मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्यमन्त्री खतिवडाद्धारा विभिन्न देशका समकक्षीसँग भेटवार्ता
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडा र थाइल्याण्डका उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री अनुटिन चार्नविराकुलसँग भेटवार्ता भएको छ।
बुधबार, जेठ ११, २०७९
ग्रान्डी अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला
ग्रान्डी अस्पतालले उपचारमा लापरबाही गरेको भन्दै उच्च अदालत पाटनले ३५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला गरेको छ। अदालतले बालक रिहान न्यौपानेको उपचारका क्रममा लापरबाही गरेको भन्दै क्षतिपूर्ति भराउने फैसला गरेको हो।
मंगलबार, जेठ १०, २०७९
यस्ता छन् नीति तथा कार्यक्रममा समावेश स्वास्थ्यका १६ विषय
नीति तथा कार्यक्रममा स्वास्थ्यसँग सम्बन्धित विभिन्न १६ वटा विषयहरु समावेश छन्। नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्यका विषयदेखि विशिष्टकृत सेवासम्मका कुराहरु समावेश गरिएका छन्।
मंगलबार, जेठ १०, २०७९
नेपाली औषधि उत्पादकहरुको उत्पादन क्षमता वृद्धि गरिने
आधारभूत र जीवनरक्षक औषधि, अक्सिजन, खोप तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ।
मंगलबार, जेठ १०, २०७९
अस्पतालमा हुने मृत्युको अभिलेख अनिवार्य रुपमा राखिने
उनले भनिन्, ‘औषधि उपचारको क्रममा अस्पतालमा हुने मृत्युको अनिवार्य अडिट गर्ने व्यवस्था मिलाइनेछ।’
मंगलबार, जेठ १०, २०७९
प्रत्येक प्रदेशमा दुई वटा मेडिकल कलेज वा प्रतिष्ठान स्थापना गरिने
सरकारले प्रत्येक प्रदेशमा कम्तिमा २ वटा मेडिकल कलेज तथा प्रतिष्ठान स्थापना तथा सञ्चालन गर्ने नीति लिएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै यस्तो बताएकी हुन्।
मंगलबार, जेठ १०, २०७९
४० वर्ष माथिका नागरिकको वर्षमा एकपटक आधारभूत स्वास्थ्य परीक्षण नि:शुल्क गरिने
सरकारले ४० वर्षभन्दा माथिका नागरिकको वर्षमा एक पटक आधारभूत स्वास्थ्य परीक्षण न: शुल्क गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उक्त जानकारी दिइकी हुन्।
मंगलबार, जेठ १०, २०७९
नीति तथा कार्यक्रम: नागरिकको स्वास्थ्य रेकर्ड राख्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली राखिने
सरकारले सबै सरकारी अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली (ईएचआर) लागू गर्ने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो जानकारी दिइकी हुन्।
मंगलबार, जेठ १०, २०७९
६७ प्रतिशत अंकसहित भेरी अस्पताल बन्यो देशकै उत्कृष्ट संघीय अस्पताल
मूल्यांकनमा ६१ प्रतिशत अंकसहित संघीय अस्पतालहरुमा प्रथम स्थानमा पुगेको भेरी अस्पतालले यस वर्ष पनि ६७ प्रतिशत अंकसहित प्रथम स्थान कायम राख्न सफल भएको छ।
मंगलबार, जेठ १०, २०७९
सरकारको नीति तथा कार्यक्रम आज, यस्ता छन् स्वास्थ्यका प्रस्ताव
संघीय संसदको संयुक्त बैठक (प्रतिनिधि सभा र राष्ट्रिय सभा)मा दिउसो ४ बजे राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका रहेको छ।
मंगलबार, जेठ १०, २०७९
एघारौँ तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा नियुक्ति हुने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले एघारौं तहको प्रमुख मेडिकल सुपरिटेन्डेन्ट पदमा बढुवा नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा संचार सूचना तथा प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सोमबार, जेठ ९, २०७९
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शनिबार र आइतबार ओपिडी बन्द, पाँच दिन ९ देखि ४ बजेसम्म
आइतबार समेत सेवा सञ्चालन हुने गरी विस्तारित स्वास्थ्य सेवा कार्यक्रम लागू गर्ने तयारी भएको सूचनामा उल्लेख छ। अन्य दिनहरुमा भने बिहान ९ देखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन हुनेछ।
सोमबार, जेठ ९, २०७९
औषधि लिमिटेडको क्षमता बढाइँदै, नि:शुल्क वितरण गर्ने औषधिमा आत्मनिर्भर बनाउने प्रस्ताव
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लिमिटेडको उत्पादन क्षमता बढाउँदै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक औषधिहरुको आपूर्तिलाई आत्मनिर्भर बनाउने कार्यक्रमको प्रस्ताव गरेको हो।
सोमबार, जेठ ९, २०७९
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १० महिनामा ६८ हजार बढीले सेवा लिए
राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा चालू आर्थिक वर्षको १० महिनामा ६८ हजार ७ सय २० जनाले स्वास्थ्य सेवा लिएका छन्।
आइतबार, जेठ ८, २०७९
नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली राख्ने तयारी
