मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३०, २०८२
Thu, Oct 16, 2025
बिहीबार, असोज ३०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
फेरि बढ्यो कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा ३१०८ जना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार १३५ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार १०८ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, साउन ५, २०७८
स्वास्थ्य सचिव डा पोखरेलले गरे पदभार ग्रहण
स्वास्थ्य सचिव डा रोशन पोखरेलले पदभार ग्रहण गरेका छन्। सरकारले डा पोखरेललाई सोमबार सचिवमा बढुवा गरेको थियो।
मंगलबार, साउन ५, २०७८
यी हुन् काठमाडौंमा आज र भोली जोन्सनको खोप लगाउन पाउने समूह, ५५ वटा खोप केन्द्र
मेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं उपत्यका लगायत काभ्रे र गण्डकी प्रदेशका मनाङ र मुस्ताङ जिल्ला बाहेकमा लगाइँदै छ।
मंगलबार, साउन ५, २०७८
तत्कालै तीन वटा माग पुरा गर्न सरकारी छानबिन टोलीलाई बिपी प्रतिष्ठानका आन्दोलनरत पक्षको जोड
टोलीले सोमबार प्रतिष्ठानका आन्दोलनरत पक्षसँग छलफल गर्दै उनीहरुका मागका विषयमा कम अगाडि बढाएपछि असहयोगका कार्यक्रमलाई फिर्ता लिएका हुन्। तर माग पूरा नभएसम्म आन्दोलन भने जारी रहेको समितिले जनाएको छ।
सोमबार, साउन ४, २०७८
स्वास्थ्य सचिवमा डा रोशन पोखरेल नियुक्त
आज बसेको मन्त्रिपरिषद्को बैठकले स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा पोखरेललाई सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो।
सोमबार, साउन ४, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ४४५ जनामा कोरोना संक्रमण, ३२ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ६६४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, साउन ४, २०७८
डा गोविन्द केसीले सरकारसमक्ष राखे ५ बुँदे माग, पूरा नभए सत्याग्रह थाल्ने चेतावनी
डा केसीले सोमबार पत्रकार सम्मेलन गरी स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५ बुँदे माग अगाडि सारेका छन्। डा केसीले सरकार परिवर्तन भएपछि आफ्ना मागबारे जानकारी दिन र मेडिकल माफियालाई खबरदारी गर्न आवश्यक भएको बताए।
सोमबार, साउन ४, २०७८
देउवा र मोदीबीच टेलिफोन वार्ता, कोभिडविरुद्धको खोप उपलब्ध गराउने मोदीको वचन
काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच सोमबार टेलिफोन संवाद भएको छ। संवादका क्रममा भारतीय प्रधानमन्त्री मोदीले नेपाललाई सकेसम्म छिटो कोभिडविरुद्धको खोप उपलब्ध गराउने वचन दिएका छन्।
सोमबार, साउन ४, २०७८
स्वास्थ्य सचिवका लागि तीन जनाको नाम सिफारिस
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतका अनुसार स्वास्थ्य सेवातर्फको सचिवका लागि स्वास्थ्य मन्त्रालयका १२औँ तहका प्रमुख विशेषज्ञहरु डा रोशन पोखरेल, डा दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम क्रमशः पहिलो, दोस्रो र तेस्रो नम्बरमा सिफारिस गरिएको छ।
सोमबार, साउन ४, २०७८
सरकारको प्राथमिकता सबैलाई कोभिड खोप : प्रधानमन्त्री देउवा
