मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
बाजुरामा एकैदिन दुई गर्भवतीको हेलिकोप्टरबाट उद्धार, नेताका आफन्तलाई 'हाकिम' बनाउने खेलले रोकिए विशेषज्ञ डाक्टर
बाजुरामा विशेषज्ञ डाक्टर नहुँदा सामान्य अप्रेसनका लागि समेत रिफर गर्नुपर्ने अवस्था छ। अहिले सडकमार्ग समेत अवरुद्ध हुँदा उद्धारका लागि हेलिकोप्टरको विकल्प नभएको उनी बताउँछन्।
बुधबार, साउन १८, २०७९
पञ्जीकरणको जिम्मा स्वास्थ्यचौकी इञ्चार्जलाई, स्वास्थ्य क्षेत्रको काम प्रभावित
रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकाको सबै वडा सचिवविहीन छन्। सुरुदेखि नै सचिवविहीन बनेका वडामा स्वास्थ्यचौकी इञ्चार्जले पञ्जीकरणको काम गर्दै आएका छन्।
बुधबार, साउन १८, २०७९
यस्तो छ २०० शय्याको प्रादेशिक अस्पतालको प्रस्तावित संगठन संरचना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०० शय्या क्षमताका प्रादेशिक अस्पतालको नयाँ संगठन संरचनाको प्रस्ताव तयार पारेको छ। मन्त्रालयले सार्वजनिक रुपमा छलफलका लागि लैजाने गरी नयाँ प्रस्ताव तयार पारेको हो।
मंगलबार, साउन १७, २०७९
पाकिस्तान सरकारको छात्रवृत्तिमा चिकित्सा शिक्षा अध्ययनका लागि यी विद्यार्थी छानिए
चिकित्सा शिक्षा स्नातक तहमा पाकिस्तानको छात्रवृत्तिका लागि विद्यार्थी छनोट भएका छन्।
मंगलबार, साउन १७, २०७९
चिकित्सा शिक्षा ऐनले स्वास्थ्य संस्था धरापमा परे: पूर्व स्वास्थ्य राज्यमन्त्री डा यादव
पूर्व स्वास्थ्यमन्त्री तथा सांसद डा सुरेन्द्र यादवले चिकित्सा शिक्षा ऐनले स्वास्थ्य संस्था धरापममा परेको बताएका छन्।
मंगलबार, साउन १७, २०७९
यी २२ अस्पताललाई १३३ डायलाइसिस वितरण, कुन अस्पताललाई कति?
स्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाले नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले सम्बन्धित अस्पतालहरुमा पुगी आवश्यकता पहिचान गरेपछि सोही आधारमा अस्पतालहरुमा मेसिन वितरण गरिएको जनाएको छ।
सोमबार, साउन १६, २०७९
पर्वत अस्पतालमा एकैपटक २१ जना स्वास्थ्यकर्मीको दरबन्दी कटौती भएपछि बिरामीलाई सास्ती
प्रदेश सरकारले उनीहरूको करार सम्झौता थप नगर्ने भनेर परिपत्र गरेपछि उनीहरू अस्पतालमा नआएको र कर्मचारीको अभावमा सेवा बढाउन नै समस्या परिरहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताइन्।
सोमबार, साउन १६, २०७९
पारामेडिक्सतर्फका १४० जना कर्मचारीको स्तरवृद्धि
२०७८ पुसम्म निवेदन दिएका कर्मचारीहरुको स्तरवृद्धि गरिएको हो।
सोमबार, साउन १६, २०७९
श्रमिक अस्पताल बनाउन २० अर्ब लाग्ने, अध्ययन कार्यदलले बुझायो प्रतिवेदन
कार्यदलले अस्पताल निमार्णका लागि विराटनगर, बारा र भैरहवामा स्थलगत छलफल, अध्ययन र अनुगमन समेत गरेको छ। नेपालमा श्रमिक अस्पतालको आवश्यकता महशुस गरी सोही आधारमा कार्यदलले अस्पताल निमार्णका लागि १३ वटा सुझावहरु दिएको छ।
आइतबार, साउन १५, २०७९
बीपी प्रतिष्ठानको रजिष्ट्रारमा सुर्य संग्रौला, निर्देशकमा जगत प्रसाद
