मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३०, २०८२
Thu, Oct 16, 2025
बिहीबार, असोज ३०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
महामारीमा बाढी–पहिरोको विपत्तिः कोरोनासँगै पानी तथा किटजन्य रोगको जोखिम
फोहोर पानीले झाडापखला, आँऊ, हैजा, टाइफाइड, जण्डिस लगायत भाइरस तथा ब्याक्टेरियाका कारण लाग्ने रोगहरुको जोखिम हुने गर्छ। यस्तै लामखुट्ट, भुसुना तथा अन्य किराका कारण हुने किटजन्य रोगहरु हुने सम्भावना पनि उत्तिकै रहन्छ।
बिहीबार, असार ३, २०७८
पछिल्लो २४ घण्टामा २६०७ जनालाई कोरोना पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ४८४ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा २ हजार ६०४ जनामा कोराना पुष्टि भएको हो।
बिहीबार, असार ३, २०७८
बिपी प्रतिष्ठानमा आज पनि अनियमितताविरुद्ध विरोध र्याली
अनियमितताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोख्रेललाई प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र गिरीले स्पष्टीकरण सोधेपछि मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्।
बिहीबार, असार ३, २०७८
काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आगामी सातादेखि खुकुलो हुने
बुधबार राति सम्पन्न कोभिड १९ व्यवस्थापन निर्देशक समिति (सीसीएमसी) को बैठकले अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’तर्फ जाने निर्णय गरेको छ।
बिहीबार, असार ३, २०७८
१४ दिनमा यी १२ जिल्लामा बढे कोरोना संक्रमित
दोस्रो चरणको कोरोना भाइरस संक्रमण पछिल्लो केही दिनयता घटिरहेको छ। तर देशका केही जिल्लामा भने पछिल्लो १४ दिनमा तुलनात्मक रुपमा कोरोना संक्रमितको संख्या बढिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, असार २, २०७८
बिपी प्रतिष्ठानका चिकित्सक तथा विद्यार्थीद्वारा छाता ओढेर विरोध र्याली
अनियमिताका विषयमा सामाजिक संजालमा कुरा उठाएपछि फ्याकल्टी वेल्फेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोख्रेललाई उपकुलपतिले स्पष्टीकरण सोधेपछि मंगलबारदेखि चिकित्सक तथा विद्यार्थीहरु आन्दोलनमा छन्।
बुधबार, असार २, २०७८
पछिल्लो २४ घण्टामा १३ हजार २२ जनाको परीक्षणमा २८२८ जनामा कोरोना संक्रमण, ५२ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा पिसिआर र एन्टीजेन गरी १३ हजार २२ जनामा गरिएको परीक्षणमा उनीहरुमा पोजिटिभ देखिएको हो।
बुधबार, असार २, २०७८
उपचारका लागि दिल्ली उडेका पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई भएको के हो?
पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई उपचारका लागि बुधबार भारतको राजधानी नयाँ दिल्ली लगिएको छ।
बुधबार, असार २, २०७८
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई थप उपचारका लागि दिल्ली लगिँदै
स्वास्थ्यमा सुधार नभएको र कतिपय रिपोर्ट दिल्लीबाट आउन ढिला हुने भएका कारण नेता खनाललाई थप उपचारका लागि भारत लैजान लागिएको नेकपा एमालेका केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए।
बुधबार, असार २, २०७८
प्रदेश १ बजेटः कोभिड रोकथाम, उपचार तथा नियन्त्रणका लागि ४४ करोड
आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रदेश सभामा प्रस्तुत गर्दै प्रदेश १ सरकारले बजेटमा संघीय सरकारसँगको समन्वय र सहकार्यमा प्रदेशका सबै नागरिकलाई कोभिड खोप उपलब्ध गराउने विषय समावेश गरेको छ।
मंगलबार, असार १, २०७८
पछिल्लो २४ घण्टामा २७४५ जना संक्रमित, ४१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ७ हजार ४४९ जनाको पिसिआर र ५ हजार ८४१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत १ हजार ६८१ जना र एन्टीजेटमार्फत १ हजार ६४ जना संक्रमित पुष्टि भएका छन्।
मंगलबार, असार १, २०७८
डा कनकबहादुर रावतको सिभियर कोभिड निमोनियाका कारण मृत्यु
नेपाल चिकित्सक संघका महासचिव डा बद्री रिजालले उहाँ आज बिहान शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए। उनको सिभियर कोभिड निमोनियाका कारण मृत्यु भएको महासचिव रिजालले जानकारी दिए।
मंगलबार, असार १, २०७८
आज प्रदेशको बजेट सार्वजनिक हुँदै, प्राथमिकतामा स्वास्थ्य क्षेत्र
सबै प्रदेशको नीति तथा कार्यक्रममा कोरोना (कोभिड–१९) महामारी नियन्त्रण, संक्रमितको उपचारलगायत स्वास्थ्य पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ। देशका अधिकांश क्षेत्र महामारीको चपेटामा परेकाले बजेटको प्राथमिकता सोहीअनुसार हुनेछ।
मंगलबार, असार १, २०७८
बिपी प्रतिष्ठानको अनियमिताविरुद्ध संयुक्त सघर्ष समितिले विरोध कार्यक्रम गर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकूलपतिले मेडिकल एवं डेन्टल फ्याकल्टी वेलफेयर सोसाइटीका अध्यक्ष डा विष्णु पोखरेललाई स्पष्टीकरण सोधिएको विषयमा आपत्ति जनाउँदै विरोध कार्यक्रम सार्वजनिक गरेको छ।
मंगलबार, असार १, २०७८
स्वास्थ्य मन्त्रालयलाई ५० वटा भेन्टिलेटर सहयोग
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई अमेरिका नेपाल मेडिकल फाउन्डेशन, गार्जियन हेल्थ सिस्टम र राष्ट्रिय आविष्कार केन्द्रले ५० वटा भेन्टिलेटर हस्तान्तण गरेको छ।
सोमबार, जेठ ३१, २०७८
पछिल्लो २४ घण्टामा २९१८ जना संक्रमित, ५३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५ हजार ३८१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत २ हजार ४९ जना र एन्टीजेटमार्फत ८६९ जना संक्रमित पुष्टि भएका छन्।
सोमबार, जेठ ३१, २०७८
एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधिः भरतपुर अस्पतालका चिकित्सकको असन्तुष्टि, असारदेखि लागू हुन असम्भव
सरकारले असार १ गतेदेखि लागू गर्ने भनेको एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्यसंस्था कार्यक्रमको कार्यविधिप्रति भरतपुर अस्पतालका चिकित्सकहरुले पनि असन्तुष्टि जनाएका छन्।
सोमबार, जेठ ३१, २०७८
बिपी प्रतिष्ठानमा उपकुलपति गिरीको मनपरी, अनियमितताका विषयमा बोल्ने डाक्टरलाई सोधियो स्पष्टीकरण
प्रतिष्ठान सुधारका काममा चासो नदिएका डा गिरीले पछिल्लो समय प्रतिष्ठानमा भइरहेका अनियमितता तथा सुधारका विषयमा बोल्ने चिकित्समाथि कारवाही प्रक्रिया अगाडि बढाएका छन्।
सोमबार, जेठ ३१, २०७८
काठमाडौं महानगरका यी ४ केन्द्रमा आज र भोली भेरोसेल खोप लगाइँदै
