मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोरोना संक्रमणको जोखिम फेरि बढ्यो, सावधानी अपनाउँ : स्वास्थ्य मन्त्रालय
कोरोना संक्रमितको संख्या बढ्नसक्ने भएकाले त्यसअनुसारको तयारी गर्न भन्दै मातहतका अस्पताल र स्वास्थ्यसंस्थालाई मन्त्रालयले निर्देशन दिइसकेको अधिकारीको भनाइ छ।
सोमबार, वैशाख १९, २०७९
स्वास्थ्य रणनीतिमा प्रस्तावः सरकारी अस्पताल नभएको ठाउँमा मात्र निजी अस्पताल
सरकारले सरकारी अस्पताल नभएका ठाउँमा मात्र निजी अस्पताल खोल्ने गरी नयाँ नीति ल्याउन थालेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयार पार्न लागेको ‘नेपाल स्वास्थ्य क्षेत्र–रणनीति योजना २०२२–२०३०’ मा सरकारी अस्पताल नभएका ठाउँमा निजी अस्पताल खोल्न प्राथमिकता दिने उल्लेख गरिएको छ।
सोमबार, वैशाख १९, २०७९
नवजात शिशुको सघन उपचार गर्ने सामग्री खरिदमा बागमती प्रदेशको सेटिङ
केन्द्रका निर्देशक डा अर्जुन सापकोटा र बायोमेडिकल इन्जिनियर राजेश्वर कमलीले व्यापारीसँगको मिलेमतोमा एनआइसीयूका लागि आवश्यक पर्ने विभिन्न २० प्रकारका उपकरण र सामग्री खरिद प्रक्रियामा सेटिङ गरेको तथ्य फेला परेको हो।
आइतबार, वैशाख १८, २०७९
आगामी आर्थिक वर्षमा एक सय स्थानीय तहका आधारभूत अस्पताल सञ्चालनमा ल्याउने तयारी
स्थानीय तहमा भवन निर्माण भइसकेका स्थानीय तहमा जनशक्ति तथा उपकरण लगायतका पूर्वाधार पूरा गर्दै सञ्चालनमा ल्याउन सरकारले आवश्यक तयारी अगाडि बढाएको हो।
आइतबार, वैशाख १८, २०७९
त्रिवि शिक्षण अस्पतालमा दिवा सेवा डायलाइसिस केन्द्र सञ्चालनमा
मोबाइल दुरसञ्चार कम्पनी एनसेल र मलेसियाको सुची च्यारिटीको सहयोगमा सञ्चालित डे केयर डायलाइसिस केन्द्रको शुक्रबार औपचारिक उद्घाटन गरिएको हो।
शुक्रबार, वैशाख १६, २०७९
हेटौँडामा बर्डफ्लू भेटियो, तीन हजार ४५३ कुखुरा नष्ट
बागमती प्रदेशको राजधानी हेटौंडाको एक कुखुरा फार्ममा बर्डफ्लू भेटिएको पुष्टि भएपछि आज त्यहाँको तीन हजार ४५३ कुखुरा, ५८० अण्डा र ५० केजी दाना नष्ट गरिएको छ।
शुक्रबार, वैशाख १६, २०७९
चिकित्सा शिक्षाः स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण किन हुन सकेन?
शिक्षण संस्थाहरुमा विश्वविद्यालय र सिटिइभिटी दुवैको कार्यक्रम चलिरहेको र त्यसको व्यवस्थापनमा समय लागेकाले सिट निर्धारण हुन नसकेको आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीले जानकारी दिए।
बिहीबार, वैशाख १५, २०७९
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले कर्मचारीको तहवृद्धि गर्दै
बिहीबार एक सुचना जारी गर्दै मन्त्रालयले आवश्यक कागजातसहित पाँच दिनभित्र मन्त्रालयमा आवेदन दिन भनेको छ।
बिहीबार, वैशाख १५, २०७९
टाइफाइड विरुद्धको खोप छुटेका बालबालिकालाई आज र भोलि दिइने
काठमाडौंमा टाइफाइड विरुद्धको खोप अस्पतालहरुमा लगाउन पाइने छ । चैत २५ गते बैशाख ११ गतेसम्म चलेको टाइफाइड विरुद्धको खोप अभियानमा विद्यालयहरुमा खोप लगाइएको थियो। १५ महिना माथिका बालबालिकालाई यो खोप दिइनेछ ।
बिहीबार, वैशाख १५, २०७९
३२ करोडको पाँच वटा सिटी स्क्यान खरिद प्रक्रियामा 'सेटिङ': तीन सदस्यीय छानबिन समिति गठन
बागमती प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कमिसनका लागि एउटा मात्र कम्पनीसँग मिल्ने गरी सेटिङमा सिटी स्क्यान मेसिन खरिद प्रक्रिया अगाडि बढाएको विषयमा छानबिन हुने भएको छ।
बुधबार, वैशाख १४, २०७९
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा जोशी निलम्बित
डा जोशीविरुद्ध उजुरी परेपछि उनलाई निलम्बन गरिएको हो। उनलाई निलम्बन गरिएको पत्र ११ गते नै प्राप्त भएको प्रतिष्ठान स्रोतले जानकारी दियो।
बुधबार, वैशाख १४, २०७९
जोन्सन खोप लगाएको तीन महिना पुगेकालाई बुस्टर डोज लगाउन सरकारको आग्रह
सरकारले कोरोना भाइरस विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई बुस्टर मात्रा लगाउन आग्रह गरेको छ।
बुधबार, वैशाख १४, २०७९
घोषणापत्रमा स्वास्थ्य: कांग्रेस प्रस्ट, एमाले र नेकपा एस अलमलमै (कुन दलका एजेन्डा कस्ता?)
