मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
'सेटिङ'मा ४३ करोडभन्दा बढी रकमको अल्ट्रासाउन्ड र एक्सरे खरिद गरिँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय माताहतको व्यवस्थापन महाशाखाले १७८ वटा पोर्टेबल अल्ट्रासाउन्ड (यूएसजी) मेसिन र ९ वटा मोबाइल डिजिटल रेडियोग्राफी (डिआर) अर्थात डिजिटल एक्सरे खरिदको प्रक्रिया अगाडि बढाएको हो।
सोमबार, चैत २८, २०७८
एनएचआरसीको वैज्ञानिक सम्मेलनमा स्वास्थ्य मन्त्री र सचिव नै अनुपस्थित, के भन्छन् सदस्य सचिव?
नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को जारी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा स्वास्थ्य मन्त्री र सचिव नै आएनन्।
सोमबार, चैत २८, २०७८
अनुसन्धानका लागि बजेट र कानुनी व्यवस्था गर्न बागमती प्रदेश सरकार तयार छ: मुख्यमन्त्री पाण्डे
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले विज्ञान प्रविधिसम्बन्धमा अनुसन्धनात्मक कार्यलाई अगाडि बढाउन प्रदेश सरकारले नीति पास गरेको बताएका छन्।
सोमबार, चैत २८, २०७८
अब आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाको दिशामा अघि बढ्नुपर्छः योगेश भट्टराई
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गरेको सम्मेलनको उद्घाटन समारोहमा बोल्दै भट्टराईले अब स्वास्थ्य सेवामात्र भनेर नभई यो थिमलाई बदलेर आधारभूत र गुणस्तरीय स्वास्थ्य सेवाको दिशामा अघि बढ्नुपर्ने बताएका हुन्।
सोमबार, चैत २८, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघमा नयाँ कार्यसमिति, कुन पदमा को? (१५१ जनाको नामावली)
नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघमा सहमतिमा नयाँ कार्यसमिति चयन भएको छ।
सोमबार, चैत २८, २०७८
राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्षमा डा झलक, महासचिवमा डा सन्तोष
नेकपा एमाले निकट जनवर्गीय संगठन राष्ट्रिय स्वास्थ्यकर्मी संघको अध्यक्ष तथा महासचिव लगायतका सबै पदमा सहमति भएको छ।
आइतबार, चैत २७, २०७८
‘कन्ट्र्याक्टर’हरु, जसले युक्रेनमा दिलाउँछन् एमबीबीएस सिट
कन्ट्र्याक्टरले हरेक वर्ष सीमित संख्यामा विद्यार्थीलाई भर्ना गराउनुपर्ने हुन्छ। यसका लागि एक विद्यार्थी बराबर १ लाखदेखि २ लाख रुपैयाँसम्म पाउँछन्।
आइतबार, चैत २७, २०७८
सेरमले तोक्यो कोभिशिल्ड बुस्टर डोजको मूल्य
भारतको पुणेस्थित सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआईआई)ले कोरोना भाइरसविरूद्धको खोप कोभिशिल्ड बुस्टर डोजको मूल्य तोकेको छ।
शनिबार, चैत २६, २०७८
'स्वदेशी उद्योगलाई आत्मनिर्भर बनाए कुनै पनि महामारीमा औषधि अभाव हुँदैन'
मूल्य समायोजनका सम्बन्धमा महासचिव अधिकारीले पारासिटामोल, पुनर्जलीय झोल (जीवनजल) लगायत औषधिको मूल्य समय अनुसार समायोजन गर्नुपर्ने बताए।
शुक्रबार, चैत २५, २०७८
स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन चैत २७ देखि
