मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज २७, २०८२
Tue, Oct 14, 2025
सोमबार, असोज २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
एमाले फुटको असर: राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित
विगतमा एक ढिक्का रहेको राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पनि विभाजित हुने चरणमा पुगिसकेको छ। औपचारिक रुपमा नभएपनि अनौपचारिक रुपमा राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल दुई चिरा भइसकेको छ।
बिहीबार, मंसिर २, २०७८
स्वास्थ्य मन्त्रालयको १२औं तहमा डा श्यामसुन्दर यादव, भिमसिंह टिंकरी र गुणराज लोहनी बढुवा
आज बसेको मन्त्रिपरिषद बैठकले यादव, टिंकरी र लाेहनीलाई बाह्रौँ तहमा बढुवा गर्ने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री विराेध खतिवडाले जानकारी दिए।
बिहीबार, मंसिर २, २०७८
मंसिर १९ गतेदेखि कर्णालीमा पनि एमबिबीएस पढाइ हुने
कर्णालीमा पहिलोपटक एमबिबीएसको अध्ययन सुरुआत हुन लागेको हो। चिकित्सा शिक्षा आयोगले लिएको एकीकृत परीक्षामा उत्त्तीर्ण भएका विद्यार्थीले अध्ययनका लागि भर्नासमेत गरिसकेको प्रतिष्ठानले जनाएको छ।
बिहीबार, मंसिर २, २०७८
दुर्घटनामा घाइते भई ट्रमा सेन्टरमा उपचाररत डा दीपक खरेलको निधन
डा खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए।
बिहीबार, मंसिर २, २०७८
टिचिङ अस्पतालमा अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड, भने- फाइजर खोप सुरक्षित छ, ढुक्क भएर लगाऔँ
त्रिवि शिक्षण (टिचिङ) अस्पतालमा रहेको खोप केन्द्रको अवलोकन गर्दै मन्त्री लु ले फाइजर खोप सुरक्षित भएकाले ढुक्कसँग लगाउन आग्रह गरेका हुन्। कोभिडबाट बच्ने खोप नै प्रभावकारी विकल्प भएकाले सबैले खोप लगाउनुपर्ने उनले बताए।
बिहीबार, मंसिर २, २०७८
केयूमा विद्यार्थी भर्नाको विवाद के हो? के भन्छन् उपाध्यक्ष डा गिरी र डिन डा कोजू?
विद्यार्थी भर्नाको यो विवादका विषयमा स्वास्थ्यखबरले केयूका डिन डा राजेन्द्र कोजू र चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग कुराकानी गरेको छ। उनीहरुले व्यक्त गरेको धारणा उनीहरुको शब्दमाः
बुधबार, मंसिर १, २०७८
नेपालमा श्वासप्रस्वास सम्बन्धी फोक्सोको दीर्घकालिन रोग 'सिओपिडी' बढ्दै, कसरी जोगिने?
नेपालमा श्वासप्रस्वास सम्बन्धी फोक्सोको दीर्घकालिन रोग सिओपिडीका बिरामीको संख्या बढ्दै गएको छ। सिओपिडी अर्थात क्रोनिक अब्सट्रक्टिभ पल्मोनरी डिजिज भनेको फोक्सोको श्वासनलीमा अवरोध हुनु हो।
बुधबार, मंसिर १, २०७८
स्वास्थ्य केन्द्रको उद्घाटनमा जान लागेका प्रचण्डलाई स्वागत गर्न नगरपालिकामा सार्वजनिक बिदा!
