मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २९, २०८२
Thu, Oct 16, 2025
बुधबार, असोज २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पछिल्लो २४ घण्टामा २५४८ जनामा कोरोना संक्रमण, ५५ जनाको मृत्यु
नेपालमा थप २ हजार ५४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभर गरिएको पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा आइतबार थप २ हजार ५४८ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, साउन २४, २०७८
चिकित्सा शिक्षा प्रवेश परीक्षाः सिटभन्दा उत्तीर्ण विद्यार्थी कम (कुन विषयमा कति?)
चिकित्सा शिक्षा आयोगले साउन ९ देखि १३ गतेसम्म लिएको स्नातक तहको विभिन्न विषयको प्रवेश परीक्षामा ६ वटा विषयमा सिटसंख्या भन्दा उत्तीर्ण हुनेको संख्या कम भएको पाइएको हो।
आइतबार, साउन २४, २०७८
स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको अस्पताल कर नतिर्ने सूचीमा
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको लगानी रहेको जनमैत्री अस्पताललाई पनि काठमाडौं महानगरपालिकाले कर नतिर्ने सूचीमा समावेश गरेको छ।
आइतबार, साउन २४, २०७८
२१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी संक्रमित
तीमध्ये २१ देखि ४० वर्ष उमेर समूहका १ हजार ९९ जनामा संक्रमण पुष्टि भएको छ ।
आइतबार, साउन २४, २०७८
प्रधानमन्त्री देउवाको अपिल- ‘सरकारको एक्लो प्रयासले कोरोनालाई परास्त गर्न सक्दैनौं, जनस्वास्थ्यका मापदण्ड पालना गरौं’
शनिबार एक भिडियो सार्वजनिक गर्दै उनले सरकारको एक्लो प्रयासले मात्रै यो महामारीलाई परास्त गर्न नसकिने भन्दै सबैको साथ सहयोग चाहिएको बताए।
शनिबार, साउन २३, २०७८
पछिल्लो २४ घण्टामा ३२१८ जनामा कोरोना संक्रमण, १९ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ८६६ पीसीआर र ४ हजार ७०७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार २१८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २३, २०७८
कोभिशिल्डको पहिलो मात्रा लगाएकालाई साउन २५ देखि एस्ट्राजेनेका खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिशिल्ड खोप लगाएकालाई साउन २५ र २६ गते एस्ट्राजेनेका खोप दोस्रो मात्राको रुपमा लगाउने निर्णय गरेको हो।
शनिबार, साउन २३, २०७८
आजबाट 'नेपाल मास्क अभियान' सुरु
‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सुरु गरेको हो।
शनिबार, साउन २३, २०७८
१५ हजार ६७५ नमुना परीक्षण गर्दा ३७२९ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार ६७५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ७२९ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, साउन २२, २०७८
नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार नाघेको छ। शुक्रबार २५जना संक्रमितको मृत्यु भएसँगै १० हजार १९ जना व्यक्तिको निधन भएको छ।
शुक्रबार, साउन २२, २०७८
विभिन्न प्रयोजनमा विदेश जाने,क्यान्सर र मिर्गौलाका बिरामीलाई पनि एस्ट्राजेनेका खोप दिइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज बसेको सचिव स्तरीय बैठकले मिर्गौलाले काम नगरी डायलासिस गर्नुपर्ने, डायलासिस गरेका, अंग प्रत्यारोपण गरेका तथा क्यान्सर रोगका बिरामीलाई एस्ट्राजेनेका खोप दिने प्राथमिकता राख्ने निणर्य गरेको छ।
शुक्रबार, साउन २२, २०७८
कोभिसिल्ड खोप लगाएका नागरिकलाई साउन २५ गतेबाट एस्ट्राजेनेका लगाउने तयारी
अक्सफोर्ड एस्ट्राजेनेकाले विकास गरेको र भारतको सेरम इन्स्च्यिूटले उत्पादन गरेको कोभिडसिल्ड खोप साढे १३ लाख जेष्ठ नागरिकलाई गत चैतमा नै लगाइसकेको छ।
शुक्रबार, साउन २२, २०७८
स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषय सरकारले छानबिन गर्ने
कोरोना महामारी सुरु भएसँगै मेडिकल सामग्री खरिद गर्दा अनियमितता भएको सार्वजनिक भएको थियो। उक्त घटनालाई छानबिन गरि दोषीलाई कारबाही गर्ने संयुक्त सरकारको साझा कार्यक्रममा उल्लेख छ।
शुक्रबार, साउन २२, २०७८
भुटानबाट ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आइपुग्यो
भुटानले नेपाललाई उपलब्ध गराएको तीन लाख डोज एस्ट्रजेनका खोप नेपाल आइपुगेको छ। त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भुटानबाट खोप लिएर आएको विमान बिहान ९:१५ मा आइपुगेको हो।
शुक्रबार, साउन २२, २०७८
संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रमको प्राथमिकतामा कोरोना नियन्त्रण
प्रतिवेदनमा संयुक्त सरकारको मुख्य प्राथमिकता कोभिड–१९ को महामारीबाट उत्पन्न मानवीय सङ्कटको समाधान गर्ने रहेको छ।
शुक्रबार, साउन २२, २०७८
आज भुटानबाट ३ लाख डोज एस्ट्राजेनेका खोप नेपाल आउँदै