प्रतिष्ठानका कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको चाहना अनुसार संग्रौलालाई रजिष्ट्रारमा नियुक्त गरिएको बताइएको छ। संग्रौला नेपाली कांग्रेस नेतृ डिला संग्रौलाका श्रीमान हुन्।
आइतबार, साउन १५, २०७९
सरकारले तोक्यो एसिड आक्रमणमा परेकाहरुलाई निःशुल्क उपचार गर्ने चार अस्पताल
थप उपचार गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट निःशुल्क सेवा लिन सक्ने जनाइएको छ।
आइतबार, साउन १५, २०७९
सिअहेब अधिकृत छैठौं भन्दा जनस्वास्थ्य निरीक्षक वरिष्ठता क्रममा माथि : सर्वोच्च अदालत (फैसलाको पूर्णपाठ)
शुक्रबार, साउन १३, २०७९
बालबालिकामा फैलिँदै एडिनो भाइरसको संक्रमण
उनी मात्र होइन, हाल काठमाडौंमा बालबालिकामा भाइरल ज्वरोको संक्रमण बढ्दै गएको छ। आफ्ना बालबालिकालाई ज्वरोले सताएको भन्दै अस्पताल तथा निजी क्लिनीकमा पुग्ने अभिभावकको भीड बढ्दो छ।
शुक्रबार, साउन १३, २०७९
ऐन जारी भएको चार वर्षपछि पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक बस्यो
जनस्वास्थ्य सेवा ऐन २०७५ जारी भएको चार वर्षपछि पहिलो पटक राष्ट्रिय जनस्वास्थ्य समितिको बैठक बसेको छ। ऐनको दफा ५० मा राष्ट्रिय जनस्वास्थ्य समिति गठन गरिने व्यवस्था छ।
शुक्रबार, साउन १३, २०७९
उपचारका क्रममा शिशुको मृत्युपछि भरतपुर अस्पतालका चिकित्सक र नर्स कोठामै थुनिए
मृत्यु भएको जानकारी पाएपछि आक्रोशित आफन्तले चिकित्सक र नर्सको गम्भीर लापरवाहीको आरोप लगाउँदै कोठाभित्र राखेर बाहिरबाट ताला लगाएका थिए।
शुक्रबार, साउन १३, २०७९
स्वास्थ्य विभागले एक वर्षमा कति औषधि-उपकरण खरिद गर्यो? कति कम्पनीले पाए टेण्डर? (नामसहित)
राज्यमन्त्री केसीले स्पष्टीकरण सोधेको तीन दिनपछि मन्त्रालय माताहतकै निकाय स्वास्थ्य सेवा विभागले १० अर्बको कारोबार भएको कुरा गलत भएको विज्ञप्ति निकालेको छ।
बिहीबार, साउन १२, २०७९
५०२५ कोरोना परीक्षणमध्ये ७१० मा संक्रमण पुष्टि
देशभर गरिएको २ हजार ५४१ पीसीआर र २ हजार ४८४ जनाको एन्टीजेन परीक्षणका क्रममा ७१० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन १२, २०७९
वीर अस्पतालमा एक वर्षमा ८१ हजारले लिए निःशुल्क सेवा
१३३ औँ वार्षिकोत्सवको अवसरमा अस्पतालका निमित्त प्रमुख प्रशासकीय अधिकारी प्राडा भुपेन्द्र कुमार बस्नेतले गत वर्ष ८१ हजार २०५ जना बिरामीले निःशुल्क सेवा लिएको बताए।
बिहीबार, साउन १२, २०७९
दुवाकोटमा रहेको वीर अस्पताल निर्माणको काम तत्काल अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
वीर अस्पतालको १३३ औँ वार्षिकोत्सवको अवसरमा प्रधानमन्त्री देउवाले वीर अस्पतालको विस्तारित सेवाका लागि भक्तपुरको दुवाकोटमा रहेको भवन निर्माणको कामलाई तत्काल अघि बढाउन निर्देशन दिएका हुन्।
बिहीबार, साउन १२, २०७९
३४ कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
नेपालमा ३४ कोरोना संक्रमितको आइसियु र भेन्टिलेटरमा उपचार भइरहेको छ।
बुधबार, साउन ११, २०७९
