मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
काठमाडौं उपत्यकामा तीन दिनमा १२०४ डेंगुका बिरामी थपिए
स्वास्थ्य सेवा विभाग अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक अनुसार काठमाडौं उपत्याकामा तीन दिनमा एक हजार दुई सय चार जना डेंगुका बिरामी फेला परेका छन्।
बिहीबार, भदौ २३, २०७९
डब्लुएचओले पाँच विषयमा पुरस्कार दिने, यस्ता छन् ७ योग्यता
विश्व स्वास्थ्य संगठनले विभिन्न पाँच विषयमा पुरस्कार दिने भएको छ। संगठनले आगामी वर्ष हुने ७६औं विश्व स्वास्थ्य सभामा पाँच वटा विषयमा पुरस्कार प्रदान गर्ने जनाएको छ।
बिहीबार, भदौ २३, २०७९
डेंगु नियन्त्रणका लागि सरकारका चार योजना
डेंगु नियन्त्रणका लागि सरकारले विभिन्न ४ योजना अघि सारेको छ। मुख्य सचिव शंकरदास बैरागीको अध्यक्षतामा बसेको उच्च स्तरीय बैठकले विभिन्न ४ निर्णय गरेको छ।
बुधबार, भदौ २२, २०७९
शिलान्यास भएको दश वर्षपछि उद्घाटन भयो सुरेश वाग्ले मेमोरियल क्यान्सर अस्पताल
धबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङले सो अस्पतालको उद्घाटन गरेका हुन्।
बुधबार, भदौ २२, २०७९
स्वास्थ्यमा ८ जना निर्देशकको सरूवा, को कहाँ ?
काठमाडौँ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एघारौँ तहका ८ जना अधिकृतहरुको सरुवा तथा पदस्थापन गरेको छ।
बुधबार, भदौ २२, २०७९
डेंगु तत्काल नियन्त्रण गर्न सांसदहरुद्धारा सरकारको ध्यानाकर्षण
प्रतिनिधिसभाको शून्य समयमा बोल्ने सांसदहरुले महामारीका रुपमा फैलिँदै गरेको डेंगुलाई तत्काल नियन्त्रण गर्नका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।
बुधबार, भदौ २२, २०७९
अदालतको आदेश: लुम्बिनी प्रादेशिक अस्पतालको ठेक्का प्रक्रिया अगाडि नबढाउनु
लुम्बिनी प्रादेशिक अस्पतालको भवनको ठेक्का प्रक्रियालाई अगाडि नबढाउन उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश जारी गरेको छ।
बुधबार, भदौ २२, २०७९
यी तीन अस्पताललाई १० दिनभित्र सम्पत्ति कर तिर्न काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले मनमोहन मेमोरियल कलेज, सिविक हस्पिटल र डेन्टल कलेज सामाखुसी, काठमाडौंलाई १० दिनभित्र सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ।
मंगलबार, भदौ २१, २०७९
डा साहको नाममा जारी पक्राउ पुर्जी खारेज गर्न चिकित्सक संघको ७२ घण्टे अल्टिमेटम
नेपाल चिकित्सक संघले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कार्यरत डा करण साहमाथि झुटा मुद्दा लगाइ जारी गरिएको पक्राउ पुर्जी ७२ घण्टा भित्र खारेज गर्न माग गरेको छ।
मंगलबार, भदौ २१, २०७९
सरकारी अस्पतालको तीन सय मिटरभित्रै अर्को अस्पताल, अनुमति लिन सरकारी निकाय धाउँदै संचालक
ऐन बन्नुअघि सञ्चालनमा रहेका स्वास्थ्य संस्थालाई छ महिनाभित्र नियमावली बनाई सम्बन्धित निकायले हटाउनुपर्ने प्रावधान रहेको छ।
मंगलबार, भदौ २१, २०७९