उनले सरकारको प्राथमिकता सबैलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराउनु भएको समेत बताएका छन्। प्रधानमन्त्री देउवाले खोप सहज रुपमा लगाउने प्रबन्ध मिलाउन समेत निर्देशन दिएका छन्।
सोमबार, साउन ४, २०७८
आजदेखि काठमाडौंमा जोन्सन एन्ड जोन्सनको खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह
अमेरिकाबाट कोभ्याक्स फ्यासिलिटी मार्फत सहयोगमा आएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप काठमाडौं जिल्लामा आजदेखि लगाइँदै छ।
सोमबार, साउन ४, २०७८
मेची अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टरलाई बिरामीका आफन्तले हाने थप्पड
झापाको मेची अस्पतालको आकस्मिक कक्षमा कार्यरत चिकित्सकमाथि हातपात भएको छ। अस्पतालमा कार्यरत डा मनोज कुमार साहका अनुसार अस्पतालको आकस्मिक कक्षमा कार्यरत डाक्टर केवल कपुरीमाथि हातपात भएको हो।
आइतबार, साउन ३, २०७८
पछिल्लो २४ घण्टामा एक हजार ८०१ जनामा कोरोना संक्रमण, २३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ९ हजार ६२८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ८०१ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, साउन ३, २०७८
प्रधानमन्त्रीले भोलि खोप केन्द्रको अनुगमन गर्ने
प्रधानमन्त्री शेरबहादुर देउवाले भाेलि १० बजेदेखि खाेप केन्द्रको अनुगमन गर्ने भएका छन्। प्रधानमन्त्री देउवाले अपांग अस्पताल जाेरपाटी, शिक्षण अस्पताल महाराजगञ्ज, वीर अस्पताल महाबाैद्ध र पाटन अस्पताललगायतको निरीक्षण गर्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आइतबार, साउन ३, २०७८
कोभिड खोप खरिद चुस्त रुपमा अघि बढाउन प्रधानमन्त्री देउवाको निर्देशन
प्रधानमन्त्री देउवाले कोरोनाको तेस्रो लहरको पूर्व तयारीका लागि सिमा नाकाहरुमा होल्डिङ सेन्टर तत्काल बनाउन, परीक्षणको दायरा बढाउन, अस्पतालमा अक्सिजन, बेड र आईसीयूको प्रबन्ध गर्न पनि निर्देशन दिएका छन्।
आइतबार, साउन ३, २०७८
बाँकेमा आजदेखि भेरोसेल खोप शुरु
बाँके जिल्लाको नरैनापुर गाउँपालिका, डुडुवा गाउँपालिका, बैजनाथ गाउँपालिका र राप्तीसोनारी गाउँपालिकामा आजदेखि खोपको पहिलो डोज दिइने स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले बताए।
आइतबार, साउन ३, २०७८
पछिल्लो २४ घण्टामा १८७५ जनामा कोरोना संक्रमण, २१ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ८५८ पीसीआर र ३ हजार २०८ जनाको एन्टीजेन परीक्षणका क्रममा १ हजार ८७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, साउन २, २०७८
लैङ्गिक हिंसा पीडितलाई नि:शुल्क उपचार गर्न थप आठ अस्पतालहरुमा एकद्वार संकट व्यवस्थापन केन्द्र विस्तार हुने
लैङ्गिक हिंसा पीडितलाई स्वास्थ्य उपचारका साथै अन्य आवश्यक सेवाहरु एकद्धारबाट उपलब्ध गराई लैङ्गिक हिंसा नियन्त्रण गर्ने सरकारको उद्देश्य छ। यसअघि ८० वटा अस्पतालहरुमा यो केन्द्र स्थापना भइसकेको छ। केन्द्र विस्तार भएसँगै यसको संख्या ८८ वटा पुगेको छ।
शनिबार, साउन २, २०७८
नेपालमा कोभिडविरुद्ध कति खोप आयो, कतिले लगाए?