सम्मेलन ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धन: नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका गर्न लागिएको हो। कोरोना महामारीका कारण यसअघिका २ वर्ष भर्चुअल माध्यमबाट गरिएको सम्मेलन यसवर्ष भौतिक रुपमा काठमाडौंमा गरिने भएको छ।
शुक्रबार, चैत २५, २०७८
टाइफाइडविरुद्धको खोप अभियान प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन
स्वास्थ्यमन्त्री विरोध खतिवडाले शुक्रबारदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी तोकिएकै अवधिभित्र पूर्णता दिइसक्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन्।
शुक्रबार, चैत २५, २०७८
चिकित्साका विद्यार्थी बाहिर पठाउने धन्दावालले मेडिकल कलेज खोल्न दिइरहेका छैनन्: ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले केही तत्वले नेपालमा शिक्षा र स्वास्थ्य क्षेत्रका लागि कलेज नै सञ्चालन गर्न नदिएर विद्यार्थी विदेश पठाएर पैसा कमाउने धन्दा गरिरहेको बताएका छन्।
शुक्रबार, चैत २५, २०७८
स्थानीय तहलाई अधिकार नदिने संकुचताबाट बाहिर निस्कनुपर्छः स्वास्थ्य सचिव
स्वास्थ्य सचिव डा रोशन पोखरेलले संघीयतामा अझै पनि तल्ला निकायले पूर्ण अधिकार नपाइरहेको अवस्था रहेको बताएका छन्।
शुक्रबार, चैत २५, २०७८
ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सरकारले दियो सैद्धान्तिक सहमति
बिहीबार मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले ज्येष्ठ नागरिकलाई विशिष्ट प्रकारको स्वास्थ्य सेवा उपलब्ध गराउन विशेषज्ञ सेवासहितको ज्येष्ठ नागरिक अस्पताल स्थापना गर्न सहमति प्रदान गरिएको बताए।
शुक्रबार, चैत २५, २०७८
तहसनहस युक्रेनी स्वास्थ्यप्रणालीः ८६ स्वास्थ्य संस्थामाथि रुसी आक्रमण, ७० मारिए
डब्लुएचओले युद्धप्रभावित क्षेत्रका लागि १८५ टन स्वास्थ्य सामग्री सहयोग गरेको छ। साथै थप १२५ टन पनि युक्रेन पुग्ने क्रममा रहेको जनाइएको छ।
बिहीबार, चैत २४, २०७८
प्रधानमन्त्री देउवाद्वारा टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ
दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय खोप अभियानको शुभारम्भ गरेका हुन्।
बिहीबार, चैत २४, २०७८
नेपालमा 'जीवनजल'को उत्पादन बन्द हुने अवस्थामा
ओआरएस र जीवनजल पर्यायावाची शब्द जस्तै बनेको छ। तर पछिल्लो समयमा नेपालमा ओआरएसको उत्पादन बन्द हुने अवस्थामा पुगेको उद्योगीहरुले बताएका छन्।
बिहीबार, चैत २४, २०७८
आज विश्व स्वास्थ्य दिवस मनाइँदै
वातावरण र स्वास्थ्यबीचको अन्तरसम्बन्धमा केन्द्रित हुँदै यस वर्ष स्वच्छ वातावरण, स्वस्थ नेपाली भन्ने नारा तय गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
बिहीबार, चैत २४, २०७८
वातावरण प्रदूषणका विषयमा केन्द्रित हुँदै बिहीबार विश्व स्वास्थ्य दिवस मनाइँदै
वातावरण र स्वास्थ्य बीचको अन्तर सम्बन्धमा केन्द्रित हुँदै ‘स्वच्छ वातावरण, स्वस्थ नेपाली’ भन्ने नाराका साथ विश्व स्वास्थ्य दिवस बिहीबार मनाइँदै छ।
बुधबार, चैत २३, २०७८
यात्रुमा स्वास्थ्य समस्या देखिएपछि धनगढीबाट काठमाडौंका लागि उडेको जहाज नेपालगञ्ज अवतरण