सिकलसेल एनिमियाका बिरामी भन्छन्- एक त उपचार गर्दा लाखौं खर्च गरेको पीडा छ, अर्कातर्फ सहजै औषधि पाइँदैन
चिकित्सकका अनुसार सिकलसेल एनिमिया एक किसिमको रगतसम्बन्धी वंशाणुगत रोग हो। मानिसको रगतको कोशिकामा क्रोमोजोम हुन्छ र त्यसमा जिन हुन्छ। जिन धेरै प्रकारका हुन्छन्।
मंगलबार, भदौ २१, २०७९
डेंगु संक्रमण गराउने 'टाइगर लामखुट्टे'
डेंगु गराउने दुई प्रकारका लामखुट्टेमध्ये एडिस अल्बोपिक्टस लामखुट्टेलाई एसियाको टाइगर लामखुट्टे भनेर चिनिन्छ। यो लामखुट्टे दक्षिण पूर्वी एसियाका धेरै स्थानमा पाइन्छ।
मंगलबार, भदौ २१, २०७९
देशैभर फैलियो डेंगु, कुन प्रदेशमा कति?, जेठयता मात्रै ४५५७ मा संक्रमण
कोरोना संक्रमणले आक्रान्त बनेको काठमाडौं उपत्यका फेरि डेंगु फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकले पछिल्लो समय डेंगु बढ्दै गएको देखाएको छ।
सोमबार, भदौ २०, २०७९
फाइजर खोप अभियानको प्रतिवेदन पठाउन २७ जिल्लालाई पत्राचार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिडविरुद्धको खोपको प्रतिवेदन पठाउन आग्रह गरेको छ।
सोमबार, भदौ २०, २०७९
स्वास्थ्यको सरुवा फेरि विवादमा, तत्कालका लागि रोकियो तीन जनाको सरुवा
मन्त्रालयले बुधबार गरेको सरुवामध्ये तीन जनाको सरुवा भने तत्कालका लागि रोकिएको छ। मन्त्रालयले बुधबार स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीलाई राष्ट्रिय ट्रमा सेन्टरमा र महाशाखामा डा सर्वेश शर्मालाई जिम्मेवारी दिएको थियो।
आइतबार, भदौ १९, २०७९
सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्न बनेको निर्देशिका कार्यान्वयनमा जोड
सुर्तीजन्य पदार्थको खोलमा ९० प्रतिशत चेतावनीमूलक चित्र छाप्न सर्वोच्चले परमादेश दिएसँगै यसको कार्यान्वयनमा सहज भएको उनीहरुको भनाइ छ।
आइतबार, भदौ १९, २०७९
मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना कारागार चलान
मिर्गौला तस्करी गरेको आरोपमा पक्राउ परेका चार जना जेल चलान भएका छन्। काठमाडौं जिल्ला अदालतले उनीहरुलाई पुर्पक्षका लागि जेल चलानको आदेश दिएको हो।
आइतबार, भदौ १९, २०७९
यी सात चिकित्सक जो संसद छिर्न चाहन्छन्, प्रजातन्त्रवादी चिकित्सक संघले गर्यो सिफारिस
आगामी मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष र समानुपातिक तर्फबाट चिकित्सकहरु समेत उम्मेदवारीको आकंक्षी बनेका छन्। चिकित्सा पेशामा आफ्नो पहिचान बनाइसकेका चर्चित चिकित्सकहरुलाई उम्मेदवार बनाउन प्रजातन्त्रवादी चिकित्सक संघले सिफारिस गरेको छ।
शनिबार, भदौ १८, २०७९
डब्लुएचओ दक्षिणपूर्वी क्षेत्रीय समितिको ७५ औँ बैठक भुटानमा हुँदै
डब्लुएचओ दक्षिणपूर्वी एसिया क्षेत्रका स्वास्थ्यमन्त्रीहरुले बैठकमा प्राथमिकता प्राप्त विषयमा छलफल गर्नेछन्।
शनिबार, भदौ १८, २०७९
पूर्वाञ्चल क्यान्सर अस्पतालमा ‘पेट सिटी स्क्यान’ सेवा सुरु
विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर अस्पतालमा क्यान्सर रोगको अवस्था पत्ता लगाउने ‘पेट सिटी स्क्यान’ सेवा सुरुआत गरिएको छ।
