मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Mon, Oct 13, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिक्षण अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ। मिर्गौला प्रत्यारोपण, डायलाइसिस लगायतका सेवा सुरु र विस्तार गर्न भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सहयोग गर्ने छ।
बिहीबार, पुस २२, २०७८
बढी शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्ने शिक्षा मन्त्रालयको चेतावनी
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले बुधबार एक विज्ञप्ती जारी गर्दै गैर कानूनी रुपमा विद्यार्थीहरुबाट बढी शुल्क असुल गरेमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ को दफा १४ बमोजिम कारबाही हुने बताएका छन्।
बुधबार, पुस २१, २०७८
अतिरिक्त शुल्क विवाद: नोवेलमा विद्यार्थी संगठनद्वारा तालाबन्दी
सरकारले तोकेको भन्दा अतिरिक्त शुल्क माग गर्दै विद्यार्थीलाई कक्षा प्रवेशमा रोक लगाएपछि विराटनगरस्थित नोवेल मेडिकल कलेजमा विद्यार्थीहरुले तालाबन्दी गरेका छन्।
बुधबार, पुस २१, २०७८
फाइजरका लागि आवश्यक पर्ने ६ लाख ६४ हजार सिरिन्ज नेपाल आइपुग्यो
१२ देखि १७ वर्ष उमेर समूहका बालबालिकाका लागि फाइजर खोप लगाउन आवश्यक पर्ने शून्य दशमलव ३ एमएलका सिरिन्ज नआउँदा खोप कार्यक्रम स्थगित भएको थियो।
बुधबार, पुस २१, २०७८
बेलायतमा नेपाली नर्स पठाउन के–के गृहकार्य हुँदैछ? कस्ता छन् सर्त?
पहिलो नम्बरमा बेलायतमा वर्किङ भिषामा जाने नेपाली नर्स ५ वर्ष मात्रै काम गर्न पाउनेछन्। उनीहरु ५ वर्षपछि नेपाल फिर्ता हुनुपर्ने सर्त तय गरिएको छ। यस्तै, बेलायतमा श्रमिक भिषामा जान योग्य नर्सिङ जनशक्तिले शून्य लागतमा रोजगारीका लागि जान पाउनेछन्।
बुधबार, पुस २१, २०७८
कर्णाली प्रतिष्ठानका पदाधिकारीलाई कामकाज गर्न रोक नलगाउने अदालतको आदेशविरुद्ध सरकारको भ्याकेट निवेदन
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई कामकाज गर्न रोक नलगाउने पाटन उच्च अदालतको आदेश विरुद्ध सरकार पुनरावेदन निवेदन (भ्याकेट)मा गएको छ।
मंगलबार, पुस २०, २०७८
कोरोनाविरुद्धको ‘अतिरिक्त मात्रा’ खोप स्थगित, माघबाट सुरु हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सुचना जारी गर्दै लक्षित वर्गका लागि दिने भनिएको थप मात्रा कार्यक्रम स्थगित भएको जनाएको छ।
मंगलबार, पुस २०, २०७८
कोरोनाविरुद्धको खोपको अतिरिक्त मात्रा आजदेखि, कसले पाउँछन्?
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज (मंगलबार) देखि कोभिड–१९ विरुद्धको खोपको थप एउटा अतिरिक्त मात्रा लक्षित समूहलाई दिने भएको छ।
मंगलबार, पुस २०, २०७८
बिरामी र ६० वर्षभन्दा माथिकालाई ‘अतिरिक्त मात्रा’ खोप दिने सरकारको निर्णय
अतिरिक्त मात्रा दिनलाई कम्तीमा खोप लगाएको तीन महिना पूरा भएको हुनुपर्ने छ। साथै अतिरिक्त मात्रा दिँदा अघिल्लोपटक लगाएकै खोप दिइने छ।
सोमबार, पुस १९, २०७८
हिमाल डेन्टलले थाल्यो अनुहारको आकृति सच्याउने शल्यक्रिया
केही सरकारी अस्पतालमा भइरहेको उक्त शल्यक्रिया हिमाल डेन्टलले समेत सफलतापूर्वक गरेको हो।
सोमबार, पुस १९, २०७८
