मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २९, २०८२
Thu, Oct 16, 2025
बुधबार, असोज २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
२४ घण्टामा १५ हजार ६११ नमुना परीक्षण गर्दा ३४५१ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६११ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, साउन ३२, २०७८
नारायणी अस्पतालमा अख्तियारको छापा
अख्तियार दुरुपयोग अनुसनधान आयोग हेटौंडा कार्यालयको टोलीले सोमबार नारायणी अस्पतालमा छापा मारेको हो।
सोमबार, साउन ३२, २०७८
महेश्वर श्रेष्ठ मन्त्रालयमा सरुवा, राज्यमन्त्रीको सल्लाहकारको जिम्मा दिने तयारी
स्वास्थ्य शिक्षा समूहका ११औं तहका श्रेष्ठ समायोजनका क्रममा प्रदेश तालिम केन्द्रमा परेका थिए। उनलाई आइतबार मन्त्रालयमा तान्ने निर्णय भएको छ।
सोमबार, साउन ३२, २०७८
नर्सिङ महाशाखा प्रमुखमा गोमा निरौला
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको नर्सिङ महाशाखा निर्देशकमा प्रा गोमा निरौलालाई जिम्मेवारी दिएको छ। वीर अस्पतालमा कार्यरत निरौलालाई आइतबार महाशाखाको निर्देशकको जिम्मेवारी दिइएको हो।
आइतबार, साउन ३१, २०७८
२४ घण्टामा १२ हजार १०६ नमुना परीक्षण गर्दा २२१२ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार १०६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २१२ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, साउन ३१, २०७८
युमेडिकाको औषधिमा गम्भीर लापरबाही, तत्काल बिक्रि वितरण रोक्न औषधि विभागको निर्देशन
युमेडिकाले बाहिर युझोलिन–१००० नाम र भित्र फरक औषधि युरोक्झीम–७५० राखेर औषधिको बिक्रि वितरण भइरहेको पाइएपछि विभागले तत्काल बिक्रि वितरणमा रोक लगाएको हो।
शनिबार, साउन ३०, २०७८
पछिल्लो २४ घण्टामा २६२४ जनामा कोरोना संक्रमण, २० जनाको मृत्यु
देशभर गरिएको ८ हजार ६६७ पीसीआर र ४ हजार ९०६ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ६२४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन ३०, २०७८
बिपी प्रतिष्ठानका निर्देशकले भने, ‘पदाधिकारीको राजीनामासँगै नयाँ नेतृत्व स्थापना गरौँ’
डा शाहले एक विज्ञप्ति जारी गर्दै प्रतिष्ठानको सुधार र विकासका लागि भन्दै आफुभन्दा माथिका तीन जना पदाधिकारी उपकुलपति प्रा.डा राजकुमार रौनियार, कार्यबाहक उपकुलपति प्रा.डा गुरु प्रसाद खनाल र डा ज्ञानेन्द्र गिरीको राजीनामा माग गरेका हुन्।
शनिबार, साउन ३०, २०७८
कर्मचारी पदस्थापन विवाद: 'सिनियर' स्वास्थ्य चौकिमा, 'जुनियर'लाई शाखा प्रमुख! अदालतमा रिट
दुवै ठाउँबाट सत्यतथ्य छानबिन गरि आवश्यक कारबाहीका लागि नगरपालिकालाई आग्रह गर्दा पनि काम नभएको उनी बताउँछन्। आफूभन्दा जुनियर कर्मचारी आफ्नो कार्यको अनुगमन गर्न आउँदा आत्मगलानी हुने उनको भनाइ छ।
शुक्रबार, साउन २९, २०७८
संक्रमण बढेपछि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न गृहको निर्देशन
गृह मन्त्रालयलले तेस्रो लहरको संभावना र जोखिमलाई मध्यनजर गरी आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कजेलहरु सूचीकृत गर्न निर्देशन दिएको हो।
शुक्रबार, साउन २९, २०७८
पछिल्लो २४ घण्टामा ३९१५ जनामा कोरोना संक्रमण, २७ जनाको मृत्यु
देशभर गरिएको ११ हजार ७०८ पीसीआर र ६ हजार ८७४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ९१५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन २९, २०७८
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत् मोडर्नाको ४० लाख डोज खोप नेपाल आउने
यसले नेपालका ७२ प्रतिशत जनसंख्याका साथसाथै १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका र किशोरकिशोरीलाई खोप दिलाउने नेपालको लक्ष्य हासिल गर्नमा उल्लेख्य रूपले सघाउनेछ।
शुक्रबार, साउन २९, २०७८
सांसद्को प्रश्न– सबै नागरिकलाई खोप कहिले?, मःम पसलमा खोप कसरी पुग्यो?
