मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Tue, Oct 14, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
अब बिरामी होइन, चिकित्सक पठाउँछ कर्णाली
कर्णालीमा यही मङ्सिर १९ गतेदेखि एमबिबीएस २०, स्नातक तहमा नर्सिङ (विएन) २० र ब्याचलर अफ फार्मेसी (विफार्मेसी)मा २० जना विद्यार्थीको पढाइ सुरु भएको छ। विगत केही वर्षदेखि नै प्रवीणता प्रमाणपत्र तह नर्सिङ, हेल्थ असिस्टेन्ट, ब्याचलर अफ पब्लिक हेल्थ (बिपीएच) सुरु भइसकेको छ।
बुधबार, मंसिर २२, २०७८
यी १५ नर्सिङ कलेजमा पिसिएल नर्सिङ भर्ना रोकियो, विद्यार्थीले बुझाएको भर्ना प्रक्रियाको शुल्क फिर्ता हुने
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटिइभिटीले पिसिएल नर्सिङ पढाउने १५ वटा कलेजको भर्ना प्रक्रिया स्थगन गरेको छ।
बुधबार, मंसिर २२, २०७८
नेपालमा ओमिक्रोन संक्रमण भेटिएका दुबै जना संक्रमणमुक्त
नेपालमा कोरोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो।
मंगलबार, मंसिर २१, २०७८
मणिपाल मेडिकल कलेजले ६ लाख बढी शुल्क असुल्यो, विद्यार्थीले लगाए ताला
पोखरास्थति मणपाल मेडिकल कलेजले एमबिबिएस अध्ययनका लागि भर्ना हुन पुगेका विद्यार्थीसँग सरकारले तोकेकोभन्दा ६ लाख बढी शुल्क असुलेको विद्यार्थीले आरोप लगाएका छन्।
मंगलबार, मंसिर २१, २०७८
नेपालमा पनि देखियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज भुर्चअल प्रेस मिट गर्दै नेपालमा २ जनामा नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको जानकारी दिएको हो।
सोमबार, मंसिर २०, २०७८
भारतबाट फर्किनेले सात दिन क्वारेन्टिनमा बस्नुपर्ने
भारतमा पनि कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सङ्क्रमण देखिएपछि यहाँ भारतबाट फर्केकालाई अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको हो।
सोमबार, मंसिर २०, २०७८
पिसिआरको नक्कली रिपोर्ट बनाएर रकम असुल्ने गंगालाल अस्पतालका प्रयोगशाला प्रमुख जागिरबाट हटाइए
कोभिड-१९ को पिसिआर परीक्षणको नक्कली रिपोर्ट बनाएर रकम असुल्ने शहीद गंगालाल हृदय केन्द्रका वरिष्ठ ल्याब टेक्निसियन सेवाबाट हटाइएका छन्।
सोमबार, मंसिर २०, २०७८
‘ओमिक्रोन’बाट जनताको सुरक्षा लागि आवश्यक तयारी थाल्न स्वास्थ्य मन्त्रालयलाई संसदीय समितिको निर्देशन
भारतमा कोरोनाको नयाँ भेरियन्ट पुष्टि भइसकेकोले नेपालमा पनि आवतजावतका कारण आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै समितिकी सभापति जयपुरी घर्तीले जनस्वास्थ्यमा ध्यान दिएर नकामा खोपकार्ड र कोरोना परीक्षण गरेर मात्रै आवतजावतको व्यवस्था गर्न मन्त्रालयलाई निर्देशन दिइन्।
आइतबार, मंसिर १९, २०७८
कर्णालीमा पहिलो पटक एमबिबिएस पढाइ सुरु
आजदेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्सा शिक्षाको स्नातक तह (एमबिबिएस) अध्यापन सुरु भएकाे छ। कर्णालीमा पहिलोपटक एमबिबिएसको पढाइ सुरु भएकाे हाे।
आइतबार, मंसिर १९, २०७८
एकै दिन ३९६ पालिकामा शिलान्यास भएका आधारभूत अस्पताल: वर्ष बित्यो, निर्माण सुरु भएन
यतिबेला संसार कोरोना संक्रमणको अर्को चरणबाट आक्रान्त छ। कोरोना भाइरसको नयाँ भेरियन्टको त्रास र तेस्रो लहर आउने जोखिम बढिरहँदा ती अस्पतालहरुको निर्माण गतिले भने महामारीको अवस्था छ भन्ने अनुभूति नै हुँदैन।
आइतबार, मंसिर १९, २०७८
कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण रोक्न सीमा क्षेत्रमा सतर्कता
सीमानाका भएर आउने यात्रुमध्ये कोरोनाका शङ्कास्पद बिरामीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरी नतिजा पोजेटिभ आए नमूना पुनः परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाउने व्यवस्था गरिएको छ।
शनिबार, मंसिर १८, २०७८
डाक्टरको नाममा १ करोड २२ लाख ठगी प्रकरण: पोखराबाट थप १ युवती पक्राउ
डाक्टरको परिचय दिएर १ करोड २२ लाख ठगी प्रकरणमा पोखराबाट थप एक युवती पक्राउ परेकी छिन्। महानगरीय अपराध महाशाखाको टोलीले पोखराबाट दानुमाया गुरुङलाई शुक्रबार पक्राउ गरी काठमाडौं ल्याएको छ।
शुक्रबार, मंसिर १७, २०७८
चिकित्सा शिक्षा आयोगको निर्णयपछि पिसिएल नर्सिङमा यी २९ कलेजलाई मात्र भर्ना अनुमति
चिकित्सा शिक्षा ऐनमा नै सिटिइभिटीका विषय समेत समावेश भएकाले आयोगको निर्णय नै सिटिइभिटीले मान्नुपर्नेमा विज्ञहरु समेत सहमत छन्।
शुक्रबार, मंसिर १७, २०७८
यी ९ देशका यात्रुलाई नेपाल प्रवेशमा रोक
कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण देखिएका अफ्रिकासहितका नौ मुलुकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।
शुक्रबार, मंसिर १७, २०७८
सिटिइभिटीका उपाध्यक्षलाई बर्खास्त गर्न डा गोविन्द केसीको माग
चिकित्सा शिक्षा सुधारका अभियान्ता प्राडा गोविन्द केसीले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)का उपाध्यक्ष खगेन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गरेका छन्
बिहीबार, मंसिर १६, २०७८
भोलि १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने
नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार भोलि शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको हो।
बिहीबार, मंसिर १६, २०७८
१६ नर्सिङ कलेजका विषयमा आयोग र सिटिइभिटीबीच विवाद, के भन्छन् पदाधिकारी?
