मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
अपाङ्गता भएका व्यक्तिका लागि पुनर्स्थापना केन्द्र स्थापना गर्न ७० करोड माग
शारीरिक तथा मानिसक अपाङ्गता भएका व्यक्तिहरुका लागि प्रत्येक प्रदेशमा पुनर्स्थापना केन्द्र स्थापना गर्न शाखाले १०÷१० करोडका हिसाबले ७० करोड माग गरेको हो। हालसम्म सरकारको आफ्नै पुर्नस्थापना केन्द्र छैन।
मंगलबार, जेठ १७, २०७९
चिकित्सा शिक्षा आयोगको परीक्षा दिन राष्ट्रिय परिचयपत्र अनिवार्य
आयोगले एक सूचना जारी गर्दै अबदेखि डीएम एमसीएच, स्नातकोत्तर तह र स्नातक तह सबैको प्रवेश परीक्षामा परिचयपत्र आवश्यक हुने जानकारी दिएको हो।
मंगलबार, जेठ १७, २०७९
उच्च अदालत विराटनगरद्धारा कोरोना बिमा भुक्तानी गर्न बीमा कम्पनीलाई आदेश
कोरोना बिमा वापतको रकम भुक्तानी नगरेको भन्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले उच्च अदालत विराटनगरमा २०७८ भदौ २१ गते रिट दायर गरेको थियो।
मंगलबार, जेठ १७, २०७९
वर्षमा दुई पटक भर्ना लिने निर्णयले चिकित्सा शिक्षाको गुणस्तरमा असर गर्छः डा अर्जुन कार्की
सरकारको उक्त निर्णयप्रति चिकित्सकहरु भने सन्तुष्ट छैनन्। वर्षको दुई पटक भर्ना खुलाउँदा यसले गुणस्तरीय शिक्षामा प्रभाव पार्ने चिकित्सक डा अर्जुन कार्की बताउँछन्।
मंगलबार, जेठ १७, २०७९
अर्थमन्त्री जनार्दन शर्माको स्वार्थमा स्वास्थ्य बीमामा निजी कम्पनी भित्र्याउने खेल
सरकारले स्वास्थ्य बीमा बोर्डलाई असफल बनाउँदै निजी बीमा कम्पनीलाई पोस्ने नीति लिएको छ। अर्थमन्त्री जनार्दश शर्माले निजी बीमा कम्पनीको स्वार्थ अनुसार सामाजिक सुरक्षाको कार्यक्रमका रुपमा रहेको स्वास्थ्य बीमालाई निजीको जिम्मामा दिने प्रक्रिया अगाडि बढाएका हुन्।
सोमबार, जेठ १६, २०७९
बागमती प्रदेशको नीति तथा कार्यक्रम: औषधि उत्पादन केन्द्रदेखि मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रमसम्म
सोमबार बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सदनमा प्रस्तुत गरेका हुन्।
सोमबार, जेठ १६, २०७९
सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको प्रतिवद्धता
ललितपुर महानगरपालिकाका प्रमुख (मेयर) चिरीबाबु महर्जनले सूर्तिजन्य पदार्थको नियन्त्रणका लागि बजेट छुट्याइने प्रतिवद्धता व्यक्त गरेका छन्।
सोमबार, जेठ १६, २०७९
बजेटले ल्याएको कार्यक्रम स्वास्थ्य बीमाको मर्म विपरितः डा सेनेन्द्रराज उप्रेती
सरकारले गरेको यो व्यवस्था स्वास्थ्य बीमाको मर्म विपरित भएको स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा सेनेन्द्रराज उप्रेती बताउँछन्। अन्य बीमा र स्वास्थ्य बीमा फरक भएकाले यसलाई अरु बीमासँग जोडेर हेर्न नमिल्ने उनको तर्क छ।
सोमबार, जेठ १६, २०७९
यस्ता छन् बजेटमा समेटिएका स्वास्थ्यका १९ विषय
अर्थमन्त्री जनार्दन शर्माले १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका छन्।
आइतबार, जेठ १५, २०७९
आगामी आर्थिक वर्षदेखि निजी अस्पतालले स्वास्थ्य बीमा अन्तर्गत सेवा दिन नपाउने
स्वास्थ्य बीमा गरेका बिरामीको उपचारका क्रममा निजी अस्पतालले मनपरी शुल्क लिन थालेको भन्दै सरकारी र सामुदायिक अस्पतालले मात्र बीमा मार्फत सेवा दिने व्यवस्था गरेको हो।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य सेवाका कुन तहका कर्मचारीको तलब कति पुग्यो?
