मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Mon, Sep 28, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
ललितपुर प्रशासनका कर्मचारीलाई कोरोना, अत्यावश्यक बाहेकका सेवा बन्द
जिल्ला प्रशासन कार्यालय ललितपुरले अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गर्ने निर्णय गरेको छ। बिहीबारदेखि लागू हुने गरी सेवा स्थगित गरिएको प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जानकारी दिए।
बुधबार, माघ ५, २०७८
स्वास्थ्य मन्त्रालयको आँकलन : माघ दोस्रो साता दैनिक १९ हजार बढीमा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता कोरोना संक्रमण निकै भयाभह हुने आँकलन गरेकाे छ।
मंगलबार, माघ ४, २०७८
स्वास्थ्यकर्मीले अझै पाएनन् जोखिम भत्ता, स्वास्थ्य मन्त्रालयले गुहार्यो संसदीय समिति
स्वास्थ्यकर्मीले अझै जोखिम भत्ता पाउन सकेका छैनन्।
मंगलबार, माघ ४, २०७८
उपत्यकामा कोरोना नियन्त्रणका लागि अर्को आदेश जारी, के गर्ने, के नगर्ने? [आदेशसहित]
काठमाडौं उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरुले कोरोना रोकथाम सम्बन्धी अर्को आदेश जारी गरेका छन्।
मंगलबार, माघ ४, २०७८
कोभिड नियन्त्रण आदेशः कोरोना परीक्षण र उपचार निःशुल्क, कस्ता व्यक्तिलाई शुल्क नलाग्ने?
उक्त आदेशको २२ नम्बर बुँदामा कोभिड–१९ को रोकथाम, नियन्त्रण, उपचार र अनुगमन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गर्नुपर्ने कार्यबारे उल्लेख छ।
मंगलबार, माघ ४, २०७८
काठमाडौंका १९ र ललितपुर महानगरका ८ गरी यी २७ स्थानबाट बुस्टर डोज लगाइँदै
काठमाडौंका विभिन्न १९ र ललितपुर महानगरका ८ गरी २७ स्थानबाट कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको छ।
सोमबार, माघ ३, २०७८
अग्रपंक्तिमा काम गर्नेहरुले लगाए बुस्टर डोज (तस्बिरसहित)
काठमाडौंसहित देशभरका विभिन्न स्थानबाट सोमबारदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिन थालिएको हो।
सोमबार, माघ ३, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीको सबै अधिकार खोसियो, डा यादवको टोली कामकाज गर्न जाँदै
मन्त्रिपरिषद बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा श्यामसुन्दर यादवको नेतृत्वमा पाँच सदस्यीय टोली पठाउने निर्णय गरेको हो।
सोमबार, माघ ३, २०७८
कोरोना भाइरसविरुद्धको बुस्टर डोज: काठमाडौंका यी १७ स्थानबाट लगाइँदै
काठमाडौंका विभिन्न १७ स्थानबाट आजदेखि कोरोना भाइरसविरुद्धको खोपको बुस्टर मात्रा दिइँदैछ। यसअघि आइतबारदेखि नै बुस्टर मात्रा लगाउने भनिए पनि तयारी नपुगेको भन्दै सारिएको थियो।
सोमबार, माघ ३, २०७८
नेपालमा ९५ लाख डोज कोभिड खोप स्टकमा, सिरिन्ज भने २५ लाख मात्रै (कहाँ कति?)
