मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २९, २०८२
Thu, Oct 16, 2025
बुधबार, असोज २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्नुपर्ने लगायतका माग पुरा नभएको भन्दै डा केसीले दिए सत्याग्रहको चेतावनी
डा केसीले सोमबार विज्ञप्ति जारी गरी स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका माग पुरा नभएको भन्दै कुनै पनि बेला सत्याग्रह सुरु गर्ने चेतावनी दिएका हुन्।
सोमबार, भदौ २१, २०७८
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तोडफोड
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिको कार्यालयमा तोडफोड भएको छ। सोमबार दिउँसो नेकपा एमाले, राप्रपा नेपाल, संघीय लिम्बुवान मञ्च र राप्रपाले उपकुलपति कार्यालयमा तोडफोड गरेको प्रतिष्ठानमा कार्यरत एक चिकित्सकले जानकारी दिए।
सोमबार, भदौ २१, २०७८
फाइजर र मोडर्ना खोप भण्डारणका लागि यस्तो छ सरकारको तयारी
सरकारले बालबालिका लागि माइनस डिग्री तापक्रममा भण्डारण गनुपर्ने खोप फाइजर ६० लाख र ४० लाख मोडर्ना खोप खरिद गर्ने सम्झौता गरिसकेको छ।
सोमबार, भदौ २१, २०७८
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको बैठक आजबाट सुरु
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एसियाली राष्ट्रका क्षेत्रीय कार्यकारी समितिको ७४औं बैठक आजबाट सुरु भएको छ।
सोमबार, भदौ २१, २०७८
दशैंसम्म २ करोड ५ लाख जनतालाई कोभिड खोप लगाइसक्ने लक्ष्य : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ
मन्त्रालयका अनुसार ४८ लाख ९५ हजार १५२ जनाले कोरोना विरुद्धको खोपको पूर्ण मात्रा लगाएका छन्। यस्तै, ५५ लाख ३३ हजार ७९४ जनाले पहिलो मात्रा लगाएका जनाइएको छ।
आइतबार, भदौ २०, २०७८
२४ घण्टामा १०८९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार पाँच हजार १७० जनाको पिअिसार परीक्षण गर्दा ९७६ र दुई हजार ८०१ जनाको एन्टीजेन परीक्षण गर्दा ११३ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, भदौ २०, २०७८
डब्लूएचओको दक्षिणपूर्वी एसियाली राष्ट्रको क्षेत्रीय कार्यकारी समितिको बैठकमा कोभिड खोप र स्वास्थ्यमा सर्वव्यापी पहुँच मुख्य एजेण्डा
स्वास्थ्यमा सर्वव्यापी पहुँचको प्रगतिको अनुगमन, विद्यालय स्वास्थ्यको पुनरुत्थान र खोपद्वारा रोकथाम गर्न सकिने रोगका लागि खोप कार्य योजनाका लागि क्षेत्रीय कार्य ढाँचाका बारेमा पनि छलफल हुनेछ। बैठकले यसभन्दा अगाडि आयोजना गरिएका बैठकमा अनुमोदन गरिएका व्यवस्थामा भएका प्रगतिको लेखाजोखा गर्नेछ।
आइतबार, भदौ २०, २०७८
चिकित्सा शिक्षा नियमावली संशोधन गर्न निर्देशन
चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको परीक्षा र छात्रवृत्तिका सम्बन्धमा आज सम्बन्धित मन्त्रालय र निकायका पदाधिकारीसँग छलफल गरी सो नियमावलीलाई संविधान र ऐनको मर्मअनुसार हुने गरी संशोधन गर्न समितिले निर्देशन दिएको हो।
आइतबार, भदौ २०, २०७८
नर्सिङ तथा मिडवाइफ्रिको लाइसेन्स परीक्षामा ८९ प्रतिशत विद्यार्थी उत्तीर्ण
परीक्षामा नर्सिङ तर्फ ८८ दशमलब ५९ र मिडवाइ फ्री तर्फ ९० प्रतिशत उत्तीर्ण भएको काउन्सिलले जनाएको छ।
आइतबार, भदौ २०, २०७८
आजदेखि बिपी प्रतिष्ठानमा आकस्मिक,कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बन्द
विभिन्न माग राख्दै आन्दोलनमा रहेको शुद्धीकरण अभियानका अभियन्ताहरूले ८१ औं दिन पुग्दापनि आफूहरूका माग सम्बोधन नभएको बताएका छन्।
आइतबार, भदौ २०, २०७८
डब्लुएचओको क्षेत्रीय बैठक नेपालमा
बैठकमा सार्वजनिक स्वास्थ्य आपत्कालको पूर्वतयारी तथा प्रतिकार्यको सुदृढीकरण, नसर्ने रोगहरूको रोकथाम तथा नियन्त्रणको प्रगतिलाई थप गतिदिने र भाइरल हेपाटाइटिस, एचआइभी र यौन रोगहरूको उन्मूलनलगायत विषयमा छलफल हुनेछ।
शनिबार, भदौ १९, २०७८
पछिल्लो २४ घण्टामा १२६८ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ७५३ पीसीआर र ३ हजार १२२ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार २६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, भदौ १९, २०७८
१५ प्रतिशत नागरिकले लगाए कोभिड १९ विरुद्धको खोप (खोपको कभरेज कहाँ कति ?)