सांसदहरुले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोपको सुनिश्चितता गर्न सरकारसमक्ष माग गरेका छन्।
शुक्रबार, साउन २९, २०७८
यस्तो छ संसदमा राज्यमन्त्री श्रेष्ठले कोभिड-१९ संक्रमण र खोपका विषयमा दिएको जानकारी
नेपालमा हालसम्म प्राप्त भएको खोपको संख्या, आगामी दिनमा आउने खोपको विवरण, परीक्षण, उपचारका क्रममा भइरहेका प्रयास लगायतका विषयमा जानकारी दिएका छन्।
बिहीबार, साउन २८, २०७८
अब कोभिड खोपको प्राथमिकतामा काठमाडौं, तराईका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थी
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले काममाडौं, तराईंका बढी जनघनत्व भएका जिल्ला र विद्यार्थीहरुमा कोभिड खोप कार्यक्रम प्राथमिकता दिई अघि बढाउने बताएका छन्।
बिहीबार, साउन २८, २०७८
हालसम्म ४५ लाख बढीले लगाए कोभिडको पहिलो मात्रा खोप
मन्त्रालयले अहिलेसम्म कुल जनसंख्याको ९ दशमलब ५१ प्रतिशतले पूर्ण खोप पाएको र १३ दशमलब२८ प्रतिशतले पहिलो मात्रा पाएको जनाएको छ।
बुधबार, साउन २७, २०७८
२४ घण्टामा १६ हजार ६५६ नमुना परीक्षण गर्दा ३४८१ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ६५६ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ४८१ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, साउन २७, २०७८
त्रिविअन्तर्गत परीक्षा दिने ६० हजार विद्यार्थीलाई कोरोना खोप दिइने
परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले त्रिवि अन्तर्गत करिब ६० हजार विद्यार्थीलाई खोप दिइने र त्यसका लागि तयारी गर्न जिल्लालाई निर्देशन दिइएको बताए।
बुधबार, साउन २७, २०७८
सरकार र एडीबीबीच १ करोड ५९ लाख डोज कोभिड खोप खरिदका लागि ऋण सम्झौता
यो सहुलियत ऋण सहायताले १ करोड ५९ लाख डोज कोभिड विरुद्धको खोप खरिद गरी नेपाल सरकारको राष्ट्रिय खोप योजनालाई सहयोग पुग्नेछ। यसबाट ६८ लाख जनसंख्या लाभान्वित हुनेछन्।
बुधबार, साउन २७, २०७८
गगन थापाले भने- विद्यार्थीको भविष्य र स्वास्थ्यमाथि खेलवाड नगर
वैकल्पिक माध्यमबाट परीक्षा सञ्चालन गर्न ध्यानाकर्षण गराउँदा पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना नगरी परीक्षा सञ्चालन भइरहेको भन्दै थापाले सामाजिक सञ्जालमार्फत स्वास्थ्य माथि खेलवाड नगर्न आग्रह गरेका हुन्।
बुधबार, साउन २७, २०७८
स्यानिटरी प्याडमा कर लगाएको भन्दै सर्वोच्चमा रिट
महिलाहरुले रजस्वला भएको समयमा प्रयोग गर्ने स्यानिटरी प्याडमा लक्जरी बस्तु अन्र्तगत कर लिएकाले त्यसलाई खारेजीको माग गर्दै सर्वोच्चमा रिट दायर भएको छ ।
मंगलबार, साउन २६, २०७८
पछिल्लो २४ घण्टामा १९ हजार १२३ नमुना परीक्षण गर्दा ४९०४ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १९ हजार १२३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन २६, २०७८
