मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Mon, Sep 28, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
भोलि १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने
नेपालमा पहिलोपटक कोभिडविरुद्धको मोडर्ना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार भोलि शुक्रबार १ लाख ८८ हजार डोज मोडर्ना खोप नेपाल आउने पक्का भएको हो।
बिहीबार, मंसिर १६, २०७८
१६ नर्सिङ कलेजका विषयमा आयोग र सिटिइभिटीबीच विवाद, के भन्छन् पदाधिकारी?
आयोगको उपाध्यक्ष डा गिरीका अनुसार २०७५ सालमा ऐन बनेको हुनाले २०८० सालसम्ममा विश्व विद्यालय वा प्रतिष्ठानमा प्रमाणपत्र तह नर्सिङको फेज आउट हुनुपर्छ।
बुधबार, मंसिर १५, २०७८
ओमिक्रोन त्रास : अत्यावश्यक कामबाहेक विदेश भम्रणमा नजान स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य मन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै कोभिड१९ को ओमक्रोन भेरियन्ट संक्रमणको जोखिम बढ्दै गएकाले अत्यावश्यक काम बाहके विदेश भम्रण नगर्न सबैलाई अपिल गरेको हो।
बुधबार, मंसिर १५, २०७८
यी २० देशमा भेटियो कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन
कोरोना भाइरसको नयाँ भेरियन्ट विश्वका विभिन्न २० देशमा देखिएको रिपोर्ट बाहिर आएको छ। दक्षिण अफ्रिकामा सबैभन्दा पहिला रिपोर्ट भएको यो भेरियन्टका विषयमा अझै धेरै अनुसन्धान हुनै बाँकी छ।
बुधबार, मंसिर १५, २०७८
९ हजार ४१७ एचआईभी संक्रमित कहाँ छन्?, थाहा छैनः सरकार
डा साहले प्रस्तुत गरेको तथ्यांकका अनुसार सन् २०२० मा १ लाख ५० हजार बालबालिकाहरुमा नयाँ संक्रमण भएको अनुमान गरिएको छ। जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ।
मंगलबार, मंसिर १४, २०७८
ओमिक्रोन देखिएका देशबाट आउने यात्रुको व्यवस्थापन सम्बन्धी अध्यादेश जारी गर्ने निर्णय
आज मन्त्रीपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवम् सूचना तथा संचार प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कोभिड-१९को नयाँ ओमिक्रोन संक्रमण देखिएका देशबाट आउने यात्रुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश जारी गर्ने निर्णय भएको जानकारी गराएका हुन्।
मंगलबार, मंसिर १४, २०७८
कोभ्याक्समार्फत ७ लाख २५ हजार डोज कोभिसिल्ड खोप आइपुग्यो
कोभ्याक्स मार्फत प्राप्त हुने ६० लाख डोजमध्ये पहिलो चरणमा ७ लाख २५ हजार खोप हिजो काठमाडौं आइपुगेको हो।
मंगलबार, मंसिर १४, २०७८
नयाँ भेरियन्टको जोखिम बढिरहँदा सरुवा रोग विशेषज्ञ नै सरुवा रोग अस्पतालबाट हटाइए
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको त्रास फैलिरहेको समयमा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका प्रमुख रहेका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हटाएका छन्।
सोमबार, मंसिर १३, २०७८
मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी, यी हुन् सदस्यमा जित्नेहरु [मत परिणाम]
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्षमा डा शिवजी पौडेल विजयी भएका छन्। डा पौडेलले ५०७२ मत ल्याउँदै जित हासिल गरेका हुन्। उनले प्रतिस्पर्धी भन्दा दोब्बरभन्दा बढी मत ल्याएका छन्।
सोमबार, मंसिर १३, २०७८
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकमा डा मनिषा रावल
प्रमुख कन्सल्टेन्टको रुपमा कार्यरत डा रावलले सोमबार शुक्रराज अस्पतालको निर्देशकको रुपमा पद बहाली गरेकी हुन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले डा अनुप बास्तोलालाई सरुवा गर्दै डा रावललाई निर्देशकको जिम्मेवारी दिएका हुन्।
सोमबार, मंसिर १३, २०७८
काउन्सिल निर्वाचन अपडेट: ७००३ मत गणना हुँदा कसको कति मत?
