मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३०, २०८२
Thu, Oct 16, 2025
बिहीबार, असोज ३०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
कोभिड- १९ का फ्रन्टलाइनरको जोखिम भत्ता १ हप्ताभित्र उपलब्ध गराउने सरकारको निर्णय
सरकारले अबको १ हप्ता भित्रै कोभिड-१९ का फ्रन्टलाइनरहरुको जोखिम भत्ता उपलब्ध गराउने निर्णय गरेको छ।
मंगलबार, असार २९, २०७८
सबै नागरिकलाई कोभिड खोप सुनिश्चित गर्ने सरकारको निर्णय
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सबै नागरिकलाई कोरोना विरुद्धको खोप सुनिश्चित गर्ने निर्णय गरेको छ। मंगलबार साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद् बैठकले सबै नागरिकलाई कोरोना विरुद्धको खोप उपलब्ध गराउने निर्णय गरेको हो।
मंगलबार, असार २९, २०७८
चालु खोप कार्यक्रममा भेरोसेलको पहिलो डोज कतिलाई लगाइँदै? कुन प्रदेशमा कति?
सरकारले ५५ वर्षदेखि ५९ वर्ष उमेर समूहका १८ लाख ६ हजार ६५ बढी व्यक्तिलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने गरी खोप वितरण गर्ने तयारी गरेको छ।
मंगलबार, असार २९, २०७८
पछिल्लो २४ घण्टामा २३९८ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ५८ पीसीआर र ३ हजार ९५४ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३९८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, असार २९, २०७८
काठमाडौंका यी ४४ केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाइँदै
समन्वय तथा अनुगमन समितिको बैठकले काठमाडौंका ४४ वटा खोप केन्द्रबाट साउन ४ देखि ६ गतेसम्म जोन्सनको खोप लगाउने निर्णय गरेको हो।
मंगलबार, असार २९, २०७८
आजदेखि भेरोसेल खोप लगाइँदै, यी हुन् खोप लगाउन पाउने समूह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई भेराेसेलकाे पहिलाे मात्रा खाेप लगाइदैछ।
मंगलबार, असार २९, २०७८
भरतपुर अस्पतालको फार्मेसी स्टोरको जिम्मेवारी पाएका भोला अधिकारीले अझै पाएनन् बरबुझारथ
करिब एक महिनाको आन्दोलनपछि जेठ ३१ गते सातौँ तहका फार्मेसी अधिकृत भोला अधिकारीलाई फार्मेसी स्टोरको जिम्मेवारी दिने अस्पतालले निर्णय गरेको थियो।
सोमबार, असार २८, २०७८
भोलिदेखि शिक्षक, चालक र ५५ वर्षमाथिकालाई भेरोसेल खोपको पहिलो मात्रा लगाइँदै
यो खोप अभियान हाल तीन वटा प्रदेशमा मात्र सञ्चालन हुनेछ। गण्डकी, बागमती र लुम्बिनी प्रदेशमा मात्र भेरोसेल खोप लगाइने मन्त्रालयले जनाएको छ।
सोमबार, असार २८, २०७८
जोन्सनको खोप ५० देखि ५४ वर्ष उमेर र अशक्त अपाङ्गता भएकालाई दिइने
कोभ्याक्स फ्यासिलिटी अन्तर्गत अमेरिकाबाट आज मात्र नेपाल ल्याइएको जोन्सन एन्ड जोन्सनको कोभिड खोप लगाउन सरकारले प्राथमिकता निर्धारण गरेको छ।
सोमबार, असार २८, २०७८
पछिल्लो २४ घण्टामा २३७० जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ६८९ पीसीआर र ३ हजार ८९५ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार ३७० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
सोमबार, असार २८, २०७८
कोरोना विरुद्धको थप खोप सहयोग गर्ने चीनको प्रतिवद्धता
चीनले हालसम्म नेपाललाई १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्य अन्तर्गत पठाएको उनले बताइन्।
सोमबार, असार २८, २०७८
