मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २९, २०८२
Wed, Oct 15, 2025
बुधबार, असोज २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पछिल्लो २४ घण्टामा ३७२ जनामा कोरोना संक्रमण, ११ जनाको मृत्यु
देशभर गरिएको ५ हजार ३१६ पीसीआर र २ हजार ५९५ जनाको एन्टीजेन परीक्षणका क्रममा ३७२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक १३, २०७८
बझाङमा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार
उनलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ।
शनिबार, कात्तिक १३, २०७८
यातायात कार्यालय बागलुङमा स्वास्थ्य परीक्षण बिनै निरोगिताको प्रमाणपत्र!
म्याग्दीका राजेन्द्र घर्तीका हातमा निरोगिताको प्रमाणपत्रसमेत थियो। तर उलाई उक्त प्रमाण पत्र भने चिकित्सकले चेकजाँच गरेर दिएका होइनन्। यातायात व्यवस्था कार्यालय आगाडिकै एक पसलले रु चार सयमा बिक्री गरेको हो।
शुक्रबार, कात्तिक १२, २०७८
गत २४ घण्टामा ५४९ कोरोना संक्रमित थपिए, ६ जनाको मृत्यु
गत २४ घण्टाभित्र नेपालमा थप ५४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
कात्तिक १४ गतेदेखि ललितपुर महानगरपालिकाभित्र ७४ वर्षमाथिका नागरिकलाई निमोनियविरुद्धको खोप दिइने
महानगरपालिकाले पहिलो चरणको अभियान अन्तरगत ७४ माथिकालाई खोप लगाइसकेपछि ७० देखि ७३ बर्ष उमेर समूहका लागि दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने समेत जानकारी दिएको छ।
शुक्रबार, कात्तिक १२, २०७८
दक्षिण एसियमा क्षयरोग उन्मूलनको प्रयासलाई पुनः गति दिने स्वास्थ्यमन्त्रीहरूको प्रतिबद्धता
विश्व स्वास्थ्य संगठन दक्षिणपूर्वी एसिया क्षेत्रका देशका स्वास्थ्यमन्त्रीहरूले कोरोना महामारीका कारण असर परेको क्षयरोग उन्मुलन प्रयासहरूलाई पुनः गति दिने प्रतिबद्धता जनाएका छन्।
बिहीबार, कात्तिक ११, २०७८
२४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ८४८ जनाको पिअिसार परीक्षण गर्दा५२७ र २ हजार ५०७ जनाको एन्टीजेन परीक्षण गर्दा ६४ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, कात्तिक ११, २०७८
कसले ‘डाक्टर’ लेख्ने भन्ने मेडिकल काउन्सिलको सूचनाप्रति आयुर्वेद चिकित्सक संघको आपत्ति
परिच्छेद-४, दफा ४.२ चिकित्सकको योग्यता उपदफा ४.२.१.२ र ४.२.१.३ मा समेत चिकित्सकको योग्यता सम्वन्धि थप व्यवस्था रहेको पनि उनले सूचित गरेका छन्।
बिहीबार, कात्तिक ११, २०७८
कोरोनाविरुद्धको खोपमा कमी हुन नदिन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको खोपमा कमी नहुने गरी जुट्न कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्रलाई निर्देशन दिएका छन्।
बिहीबार, कात्तिक ११, २०७८
बाल अस्पताल निर्माणका लागि काठमाडौं महानगरबाट ४ करोड आर्थिक सहयोग
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई बालबालिकाको उपचारका लागि विशेषज्ञसहितको आधुनिक अस्पताल निर्माणका लागि काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग गरेको छ।
बुधबार, कात्तिक १०, २०७८
२४ घण्टामा ६७२ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १६७ जनाको पिअिसार परीक्षण गर्दा ५८२ र २ हजार ३२८ जनाको एन्टीजेन परीक्षण गर्दा ९० जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, कात्तिक १०, २०७८
बाढीपहिराले राजमार्ग अवरुद्ध हुँदा डोटी,अछाम र बाजुरामा औषधि अभाव
यहाँका पहाडी जिल्लाका अस्पतालमा औषधि ढुवानीका लागि पहल भइरहे पनि कतिपय ठाउँमा अझै अवरुद्धसडक सञ्चालन नभएका कारण ढुवानीका लागि समस्या हुँदै आएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय दिपायल राजपुरले जनाएको छ ।
बुधबार, कात्तिक १०, २०७८
चीनबाट आयो थप १० लाख डोज कोभिडविरुद्धको खोप
सरकारले कोभ्याक्ससँग कष्ट सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोही अनुसार पहिलो लटमा आज १० लाख २० हजार डोज खोप आएको हो।
बुधबार, कात्तिक १०, २०७८
छात्रवृत्तिमा एमबिबिएस पढेका डाक्टरले २ वर्ष मात्र खटाएको ठाउँमा काम गरे पुग्ने [फैसलाको पूर्णपाठ]
विद्यार्थीहरुले चिकित्सा शिक्षा ऐन अनुसार २ वर्ष मात्र सेवा गर्न पाउनु पर्ने माग राख्दै २०७६ कात्तिक १९ गते मुद्दा हालेका थिए। डा उज्जवल पौडेलसहित २१ जनाले मुद्दा हालेका थिए।
मंगलबार, कात्तिक ९, २०७८
वीर अस्पतालमा पुनः सुरु भयो मिर्गौला प्रत्यारोपण सेवा, ५० वर्षीय श्रीमानलाई श्रीमतिले दिइन् मिर्गौला
वीर अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु भएको छ। कोरोना महामारीका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा मंगलबारदेखि सुरु भएको वीर अस्पतालका निमित्त प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेतले जानकारी दिए।