स्थानीय तहमा स्वास्थ्यः ऐन बनाउँदै काम अगाडि बढाउँदै वीरेन्द्रनगर नगरपालिका
स्वास्थ्य क्षेत्रमा कामको प्रकृति अन्य क्षेत्रको भन्दा फरक, विषयगत विविधता र संवेदनशीलताका कारण पनि संघबाट काम, कर्तव्य र अधिकार स्थानीय तहमा आउँदा सुरुवाती दिनमा अलमल भएको उपप्रमुख ढकालले बताइन्।
मंगलबार, साउन २६, २०७८
तेस्रो लहरको जोखिम: आइसीयू र अक्सिजन तयारी अवस्थामा राख्न सर्वोच्चको परमादेश
न्यायाधीश दीपककुमार कार्की र सपना प्रधान मल्लको इजलासले यस्तो परमादेश जारी गरेको हो। नेपालका कोरोनाको दोस्रो लहर समाप्त भई तेस्रो लहर सुरु हुन लागेको समयमा सर्वोच्च अदालतको यस्तो फैसला आएको हो।
मंगलबार, साउन २६, २०७८
अनुगमन र कोभिडको तेस्रो लहरको व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकियो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भइरसको संक्रमणको रोकथाम, उपचार तथा व्यवस्थापनमा हालसम्म भएका कामको अनुगमन र तेस्रो लहर व्यवस्थापनका लागि सातै प्रदेशमा सम्पर्क व्यक्ति तोकेको छ।
सोमबार, साउन २५, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीलाई मार्ग प्रशस्त गर्न राज्यमन्त्री श्रेष्ठको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार भएको छलफलमा राज्यमन्त्री श्रेष्ठले प्रतिष्ठानका चार जना पदाधिकारीलाई प्रतिष्ठानको समस्या समाधानका लागि मार्ग प्रशस्त गर्न आग्रह गरेका हुन्।
सोमबार, साउन २५, २०७८
कर्णालीमा खोप राख्ने कोल्ड स्टोर’ नहुँदा समस्या
कोल्ड स्टोरको समस्याले पटक–पटक खोप ढुवानी गर्नुपर्ने बाध्यता रहेको निर्देशनालयका कर्मचारी बताउँछन्। सुर्खेत, दैलेख, कालीकोट, सल्यान, जाजरकोट र रुकुम पश्चिममा जेन्सन एण्ड जोन्सन तथा बाँकी जिल्लामा भेरोसेल खोप लगाउन थालिएको छ।
सोमबार, साउन २५, २०७८
यस्तो छ कोभिसिल्ड र एस्ट्राजेनेका खोप सम्बन्धी मार्गदर्शन
सरकारले आजदेखि कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १४ लाख नागरिकलाई दोस्रो मात्राको रुपमा एस्ट्राजेनेका खोप लगाउँदै छ।
सोमबार, साउन २५, २०७८
कोभिसिल्डको दोस्रो मात्रा पर्खिरहेकालाई आजबाट एस्ट्राजेनेका खोप दिइने, काठमाडौंमा १४४ वटा केन्द्र
चैतमा कोभिसिल्डको पहिलो मात्रा लगाई बसेका ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र अन्य गरी करिब १४ लाख व्यक्तिलाई जापान र भुटानले उपलब्ध गराएको खोप एस्ट्राजेनेका लगाउन लागिएको हो।
सोमबार, साउन २५, २०७८
यस्ता छन् संयुक्त सरकारको साझा नीति र कार्यक्रममा स्वास्थ्यका १० विषय
साझा न्यूनतम कार्यक्रममा सरकारका ११ प्राथमिकता तय गरिएका छन्। जसको पहिलो बुँदामा कोभिड-१९ को महामारीबाट नागरिकको जीवन रक्षा गर्ने उल्लेख छ।
आइतबार, साउन २४, २०७८
Previous
135
136
137
138
139
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search