अमेरिकाबाट नेपाल आइपुग्यो जोन्सन एन्ड जोन्सनको १५ लाख डोज खोप
अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गत उपलब्ध गराएको कोरोनाविरुद्धको खोप नेपाल आइपुगेको छ। अमेरिकाले उपलब्ध गराएको १५ लाख डोज खोप लिएर कतार एयरको जहाज सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
सोमबार, असार २८, २०७८
भण्डारणमा समस्या हुने देखिएपछि साउन पहिलो साताबाटै कोभिड खोप कार्यक्रम गर्न प्रस्ताव
हाल भएका खोप भण्डारण केन्द्रमा नेपालमा नियमित रुपमा संचालन हुने खोप कार्यक्रमका खोप समेत राखिएका छन्।
आइतबार, असार २७, २०७८
पछिल्लो २४ घण्टामा एक हजार ८३१ जनामा कोरोना संक्रमण, १५३५ जना निको भए
आज देशभर एक हजार ५३३ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। पछिल्लो २० घण्टामा २० जना संक्रमितको मृत्यु भएको छ। हालसम्म ९ हजार ३८२ जना संक्रमितको मृत्यु भइसकेको छ।
आइतबार, असार २७, २०७८
खोपका अभावमा नागरिक तड्पिनु पर्दैन : प्रधानमन्त्री ओली
प्रधानमन्त्री ओलीले भने, 'भ्याक्सिन उपलब्ध गराएका छौँ, भ्याक्सिन आइरहेको छ, हिजो आयो, भोलि पनि आउँछ, त्यसपछि पनि आउँछ, जति सक्दो चाँडो ठूलो सङ्ख्यालाई खोप उपलब्ध गराउने कुरामा नयाँनयाँ सम्झौताका लागि प्रयास भइरहेको छ।'
आइतबार, असार २७, २०७८
बिपी प्रतिष्ठानमा २७ दिनदेखि आन्दोलन, सरकार किन मौन? (मागसहित)
'प्रतिष्ठानको समस्या समाधान गर्न कुलपति समेत रहेका प्रधानमन्त्री र सहकुलपति रहेका स्वास्थ्य मन्त्रीले चासो नदिँदा समस्या भएको हो। प्राज्ञिक संस्थामा आन्दोलन भइरहँदा पनि प्रतिष्ठानका कुलपति र सहकुलपति चुप लागेर टुलुटुलु हेर्नु त गलत हो नि।'
आइतबार, असार २७, २०७८
दुई लाख ७७ हजार बढीले लगाए भेरोसेलको दोस्रो मात्रा खोप
उनका अनुसार पहिलो दिन असार २२ गते एक लाख ३ हजार ६९४, असार २३ गते ८५ हजार ५१३, असार २४ गते ३४ हजार ८६२ हजार, असार २५ गते ३७ हजार ४२९ र २६ गते १४ हजार १८८ जनाले कोरोना विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन्।
आइतबार, असार २७, २०७८
गत २४ घण्टामा १४३२ जना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ६ लाख १८ हजार ३६१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार २६, २०७८
पछिल्लो २४ घण्टामा २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु
देशभर गरिएको ६ हजार ५३० पीसीआर र ३ हजार ८८७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ हजार १६९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, असार २६, २०७८
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा गिरीको मुद्दाका साक्षी डा अधिकारी बिएण्डसीको अनुगमन टोलीबाट बाहिरिए
झापास्थित प्रस्तावित बिएण्डसी मेडिकल कलेज एण्ड रिसर्च सेन्टर अनुगमन टोलीका सदस्य डा भोजराज अधिकारी टोलीबाट अलग भएका छन्।
शनिबार, असार २६, २०७८
यस कारण बसेन स्वास्थ्य सचिव सिफारिस समितिको बैठक
अहिले स्वास्थ्य मन्त्रालयको १२औं तहका प्रमुख विशेषज्ञका रुपमा डाक्टर रोशन पोखरेल, डाक्टर दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठ छन्।
शुक्रबार, असार २५, २०७८
एक डोज मात्र लगाए पुग्ने जोन्सन एन्ड जोन्सनको १५ लाख डोज कोभिड खोप नेपालमा कहिले आइपुग्छ?