बंगलादेशमा तीन महिनापछि सबैभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिए
पछिल्लो समय बंगलादेशमा बढेको डेल्टा भेरियन्टका कारण कोरोना संक्रमितको संख्यामा वृद्धि भएको सञ्चारमाध्यमहरुले जनाएका छन्। बंगलादेशका सङ्क्रामक रोग विशेषज्ञहरूले यदि मानिसहरुले जनस्वास्थ्यका नियमको पालना गरेनन् भने यहाँ थप संकट बढ्न सक्ने बताएका छन्।
सोमबार, पुस १९, २०७८
बढी शुल्क लिने मेडिकल कलेजलाई कानूनी कारबाही गर्न गृहको निर्देशन
काठमाडौं उपत्यकाका तीन जिल्लासहित १२ जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै छानबिन गरी बढी शुल्क लिएको पाइएमा कानूनी कारबाही गर्न गृहमन्त्रालययले निर्देशन दिएको हो ।
आइतबार, पुस १८, २०७८
शिक्षण संस्था गाभ्ने तयारीमा चिकित्सा शिक्षा आयोग, मापदण्ड तयार हुँदै
राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ को (नियम ३९) बमोजिम शिक्षण संस्था गाभिन सक्ने व्यवस्थाको कार्यान्वयनका लागि मापदण्ड तयार गर्ने कार्य भइरहेको आयाेगले जनाएको छ।
शनिबार, पुस १७, २०७८
बन्द कोठामा हिटर बालेर सुत्दा किन हुन्छ मृत्यु ? कसरी जोगिने
धेरैजसोले झ्याल ढोका बन्द गरी आगो ताप्ने या हिटरको प्रयोग गर्ने गरेको पाईन्छ। जुन स्वास्थ्यका निम्ति घातक भइदिन्छ। सावधानी नअपनाउने हो भने विभिन्न स्वास्थ्य समस्यादेखि ठुलै दुर्घटना निम्तन सक्छ।
शुक्रबार, पुस १६, २०७८
तालिमको भरमा औषधि बेच्न दिदैनौँ : नेपाल फार्मास्युटिकल्स एशोसिएसन
औषधि व्यवस्था विभागले तालिम दिएर औषधि बेच्न पाउने विवादास्पद विषयलाई औषधि सल्लाहकार समितको बैठकमा एजेण्डा पेश गर्ने तयारी गरेको छ। एशोसिएसनले शुक्रबार समितिका सदस्य सचिव सन्तोष केसीलाई भेटेर यस विषयमा ध्यानाकर्षण समेत गराएको छ।
शुक्रबार, पुस १६, २०७८
नयाँ वर्षको अवसरमा नर्भिकको हेल्थ प्याकेजमा १० प्रतिशत छुट
यो अफर जनवरी १ देखि १० तारिखसम्म उपलब्ध हुनेछ। जसको लागि लागि नर्भिक इन्टरनेशनल अस्पतालसँग सम्बन्धित सूचनामूलक विज्ञापनको स्क्रीन सट वा प्रमाणको प्रिन्टसहित अस्पतालमा लिएर आउनुपर्ने छ।
शुक्रबार, पुस १६, २०७८
नयाँ दिल्लीमा ओमिक्रोन भेरियन्ट समुदायस्तरमा फैलिएको पुष्टि
हालैका स्वास्थ्य वैज्ञानिकहरुका अनुसन्धानबाट ओमिक्रोन समुदायमै पुगेको पाइएको अधिकारीहरुले जनाएका उनले बताए।
शुक्रबार, पुस १६, २०७८
कोरोना सङ्क्रमण फेरि फैलिन सक्ने भन्दै तयारी गर्न निर्देशन
प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभिड उपचारमा संलग्न चिकित्सकहरूलाई ओमिक्रोन भेरियन्टको सम्भावित सङ्क्रमणबाट सतर्क रहेर काम गर्न निर्देशन दिएका छन्।
शुक्रबार, पुस १६, २०७८
मिर्गौला प्रत्यारोपण गरेकालाई मासिक भत्ता दिँदै कालिका नगरपालिका
चितवनको कालिका नगरपालिकाले मिर्गौला प्रत्यारोपण गरेका बिरामीलाई मासिकरूपमा आर्थिक सहायता प्रदान गर्ने भएको छ। नगरपालिकाले यही पुस ९ गते सार्वजनिक सूचना जारी गर्दै मिर्गौला प्रत्यारोपण गरेका नगरवासीलाई १५ दिनभित्र नगरपालिकामा सम्पर्क गर्न अनुरोध गरेको छ।
शुक्रबार, पुस १६, २०७८
बढ्दैछ 'ओमिक्रोन भेरिएन्ट' को त्रास, तेस्रो लहर रोक्ने छैन तयारी !