हालसम्म कुल जनसंख्याको १५ प्रतिशत बढी नागरिकले कोरोनाको पूर्ण खोप पाएका छन्। पूर्ण खोप लगाउने जिल्लामा मनाङ पहिलो नम्बर र काठमाडौं पाँचौ नम्बरमा छ।
शनिबार, भदौ १९, २०७८
एमाले अध्यक्ष ओली अस्वस्थ, अत्यावश्यकबाहेक भेटघाट बन्द
ओलीलाई रुघा खोकीसहित ज्वरो आएको उनका सञ्चार सहयोगी रामशरण बजगाईंले जानकारी दिए। अस्वस्थ्य भएसँगै ओली बालकोटस्थित निवासमा आराम गरिरहेका छन्।
शनिबार, भदौ १९, २०७८
सेरो प्रिभिलेन्स सर्भे - २५ संक्रमितमध्ये एकजना मात्रै सम्पर्कमा
स्वास्थ्य मन्त्रालयका प्रवक्ता समेत रहेका डा पौडेलले सातै प्रदेश, हिमाल, पहाड, तराई, गाउँ, शहरका सबै लिंग, उमेर, पेसा तथा सबै समूहमा समान एन्डीबडी देखिएको बताए।
शनिबार, भदौ १९, २०७८
चिकित्सा शिक्षातर्फ अध्ययन हुने शिक्षण संस्थाको नामावली सार्वजनिक (सूचीसहित)
चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फको स्नातक तहको कार्यक्रम सञ्चालन गर्ने शिक्षण संस्थाको विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, भदौ १८, २०७८
२४ घण्टामा १४३३४ नमुना परीक्षण १७५६ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३३४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७५६ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ १८, २०७८
बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षले आइतबारदेखि आकस्मिक,कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बहिष्कार गर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान शुद्धीकरण अभियान संयुक्त संघर्ष समितिले आइतबारदेखि आकस्मिक, कोभिड र पूर्वनिर्धारित परीक्षाबाहेकका सेवा बहिष्कार गर्ने चेतावनी दिएको छ।
शुक्रबार, भदौ १८, २०७८
राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत अछामका ११ सुत्केरीको उद्धार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सञ्चालित उक्त कार्यक्रमअन्तर्गत जिल्लाका दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धारसम्बन्धी कार्यविधिअनुसार ती महिलाको उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रबहादुर मल्लले जानकारी दिए।
शुक्रबार, भदौ १८, २०७८
अस्पतालभित्रै कुटिए जनकपुर प्रादेशिक अस्पतालका अहेव देवेन्द्र ठाकुर
कुटपिट हुनुको यकिन कारण पत्ता नलागेपनि व्यक्तिगत कारण हुन सक्ने अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा प्रमोद यादवले बताए। अस्पतालको सेवा र बिरामीको उपचार नभएका कारण उनको कुटपिट भने नभएको उनले बताए।
बिहीबार, भदौ १७, २०७८
भरतपुर अस्पताल फार्मेसीमा अख्तियारको छापा
अस्पतालले बोलपत्रमा परेका कम्पनीबाहेक अन्य व्यक्तिबाट समेत औषधि खरिद गरेको भन्ने उजुरी परेकाले खरिद, बिक्री र आम्दानीका विषयमा अनुसन्धान गर्न लगेको जनाइएको छ।
बिहीबार, भदौ १७, २०७८
काठमाडौं उपत्यकामा ७९३ जना कोरोना संक्रमित पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं ५४१, भक्तपुरमा १०० र ललितपुरमा १५२ जना कोरोना संक्रमित देखिएका छन्।
