मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २९, २०८२
Wed, Oct 15, 2025
बुधबार, असोज २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
मादक पदार्थ सेवन गरी आएका व्यक्तिहरुद्वारा रत्ननगर बकुलहर अस्पतालमा तोडफोड
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा विश्वबन्धु बगालेले ५/६ जनाको समूहले अस्पतालको इमरजेन्सीको ढोकाको सिसा फुटाएको बताए। उनीहरुले नर्सलाई अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्नुका साथै सुरक्षागार्ड माथि आक्रमण समेत गरेको उनले बताए।
शुक्रबार, कात्तिक ५, २०७८
भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही
औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए। अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
नेपालमा डेढ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
कात्तिक ३ गतेसम्म देशभर एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयलयको तथ्यांक छ, जसमध्ये ८५ लाख ६८ हजार २६२ जनाले पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ जनाले पूर्ण मात्रा खोप लगाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
गाभीले दिने एक लाख डोज फाइजर खोप सोमबार आउने
गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप कार्तिक ८ गते (सोमबार) नेपाल आइपुग्ने भएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक ४, २०७८
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा फैलन सक्छन् यस्ता रोग
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा सामूहिक बसाइँ तथा सरसफाइमा ध्यान नदिदा विभिन्न किसिमका सरुवा रोग फैलन खतरा बढेको छ।
बिहीबार, कात्तिक ४, २०७८
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको उम्मेदवारी
उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
बिहीबार, कात्तिक ४, २०७८
कपिलवस्तुमा देखिएको झाडापखाला सम्बन्धी समस्या कम हुँदैछ : स्वास्थ्य मन्त्रालय
यसअघि कार्तिक २ गते ३९, कार्तिक १ मा २८, असोज ३१ मा ३२, असोज ३० मा १८, असोज २९ र २८ मा २५/२५, असोज २७ गते २४ जना बिरामी भेटिएको मन्त्रालयले जनाएको छ।
बुधबार, कात्तिक ३, २०७८
विभिन्न चरणमा गरी थप साढे २ करोड बढी कोरोना खोपको डोज नेपाल आउँदै
गाभीको कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप विभिन्न चरणमा ल्याउन लागिएको उनले बताए।
बुधबार, कात्तिक ३, २०७८
पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
देशभर गरिएको ७ हजार २२ पीसीआर र १ हजार ४०४ जनाको एन्टीजेन परीक्षणका क्रममा ६६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, कात्तिक ३, २०७८
देउवा नेतृत्व सरकारको एक सय दिन : कोरोना नियन्त्रण तर्फ अघि बढेको दाबी
आफु नेतृत्वको सरकार गठन भएको एक सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सबै शक्ति केन्द्रित गरिएको बताएका हुन्। हाल कोरोनाको संक्रमण दर नियन्त्रण तर्फ अघि बढेको उनले बताए।
बुधबार, कात्तिक ३, २०७८
नेपालमा लक्षित जनसंख्याको ३२.६ प्रतिशतले लगाए कोरोना भाइरसविरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्ष माथिका ४३ दशमलब ६ प्रतिशत (८५ लाख ६२ हजार ३६५ जना) ले पहिलो मात्रा खोप लगाइसकेका छन्।
बुधबार, कात्तिक ३, २०७८
२४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १४० जनाको पिअिसार परीक्षण गर्दा ९५७ र एक हजार ७७६ जनाको एन्टीजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, कात्तिक २, २०७८
किर्ते गरी १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन शाखा अधिकृत बासुदेव गजुरेल सेवाबाट बर्खास्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ पुस २०७५ देखि लागू हुने गरी उनलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो।
मंगलबार, कात्तिक २, २०७८
कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
मंगलबार, कात्तिक २, २०७८
माेहन वैद्यलाई भेट्न अस्पताल पुगे गृहमन्त्री खाँण
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका वैद्यलाई गृहमन्त्री खाँणले अस्पताल पुगेर भेटेका हुन्। अस्पतालमा वैद्यलाई उनले तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
मंगलबार, कात्तिक २, २०७८
असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई खोप
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
सोमबार, कात्तिक १, २०७८
२४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि
मन्त्रालयका अनुसार कूल नौ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ५९१ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५२३ र एन्टिजेन विधिबाट ६८ संक्रमित पहिचान भएका थिए।
सोमबार, कात्तिक १, २०७८
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड
स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर वैद्यको स्वास्थ्यस्थितिबारे जानकारी लिए।
सोमबार, कात्तिक १, २०७८
डीएम एमसीएचको एकीकृत प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन फारम खुला
आयोगले आज (१ कात्तिक) विहान १० बजे देखि १७ कात्तिक अपरान्ह ५ बजेसम्म अनलाइन फारम भर्न सकिने जनाएको छ।
सोमबार, कात्तिक १, २०७८
कृष्णनगर नगरपालिकामा फैलिएको झाडावान्ता कारण हालसम्म चार जनाको मृत्यु
संक्रमणका कारण ४५ वर्षिय पुरुषको घरमै, ७ वर्षिय बालक र ५ वर्षिया बालिकाको निजि क्लिनिक र २ वर्षिय बालकको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, असोज ३१, २०७८
२४ घण्टा ३९१ जनामा कोरोना संक्रमण पुष्टि,६ जना संक्रमितको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ९६६ जनाको पिअिसार परीक्षण गर्दा ३८५ र एक हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज ३१, २०७८
दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना
उनलाई आइतबार बिहान अस्पतालमा भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको बताइएको छ।
आइतबार, असोज ३१, २०७८
नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप?
नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको कतिले कोरोना भाइरसविरुद्धको खोप लगाए? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।
शनिबार, असोज ३०, २०७८
कोभिड संक्रमितको उपचारमा सक्रिय डा अनुप बास्तोलाले कसरी मनाउँदै छन् दसैँ?
दसैँको रमझम छ। तर डा बास्तोलालाई न त दसैँको रमझमले छोयो न त तिहारको रौनकले नै। उनी आफ्नो जिम्मेवारी र कर्तव्यप्रति अहिले पनि उत्तिकै तल्लीन छन्। दसैँमा पनि बिरामीको उपचार र काममा खटिने उनको योजना छ।
बिहीबार, असोज २८, २०७८
कोरोनाको तेस्रो लहरको जोखिम: दसैँ र बालबालिका
तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
मंगलबार, असोज २६, २०७८
कोरोना संक्रमण दर दोस्रो लहरको सबैभन्दा कम, कुल परीक्षणको ४ दशमलब ८ प्रतिशत संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण दर कुल परीक्षणदरको ५ प्रतिशत भन्दा कम देखिएको हो।अर्थात् कुल १२ हजार ४०४ जनाको परीक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज २५, २०७८
अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै
अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
सोमबार, असोज २५, २०७८
कपिलवस्तुको झाडापखाला नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयको दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखाला नियन्त्रणमा आएको जनाएको छ।
आइतबार, असोज २४, २०७८
नेपालमा कोरोना संक्रमण एक महिनामा ६० प्रतिशतले घट्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए।
आइतबार, असोज २४, २०७८
Previous
127
128
129
130
131
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search