हालसम्म ६५ लाख ८२ हजार ८५० डोज खोप नेपाल भित्रिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। अनुदान, खरिद र कोभ्याक्स अन्तर्गत गरेर नेपालमा अहिलेसम्म यो संख्यामा खोप आएको हो।
शुक्रबार, साउन १, २०७८
पछिल्लो २४ घण्टामा २९३६ जनामा कोरोना संक्रमण, ४३ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ९३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, साउन १, २०७८
साउन ६ गतेदेखि खोप लिन वाइडबडी विमान नियमित चीन जाने
चिनियाँ खोप उत्पादक कम्पनीको नेपाललाई खोप उपलब्ध गराउने तयारी नपुगेकाले आगामी बुधबार मात्र नेपाल वायुसेवा निगमको वाइडबडी विमान चीनतर्फ जाने भएको हो।
शुक्रबार, साउन १, २०७८
बिपी प्रतिष्ठानमा भएको आन्दोलन जाँचबुझका लागि अध्ययन समिति गठन
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भइरहेको आन्दोलन र त्यहाँका समस्या बुझेर समाधानको सुझाव दिन अध्ययन समिति बनाएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव डा बैकुण्ड अर्यालको संयोजकत्वमा अध्ययन समिति बनाइएको हो।
शुक्रबार, साउन १, २०७८
पर्वतमा एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित
कुश्मा नगरपालिका-८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन्।
शुक्रबार, साउन १, २०७८
देशभरका यी ४९ अस्पतालमा ६० वर्ष माथिका नागरिकलाई उपचारमा ५० प्रतिशत छुट
यो सँगै ज्येष्ठ नागरिक निःशुल्क एवं सहुलियतपूर्ण रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउने अस्पतालहरुको संख्या ४९ पुग्नेछ। यसअघि २०७०/७१ देखि २४ वटा अस्पतालहरुले यो सेवा सञ्चालन गर्दै आएको थियो।
शुक्रबार, साउन १, २०७८
बिपी प्रतिष्ठानका उपकुलपतिले आन्दोलनरत पक्षलाई वार्ताको आह्वान गर्दै जारी गरे १२ बुँदे अपिल
प्राडा गिरीले प्रतिष्ठान सुद्धिकरणको अभियान सहित १२ बुँदे मा राखेका आन्दोलनरत पक्षको १२ वटै माग सम्बोधनका लागि संस्थाथत धारणा समेत राखेका छन्।
बिहीबार, असार ३१, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ६७६ जनामा कोरोना संक्रमण,३३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १२ हजार ७६८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार ७६७ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, असार ३१, २०७८
शुक्रबार सांसदहरुको कोरोना परीक्षण गरिँदै
संघीय संसद प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसदहरुको कोरोना परीक्षण गरिने भएको छ। संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेका अनुसार शुक्रबार सांसदहरुको कोरोना परीक्षणको तयारी गरिएको छ। स्वास्थ्य मन्त्रालयसँग छलफल भएपछि सांसदहरुको शुक्रबार नै कोरोना परीक्षण गर्ने तयारी गरिएको पाण्डेले जानकारी दिए।
बिहीबार, असार ३१, २०७८
स्वास्थ्यका कर्मचारीसँग प्रधानमन्त्री देउवाको जिज्ञासा– फाइजर खोप कसरी ल्याउन सकिन्छ, के भइरहेको छ?
स्वास्थ्य मन्त्रालयले फाइजर खोप १२ देखि १८ वर्षसम्मका बालबालिका लागि आवश्यक पर्ने भएकाले ल्याउन पहल भइरहेकोबारे प्रधानमन्त्री देउवालाई जानकारी गराएको थियो।
बुधबार, असार ३०, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार ९०५ जनामा कोरोना संक्रमण,१८ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १०८ जना पिअिसार परीक्षण गर्दा दुई हजार १० र ४ हजार ९१६ जनाको एन्टीजेन परीक्षण गर्दा ८९५ जनामा संक्रमण पुष्टि भएको हो। नेपालमा संक्रमित पत्ता लाग्नेदर १९ दशमलब २ प्रतिशत रहेको छ।
बुधबार, असार ३०, २०७८
प्रधानमन्त्री देउवालाई बिपी प्रतिष्ठान संघर्ष समितिको पत्र- ४८ घन्टाभित्र माग पूरा नभए सेवा अवरुद्ध पार्छौं
आफूहरुको कदमलाई पनि नजरअन्दाज गरिएमा निकट भविष्यमै आकस्मिक सेवा बाहेक सबै सेवामा पूर्ण रुपले सहभागी हुन नसक्ने संघर्षसमितको भनाइ छ।
बुधबार, असार ३०, २०७८
Previous
139
140
141
142
143
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search