नगरपालिकाका अनुसार वडा नम्बर ५ स्थित रामगोपालपुर प्राथमिक स्वास्थ्य केन्द्रमा हुने कार्यक्रममा अध्यक्ष दाहाल प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम छ।
मंगलबार, कात्तिक ३०, २०७८
ललितपुर महानगरपालिकाले २ र ३ गते भेरोसेलको दोस्रो डोज लगाउने
महानगरपालिकाले मंगलबार एक विज्ञप्ति जारी गर्दै दोस्रो मात्राको पर्खाइमा रहेका व्यक्तिहरुका लागि मंसिर २ र ३ गते (बिही र शुक्रबार) भेरोसेल खोपको दोस्रो मात्र लगाउने कार्यक्रम रहेको जनाएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
पछिल्लो २४ घण्टामा ३७७ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ५०५ पीसीआर र २ हजार ६४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, कात्तिक ३०, २०७८
१२औं तहका लागि पाँच जनाको नाम सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तरगतका पाँच जना कर्मचारीलाई १२औं तह (प्रमुख विशेषज्ञ)मा बढुवाका लागि सिफारिस गरिएको छ। सोमबार बसेको बढुवा समितिको बैठकले रिक्त रहेका तीन वटा पदका लागि पाँच जनाको नाम सिफारिस गरेको हो।
सोमबार, कात्तिक २९, २०७८
कर्णालीका उपकुलपति डा रावललाई कामकाजमा रोक नलगाउन उच्च अदालतको आदेश
पाटन उच्च अदालतले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई दैनिक कामकाजमा रोक लगाउने निर्णय तत्काल कार्यान्वयन नगर्न सरकारलाई आदेश दिएको छ।
सोमबार, कात्तिक २९, २०७८
पछिल्लो २४ घण्टामा ४१६ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ५५४ पीसीआर र ४ हजार ८४८ जनाको एन्टीजेन परीक्षणका क्रममा ४१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, कात्तिक २९, २०७८
दुर्घटनामा गम्भीर घाइते डा दीपकको ट्रमामा उपचार हुँदै, निःशुल्क गर्न सरकारको निर्देशन
डा खरेल कार्तिक २१ गते सडक दुर्घटनामा परी गम्भीर घाइते भएका थिए। टाउको र घाँटीमा चोट लागेका उनको बुटवलको एक अस्पतालमा लगिएको थियो।
सोमबार, कात्तिक २९, २०७८
१२औं तहमा को-को होलान् सिफारिस? आज बढुवा समितिको बैठक बस्दै
स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को रिक्त पदमा हुने भनिएको बढुवाको प्रक्रिया अगाडि बढ्ने भएको छ। बढुवा समितिको बैठक आज बस्ने भएको छ।
सोमबार, कात्तिक २९, २०७८
हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल भित्रियो
सरकारले हैजा विरुद्धको साढे दुई लाख खोप नेपाल ल्याएको छ। कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल भित्र्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, कात्तिक २८, २०७८
गत २४ घण्टामा ३०६ जनामा काेराेना संक्रमण पुष्टि
देशभर गरिएको ८ हजार ८ पीसीआर र १ हजार ५९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, कात्तिक २८, २०७८
आजदेखि फाइजर खोप लगाइँदैः कसले लगाउने, कसले नलगाउने?
सरकारले आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउँदैछ। १२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन लागेको हो।
आइतबार, कात्तिक २८, २०७८
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा ललितपुर मात्र, हुम्ला र डोल्पामा शून्य
ललितपुरमा हाल ५१२ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ४६४ र भक्तपुरमा ४७३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
शनिबार, कात्तिक २७, २०७८
पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
कर्णाली प्रदेश अस्पतालमा दुई महिलाको ‘हिप जोर्नी’ को सफल प्रत्यारोपण
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुई महिलाको ‘हिप जोर्नी’ को सफल प्रत्यारोपण गरिएको छ। बाथ रोगले हड्डी खिइएका दुवै महिलाको दाहिने खुट्टाको हिप जोर्नीको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
फाइजर खोपको भण्डार र ढुवानी कसरी हुँदैछ?
नेपालमा हालसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जोन्सन खोप प्रयोग भइरहेका छन्। तर कोभिड-१९ विरुद्धको अन्य खोपभन्दा फाइजर बायोएनटेक खोप फरक रहेको सरकारले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
आइतबारदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै, के छ सरकारको तयारी?
परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार अन्तर्क्रिया गरी १२ वर्ष माथिका आठ प्रकारका दीर्घरोग भएका बिरामीहरुलाई खोप लगाउनका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीमाथि छानबिन गरी प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा के छ?
बिपी कोइराला स्वास्थ्य विज्ञानमा देखिएको समस्याबारे छानबिन गर्न गठित समितिले प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा मुख्य ५ बुँदे सुझाव रहेको पाइएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
कपिलवस्तुमा हैजाविरुद्ध खोप लगाइँदै, आइतबार साढे २ लाख खोप नेपाल आउने
कपिलवस्तुको पाँच वटा नगरपालिकामा त्यहाँका स्थानीयलाई कोलेरा खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही सिफारिस, छिट्टै सिनेट बैठक बस्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा छानबिन गर्न गठित समितिले कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ।
शुक्रबार, कात्तिक २६, २०७८
बल्ल खुल्ने भयो पिसिएल नर्सिङको भर्ना, १०० शय्या भएका कलेजले मात्र पढाउन पाउने
सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले १०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको जानकारी दिए।
बिहीबार, कात्तिक २५, २०७८
पदाधिकारीलाई कामकाज गर्न रोक लगाएको विरोधमा कर्णाली प्रतिष्ठानका १६८ कर्मचारीले सिडिओलाई बुझाए ध्यानाकर्षण पत्र
प्रतिष्ठानमा रहेका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउनेगरी भएको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै प्रतिष्ठानका कर्मचारीले पत्र बुझाएका हुन्।
बिहीबार, कात्तिक २५, २०७८
पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक २५, २०७८
Previous
124
125
126
127
128
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
कफ सिरपका कारण भारतमा १८ जना बालबालिकाको मृत्यु, उक्त औषधि नेपालमा पनि छ?
मंगलबार, असोज २१, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शभ्मु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो!
डा. सुभाष लामिछाने
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search