राजनीतिक दलहरुको घोषणा अनुसार आधारभूत स्वास्थ्य सेवा यो ५ वर्षभित्र निःशुल्क उपलब्ध भइसक्नुपर्ने थियो। र, यसको निरन्तरताको आधार प्रष्ट भइसक्नुपर्ने थियो। तर जनताले संविधान बनेको ७ वर्ष पुग्न लाग्दा पनि आधारभूत स्वास्थ्य सेवा निःशुल्क पाउन सकिरहेको देखिँदैन।
बुधबार, वैशाख १४, २०७९
दुई नक्कली डाक्टर पक्राउ
प्रहरीले दुई नक्कली चिकित्सकलाई पक्राउ गरेको छ। मोरङ प्रहरीले डाक्टरको प्रमाणपत्र तथा नेपाल मेडिकल काउन्सिलमा दर्ता नै नभई बिरामीको उपचारमा सक्रिय रहेका दुई जनालाई मंगलबार पक्राउ गरेको हो।
मंगलबार, वैशाख १३, २०७९
नेपालमै गुणस्तरीय चिकित्सा शिक्षा पढ्ने वातावरण बनाऔँ: मन्त्री पौडेल
चिकित्सा शिक्षाको पढाइ नेपालमै व्यवस्थित र स्तरीय बनाउने विषयमा शिक्षा मन्त्रालयले छलफल चलाएको छ।
मंगलबार, वैशाख १३, २०७९
आगामी बजेटमा सुर्तीजन्य पदार्थको कर वृद्धि गर्न सुझाव
नेपालमा उत्पादित चुरोटमा कर बढाउँदा अवैध रुपमा भारतबाट नेपाल भित्रन सक्छ भन्ने तर्कमा कुनै सत्यता नभएको प्रतिष्ठानका महासचिव जयकुमार गुरुङले बताए।
सोमबार, वैशाख १२, २०७९
उच्च रक्तचापले जटिलता देखिएकी गर्भवतीको हुम्ला अस्पतालमा शल्यक्रिया सफल, जुम्ल्याहा शिशुको स्वास्थ्य सामान्य
शल्यक्रिया विधिबाट २ सन्तान जन्मिएका छन्। शिशुहरुको तौल एक जनाको २ केजी र अर्कोको २. ९ केजी रहेको उपचारमा संलग्न डा कृशान्त भण्डारीले बताए।
सोमबार, वैशाख १२, २०७९
गर्भवती तथा सुत्केरीलाई हेलिकोप्टर मार्फत उद्धार गर्ने सिलवालले दिए काठमाडौंको मेयरमा उम्मेदवारी
स्वास्थ्य जोखममा परेका ग्रामिण क्षेत्रका गर्भवती तथा सुत्केरी महिलाको हेलिकोप्टर मार्फत उद्धार गर्ने दीपक सिलवालले काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका छन्।
सोमबार, वैशाख १२, २०७९
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन
आयात नरोकिँदा नेपाली औषधि उद्योग आधा क्षमतामा सञ्चालन हुन बाध्य भएका छन्। भारतसहितका देशबाट निर्वाधरुपमा औषधि आयात हुँदा स्वदेशी उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेका हुन्।
आइतबार, वैशाख ११, २०७९
यस्तो छ कांग्रेसको घोषणापत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदे संकल्प
घोषणा पत्रमा स्वास्थ्यलाई महत्व दिइएको छ। घरमै स्वास्थ्य सेवा, जनस्वास्थ्यमा लगानी र सबैलाई स्वास्थ्य बीमा, सबल स्वास्थ्य प्रणाली नारा दिइएको घोषणापत्रमा स्वास्थ्यका ११ विषयमा ५७ बुँदा राखिएको छ।
आइतबार, वैशाख ११, २०७९
नौ महिनामा नेपालीले सेवन गरे १८ लाख किलो सुर्ती
सरकारकै एक निकायले उपलब्ध गराएको एक विवरणानुसार चालु आवको नौ महिनाको अवधिमा ठूलो मात्रामा सुर्ती तथा सुर्तीजन्य पदार्थको आयात भएको पाइएको छ।
आइतबार, वैशाख ११, २०७९
विश्व स्वास्थ्य संगठनका महानिर्देशक फर्किए
भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, परराष्ट्रमन्त्री डा नारायण खड्का र मन्त्री खतिवडासँग बेग्लाबेग्लै शिष्टाचार भेट गरेका थिए।
शनिबार, वैशाख १०, २०७९
नौ महिनामा सवा अर्बको मास्क र स्यानिटाइजर आयात
चालु आर्थिक वर्षको नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि सवा अर्ब बढी नेपाली रुपैयाँ बाहिरिएको छ। भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो नौ महिनामा मास्क र स्यानिटाइजर आयातका लागि रु एक अर्ब २२ करोड २९ लाख ३९ हजार बाहिरिएको हो।
शुक्रबार, वैशाख ९, २०७९
निर्वाह भत्तामा एकरुपता कायम गर्न आवासीय चिकित्सकहरूको माग
त्रिभुवन विश्वविद्यालय र काठमाडौं विश्वविद्यालयका प्राइभेट कलेजहरूमा एमडी, एमएस, एमडीएस अध्यनरत आवासीय चिकित्सकहरूको निर्वाह भत्तामा एकरुपता कायम गर्न माग गरेका हुन्। निर्वाह भत्ता श्रम सिद्धान्तविपरीत भएको भन्दै उनीहरू आन्दोलित भएका हुन्।
शुक्रबार, वैशाख ९, २०७९
चितवनमा आजदेखि आठौं 'नेपाल फर्मा एक्स्पो'
आठौं 'नेपाल फर्मा एक्स्पो २०२२' आजदेखि चितवनमा सुरु हुँदै छ। नेपाल औषधि उत्पादक संघले एक्सपो आयोजना गर्न लागेको हो। राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने एक्स्पो ११ गतेसम्म चल्नेछ।
शुक्रबार, वैशाख ९, २०७९
डब्लूएचओका महानिर्देशक टेड्रोससँग स्वास्थ्यमन्त्री खतिवडाले के भने?
तीन दिने नेपाल भ्रमणका क्रममा बिहीबार काठमाडौं आइपुगेका डा ट्रेडोससँग मन्त्रालयमा भएको भेटघाटमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले उनको उमेद्धारीलाई समर्थन जनाएका हुन्।
बिहीबार, वैशाख ८, २०७९
डब्लूएचओका महानिर्देशकलाई स्वागत गर्दै स्वास्थ्यमन्त्रीले भने- साझा लक्ष्य प्राप्तिको लागि मिलेर काम गर्न तत्पर छौँ
आजै मध्यान्ह काठमाडौं ओर्लिएका डब्लुएचओका महानिर्देशक र स्वास्थ्यमन्त्रीबीच स्वास्थ्यमन्त्रालयमा भेटवार्ता भएको हो।
बिहीबार, वैशाख ८, २०७९
काठमाडौं आइपुगे डब्ल्यूएचओका महानिर्देशक
महानिर्देशक गेब्रेयससका साथ डब्लुएचओको दक्षिण पूर्व एशिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरूसमेत काठमाडौं आइपुगेका हुन्।
बिहीबार, वैशाख ८, २०७९
अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ घाइते
ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको अक्सिजन प्लान्टमा विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ। विस्फोटमा अन्य ६ जना घाइते भएका छन्।
बिहीबार, वैशाख ८, २०७९
छिमेकी देशमा कोरोना बढेसँगै नेपालमा पनि जोखिम बढ्यो: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय भारत लगायतका देशहरुमा कोभिड १९ को संक्रमण बढिरहेको भन्दै नेपालमा पनि सतर्कता अपनाउन अनुरोध गरेको छ।
बिहीबार, वैशाख ८, २०७९
Previous
131
132
133
134
135
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search