शुक्रबार, भदौ १७, २०७९
स्वास्थ्यखबर 'यूनाइटेड इमेजिङ हेल्थ अवार्ड' आज, कोभिड उपचारमा योगदान गर्ने स्वास्थ्यकर्मीहरुलाई सम्मान गरिने
यसवर्षको 'यूनाइटेड इमेजिङ स्वास्थ्यखबर हेल्थ अवार्ड' कोभिडको समयमा अग्रभागमा बसेर बिरामीको सेवा र उपचारमा खटिएका स्वास्थ्यकर्मीहरुलाई प्रदान गरिँदै छ।
शुक्रबार, भदौ १७, २०७९
डेंगु रोकथाममा ध्यान दिन सरकारसँग सांसदहरुको माग
सांसदहरुले मुलुकको विभिन्न क्षेत्रमा डेंगु रोगको समस्या बढ्दै गएको जनाउँदै यसको रोकथामका लागि सरकारसँग माग गरेका छन्।
बिहीबार, भदौ १६, २०७९
यी १५ महिला डाक्टरलाई राष्ट्रपतिबाट 'वुमन इन मेडिसिन अवार्ड' प्रदान
नेपाल चिकित्सक संघले राष्ट्रपति भण्डारी मार्फत १० जनालाई वुमन इन मेडिसिन २०२२ अवार्ड र पाँच जनालाई वुमन इन मेडिसिन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरेको हो।
बिहीबार, भदौ १६, २०७९
स्वास्थ्यमा सरुवा: डा रुद्र ट्रमामा, डा बुढाथोकी करागार अस्पतालमा
डा मरासिनीलाई ट्रमामा सरुवा गरेपछि उनको स्थानमा डा सर्वेश शर्मालाई ल्याइएको छ। ट्रमामा यसअघि डा प्रमोद यादवलाई निमित्त निर्देशकको जिम्मेवारी दिएको छ।
बुधबार, भदौ १५, २०७९
वीर अस्पताललाई अर्को सफलता, १४ वर्षपछि सुरु भयो ओपन हार्ट सर्जरी
मुटु शल्यचिकित्सक डा किरण श्रेष्ठ नेतृत्वको टोलीले गत साता २१ वर्षीया एक युवतीको ओपन हर्ट सर्जरी गरी सेवा सञ्चालनमा ल्याएको हो।
बुधबार, भदौ १५, २०७९
पूर्वराजा ज्ञानेन्द्र शाहकी आमाको ९४ वर्षको उमेरमा आँखाको शल्यक्रिया
पूर्व मुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको ९४ वर्षको उमेरमा आँखाको अपरेसन भएको छ।
बुधबार, भदौ १५, २०७९
कार्यकारी निर्देशक र लेखा अधिकृतलाई हटाउन माग गर्दै कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित
उनीहरुले माग पुरा गर्न अस्पताल नेतृत्वलाई एक साताको समय सिमा दिएका छन्।
बुधबार, भदौ १५, २०७९
बेलायतमा नेपाली नर्ससहित स्वास्थ्यकर्मी लैजाने समझदारी सम्बन्धी १२ जिज्ञासा र जवाफ
बेलायतले पहिलो चरणमा १०० देखि २०० जना नर्स लैजाने सम्झौता भएको छ। उनीहरुले नेपाल र बेलायतमा आवश्यक परीक्षा दिनुपर्ने मन्त्रालयले जनाएको छ। उनीहरुको तलब बेलायती स्वास्थ्यकर्मी सरह हुने भएको छ।
बुधबार, भदौ १५, २०७९
चिकित्सा शिक्षा आयोगसहितका निकायका लागि ६ सय ६३ अस्थायी दरबन्दी स्वीकृत
मन्त्रिपरिषद्ले निर्वाचन नजिकिएसँगै चिकित्सा शिक्षा आयोगसहितका निकायमा ठूलो मात्रामा कर्मचारीको अस्थायी दरबन्दी स्वीकृत गरेको छ।
मंगलबार, भदौ १४, २०७९
सीटीईभीटीतर्फ स्तरोन्नति भएका ४० शिक्षण संस्थाको सिट निर्धारण, कुनलाई कति?
कार्यकारी समितिको भदौ १० गतेको निर्णयबाट कार्यक्रमगत सिट निर्धारण गरिएको हो।
मंगलबार, भदौ १४, २०७९
Previous
118
119
120
121
122
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search