मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३०, २०८२
Thu, Oct 16, 2025
बिहीबार, असोज ३०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्थानीय तहमा स्वास्थ्य: टीकापुरको जोड 'सबैका लागि खोप' कार्यक्रमदेखि आफ्नै कानुन बनाउनेसम्म
ऐन कार्यान्वयनका लागि केही नीति, नियम, निर्देशिका, कार्यविधिहरू निर्माण हुन भने बाँकी रहेको नगरपालिकाकी उपमेयर केशरी कुमारी रावल विष्टले जानकारी दिइन्।
मंगलबार, असार १५, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिए
नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ६३६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ७४८ जनामा गरिएको परीक्षणमा २ हजार ६३६ जनामा संक्रमण देखिएको हो।
मंगलबार, असार १५, २०७८
महाराजगन्ज नर्सिङ क्याम्पसको निमित्त क्याम्पस प्रमुखमा प्राध्यापक चन्द्रकला शर्मा
क्याम्पस प्रमुख प्राध्यापक सुलोचना श्रेष्ठ उमेर हदका कारण अवकाश भएपछि असार १४ गतेबाट लागू हुने गरी प्राध्यापक शर्मालाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको हो।
मंगलबार, असार १५, २०७८
काठमाडौं उपत्यकाको अस्पतालमा नन कोभिडका बिरामी उपचारका लागि जाने क्रम बढ्दै
कोरोनाको संक्रमण दर घट्न थालेपछि हाल अस्पतालहरुमा नन कोभिडका बिरामीहरुको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा हाल ओपिडीमा उपचार गर्न पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको हो।
मंगलबार, असार १५, २०७८
स्वास्थ्य सेवा विभागका महानिर्देशक सिंह भन्छन्– १ हप्तापछि खोप आपूर्ति सहज बन्छ
राष्ट्रिय मानव अधिकार आयोगले आयोजना गरेको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दिपेन्द्र रमण सिंहले खोप आपूर्तिको विषय अबको १ हप्तापछि सहज बन्दै जाने बताएका हुन्।
सोमबार, असार १४, २०७८
त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्दै
त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्ने तयारी गरेको छ। आगामी आइतबारदेखि पोष्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने अस्पतालले तयारी गरेको हो।
सोमबार, असार १४, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ८५३ जना संक्रमित निको भए, निको हुने दर ९२ दशमलब ६ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ८५३ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९२ दशमलब ६ प्रतिशत रहेको छ।
सोमबार, असार १४, २०७८
भोलिबाट उपत्यकामा जोरबिजोर प्रणालीमा सार्वजनिक सवारी चल्ने (निर्णयसहित)
काठमाडाैं उपत्यकामा जारी निषेधाज्ञा थप खुकुलो बनाउँदै एक साता लम्ब्याइएको छ। उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सोमबार भोलिबाट एक हप्ताका लागि निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो।
सोमबार, असार १४, २०७८
रेमडिसिभिर औषधिको स्वदेशमै उत्पादन सुरु,नेशनल हेल्थ केयरले पायो बजार अनुमति
नेशनल हेल्थ केयरद्धारा उत्पादित रेमडिसिभिरको ब्राण्ड नाम ‘रेमसिभिर’ रहेको छ। कम्पनीले प्रति भाइल औषधिको खुद्रा मूल्य ३५ सय तोकेको छ।
सोमबार, असार १४, २०७८
काठमाडौं उपत्यकामा ८ हजार ५०८ सक्रिय संक्रमित, हालसम्म २ हजार ७६९ संक्रमितको मृत्यु
तीमध्ये काठमाडौंमा २ लाख ३ हजार ४९७, भक्तपुरमा २२ हजार ८२ र ललितपुरमा ३७ हजार २२५ जना व्यक्ति संक्रमित भएका छन्।
सोमबार, असार १४, २०७८
यसकारण भइरहेको छ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आन्दोलन
असार १ गतेदेखि हरेक दिन बिहान ८ बजेदेखि ११ बजेसम्म प्रतिष्ठानको पदाधिकारीको कक्ष बाहिर धर्ना दिँदै आएका छन्। आइतबार पनि त्यही कार्यक्रम अन्तर्गत उनीहरु पदाधिकारी कार्यालय अगाडि धर्नामा बसेका हुन्।
आइतबार, असार १३, २०७८
उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने, सार्वजनिक यातायातमा 'वैज्ञानिक प्रणाली' लागू गरिने
काठमाडौं उपत्यकामा अझै १ हप्ता निषेधाज्ञा थपिने भएको छ। निषेधाज्ञा थप्ने विषयमा भने सोमबार बस्ने ३ जिल्लाका सीडीओहरुको बैठकले निर्णय गर्ने छ।
आइतबार, असार १३, २०७८
उपत्यकामा जोरबिजोर लगाएर सार्वजनिक यातायात खोल्नेबारे छलफल
काठमाडौं उपत्यकाका ३ जिल्लाका कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले स्वास्थ्य कार्यालयहरुको रायअनुसार सार्वजनिक यातायात सञ्चालनको विषयमा निर्णय गर्न सिफारिस गरेको छ।
आइतबार, असार १३, २०७८
थप १९२० जनामा कोरोना संक्रमण, ३४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार आरटी-पीसीआर र ३ हजार ८३६ जनामा एन्टिजेन परीक्षण गरिएको थियो।
आइतबार, असार १३, २०७८
कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारीमाथि कुटिपट, तीन जना पक्राउ
दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित कोभिड–१९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथि कुटपिट भएको छ।
आइतबार, असार १३, २०७८
देशभर यी ८५ स्थानमा अक्सिजन कन्सनट्रेटर बैंक स्थापना हुने (कार्यविधि सहित)
सरकारले अक्सिजन कन्सनट्रेटर बैंक स्थापना गर्ने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि जारी गरेको छ।