स्वास्थ्य सेवामा सहायक प्रथमदेखि अधिकृत बाहौं तहसम्म १३ तहमा कर्मचारीहरुको दरबन्दी रहेको छ। १२औं तहका कर्मचारीको तलब स्केल अब ७२ हजार ८२ रुपैयाँ पुगेको छ।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्यका कर्मचारीको तलब १५ प्रतिशत बढ्यो
मन्त्री शर्माले भने, ‘निजामती, सेना, प्रहरी, शिक्षक लगायत सबै राष्ट्र सेवकहरुलाई उत्पेरित गरी सेवा भाव उच्च बनाउन विक्रम सम्वद २०७९ साउन १ गतेदेखि लागु हुनेगरि तलबमानमा १५ प्रतिशत वृद्धि गरेको छु।
आइतबार, जेठ १५, २०७९
ठूला अस्पतालमा लागू नभएपछि दुर्गम क्षेत्रलाई लक्षित गरी एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम घोषणा
ठूला अस्पतालमा कार्यक्रम कार्यान्वयमा नआएपछि सरकारले आगामी आर्थिक वर्षमा दुर्गम क्षेत्रका अस्पतालमा एक चिकित्सक एक स्वास्थ्य संस्था कार्यक्रम लागू गर्न लागेको हो।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य क्षेत्रका लागि १ खर्ब ३ अर्ब १८ करोड बजेट
सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब ३ अर्ब १८ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको हो।
आइतबार, जेठ १५, २०७९
पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न ५० करोड
सरकारले क्यान्सर रोग पहिचान तथा निदानका लागि लागि आवश्यक पर्ने पेट स्क्यान मेसिन र साइक्लोटोन उत्पादन गर्ने मेसिन खरिद गर्न बजेट छुट्याएको छ।
आइतबार, जेठ १५, २०७९
मिर्गौला, क्यान्सर र मेरुदण्डको पक्षघात भएकालाई मासिक भत्ता दिन १ अर्ब ५० करोड बजेट
मिर्गौला प्रत्यारोपण गरेका तथा डायलाइसिसमा रहेका व्यक्ति, सबै किसिमका क्यान्सर रोग निदान भएका व्यक्ति र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि खर्च बापत मासिक ५ हजार उपलब्ध गराउन सो रकम छुट्याइएको मन्त्री शर्माले बताए।
आइतबार, जेठ १५, २०७९
सुर्खेत र कैलालीमा जडीबुटी प्रशोधन केन्द्र स्थापना हुने
सरकारले आगामी आर्थिक वर्षमा दुई स्थानमा जडीबुटी प्रशोधन केन्द्र स्थापना गर्ने भएको छ।
आइतबार, जेठ १५, २०७९
स्वास्थ्य क्षेत्रको सूचकमा सुधार, कूल ग्राहस्थ्य उत्पादनमा १ दशमलव ७९ प्रतिशत योगदान
नेपालमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेखनीय सुधार भएको पाइएको छ। आर्थिक वर्ष २०७८/७९ को आर्थिक सर्वेक्षणमा स्वास्थ्य क्षेत्रको सूचकमा उल्लेख सुधार हुँदै गएको पाइएको हो।
आइतबार, जेठ १५, २०७९
आज बजेट भाषण: स्वास्थ्यमा कति बजेट आउला?
गत वर्ष कोभिड-१९ को खोप खरिद तथा कोभिड नियन्त्रणका कारण स्वास्थ्य मन्त्रालयले १ खर्बभन्दा बढीको बजेट पाएको थियो। तर यसपटक भने स्वास्थ्यको बजेट घट्ने अनुमान गरिएको छ।
आइतबार, जेठ १५, २०७९
महाराजगन्ज मेडिकल क्याम्पसमा विद्यार्थीबीच विवाद: कुटपिटको आरोप, के हो वास्तविकता?