आयोगको उपाध्यक्ष डा गिरीका अनुसार २०७५ सालमा ऐन बनेको हुनाले २०८० सालसम्ममा विश्व विद्यालय वा प्रतिष्ठानमा प्रमाणपत्र तह नर्सिङको फेज आउट हुनुपर्छ।
बुधबार, मंसिर १५, २०७८
ओमिक्रोन त्रास : अत्यावश्यक कामबाहेक विदेश भम्रणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड१९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।
बुधबार, मंसिर १५, २०७८
यी २० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ। दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ।
बुधबार, मंसिर १५, २०७८
९ हजार ४१७ एचआईभी संक्रमित कहाँ छन्?, थाहा छैनः सरकार
डा साहले प्रस्तुत गरेको तथ्यांकका अनुसार सन् २०२० मा १ लाख ५० हजार बालबालिकाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ। जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय
आज मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड-१९को नयाँ ओमिक्रोन संक्रमण देखिएका देशबाट आउने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको जानकारी गराएका हुन्।
मंगलबार, मंसिर १४, २०७८
कोभ्याक्समार्फत ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुग्यो
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजो काठमाडौं आइपुगेको हो।
मंगलबार, मंसिर १४, २०७८
नयाँ भेरियन्टको जोखिम बढिरहँदा सरुवा रोग विशेषज्ञ नै सरुवा रोग अस्पतालबाट हटाइए
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख रहेका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हटाएका छन्।
सोमबार, मंसिर १३, २०७८
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी, यी हुन् सदस्यमा जित्नेहरु [मत परिणाम]
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी भएका छन्। डा पौडेलले ५०७२ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनले प्रतिस्पर्धी भन्दा दोब्बरभन्दा बढी मत ल्याएका छन्।
सोमबार, मंसिर १३, २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा मनिषा रावल
प्रमुख कन्सल्टेन्टको रुपमा कार्यरत डा रावलले सोमबार शुक्रराज अस्पतालको निर्देशकको रुपमा पद बहाली गरेकी हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले डा अनुप बास्तोलालाई सरुवा गर्दै डा रावललाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
सोमबार, मंसिर १३, २०७८
काउन्सिल निर्वाचन अपडेट: ७००३ मत गणना हुँदा कसको कति मत?
पछिल्लो अपडेट अनुसार उपाध्यक्षका तीन प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेलले ३८९४ मतका साथ अग्रता कायमै राखेका छन्।
सोमबार, मंसिर १३, २०७८
बिपी प्रतिष्ठानको ठगीः तीन वर्षमा ४७४७ दिन भन्दै विद्यार्थीसँग २३ लाख ९० हजार जरिवाना असुल्दै
शाह मात्र होइन प्रतिष्ठानले शिक्षण शुल्क समयमा तिर्न नसकेका धेरै विद्यार्थीसँग यसैगरी लाखौं रकम असुल्दै आइरहेको छ। सन् २०१२ ब्याचका राजेश कुमार रन्जनले पनि जरिवाना शुल्कका नाममा १६ लाख ९७ हजार रुपैयाँ तिर्न बाँकी
सोमबार, मंसिर १३, २०७८
काउन्सिल निर्वाचन अपडेट: उपाध्यक्षमा डा पौडेलकाे अग्रता कायमै, सदस्यमा कसको कति मत?
बिहान ९: ४० बजेसम्म ६०२० मत गणना हुँदा डा पौडेलले ३३४४ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा प्रमोदकुमार यादवले १५९५ र अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ५१७ मत ल्याएका छन्।
सोमबार, मंसिर १३, २०७८
नयाँ भेरियन्ट: नेपालसहित दक्षिणपूर्वी एसियाका देशहरुलाई सर्तकता बढाउन डब्लूएचओको अनुरोध
अफ्रिकन देशहरुमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै डब्ल्यूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो।
आइतबार, मंसिर १२, २०७८
नयाँ भेरियन्टको जोखिममा नेपाल, तर स्वास्थ्यमन्त्री कोभिड उपचारमा सक्रिय डाक्टर अनुपलाई हटाउँदै
नेपालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने जोखिमको यो समयमा कोरोना संक्रमितको उपचारमा सक्रिय रहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई संक्रमितको उपचारबाट नै बञ्तित गराउन गरी सरुवा गर्ने निर्णय गरेका छन्।
आइतबार, मंसिर १२, २०७८
Previous
122
123
124
125
126
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search