मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २९, २०८२
Thu, Oct 16, 2025
बुधबार, असोज २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
मनाङ र मुस्ताङ पूर्ण कोभिड खोप पाउने जिल्ला
उनले भने,‘मनाङमा १६५ जना र मुस्ताङ ६८ जनाले कोभिसिल्डको दोस्रो मात्रा खोप लगाउन बाँकि छन्। दुबै जिल्लाको कोभिड १९ विरुद्ध खोप समन्यव तथा अनुगमन समितिको निर्णय आइसकेपछि औपचारिक रुपमा घोषणा हुनेछ।’
मंगलबार, साउन १९, २०७८
डा जागेश्वरको सरूवा भएको हो, अन्य तीनजनाको रोकियो : स्वास्थ्य मन्त्रालय
उनलाई सोमबार स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीको जिम्मेवारीबाट हटाउँदै प्रसुति गृह सरुवा गरेका थिए।
मंगलबार, साउन १९, २०७८
आयातका लागि अनुमति पाएका तीन निजी कम्पनीले किन ल्याउन सकेनन् कोभिड खोप?
कोभिड–१९ विरुद्धको खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्न भन्दै विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको थियो।
मंगलबार, साउन १९, २०७८
आज काठमाडौं महानगरपालिका र बुढानिलकण्ठ नगरपालिकामा खोप कार्यक्रम संचालन नहुने
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार काठमाडौं जिल्लामा काठमाडौं महानगरपालिका र बुढानिलकण्ठबाहेक अन्य पालिकाहरुमा मात्र खोप कार्यक्रम संचालन हुनेछ।
मंगलबार, साउन १९, २०७८
थप ४ करोड २५ लाख डोज कोरोनाविरुद्धको खोप माघसम्ममा कसरी आउँदै छ ?
सरकारले अहिलेसम्म करिब ९८ लाख डोज खोप ल्याएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप नेपाल ल्याइसकेको छ। यस्तै आगामी माघ महिना सम्ममा ४ करोड २५ लाख डोज खोप नेपाल आइपुग्ने मन्त्रालयले जनाएको छ।
सोमबार, साउन १८, २०७८
पछिल्लो २४ घण्टामा ३१२५ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
देशभर गरिएको १० हजार ६१३ पीसीआर र ३ हजार १९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, साउन १८, २०७८
कोभिड युनिफाइड अस्पतालबाट हटाइए विवादित डा जागेश्वर गौतम
सरकारले विवादै विवादमा मुछिएका डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर)को प्रमुख प्रशासकीय अधिकारीबाट हटाएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार राज्यमन्त्रिस्तरिय निर्णय गर्दै डा गौतमलाई हटाएको हो।
सोमबार, साउन १८, २०७८
२३ बुँदे कार्ययोजना सार्वजनिक गर्दै राज्यमन्त्री श्रेष्ठले भने- माघसम्म ५ करोड २२ लाख खोप आउँछ
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफ्नो कार्ययोजना सार्वजनिक गरेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित कार्यक्रममा उनले आफ्ना २३ बुँदे कार्ययोजना सार्वजनिक गरेका हुन्।
सोमबार, साउन १८, २०७८
आज काठमाडौं महानगरपालिकाका वडाहरुमा खोप कार्यक्रम संचालन नहुने
महानगरपालिकालाई दिइएको खोप हिजो नै सकिएकोले आज खोप कार्यक्रम संचालन नहुने भएको छ। आज बुढानिलकण्ठ र गोकर्णेश्वरमा पनि खोप कार्यक्रम संचालन हुने छैन।
सोमबार, साउन १८, २०७८
संक्रमित बढेसँगै फेरि भरिन थाले अस्पतालका शय्या
कोरोना भाइरसको संक्रमितको संख्या पछिल्लो एक सता यता फेरि बढ्न थालेको छ। काठमाडौं उपत्यकासहित जिल्लाहरुमा समेत संक्रमितको संख्या बढ्दा अस्पतालका कोभिड शय्या भरिन थालेको छ।
आइतबार, साउन १७, २०७८
५० शय्या माथिका सबै सरकारी अस्पतालमा कोभिड खोप कार्ड प्रमाणीकरण हुने
स्वास्थ्य सेवा विभागले ५० शय्या भन्दा माथिका सबै सरकारी अस्पताललाई व्यक्तिले खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ।
आइतबार, साउन १७, २०७८
सेवा सुविधाको माग गर्दा प्रहरीबाटै कुटिए वीर अस्पतालका कर्मचारी
कोरोना महामारीमा खटिए बापतको सेवा सुविधाको माग गर्दै आन्दोलनरत वीर अस्पतालका कर्मचारी माथि कुटपिट भएको छ।
आइतबार, साउन १७, २०७८
पछिल्लो २४ घण्टामा २५६८ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ४०२ पीसीआर र ४ हजार २३४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ५६८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, साउन १७, २०७८
कोरोनाविरुद्ध खोप लगाएको प्रमाण पत्र निःशुल्क उपलब्ध गराउन निर्देशन
साउन ७ गतेको मन्त्रालयको सचिवस्तरीय निर्णयले खोपको प्रमाणीकरण निःशुल्क गर्ने भनिएपनि केही अस्पतालहरुले शुल्क लिइरहेको सूचनामा उल्लेख छ। अब कुनै पनि शुल्क नलिएर खोप लगाएको प्रमाणिकरण गरिदिन मन्त्रालयले निर्देशन दिएको छ।
आइतबार, साउन १७, २०७८
शनिबार काठमाडौंमा ४६ हजारले लगाए भेरोसेल खोपको पहिलो मात्रा