यो खोप गम्भीर र अस्पताल भर्ना भएका बिरामीमा ८५.४ प्रतिशत प्रभावकारी देखिएको संगठनकाे दाबी छ।
शुक्रबार, असार २५, २०७८
तथ्य जाँचः प्रधानमन्त्री ओलीले भनेझैँ कालो तिल चपाएर लगाए पानीसरा निको हुन्छ?
पानीसरा भेरीसोला जोस्टर नामको भाइरसको संक्रमणका कारण हुन्छ। जसमा पानीका फोका शरीरभरी आउने गर्छ। यो एक सरुवा रोग हो। यो रोग सिजनल पनि हो।
शुक्रबार, असार २५, २०७८
सुत्केरी अस्पतालमा बन्धकः श्रीमान् पैसाको खोजीमा भौतारिँदै
जनकपुरधामस्थित आर्या केयर अस्पतालमा धनुषाकी क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर कुचाई टोलकी ३० वर्षीया बेगम खातुन चार दिनदेखि बन्धक बनेकी हुन्।
शुक्रबार, असार २५, २०७८
पछिल्लो २४ घण्टामा दुई हजार २३९ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको ११ हजार ३१३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा दुई हजार २३९ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असार २५, २०७८
चीनबाट कोरोना खोप लिएर आइपुग्यो नेपाल एयरलाइन्सको विमान
पहिलो चरणमा वाइडबडीले ८ लाख डोज खोप ल्याएको छ। बाइडबडी ए ३३० जहाजबाट बिहीबारदेखि साउन ८ गतेसम्म तीनवटा उडानमार्फत खोप ल्याउन लागिएको हो।
शुक्रबार, असार २५, २०७८
सरकारले किनेको कोभिडविरुद्धको खोप चीनबाट आज आउँदै
सरकारले चीनबाट खरिद गरेको कोरोना विरुद्धको खोप आज काठमाडौं आइपुग्ने भएको छ। खोप लिन बिहीबार नेपाल एयरलाइन्सको विमान चीन गएको थियो।
शुक्रबार, असार २५, २०७८
वीर अस्पतालको बेड थपेर ९६६ पुर्याइयो, १२ औं तहसहित ८३१ पुल दरबन्दी थप (कुन तहमा कति?)
सरकारले वीर अस्पतालको बेड (शय्या) संख्या थप गर्ने निर्णय गरेको छ। ४६० शय्या रहेको वीरमा सरकारले ५०६ शय्या थप गर्ने निर्णय गरेको हो। यो निर्णयसँगै वीर अस्पताल अब ९६६ शय्याको हुने भएको छ।
बिहीबार, असार २४, २०७८
नेपालमा २६ लाख बढीले लगाए कोरोनाविरुद्ध खोपको पहिलो मात्रा (कुन प्रदेशमा कति?)
नेपालमा हालसम्म २६ लाख बढीले कोरोना विरुद्ध खोपको पहिलो मात्रा लगाएका छन्। २६ लाख ११ हजार ८ सय ७ जनाले कोभिसिल्ड र भेरोसेल खोपको पहिलो मात्रा लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, असार २४, २०७८
स्वास्थ्य सेवा तर्फको सचिव नियुक्तिका लागि प्रक्रिया सुरु
स्वास्थ्य मन्त्रालयले १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली पठाइसकेको छ। स्वास्थ्य सचिवका लागि प्रमुख विशेषज्ञ र ११ औँ तहबाट ५ वर्ष समायवधि पुगेका व्यक्ति सचिव बन्न सक्ने व्यवस्था छ।
बिहीबार, असार २४, २०७८
Previous
140
141
142
143
144
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search