उक्त खाेप ३ लाख डोज एस्ट्राजेनेका प्राथमिकताका आधारमा ज्येष्ठ नागरिकलाई लगाइने छ। कोभिसिल्डको पहिलो मात्रा लगाएका करिब १३ लाख ज्येष्ठ नागरिकले ४ महिनादेखि दोस्रो डोज लगाउन पाएका छैनन्।
शुक्रबार, साउन २२, २०७८
पछिल्लो २४ घण्टामा २१ देखि ३० वर्ष उमेर समूहका व्यक्ति बढी संक्रमित
आज संक्रमण पुष्टि भएका मध्ये २१ देखि ३० वर्ष उमेर समुहका व्यक्ति सबैभन्दा बढी ७४५ जना संक्रमित भएका छन्।
बिहीबार, साउन २१, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ९३८ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १८ हजार ४०८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, साउन २१, २०७८
पाँच महिनामा १ लाख ९३ हजार नयाँ संक्रमित थपिने प्रक्षेपण
प्रक्षेपणमा साउनमा ५३ हजार ३०७, भदौमा ४५ हजार ७२६, असोजमा ३८ हजार ५९७, कात्तिकमा ३१ हजार ४४ र मंसिरमा २५ हजार १८३ जना नयाँ संक्रमित थपिने उल्लेख छ।
बिहीबार, साउन २१, २०७८
डडेल्धुरा अस्पतालमा २४ घण्टामा दुई सय सिलिण्डर भर्ने क्षमताको अक्सिजन प्लान्ट
दोस्रो लहरको कोरोना महामारीमा अक्सिजनको अभाव झेलेको अस्पतालले अब दैनिक दुई सय सिलिन्डर भर्न सकिने प्लान्ट जडान गरिहेको हो।
बिहीबार, साउन २१, २०७८
साउन २३ र २४ गते जापानबाट एस्ट्राजेनेका खोप काठमाडौं आइपुग्ने
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले ट्वीट गर्दै दुई चरणमा साउन २३ र २४ गते उक्त खोप नेपाल आइपुग्ने जानकारी दिएका छन्।
बुधबार, साउन २०, २०७८
देशभर कोरोना संक्रमण दर औषतभन्दा बढी, यस्तो छ २० दिनको संक्रमण दर
उनले संक्रमण बढ्दै गएमा स्वास्थ्यका पूर्वाधारले धान्न गाह्रो हुने र अस्पतालका शय्या व्यवस्थापन गर्न पनि समस्या हुनसक्ने बताए।
बुधबार, साउन २०, २०७८
काठमाडौं उपत्यकामा एक हजार २७९ जनामा कोरोना संक्रमण पुष्टि
स्वाथ्स्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ९०८ जना, भक्तपुरमा २०६ र ललितपुरमा १६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, साउन २०, २०७८
फेरि बढ्यो कोरोना संक्रमण : पछिल्लो २४ घण्टामा ४ हजार १०७ जना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार २९८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ४ हजार १०७ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, साउन २०, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ। केही समययता भारतको अपोलो अस्पतालमा उपचाररत नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
बुधबार, साउन २०, २०७८
सरकारी वार्ता टोली र बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति, आन्दोलन स्थगित
सरकारी वार्ता टोली र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति भएको छ। यो सहमतिसँगै आन्दोलनरत पक्षले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन्।
बुधबार, साउन २०, २०७८
काठमाडौं क्यान्सर सेन्टरमा सर्जरी सेवा सुरु
भक्तपुर ताथलीस्थित काठमाडौं क्यान्सर सेन्टरमा शल्यक्रिया (सर्जरी) सेवा सुरु भएको छ। सेन्टरमा मंगलबार पहिलो पटक थाइराइड क्यान्सर भएका बिरामीको सफल शल्यक्रिया भएको छ।
बुधबार, साउन २०, २०७८
डा अनुप बास्तोला भन्छन् - खोप प्रमाणिकरणको लागि देशभरका मानिस टेकु अस्पताल आउँदा समस्या भयो
खोप कार्ड प्रमाणीकरण कार्य किन यस्तो भद्रगोल बन्यो त? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. अनुप बाँस्तोला प्रमाणीकरणका लागि टेकु अस्पतालमा मात्र भीड लाग्दा यस्तो समस्या देखिएको बताउँछन्। उनले सेवाग्राहीको चाप अस्पतालले धान्न नसक्नेगरी बढ्दा पनि समस्या देखिएको बताए।
बुधबार, साउन २०, २०७८
बिपी प्रतिष्ठानका उपकुलपतिले ७ दिनभित्र प्राध्यापक पुष्टि हुने कागजात पेस नगरे कारबाही गर्न सिफारिस (प्रतिवेदनसहित)
समितिले बिपी प्रतिष्ठानको स्थलगत अध्ययन गरी तयार पारेको ६४ पेजको प्रतिवेदनमा कानुन विपरीत व्यक्तिगत सुविधाका लागि प्रतिष्ठानको स्रोत साधन खर्च र उपयोग गर्ने पदाधिकारी, शिक्षक तथा कर्मचारीमाथि पनि छानबिन गरी कारवाहीको दायरामा ल्याउन सिफारिस गरिएको छ।
मंगलबार, साउन १९, २०७८
पछिल्लो २४ घण्टामा तीन हजार ३८३ जनामा कोरोना संक्रमण, २४ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ६३८ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ४४८ र र ६ हजार ८० जनाको एन्टीजेन परीक्षण गर्दा ९३५ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन १९, २०७८
Previous
136
137
138
139
140
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search