पछिल्लो अपडेट अनुसार उपाध्यक्षका तीन प्रतिस्पर्धीमध्ये डा शिवजी पौडेलले ३८९४ मतका साथ अग्रता कायमै राखेका छन्।
सोमबार, मंसिर १३, २०७८
बिपी प्रतिष्ठानको ठगीः तीन वर्षमा ४७४७ दिन भन्दै विद्यार्थीसँग २३ लाख ९० हजार जरिवाना असुल्दै
शाह मात्र होइन प्रतिष्ठानले शिक्षण शुल्क समयमा तिर्न नसकेका धेरै विद्यार्थीसँग यसैगरी लाखौं रकम असुल्दै आइरहेको छ। सन् २०१२ ब्याचका राजेश कुमार रन्जनले पनि जरिवाना शुल्कका नाममा १६ लाख ९७ हजार रुपैयाँ तिर्न बाँकी
सोमबार, मंसिर १३, २०७८
काउन्सिल निर्वाचन अपडेट: उपाध्यक्षमा डा पौडेलकाे अग्रता कायमै, सदस्यमा कसको कति मत?
बिहान ९: ४० बजेसम्म ६०२० मत गणना हुँदा डा पौडेलले ३३४४ मत ल्याएका छन्। उनका प्रतिस्पर्धी डा प्रमोदकुमार यादवले १५९५ र अर्का प्रतिस्पर्धी डा रामपरिक्षण यादवले ५१७ मत ल्याएका छन्।
सोमबार, मंसिर १३, २०७८
नयाँ भेरियन्ट: नेपालसहित दक्षिणपूर्वी एसियाका देशहरुलाई सर्तकता बढाउन डब्लूएचओको अनुरोध
अफ्रिकन देशहरुमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएसँगै डब्ल्यूएचओले दक्षिणपूर्वी देशहरुलाई सर्तकता अपनाउन अनुरोध गरेको हो।
आइतबार, मंसिर १२, २०७८
नयाँ भेरियन्टको जोखिममा नेपाल, तर स्वास्थ्यमन्त्री कोभिड उपचारमा सक्रिय डाक्टर अनुपलाई हटाउँदै
नेपालका स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने जोखिमको यो समयमा कोरोना संक्रमितको उपचारमा सक्रिय रहेका टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलालाई संक्रमितको उपचारबाट नै बञ्तित गराउन गरी सरुवा गर्ने निर्णय गरेका छन्।
आइतबार, मंसिर १२, २०७८
कोरोनाको नयाँ प्रजाति ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै
सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ।
आइतबार, मंसिर १२, २०७८
स्वास्थ्यका कर्मचारी सरुवाको फाइल तयार, कसको सरुवा कहाँ हुँदै?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका केही कर्मचारीको सरुवाको फाइल तयार गरेको छ। मन्त्रालयले महत्वपूर्ण महाशाखा र अस्पताल निर्देशक सरुवा गर्ने निर्णय गरेको हो।
शनिबार, मंसिर ११, २०७८
मेडिकल काउन्सिलको निर्वाचन: ९३१८ मत खस्यो, आजै मतगणना सुरु हुने
नेपाल मेडिकल काउन्सिलको निर्वाचन सम्पन्न भएको छ। प्रमुख निर्वाचन अधिकृत डा गणेश राईका अनुसार देशभरबाट कुल ९ हजार ३ सय १८ मत खसेको छ।
शनिबार, मंसिर ११, २०७८
टेकु अस्पताल सुधारमा खटिएका निर्देशक डा अनुपलाई हटाउन खोज्दै स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सुधारमा लागेका अस्पताल निर्देशक डा अनुप बास्तोलालाई हटाउने प्रक्रिया अगाडि बढाएका छन्।
शनिबार, मंसिर ११, २०७८
नेपाल मेडिकल काउन्सिलको निर्वाचनको अन्तिम दिन यसरी हुँदैछ मतदान (फोटोफिचर)
बिहान १० बजेदेखि शुरु भएको मतदान मतदान अपरान्ह ४ बजेसम्म चल्ने छ। मतदाननको अन्तिम दिन भएकाले पनि नेपाल प्रज्ञान प्रतिष्ठानमा बिहानैदेखि चित्किसकहरुको बाक्लो भीड थियो।
शनिबार, मंसिर ११, २०७८
मेडिकल काउन्सिल निर्वाचनको आज अन्तिम दिन, काठमाडौं र ललितपुरमा हुँदैछ मतदान
नेपाल मेडिकल काउन्सिलको निर्वाचन अन्तर्गत आज काठमाडौं र ललितपुरमा मतदान हुँदैछ। उपत्यकाबाहिर दुई र उपत्यकाभित्र दुई गरी चार दिनसम्म हुने मतदानको आज अन्तिम दिन हो।
शनिबार, मंसिर ११, २०७८