मंगलबार, कात्तिक ९, २०७८
२४ घण्टामा ६६६ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ७७१ जनाको पिअिसार परीक्षण गर्दा ५६९ र २ हजार २४९ जनाको एन्टीजेन परीक्षण गर्दा ९७ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, कात्तिक ९, २०७८
मेडिकल काउन्सिलले मृत्यु भएका १३७ सहित १३९ जना चिकित्सकको नाम दर्ता सूचीबाट हटायो (नामसहित)
काउन्सिलले सूचना जारी गर्दै नाम दर्ता भएका चिकित्सकहरूको नाम, ठेगाना र योग्यता खोली दर्ता किताबमा दर्ता गर्ने, दिवंगत भएका वा सदस्यताबाट नाम हटाइने भएका चिकित्सकहरूको नाम हटाउने, र दर्ता अभिलेख अध्यावधिक गर्न १३९ जना चिकित्सकको नाम हटाइएको जनाएको छ।
मंगलबार, कात्तिक ९, २०७८
बिपी प्रतिष्ठानमा पुग्यो छानबिन समितिको टोली
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनियमितता छानबिनका लागि गठित उच्चस्तरीय छानबिन समितिले काम थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको संयोजकत्वमा गठित उक्त समितिले धरानमा नै पुगेर स्थलगत अध्ययनका साथै सरोकारवालासँग छलफल गरी प्रतिवेदन तयार गर्ने छ।
मंगलबार, कात्तिक ९, २०७८
काठमाडौंमा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ माथि उमेरका सबै व्यक्तिलाई पहिले उपलव्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्रको आधारमा दोस्रो मात्रा लगाइने छ।
मंगलबार, कात्तिक ९, २०७८
राजनीति, झुटा आरोप र विवादपछि ग्राण्डी अस्पताल छाड्ने निर्णय गरेको हुँ: डा चक्रराज पाण्डे
देशको हेल्थलाई लिड गर्ने भनेर परिकल्पना गरेको ठाउँमा धेरै खालको राजनीति भयो, झूटको काम भयो, विवाद ल्याउने काम भयो, धेरैखालको कुरा भएपछि त्यो मेरो लागि ठिक भएन।
सोमबार, कात्तिक ८, २०७८
वीर र टिचिङ अस्पतालमा ल्याब रिपोर्ट अनलाइन मार्फत, बिरामीले मोबाइलमै हेर्न पाउने
त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले प्रयोगशाला परीक्षणको रिपोर्ट अनलाइन मार्फत उपलब्ध गराउन थालेको छ। अब बिरामीले प्रयोगशाला परीक्षण रिपोर्ट लिन अस्पतालमा पुगेर घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।
सोमबार, कात्तिक ८, २०७८
२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पिअिसार परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, कात्तिक ८, २०७८
कात्तिक २८ गतेदेखि फाइजर खोप लगाइने, यी व्यक्तिले पाउँछन् खोप
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको जानकारी दिए। त्यसका लागि काठमाडौं उपत्यकाभित्र नाै र बाहिर १५ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको दाहालले जानकारी दिए।
सोमबार, कात्तिक ८, २०७८
एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो
गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ। कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो।
सोमबार, कात्तिक ८, २०७८
आइओएमले बढायो परीक्षा शुल्कः २५०० बाट ९००० पुग्यो, विद्यार्थीको बिरोध
यसअघि स्नातक तहको नियमित परीक्षा शुल्क २५ सय मात्र थियो। आइओएमले परीक्षा शुल्क झन्डै ४ गुणा बढाएपछि विद्यार्थीहरुले बिरोध गरेका छन्।
आइतबार, कात्तिक ७, २०७८
२४ घण्टामा ५५७ जनामा कोरोना संक्रमण पुष्टि, ८७७ संक्रमित निको भए
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पिअिसार परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, कात्तिक ७, २०७८
गर्भमा रहेको भ्रुणमा आमाबाट कोरोना भाइरस पास हुने सम्भावना निकै दुर्लभ : अध्ययन
कोरोना संक्रमण गराउने सार्स–कोभ–२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ। यद्यपि कोरोना भाइरसले हल्का वा कुनै लक्षण नदेखिने समस्या गर्भवती महिलामा भेटिएको निचोड अनुसन्धानले निकालेको छ।
शनिबार, कात्तिक ६, २०७८
औषधीय गुणयुक्त मरौटी सम्झाइदिने –‘रमरम मरौटी’
भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ। कतिपयलाई मरौटी के हो? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौ।
शनिबार, कात्तिक ६, २०७८
उच्च ज्वरोका कारण एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना
‘केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनुभएको थियो। ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुएको छ,’ भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।
शुक्रबार, कात्तिक ५, २०७८
२४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाकाे मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पिअिसार परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, कात्तिक ५, २०७८
Previous
126
127
128
129
130
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search