आइतबार, असार १३, २०७८
निषेधाज्ञा अझै एक हप्ता लम्बिने, काठमाडौं उपत्यकामा अहिलेकै प्रावधान जारी रहने
कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर जारी निषेधाज्ञा अझै थपिने भएको छ। काठमाडौं उपत्यकाका ३ जिल्लासहित देशका ७५ जिल्लामा जारी निषेधाज्ञा अझै (कम्तीमा पनि) १ हप्ता थपिने भएको हो।
शनिबार, असार १२, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार ९१४ जना संक्रमित निको भए,निको हुने दर ९१ दशमलब ९ प्रतिशत
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ९१४ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ९१ दशमलब ९ प्रतिशत रहेको छ।
शनिबार, असार १२, २०७८
नेपालमा कोरोना भाइरसको संक्रमणदर १७ प्रतिशतमा झर्यो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार गत २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ३५१ जनाको कोरोना परीक्षण गरिएको थियो। तीमध्ये दुई हजार ४७६ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ। उक्त संख्या कूल परीक्षणको १७.२५ प्रतिशत हो।
शनिबार, असार १२, २०७८
यूरोपबाट भित्रियो १२ वटा अक्सिजन प्लान्ट, यी ६ अस्पतालमा जडान हुने
सरकारी तथा निजी अस्पतालमा जडान गर्ने गरी राष्ट्रिय व्यवसायिक पहल (एनबीआई) र एसडीएस होल्डिङ्ससँगको सहकार्यमा एजलिड इन्टरनेसनल प्रालिले करिब १५ करोड रुपैयाँमा यूरोपियन प्रविधिका १२ वटा अक्सिजन प्लान्ट आयात गरेको हो।
शुक्रबार, असार ११, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४७६ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार ३५१ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४६ जनामा कोराना पुष्टि भएको हो।
शुक्रबार, असार ११, २०७८
कोभिड यूनिफाइड अस्पतालका प्रमुख डा गौतमविरुद्ध प्रधानमन्त्री कार्यालयदेखि अख्तियारसम्म उजुरी
कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर)का प्रमुख कार्यकारी अधिकारी डा जागेश्वर गौतमविरुद्ध प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि राष्ट्रिय सतर्कता केन्द्रसम्म उजुरी परेको छ।
शुक्रबार, असार ११, २०७८
स्वास्थ्य मन्त्रीको पदवहाली गर्दै श्रेष्ठले भने- स्वास्थ्यकर्मीलाई जोखिम भत्ता उपलब्ध गराउन पहल गर्छु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी पाएका शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले शुक्रबार मन्त्रालयमा पुगेर पदवहाली गरेका छन्।
शुक्रबार, असार ११, २०७८
एमाले भातृ संस्था युवा संघका उपाध्यक्ष महत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्त
असार १ गते मेलम्चीमा बाढी आएपछि मन्त्री तामाङ उक्त क्षेत्रमा व्यस्त थिए। उनी मेलम्चीमा नै रहेको समयमा असार ८ गते सर्वोच्च अदालतले तामाङ सहित २० जना जिम्मेवारीमुक्त भएका थिए।
शुक्रबार, असार ११, २०७८
अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले फेरि भन्यो- शुल्क सार्वजनिक गर्नू
मन्त्रालयले यसअघि नै अस्पतालहरुलाई शुल्क सार्वजनिक गर्न निर्देशन दिएको थियो। उक्त निर्देशन अनुसार स्वास्थ्य संस्थाहरुले अझै पनि सेवा शुल्क सम्बन्धि विवरण नराखेको र अपुरो विवरण राखेको भन्दै मन्त्रालयले पुनः तोकता गरेको होर
बिहीबार, असार १०, २०७८
पछिल्लो २४ घण्टामा २ हजार ४७४ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २३२ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ७४७ जनामा कोराना पुष्टि भएको हो।
बिहीबार, असार १०, २०७८
स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी असार १७ गतेदेखि आन्तरिक हवाई उडान शुरु हुने
असार ७ गेतको मन्त्रिपरिषद् बैठकले ५० प्रतिशत क्षमतामा आन्तरिक उडान खुला गर्ने निर्णय गरेको थियो। कोरोना संक्रमण बढेसँगै जारी गरिएको निषेधाज्ञापछि बन्द आन्तरिक उडान करिब २ महिना पछि खुला हुन लागेको हो।
बिहीबार, असार १०, २०७८
एक चिकित्सक/एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि: डाक्टरले मात्र भत्ता पाउने
मन्त्रालयका अनुसार उक्त कार्यविधि अनुसार असारबाट ती अस्पतालमा खटिएका डाक्टरहरुले मात्र भत्ता पाउने छन्। कार्यक्रम र कार्यविधिको नाममा डाक्टर र स्वास्थ्यकर्मीहरुको नाम उल्लेख भए पनि भत्ता भने डाक्टरले मात्र पाउने बताइएको छ।
बुधबार, असार ९, २०७८
आज देशभर २ हजार ४२१ जनामा कोरोना संक्रमण
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ४१४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा २ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको छ।
बुधबार, असार ९, २०७८
१९ दिनमा जिम्मेवारीमुक्त भएका स्वास्थ्यमन्त्री तामाङले सार्वजनिक गरे ४ बुँदे उपलब्धि
१९ दिन स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका तामाङले आफूले मन्त्रीको रुपमा गरेको काम र त्यसको ४ बुँदे उपलब्धि सार्वजनिक गरेका हुन्।
बुधबार, असार ९, २०७८
Previous
142
143
144
145
146
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search