काठमाडौं महानगरपालिकामा आज र भोली कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम सुरु हुँदैछ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम आजबाट पुन सुरु हुन लागेकाे हाे।
सोमबार, जेठ ३१, २०७८
काठमाडौंमा खुकुलो निषेधाज्ञा– के गर्न पाइन्छ, के पाइँदैन? (सूचीसहित)
उपत्यकाका ३ जिल्ला काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको आइतबार बसेको बैठकले असार ७ गते सम्मका लागि निषेधाज्ञा थप्ने निर्णय गरेको हो।
आइतबार, जेठ ३०, २०७८
पछिल्लो २४ घण्टामा १२४०६ जनाको परीक्षणमा २४०७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा २ हजार ४०७ जना कोरोना संक्रमित थपिएका छन्। २४ घण्टामा भएको पिसिआर र एन्टीजेन गरी १२ हजार ४०६ जनामा उक्त संख्यामा पोजिटिभ देखिएको हो।
आइतबार, जेठ ३०, २०७८
काठमाडौं महानगरमा फेरि सुरु हुँदै कोभिड खोप कार्यक्रम, सोमबार र मंगलबार यी ४ केन्द्रमा लगाइँदै
काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको खोप लगाउने कार्यक्रम फेरि सुरु हुने भएको छ। खोप अभावका कारण स्थगित भएको कार्यक्रम भोलीबाट पुन सुरु हुने भएको हो।
आइतबार, जेठ ३०, २०७८
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबिबिएस शुरु हुने पक्का, २५ सिट दिने प्रस्ताव
चिकित्सा शिक्षा आयोगले जुम्लामा एमबिबिएस लगायतका कार्यक्रम शुरु गर्ने निर्णय गरेसँगै अब कर्णालीमा एमबिबिएस कार्यक्रम शुरु हुने पक्का भएको हो।
आइतबार, जेठ ३०, २०७८
कर्णाली प्रदेशको नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्र प्राथमिकतामा
कोरोना संक्रमितको मनोबल बढाउन विज्ञ तथा स्वास्थ्यकर्मीबाट ध्यान, योग गराइनुका साथै प्रदेशका विभिन्न ठाउँमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि स्वयंसेवक र ‘एक स्थानीय तह, एक स्वास्थ्यकर्मी’ खटाइने घोषणा गरिएको छ।
आइतबार, जेठ ३०, २०७८
ट्रमा सेन्टरका १२ विभागीय प्रमुखसहित अधिकांश डाक्टरले भने- यथास्थितिमा एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि स्वीकार्य छैन
राष्ट्रिय ट्रमा सेन्टरका ९ वटा विभाग र ३ वटा युनिटसहित थप ३१ जना डाक्टरले यथास्थितिमा एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि स्वीकार्य नभएको बताएका छन्।
शनिबार, जेठ २९, २०७८
गत २४ घण्टामा ६ हजार २ सय ९५ जना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ५ लाख २७ हजार १ सय ११ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २९, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण, ६१ जनाको मृत्यु
देशभर गरिएको ८ हजार ५ सय ६ पीसीआर र ५ हजार ९ सय ८८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३ हजार ३ सय ८४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २९, २०७८
बिएन्डसीलाई कानुनी प्रक्रिया पुरा गरी सम्बन्धन दिने निर्णय
बैठकमा प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरीलाई सम्बन्धनका लागि बिएन्डसीले बुझाएका सबै कागजपत्रहरु एक साताभित्र आफूकहाँ बुझाउन पनि निर्देशन दिएका छन्।
शुक्रबार, जेठ २८, २०७८
'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि'मा किन विरोध?
चिकित्सक तथा स्वास्थ्यकर्मीले एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रममा विरोध नगरे पनि कार्यविधिमा भएको व्यवस्थामा आपत्ति जनाएको उनले बताए।
शुक्रबार, जेठ २८, २०७८
कसले किन्दै छ नेपाल मेडिकल कलेज? कर्मचारी युनियन भन्छ- खरिद-बिक्रीमा कर्मचारीको हक नखोसियोस्
मेडिकल कलेज खरिदका लागि हालसम्म नोबल र काठमाडौं मेडिकल कलेजका सञ्चालक सुनिल शर्मा, नेसनल मेडिकल कलेज वीरगञ्जका सञ्चालक बसुरुद्दिन अन्सारी र गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले चासो दिएका छन्।
शुक्रबार, जेठ २८, २०७८
Previous
144
145
146
147
148
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search