सरकारले प्रत्येक नागरिकको स्वास्थ्य रेकर्ड व्यवस्थित गर्न सबै अस्पतालमा विद्युतीय स्वास्थ्य सूचना प्रणाली (ईएचआर) लागू गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसका लागि आवश्यक प्रक्रिया अगाडि बढाएको छ।
आइतबार, जेठ ८, २०७९
उपत्यकाका अधिकांश ठूला अस्पताल आइतबार पनि खुल्ने
लगातार दुई दिन बिदा हुँदा बिरामीलाई उपचारमा समस्या पर्ने जनाउँदै ती अस्पताल आइतबार सञ्चालन हुन थालेका हुन् । दुई दिन बिदा हुँदा बिरामी निकै मारमा पर्ने देखिएको छ।
शनिबार, जेठ ७, २०७९
राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउन अर्थ मन्त्रालयको सहमति
स्वास्थ्य मन्त्रालयले गत माघ १७ गते अर्थ मन्त्रालयमा स्वास्थ्य वित्त रणनीतिको मस्यौदा पठाउँदै राय सहमति माग गरेको थियो। अर्थले स्वास्थ्यको उक्त प्रस्तावमा जेठ २ गते सहमति दिएको हो।
शुक्रबार, जेठ ६, २०७९
दुल्लू नगरपालिकाको पहिलो निर्णय: गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा
दैलेखको दुल्लू नगरपालिकाले गर्भवती तथा सुत्केरीलाई निशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ।
शुक्रबार, जेठ ६, २०७९
सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने, ओपिडी लगायतका सेवा खुल्ने
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पनि आइतबार बिदा नहुने भएको छ। अस्पतालमा बहिरंग (ओपिडी) लगायतका सेवा आइतबार पनि नियमित रुपमा चल्ने छ।
बिहीबार, जेठ ५, २०७९
चीनको सांघाइमा घट्यो कोरोना संक्रमण
चीनको सांघाइमा कोरोनाको संक्रमण घटेको पाइएको छ। यहाँ गएको २४ घन्टामा यहाँका स्थानीय स्तरमै संक्रमित भएकाको संख्या ८२ मात्र रहेको छ।
बिहीबार, जेठ ५, २०७९
सिरहा नगरपालिकाको मेयरमा डा नवीन यादव विजयी
सिरहा नगरपालिकाको मेयरमा नेकपा एमालेका डा नविन यादव विजयी भएका छन्। मेडिकल चिकित्सक उनले ११ हजार १४३ मत ल्याएर विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
बिहीबार, जेठ ५, २०७९
मुख्यमन्त्री पोखरेलद्धारा हरियोखर्क अस्पताल अनुगमन
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार पोखराको हरियोखर्क अस्पतालको अनुगमन गरेका छन्। इन्टरनेसनल नेपाल फेलोसिपद्वारा विसं २००९ सालमा पोखरामा स्थापित यो अस्पतालले हाल विशिष्ट सेवा प्रदान गर्दै आएको छ।
बुधबार, जेठ ४, २०७९
स्वास्थ्यकर्मीको सुरक्षा र औषधि सम्बन्धी दुई अध्यादेश संसदमा पेश
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले मंगलबार प्रतिनिधि सभामा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७९ र औषधि (तेस्रो संशोधन) अध्यादेश पेश गरेका हुन्।
बुधबार, जेठ ४, २०७९
नेपालमा करिब ४७ लाख उच्च रक्तचापका बिरामी
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले ४७ लाख मानिसमा उच्च रक्तचापको समस्या रहेको बताएका हुन्।
मंगलबार, जेठ ३, २०७९
उत्तर कोरियामा ज्वरोका बिरामीको संख्या १४ लाख ८० हजार पुग्यो, ६ जनाको मृत्यु
प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियामा ज्वरोबाट पीडित व्यक्तिहरूको संख्या सोमबार १४ लाख ८० हजार पुगेको कोरियाली केन्द्रीय समाचार एजेन्सीले मङ्गलबार उल्लेख गरेको छ।
मंगलबार, जेठ ३, २०७९
तीन दशक बढी नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स श्रेष्ठलाई 'नाइटिंगेल नर्सिङ अवार्ड'
तीन दशकभन्दा बढी समय नर्सिङ क्षेत्रमा क्रियाशील वरिष्ठ नर्स बिमला श्रेष्ठ नाइटिंगेल नर्सिङ अवार्डबाट सम्मानित भएकी छिन् ।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी ओली वडा अध्यक्षमा निर्वाचित
बाँकेका एक स्वास्थ्यकर्मि वडा अध्यक्षमा निर्वाचित भएका छन्।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित
स्वास्थ्यकर्मी दामोदरप्रसाद आचार्य गाउँपालिका अध्यक्ष निर्वाचित भएका हुन्। उनी नेपाली कांग्रेसका तर्फबाट अध्यक्षमा उठेका थिए। आचार्यले माओवादी केन्द्रका धनबहादुर रावतलाई पराजित गरेका हुन्।
सोमबार, जेठ २, २०७९
स्वास्थ्यकर्मी चौधरी वडा सदस्य निर्वाचित
स्वास्थ्यकर्मी पुनम चौधरी स्थानीय निर्वाचनमा वडा सदस्य निर्वाचित भएकी छिन्। सुनसरीकी ३५ वर्षीया स्वास्थ्यकर्मी चौधरी नेकपा एमालेबाट दुहवी नगरपालिका वडा नं १ मा सदस्य निर्वाचित भएकी हुन्।
आइतबार, जेठ १, २०७९
यी अस्पतालमा आइतबार पनि ओपिडी खुला
केही ठूला अस्पतालहरुले भने आइतबार ओपिडी बन्द नगर्ने निर्णय गरेका छन्। ती अस्पतालहरुमा आइतबार ओपिडी खुला नै छ।
आइतबार, जेठ १, २०७९
Previous
129
130
131
132
133
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search