
कोरोनाविरुद्धको पहिलो डोज खोप लगाउनेलाई अब कोभिसिल्ड दिइने
कोभिड १९ विरुद्धको बुस्टर डोज दिन थालेपछि चिनियाँ खोप भेरोसेलको मौज्दात कम हुँदै गएकाले पहिलो डोज लगाउनेलाई अब कोभिसिल्ड/एस्ट्राजेनिका खोप मात्रै दिइने छ।
बुधबार, माघ ५, २०७८
सिटामोल लगायत अत्यावश्यक औषधिको अभाव छैन–स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशमा पारासिटामोल (सिटामोल) लगायत कुनै पनि अत्यावश्यकीय औषधिको अभाव नभएको जनाएको छ।
बुधबार, माघ ५, २०७८
गोविन्द केसीले भने- चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा हस्तक्षेप नहोस
डा गोविन्द केसीले चिकित्सा शिक्षा आयोगको कार्य सम्पादनमा कुनै किसिमको हस्तक्षेप नगर्न माग गरेका छन्।
बुधबार, माघ ५, २०७८
टिचिङ अस्पतालमा रिप्लान्ट पद्धतीबाट चुँडिएको हात यसरी जोडियो
बाँसबारीका २४ वर्षीय सुजन तामाङको चुँडिएको हातलाई जटिल शल्यक्रिया मार्फत जोडिएको छ।
बुधबार, माघ ५, २०७८
ललितपुर प्रशासनका कर्मचारीलाई कोरोना, अत्यावश्यक बाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुने गरी सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
बुधबार, माघ ५, २०७८
स्वास्थ्य मन्त्रालयको आँकलन : माघ दोस्रो साता दैनिक १९ हजार बढीमा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेकाे छ।
मंगलबार, माघ ४, २०७८
स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता, स्वास्थ्य मन्त्रालयले गुहार्यो संसदीय समिति
स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाउन सकेका छैनन्।
मंगलबार, माघ ४, २०७८
उपत्यकामा कोरोना नियन्त्रणका लागि अर्को आदेश जारी, के गर्ने, के नगर्ने? [आदेशसहित]
काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेका छन्।
मंगलबार, माघ ४, २०७८
कोभिड नियन्त्रण आदेशः कोरोना परीक्षण र उपचार निःशुल्क, कस्ता व्यक्तिलाई शुल्क नलाग्ने?
उक्त आदेशको २२ नम्बर बुँदामा कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र अनुगमन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नुपर्ने कार्यबारे उल्लेख छ।
मंगलबार, माघ ४, २०७८
काठमाडौंका १९ र ललितपुर महानगरका ८ गरी यी २७ स्थानबाट बुस्टर डोज लगाइँदै
काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ।
सोमबार, माघ ३, २०७८
अग्रपंक्तिमा काम गर्नेहरुले लगाए बुस्टर डोज (तस्बिरसहित)
काठमाडौंसहित देशभरका विभिन्न स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको हो।
सोमबार, माघ ३, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको सबै अधिकार खोसियो, डा यादवको टोली कामकाज गर्न जाँदै
मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको हो।
सोमबार, माघ ३, २०७८
कोरोना भाइरसविरुद्धको बुस्टर डोज: काठमाडौंका यी १७ स्थानबाट लगाइँदै
काठमाडौंका विभिन्न १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ। यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो।
सोमबार, माघ ३, २०७८
नेपालमा ९५ लाख डोज कोभिड खोप स्टकमा, सिरिन्ज भने २५ लाख मात्रै (कहाँ कति?)
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल सरकारसँग हाल देशका विभिन्न स्थानमा गरेर ९५ लाख ५७ हजार ६४४ डोज कोभिडविरुद्धको खोप भण्डारणमा रहेका छन्। तर खोपभन्दा निकै कम जम्मा २५ लाख ५९ हजार २०० वटा सिरिन्ज (शून्य दशमलब ५ एमएलका) मात्र देशभरमा मौज्दात रहेको छ।
सोमबार, माघ ३, २०७८
कोरोना बढेपछि सरकारले जारी गर्यो ३६ बुँदे नयाँ आदेश, के-के गर्न पाइँदैन? [पूर्णपाठ]
सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश जारी गर्ने निर्णय गरेको थियो।
आइतबार, माघ २, २०७८
३२ प्रतिशत पुग्यो संक्रमण दर, २५ हजार बढी सक्रिय संक्रमित
नेपालमा कोरोना भाइरसको संक्रमण दर तिव्र रुपमा बढेको छ।
आइतबार, माघ २, २०७८
बेलायतमा नर्स लैजान एक साताभित्र श्रम सम्झौताको मस्यौदा तयार हुने
नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो।
आइतबार, माघ २, २०७८
प्रधानमन्त्री र विशेषज्ञ डाक्टरबीच छलफल: परीक्षणको दायरा बढाउन र खोप अभियान प्रभावकारी बनाउन सुझाव
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका हुन्।
शनिबार, माघ १, २०७८
सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित
मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।
शनिबार, माघ १, २०७८
Previous
117
118
119
120
121
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search