स्वास्थ्य मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार नेपाल सरकारसँग हाल देशका विभिन्न स्थानमा गरेर ९५ लाख ५७ हजार ६४४ डोज कोभिडविरुद्धको खोप भण्डारणमा रहेका छन्। तर खोपभन्दा निकै कम जम्मा २५ लाख ५९ हजार २०० वटा सिरिन्ज (शून्य दशमलब ५ एमएलका) मात्र देशभरमा मौज्दात रहेको छ।
सोमबार, माघ ३, २०७८
कोरोना बढेपछि सरकारले जारी गर्यो ३६ बुँदे नयाँ आदेश, के-के गर्न पाइँदैन? [पूर्णपाठ]
सरकारले नयाँ भेरियन्ट ओमिक्रोन सहितको कोभिड-१९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश, २०७८ जारी गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषदले ३६ बुँदे नयाँ आदेश जारी गर्ने निर्णय गरेको थियो।
आइतबार, माघ २, २०७८
३२ प्रतिशत पुग्यो संक्रमण दर, २५ हजार बढी सक्रिय संक्रमित
नेपालमा कोरोना भाइरसको संक्रमण दर तिव्र रुपमा बढेको छ।
आइतबार, माघ २, २०७८
बेलायतमा नर्स लैजान एक साताभित्र श्रम सम्झौताको मस्यौदा तयार हुने
नयाँनयाँ रोजगार गन्तव्यको खोजीमा जुटेको सरकारले रोजगारी, पारिश्रमिक तथा सेवासुविधाका आधारमा नेपालले बेलायतसँग श्रम सम्बन्ध कायम गर्न आग्रह गरेको थियो। बेलायती अधिकारीसँगको द्विपक्षीय भेटवार्तामा नेपालले रोजगारीको अवसर उपलब्ध गराउन प्रस्ताव गरेको थियो।
आइतबार, माघ २, २०७८
प्रधानमन्त्री र विशेषज्ञ डाक्टरबीच छलफल: परीक्षणको दायरा बढाउन र खोप अभियान प्रभावकारी बनाउन सुझाव
प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार नेपाल मेडिकल काउन्सिल, नेपाल मेडिकल एसोसियसनका पदाधिकारी तथा संक्रामक रोग विशेषज्ञसँग कोरोना नियन्त्रणका बारेमा छलफल गरेका हुन्।
शनिबार, माघ १, २०७८
सात जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित
मोरङ, सुनसरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन र कास्कीमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित छन्।
शनिबार, माघ १, २०७८
पछिल्लो २४ घण्टामा ४६३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु
देशभर गरिएको १० हजार ४१२ पीसीआर र ४ हजार १४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ६३६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ १, २०७८
अग्रपंक्तिमा खटिनेलाई माघ २ गतेदेखि र ६० वर्ष माथिका नागरिकहरुलाई १४ गतेदेखि बुस्टर डोज दिइने
कोरोना भाइरसविरुद्धको खोप लगाएका व्यक्तिलाई खोपको थप मात्रा (बुस्टर डोज) दिने भएको छ। स्वास्थ्य सेवा विभागकी जनस्वास्थ्य अधिकृत अन्जु बस्नेतका अनुसार अग्रपंक्तिमा खटिने र ६० वर्षदेखि माथिका नागरिकहरुलाई बुस्टर डोज दिन लागिएको हो।
शुक्रबार, पुस ३०, २०७८
निषेधसम्बन्धी सबै अधिकार सीडीओलाई, विवाह–ब्रतबन्ध लगायतका कार्यक्रममा २५ जनाको सीमा तोक्ने
सरकारले कोरोना महामारी नियन्त्रणका लागि आवश्यक पर्ने निषेधसम्बन्धी निर्णय गर्ने सबै अधिकार प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुलाई दिने निर्णय गरेको छ।
शुक्रबार, पुस ३०, २०७८
५ देखि ११ वर्ष उमेरका बालबालिकालाई चैतमा कोरोनाविरुद्धको खोप लगाउने सरकारको निर्णय
शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो चैतमा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई खोप लगाउने निर्णय गरेको शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन्।
शुक्रबार, पुस ३०, २०७८