कारबाही सिफारिसमा परेका र आर्थिक अधिकार खोसिएका पदाधिकारी करोडौंको उपकरण खरिदको खेलमा सक्रिय
प्रतिष्ठानका उपकुलपति डा ज्ञानेन्द्र कार्की र अस्पताल निर्देशक डा गौरीशंकर शाहले करोडौंको उपकरण खरिद गर्ने प्रक्रिया अगाडि बढाएका छन्। उपकरण खरिदका नाममा कमिसन तथा अन्य आर्थिक लाभ लिन उनीहरुले सरकारको निर्देशन विपरित खरिद प्रक्रिया अगाडि बढाउन लागेका हुन्।
शुक्रबार, मंसिर १०, २०७८
चालीस वर्षपछि जडीबुटी कम्पनी नाफामा, सर्वसाधारणलाई शेयर बाँडिने
मानव संशाधन विनियमावली निर्माण गरी आवश्यक योग्य जनशक्ति आपूर्ति गर्न लागिएको छ। आवश्यक योग्य जनशक्ति पाएर विस्तार एवं विकास भएपछि कम्पनीले वार्षिक रु एक अर्ब बराबर कारोबार गर्ने लक्ष्य राखेको छ।
शुक्रबार, मंसिर १०, २०७८
वर्षमान पुनलाई बैंककबाट थप उपचारका लागि चीनको सेन्जेन लगियो
नेकपा माओवादी केन्द्रका स्थायी समिति सदस्य वर्षमान पुनलाई थप उपचारका लागि बैंककबाट चीन लगिएको छ। पुनको उपचारका लागि चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेन्जेन लगिएको उनको सचिवालयले जनाएको छ।
शुक्रबार, मंसिर १०, २०७८
कोभिड खोप कार्यक्रमलाई तीब्र पार्न ७७ वटै जिल्ला प्रशासनलाई स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्यमन्त्री विरोध खतिवडाले बिहीबार जुम मार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिड विरुद्धको खोपको उपलब्धता पर्याप्त रहेको र आउने क्रम पनि रहेकाले खोप कार्यक्रमको सहजीकरणसँगै तीब्र रुपमा कार्यक्रम सञ्चालनमा सहयोग गर्न आग्रह गरेका हुन्।
बिहीबार, मंसिर ९, २०७८
सिटिइभिटीकै कारण नर्सिङ शिक्षामा समस्या: कर्णाली र सुदूरपश्चिममा शून्य, बागमतीमा २१ कलेज!
शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, चिकित्सा शिक्षा आयोग र नेपाल नर्सिङ काउन्सिलका कर्मचारीका अनुसार सिटिइभिटीकै कमजोरीका कारण दुई वटा प्रदेशमा पिसिएल नर्सिङ कार्यक्रम सञ्चलन नहुने अवस्था आएको हो।
बिहीबार, मंसिर ९, २०७८
चिकित्सक संघका चार पूर्व अध्यक्ष कांग्रेस महाधिवेश प्रतिनिधि निर्वाचित
जिल्लामा भएको निर्वाचनमा संघका पूर्व अध्यक्षहरु डा चोपलाल भुसाल, डा केदार नरसिंह केसी, डा अञ्जनीकुरमा झा र डा मुक्तिराम श्रेष्ठ निर्वाचित भएका हुन्।
बिहीबार, मंसिर ९, २०७८
यी हुन् पिसिएल नर्सिङमा अध्यापन अनुमति नपाएका ६७ कलेज
चिकित्सा शिक्षा ऐन २०७५ को मापदण्ड अनुसार आफ्नै एक सय शय्याको अस्पताल नभएका तथा मापदण्ड नपुगेका र आफ्नै अस्पताल भएर पनि स्नातक तहका कार्यक्रम चलाएका कारण मापदण्ड अनुसार शय्या नपुग्दा ६७ वटा कलेजले विद्यार्थी भर्नाका लागि सिट पाउन सकेनन्।
बुधबार, मंसिर ८, २०७८
एमाले महाधिवेशनमा स्वास्थ्य तयारी: प्रत्येक र्यालीमा एम्बुलेन्सदेखि नि:शुल्क उपचारसम्म
बन्दसत्रमा बिरामी भएका प्रतिनिधिहरुलाई चितवनका मेडिकल कलेजमा निःशुल्क उपचार गर्नेगरी सहमति गरिएको समितिका सदस्य डा. कृष्णप्रसाद अधिकारीले बताए।
बुधबार, मंसिर ८, २०७८
यी हुन् पिसिएल नर्सिङ अध्यापनका लागि अनुमति पाएका ४५ कलेज, कुन कलेजलाई कति सिट?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभिटी)ले प्रमाणपत्र तह नर्सिङका लागि ४५ वटा कलेजलाई अनुमति दिएको छ। सिटिइभिटीले कलेजहरुलाई विद्यार्थी भर्नाका लागि सिट समेत तोकेको छ।
बुधबार, मंसिर ८, २०७८
Previous
146
147
148
149
150
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search