बिहीबार, भदौ १७, २०७८
२४ घण्टामा १४६५० नमुना परीक्षण गर्दा २००४ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ६५० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ १७, २०७८
नेपालमा एक करोड ९२ हजार डाेज काेराेना खाेप लगाइयो, विश्व स्वास्थ्य सङ्गठनद्वारा बधाई
विश्व स्वास्थ्य सङ्गठनका दक्षिण–पूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले नेपालले १० मिलियन खोपको मात्रा व्यवस्थापन गर्नुका साथै छोटो समयमै कोरोनाविरुद्धको खोप लगाउनयोग्य नागरिकमध्ये १५ प्रतिशतलाई पूर्ण खोप लगाउन सफल भएकामा बधाईसमेत दिएका छन्।
बिहीबार, भदौ १७, २०७८
मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा डा विक्रान्त ढकाल नियुक्त
सरकारले नेपाल मेडिकल काउन्सिलको रिक्त सदस्य पदमा डा विक्रान्त ढकाललाई नियुक्त गर्ने निर्णय गरेको हो।
बिहीबार, भदौ १७, २०७८
नेपालमा कुल जनसंख्याको १५ प्रतिशतले लगाए कोरोनाविरुद्धको पूर्ण खोप
प्रतिशतका हिसाबले पहिलो खोप लगाउनेको संख्या १८ र दुवै खोप लगाउनेको १५.४ प्रतिशत पुगेको मन्त्रालयको तथ्यांक छ। नेपालले कूल जनसंख्याको ७१.६ प्रतिशत अर्थात २ करोड १७ लाख ५६ हजार ७२३ जनसंख्यालाई खाेप लगाउने लक्ष्य लिएको छ।
बिहीबार, भदौ १७, २०७८
मेडिकल काउन्सिलको चुनाव: तीन सदस्यीय निर्वाचन समिति गठन
काउन्सिलले डा राईलाई प्रमुख निर्वाचन अधिकृत, डा मधुसुदन पुन र डा मनोज हुमागाईलाई निर्वाचन अधिकृत तोकेको हो। अब डा राईको निर्वाचन समितिले काउन्सिलको उपाध्यक्ष र सदस्यहरुको निर्वाचनका लागि तयारी गर्नेछन्।
बुधबार, भदौ १६, २०७८
२४ घण्टामा १४९३५ नमुना परीक्षण गर्दा २०५२ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ९३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ५२ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ १६, २०७८
काठमाडौं उपत्यकामा निषेधाज्ञाका क्रममा रोक लगाइएका सबै व्यवसायहरु अब सञ्चालन गर्न पाइने
उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बुधबारको बैठकले सबै प्रकारका सेवा तथा व्यवसायहरु सञ्चालन गर्न दिने निर्णय गरेको हो।
बुधबार, भदौ १६, २०७८
सर्वाेच्चकाे नयाँ व्याख्या काका ससुराले पनि मिर्गाैला दिन पाउने
अस्पतालले ऐनमा नजिकको नातेदारको परिभाषामा काका ससुरा उल्लेख नभएको भन्दै उनको मिर्गौला दान लिन नमिल्ने जिकिर गरेको थियो। सर्वाेच्चले काका ससुरालाई पनि समावेश गराउन सकिने फैसला गर्दै याे बाटाे खाेलेकाे हाे।
बुधबार, भदौ १६, २०७८
Previous
132
133
134
135
136
Next
ट्रेण्डिङ
स्वास्थ्य मन्त्री पर्खिरहेको मन्त्रालयको नयाँ कोठा, मन्त्रीका लागि दुई विकल्पमा छलफल
बुधबार, असोज २२, २०८२
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
भारतका कफ सिरपमा गम्भीर समस्या, नेपाली उत्पादनको अवस्था के छ?
बुधबार, असोज २२, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search