काठमाडौं- चिकित्सा शिक्षा आयोगले स्नातक तहका लागि कलेजहरुको सिट निर्धारण गरेको छ। आयोगले सिट निर्धारण गरेर सार्वजनिक समेत गरेको छ।
आयोगले कार्यकारी समितिको वैशाख २० गतेको निर्णय अनुसार शैक्षिक सत्र २०७८/७९ का लागि सिट निर्धारण गरेको हो।
आयोगले एमबिबिएसमा १८९५, बिएससी नर्सिङमा १४६०, बिडिएसमा ५६५, बिफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट निर्धारण गरेको छ।
कुन कलेजलाई कति सिट