धनगढीबाट काठमाडौंका लागि उडेको बुद्ध एयरको उडान नम्बर २५२ एटीआर ७२ जहाज नेपालगञ्ज विमानस्थलमा अकस्मिक अवतरण गरिएको छ।
बुधबार, चैत २३, २०७८
धनगढीसहित पाँच पालिकामा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान
कैलालीको धनगढी उपमहानगरपालिकासहित पाँच वटा स्थानीय तहमा आजदेखि टाइफाइड विरुद्धको खोप अभियान सुरु भएको छ।
बुधबार, चैत २३, २०७८
चैत २५ देखि ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप, १० हजार स्वास्थ्यकर्मी परिचालन
चैत २५ देखि देशभरका ७५ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिइने भएको छ। सरकारले पहिलो पटक बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन लागेको हो।
मंगलबार, चैत २२, २०७८
२० मेडिकल कलेजले यी २० जिल्लामा विशेषज्ञ शल्यचिकित्सा सेवा दिने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानले कुनै एक जिल्लामा अनिवार्य विशेषज्ञ शल्यचिकित्सा सेवा दिन भनेको छ।
मंगलबार, चैत २२, २०७८
यस्ता छन् कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक वर्षे उपलब्धि
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक वर्षे उपलब्धि सार्वजनिक गरेको छ। प्रतिष्ठानका उपकूलपति डा मंगल रावलले प्रतिष्ठानको एक वर्षे उपलब्धि सार्वजनिक गरेका हुन्।
सोमबार, चैत २१, २०७८
कोरोना खोप लगाएको ३ महिनामै बुस्टर डोज पाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को खोपको पहिलो मात्रा पूरा गरेको तीन महिनापछि नै बुस्टर खोप दिने व्यवस्था गरेको हो।
आइतबार, चैत २०, २०७८
पहिलेकाेभन्दा संक्रामक काेराेनाकाे नयाँ भेरियन्ट भेटियो: डब्लूएचओ
कोरोना भाइरसको नयाँ भेरियन्ट फेला परेको विश्व स्वास्थ्य संगठन (डब्यूएचओ)ले जनाएको छ। पुराना भेरियन्ट मिलेर बनेको एक्सई रिकम्बिनेन्ट बेलायतमा फेला परेको र यो पहिलेका भेरियन्टभन्दा पनि निकै संक्रामक रहेको बताइएको छ।
आइतबार, चैत २०, २०७८
एमबीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी नै नक्कली परीक्षार्थी: भारतदेखि खेताला, १८ लाखसम्म शुल्क
लामो निगरानी र सुक्ष्म अनुसन्धान पछि अपरेसन ‘इको’नाम दिएर महानगरीय प्रहरी अपराध महाशाखाले गरेको अपरेसनमा नक्कली परीक्षार्थी बनेकाहरुमध्ये तीन जना किस्ट कलेजका विद्यार्थी रहेको खुलेको छ।
आइतबार, चैत २०, २०७८
यी हुन् एमबीबीएस प्रवेश परीक्षाका नक्कली परीक्षार्थी
पक्राउ पर्नेमा अमर पण्डित, अनिकेत चौधरी, रामआषिश यादव, इस्तियाक अहमद र सन्नीकुमार साह रहेका छन्।
आइतबार, चैत २०, २०७८
ओरालो लाग्दै बिपी क्यान्सर अस्पतालः खुम्चिँदै सेवा, बिरामी निजीमा जान बाध्य
तर पछिल्लो समय भने क्यान्सर अस्पतालमा बेथितिहरु बढ्दै गएको छ। अस्पतालमा सेवा सुविधा थप हुँदै जानुपर्नेमा झन् भएका सेवा पनि बन्द हुँदै गइरहेका छन्।
आइतबार, चैत २०, २०७८
सक्रिय संक्रमितको संख्या हजारभन्दा कम
देशभर हाल ९ हजार ४२ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
शनिबार, चैत १९, २०७८
Previous
133
134
135
136
137
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search