काठमाडौंमा असार १४, १५ र १६ गते संचालन भएको खोप कार्यक्रममा एक लाख २४ हजार २१२ जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन्। १४ गते ३० हजार ७०८, १५ गते ४६ हजार ३०६ जनाले खोप लगाएका थिए।
आइतबार, साउन १७, २०७८
चाबहिलबाट चिकित्सक र डेन्टल सञ्चालकसहित चार जना पक्राउ
नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट स्वीकृती नै नलिइ चिकित्सकिय अभ्यास गरेको भन्दै केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चाबहिलबाट चार जनालाई पक्राउ गरेको छ।
शनिबार, साउन १६, २०७८
होटलमा खोप भेटिएको घटनाबारे छानबिन गर्न समिति गठन
झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ।
शनिबार, साउन १६, २०७८
पछिल्लो २४ घण्टामा ३१०६ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
देशभर गरिएको ९ हजार २६३ पीसीआर र ४ हजार २५६ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार १०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन १६, २०७८
खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मी कुटिए
खोप केन्द्रमा लक्षित समूहभन्दा बाहिरी व्यक्तिहरु नबस्न उनी आग्रह गर्दै थिए। यही क्रममा लक्षित समूहमा नपर्ने एक व्यक्तिले पछाडीबाट ढाडमा समाएर लछार पछार गर्न थालेको उनले बताएका छन्।
शनिबार, साउन १६, २०७८
स्वास्थ्य कार्यालय झापाले भन्यो- होटलमा खोप लुकाइएको होइन
विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए।
शनिबार, साउन १६, २०७८
होटलबाट २२० डोज खोपसहित स्वास्थ्यकर्मी नियन्त्रणमा
एक होटलबाट २२० डोज काेराेनाविरुद्धकाे खोप भेरोसेलसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार, साउन १५, २०७८
फार्मेसी धनी फरार भएपछि आफ्नो लाइसेन्स निकाल्न विभाग धाउँदै समीर
उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।
शुक्रबार, साउन १५, २०७८
कोरोनाको तेस्रो लहरको तयारी– देशभर १८० भेन्टिलेटर र १४०० एचडीयु बेड थपिँदै
कोरोना भाइरस संक्रमणको तेस्रो लहर (फेज)विरुद्धको तयारीअन्तर्गत सरकारले बालबालिकाहरुका लागि भेन्टिलेटरसहितका आईसीयू बेड थेप्ने कार्य अगाडि बढाइएको जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
१४ हजार ६६१ जनाको परीक्षणमा ३६११ जनामा कोरोना संक्रमण
नेपालमा थप ३ हजार ६११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा देशभर गरिएको पीसीआर तथा एन्टिजेन गरी १४ हजार ६६१ जनाको परीक्षणका क्रममा शुक्रबार ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, साउन १५, २०७८
आजदेखि ललितपुर महानगरपालिकामा ४५ वर्ष माथिकालाई भेरोसेल खोप दिइने
यसैगरी गोदावरी नगरपालिकामा ५० वर्षमाथिका नागरिकका साथै कलेज तथा विद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक तथा सहचालक एवं ‘क’ र ‘ख’ वर्गमा परेका अपाङ्गता भएकालाई खोप लगाइने नागरपालिकाले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
बजेट अभावले धवलागिरि अस्पतालकाे एनआइसीयू निर्माण कार्य अलपत्र
तीन करोडको आश्वासन पाएसँगै अस्पतालले उक्त कक्ष निर्माणको काम थालेको थियो। विनियोजित बजेटले एनआइसीयूका लागि आवश्यक उपकरणलगायत व्यवस्थापनका लागि अपुग भएको अस्पताल प्रशासनले जनाएको छ।
शुक्रबार, साउन १५, २०७८
पछिल्लो २४ घण्टामा ३३६५ जनामा कोरोना संक्रमण, १४ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ५५५ पीसीआर र ४ हजार ६८७ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, साउन १४, २०७८
संक्रमित बढेसँगै फेरि भरिँदै आइसीयू र भेन्टिलेटर
संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्याहरु पनि भरिदै गएका छन्। विज्ञहरुले कोरोना संक्रमितको संख्या बढ्दै जानु तेस्रो लहरको संकेत भएको बताउन थालेका छन्।
बिहीबार, साउन १४, २०७८
आजदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खोप लगाइँदै
यस्तै, फरक क्षमताका व्यक्तिहरुलाई पहिलो मात्राको भेरोसेल खोप नजिकका खोप केन्द्र वा पायक पर्ने स्थानमा गएर लगाउन पाउने छन्।
बिहीबार, साउन १४, २०७८
भोलिदेखि काठमाडौं उपत्यकामा ५० वर्षमाथिकालाई भेरोसेल खाेप लगाइने
५० वर्षभन्दा माथिका र यसअघि छुटेकालाई खोप दिन लागिएको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीका अनुसार काठमाडौं महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र रहनेछन्।
बुधबार, साउन १३, २०७८
Previous
137
138
139
140
141
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search