त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतको महाराजगन्ज मेडिकल कलेजमा अध्ययनरत केही विद्यार्थीहरुबीच विवाद भएको छ।
शनिबार, जेठ १४, २०७९
एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षामा ६८ प्रतिशत फेल
काउन्सिलले बिहीबारदेखि शनिबारसम्म लिएको एमबीबीएस र बीडीएसको लाइसेन्स परीक्षाको नतिजा शनिबार साँझ प्रकाशित गरेको हो। परीक्षामा सहभागीमध्ये ३१ दशमलब ८४ प्रतिशत मात्र उत्तीर्ण भएका छन्।
शनिबार, जेठ १४, २०७९
मंकीपक्सबाट कसरी जोगिने?
यो रोग संक्रमित व्यक्ति वा पशुसँग नजिकको सम्पर्कमा आउँदा तिनीहरुको थुक, ¥याल, घाउ, खटिरा, शरीरबाट निस्कने तरल पदार्थ, दूषित सतह र सामग्रीबाट सर्ने र भाइरस श्वासनली, आँखा, नाक वा मुख, काटिएको, टोकिएको वा फुटेको छालामार्फत् सर्नसक्ने जनाइएको छ।
शनिबार, जेठ १४, २०७९
हेटौँडा अस्पताललाई ३०० बेड क्षमताको बनाइने
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले हेटौँडा अस्पताललाई कम्तीमा ३०० बेड क्षमताको बनाइने बताएका छन्।
शुक्रबार, जेठ १३, २०७९
काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित, यस्ता छन् स्वास्थ्यमा ९ बुँदे घोषणा
काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह निर्वाचित भए्का छन्। बिहीबार सकिएको मतगणना परिणामअनुसार शाह ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन्।
शुक्रबार, जेठ १३, २०७९
वैशाखी, ह्वील चेयर लगायतका स्वास्थ्य सहायक सामग्री व्यवस्थित गर्न मापदण्ड बन्यो
अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य सहायक सामग्री वितरणका लागि संख्याको आधारमा शाखाले वर्षेनी दुईदेखि तीन लाख रुपैयाँ बजेट समेत पठाउँदै आएको छ।
शुक्रबार, जेठ १३, २०७९
पाँच महिनादेखि तलबभत्ता नपाएपछि नेपालगन्ज मेडिकल कलेजका चिकित्सक आन्दोलित
नेपालगन्ज मेडिकल कलेजमा कार्यरत चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन्। पाँचमहिनादेखिको तलबभत्ता नपाएको भन्दै मेडिकल कलेजका १ सय ५० जना भन्दा बढी चिकित्सक आन्दोलनमा उत्रिएका हुन्।
बिहीबार, जेठ १२, २०७९
काठमाडौं महानगरले तीन दिन मोडर्ना र फाइजर खोप अभियान संचालन गर्ने
काठमाडौं महानगरपालिकाले बिहीबारदेखि शनिबार सम्म कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। महानगरपालिकाले एक सूचना जारी गर्दै तीन दिन मोडर्ना र फाइजर खोप दिइने जनाएको छ।
बिहीबार, जेठ १२, २०७९
मनाङका ६० जनाको आँखाको शल्यक्रिया
हिमाली जिल्ला मनाङका ६० जनाको आँखाको शल्यक्रिया गरिएको छ। तेजकोलिन एन्ड रोहित फाउन्डेसन र जिल्लास्थित सामुदायिक आँखा अस्पतालको आयोजनामा सदरमुकाम चामेमा सञ्चालित शिविरमा ६० जनाको शल्यक्रिया गरिएको हो।
बिहीबार, जेठ १२, २०७९
टिचिङ र वीर अस्पतालको डाक्टर भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
वीर अस्पताल र त्रिवि शिक्षण (टिचिङ) अस्पताल महाराजगञ्जको डाक्टर भन्दै ठगी गर्ने गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
बिहीबार, जेठ १२, २०७९
गेटा मेडिकल कलेज कहिले सञ्चालनमा आउँछ? विरोधमा उत्रिए स्थानीय, दबाब अभियान सुरु
कैलालीको गोदावरी नगरपालिकामा गेटा मेडिकल कलेज सञ्चालनमा ल्याउनुपर्ने भन्दै बुधबार सो क्षेत्रका नागरिकले स्वस्फूर्त रुपमा एक घण्टा सडक अवरोध गरेका थिए।
बुधबार, जेठ ११, २०७९
Previous
128
129
130
131
132
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search