ज्वरोका बिरामी बढेपछि दाङका निजी विद्यालय चार दिनका लागि बन्द
शुक्रबारसम्म घोराहीका निजी विद्यालय बन्द गर्ने निर्णय गरिएको छ।
बुधबार, साउन ११, २०७९
बुढ्यौलीलाई जितेका १०५ वर्षीय पुर्जा भन्छन्- उमेर ढल्के पनि अझ धेरै बाँचुम्बाँचुम् लाग्दो रै’छ
उनले आफ्नो बुढ्यौलीलाई जितेर ढिकीजाँतो, मेलापात गर्नाका साथै वनजङ्गलबाट निगाला ल्याई घरायसी कृषि सामग्रीहरु बनाउने काममा व्यस्त रहन्छन्।
मंगलबार, साउन १०, २०७९
मास्क लगाएर बैठकमा बस्न सांसदहरुलाई सभामुखको आग्रह
सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभा बैठकमा सहभागी हुँदा मास्कको अनिवार्य प्रयोग गर्न सांसदहरुलाई आग्रह गरेका छन्।
मंगलबार, साउन १०, २०७९
भदौ १ देखि ४० माइक्रोनभन्दा पातला प्लाष्टिक झोला उत्पादन र प्रयोग गरे कारबाही
४० माइक्रोनभन्दा पातलो प्लाष्टिक प्रयोगले वातावरणमा प्रतिकूल प्रभाव पार्ने, खोला तथा नदीहरू प्रदूषित भएको, ढल तथा पानीका निकासका पाइपमा जम्मा हुन गई ढल निकासमा बाधा पुगेको पनि विभागले बताएको छ।
मंगलबार, साउन १०, २०७९
ह्याम्स अस्पतालमा शल्यक्रिया नै नगरी मुटुको भल्भ प्रत्यारोपण
ह्याम्स अस्पतालमा शल्यक्रिया (छाती नचिरी) नगरी काठमाडौंका एक ७४ वर्षीय पुरुषको मुटुको भल्भ फेरिएको छ।
सोमबार, साउन ९, २०७९
नवलपरासी कोभिडविरूद्ध पूर्ण खोप लगाउने पहिलो जिल्ला
खोप समन्वय समितिको आजको बैठकबाट नवलपरासी(बर्दघाट सुस्ता पश्चिम)लाई नेपालकै पहिलो कोभिड-१९ विरुद्धको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको समिति संयोजक एवं प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जानकारी दिए।
सोमबार, साउन ९, २०७९
७० बढी देशमा देखियो मंकीपक्स संक्रमण, यो कसरी सर्छ?
विश्व स्वास्थ्य संगठनले मंकीपक्सलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ। सन् १९५० को दशकमा मध्य अफ्रिकामा फेला परेको यो भाइरस यतिबला युरोपका लागि खतरा बनेको छ।
सोमबार, साउन ९, २०७९
वीर अस्पताल र गेटा मेडिकल कलेजबीच विशेषज्ञ जनशक्ति तथा प्राविधिक सहयोग आदानप्रदान गर्ने समझदारी
कोभिड १९ यूनिफाईड केन्द्रिय अस्पताल (वीर अस्पताल) र गेटा मेडिकल कलेज, अस्पताल कैलालीबीच चिकित्सकीय सेवालाई विस्तार गरी प्रविधियुक्त स्वास्थ्य सेवा प्रवाहका लागि समझदारी गरिएको उल्लेख छ।
आइतबार, साउन ८, २०७९
कोभिडका विषयमा स्वेतपत्र जारी गर्न सांसदको माग
सदनको विशेष समयमा सांसद सङ्ग्रौलाले कोभिडसँग जुध्न नेपालले गरेका प्रयास, उपलब्ध र आगामी चुनौतीसँग जुध्न श्वेतपत्र जारी गर्न सरकारसँग आग्रह गरेकी हुन्।
आइतबार, साउन ८, २०७९
थप ३४७ जनामा कोरोना पुष्टि, ३१७७ जना सक्रिय संक्रमित
देशभर गरिएको २ हजार ३६० पीसीआर र १ हजार ५२८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३४७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन ८, २०७९
Previous
121
122
123
124
125
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search