छिमेकी देश भारतमा संक्रमण बढ्नु नेपालका लागि पनि निकैनै जोखिमपुर्ण छ।
बिहीबार, पुस १५, २०७८
भेरी अस्पतालको स्टोरमा सुतेका चार जनाको मृत्यु, तीन घाइते
भेरी अस्पतालको स्टोर कोठामा ४ जना जना मृत अवस्थामा भेटिएका छन्। अस्पतालको स्टोर कोठामा सुतेका सात जनामध्ये चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्यामकृष्ण अधिकारीले बताए।
बिहीबार, पुस १५, २०७८
फाइजर खोप लगाउन आवश्यक पर्ने घोलक आइपुग्यो, सिरिन्ज मंगलबारसम्म आइपुग्ने
बालबालिकालाई फाइजर खोप लगाउन आश्यक पर्ने सिरिन्ज ६ लाख ६४ हजार ५६० मात्रा आगामी मंगलबारसम्ममा आइपुग्ने भएको छ।
बुधबार, पुस १४, २०७८
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि यी १६ जनाको आवेदन
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि १६ जनाले आवेदन दिएका छन्। उपकुलपति सिफारिस समितिले माग गरे अनुसार १६ जनाले उपकुलपतिका लागि इच्छा व्यक्त गर्दै आवेदन दिएका हुन्।
बुधबार, पुस १४, २०७८
काठमाडौं, भक्तपुर र ललितपुरका यी २४ स्थानमा १८ वर्ष माथिका सबैलाई खोप लगाइँदै
काठमाडौंका ११, ललितपुरका ११ र भक्तपुरका २ गरी २४ खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन थालिएको हो। यी सबै खोप केन्द्रमा १८ वर्षमाथिका नागरिकले खोप लगाउन पाउने छन्।
बुधबार, पुस १४, २०७८
जाडोमा आगो, हिटर र गिजर चलाउँदा नगर्नुहोस यी गल्ती, जसले जान सक्छ ज्यान
ग्यास तथा विद्युतीय उपकरणले दैनिक जीवनलाई सहज बनाए पनि यसको प्रयोगमा सावधानी नअपनाउँदा अप्रिय घटनाहरु हुने गरेका छन्।
मंगलबार, पुस १३, २०७८
संयुक्त राष्ट्रसंघीय प्रमुखद्वारा संक्रामक रोगहरू रोक्न विश्वव्यापी एकताको आह्वान
डिसेम्बर २७ मा पर्ने अन्तर्राष्ट्रिय महामारी दिवसको अवसरमाा गुटर्रेसले दिएको भिडियो सन्देशमा विश्वव्यापी एकता निर्माणले हरेक देशलाई आफ्नो ट्र्याकमा संक्रामक रोगहरू रोक्न लड्ने मौका दिने बताएका छन्।
मंगलबार, पुस १३, २०७८
सरकारी अस्पतालको मुख्य आम्दानी बन्दै स्वास्थ्य बीमा
सुरुमा सामाजिक सुरक्षा कार्यक्रमका रुपमा अघि बढेको यो कार्यक्रम अहिले स्वास्थ्य बीमा बोर्डले हेर्दै आएको छ।
मंगलबार, पुस १३, २०७८
एकै दिन साढे पाँच लाख बढीले लगाए कोरोनाविरुद्धको खोप
१ करोड १ लाख ६६ हजार ५०४ जनाले पूर्ण मात्रा र १ करोड ३५ लाख ७३ हजार ७९२ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयको भनाइ छ।
सोमबार, पुस १२, २०७८
नेपालमा टाइफाइड विरुद्धको नयाँ भ्याक्सिनको तेस्रो चरणको ट्रायल सफल
नेपालमा टाइफाइडविरुद्धको नयाँ भ्याक्सिन ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’को तेस्रो चरणको क्लिनिकल ट्रायल सफल भएको छ। ‘भिआइडिटी कञ्जुगेट भ्याक्सिन’ भनेको टाइफाइडको किटाणुको भिआइ पोलिसेकराइड अणु र डिप्थेरिया टक्साइड अणु बीच संयोजन गरेर बनाइएको संयोजित खोप हो।
सोमबार, पुस १२, २०७८
नेपालमा ५ देखि ११ वर्ष उमेरका बालबालिकालाई फाइजर खोप लगाउने तयारी, ८४ लाख डोज खरिद गरिँदै
५ देखि १२ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउन फाइजर खोप खरिदका लागि प्रक्रिया अगाडि बढाइएको स्वास्थ्य सेवा विभागको व्यवस्थापन महाशाखाका निर्देशक डा रुद्र मरासिनीले जानकारी दिए।
सोमबार, पुस १२, २०७८
Previous
119
120
121
122
123
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search