वीर अस्पतालका दश चिकित्सकसहित २६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण
वीर अस्पतालका दश चिकित्सकसहित २६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।
शुक्रबार, पुस ३०, २०७८
शुल्क विवादबारे सरकार र मेडिकल कलेज प्रशासनबीच शिक्षा मन्त्रालयमा वार्ता
केही दिनदेखि बन्द रहेका नीजि मेडिकल कलेज खुलाउने विषयमा अहिले सरकार र कलेज प्रशासनबीच वार्ता भैरहेको छ।
शुक्रबार, पुस ३०, २०७८
त्रिवि शिक्षण अस्पतालमा ६० भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना, सेवा प्रभावित
एकैपटक ६० भन्दा बढी चिकित्सक, नर्स लगायत स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको सेवा प्रभावित भएको अस्पतालका कार्यकारी निर्देशक डा दिनेश काफ्लेले जानकारी दिए।
बिहीबार, पुस २९, २०७८
प्रधानमन्त्रीको निर्देशनपछि रोकिने भयो वीर अस्पतालमा डा लोहनीको सरुवा
प्रधानमन्त्री शेरबहादुर देउवाको निर्देशनपछि कोभिड युनिफाइड अस्पतालमा (वीर अस्पताल) को प्रमुखमा सरुवा भएका गुणराज लोहनीको सरुवा रोकिने भएको छ।
बिहीबार, पुस २९, २०७८
कोरोना संक्रमितले भरिँदै काठमाडौंका अस्पतालहरु (कुन अस्पतालमा कति?)
देशभर कोरोना संक्रमितको संख्या बढिरहँदा कोरोनाको हटस्पट बन्ने सम्भावना रहेको काठमाडौं उपत्यकाको अस्पतालमा बिरामी बढ्दै गइरहेका छन्।
बिहीबार, पुस २९, २०७८
एक हप्तामै थपिए १० हजार बढी संक्रमित
गत पुस २२ गते नेपालमा ५४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको थियो। तर बुधबार एकैदिन उक्त संख्या बढेर ३ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
बुधबार, पुस २८, २०७८
उकालो लाग्दै कोरोना: के छ अस्पतालमा बेड तथा अक्सिजनको अवस्था? कुन प्रदेशमा कति?
पहिलो र दोस्रो लहरमा बेड तथा अक्सिजन अभावको अवस्था देखिएकाले स्वास्थ्य मन्त्रालयले सम्भावित तेस्रो लहरमा फेरि समस्या निम्तिन नदिन सबै अस्पतालसँग समन्वय गरिरहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा अधिकारीले बताए।
बुधबार, पुस २८, २०७८
वीर अस्पतालमा डा लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा
सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) वीर अस्पतालको प्रमुखमा डा गुणराज लोहनीलाई पठाएपछि कर्मचारीहरु विरोधमा उत्रिएका छन्। पटक पटक नेतृत्व परिवर्तन हुँदा समस्या समाधान नहुने भन्दै अस्पतालका कर्मचारीहरु विरोधमा उत्रिएका हुन्।
बुधबार, पुस २८, २०७८
सक्रिय संक्रमित ९ हजार नाघे, आईसीयू र भेन्टिलेटरमा कति?
गत मंगलबार ५ हजार ९४ जना संक्रिय संक्रमित रहेकोमा आज त्यो संख्या ९ हजार ५ सय २२ पुगेको छ। आज एकै दिन २ हजार ४ सय ४४ जना नयाँ संक्रमित भेटिएका छन्। जबकि गत मंगलबार जम्मा ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको थियो।
मंगलबार, पुस २७, २०७८
संक्रमण बढेसँगै विमानस्थलमा कडाइ, स्वागत र बिदाइमा नआउन आग्रह
कोरोना भाइरसको संक्रमण बढेसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कडाइ गर्न सुरु गरिएको छ।
मंगलबार, पुस २७, २०७८
काठमाडौं, भक्तपुर र ललितपुरमा आजबाट १२ देखि १८ वर्षका बालबालिकालाई फाइजर र मोडर्ना खोप लगाइने
सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका १२ देखि १७ वर्ष उमेरका बालबालिकालाई कोरोना भाइरसविरुद्धको खोप लगाउने भएको छ।
मंगलबार, पुस २७, २०७८
Previous
141
142
143
144
145
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search