मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Mon, Sep 28, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
हैजाविरुद्धको साढे २ लाख डोज खोप नेपाल भित्रियो
सरकारले हैजा विरुद्धको साढे दुई लाख खोप नेपाल ल्याएको छ। कपिलवस्तुको महामारी प्रभावित क्षेत्रका स्थानीयका लागि २ लाख ५२ हजार ३६३ डोज खोप नेपाल भित्र्याइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, कात्तिक २८, २०७८
गत २४ घण्टामा ३०६ जनामा काेराेना संक्रमण पुष्टि
देशभर गरिएको ८ हजार ८ पीसीआर र १ हजार ५९८ जनाको एन्टीजेन परीक्षणका क्रममा ३०६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, कात्तिक २८, २०७८
आजदेखि फाइजर खोप लगाइँदैः कसले लगाउने, कसले नलगाउने?
सरकारले आजदेखि १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई कोभिड १९ विरुद्धको फाइजर खोप लगाउँदैछ। १२ वर्ष माथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप लगाउन लागेको हो।
आइतबार, कात्तिक २८, २०७८
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेको जिल्लामा ललितपुर मात्र, हुम्ला र डोल्पामा शून्य
ललितपुरमा हाल ५१२ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ४६४ र भक्तपुरमा ४७३ जना मात्र सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांक छ।
शनिबार, कात्तिक २७, २०७८
पछिल्लो २४ घण्टामा २९५ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ५ हजार २२५ पीसीआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षणका क्रममा २९५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
कर्णाली प्रदेश अस्पतालमा दुई महिलाको ‘हिप जोर्नी’ को सफल प्रत्यारोपण
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा दुई महिलाको ‘हिप जोर्नी’ को सफल प्रत्यारोपण गरिएको छ। बाथ रोगले हड्डी खिइएका दुवै महिलाको दाहिने खुट्टाको हिप जोर्नीको सफल प्रत्यारोपण गरिएको अस्पतालले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
फाइजर खोपको भण्डार र ढुवानी कसरी हुँदैछ?
नेपालमा हालसम्म कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जोन्सन खोप प्रयोग भइरहेका छन्। तर कोभिड-१९ विरुद्धको अन्य खोपभन्दा फाइजर बायोएनटेक खोप फरक रहेको सरकारले जनाएको छ।
शनिबार, कात्तिक २७, २०७८
आइतबारदेखि १२ वर्ष माथिका दीर्घरोगीलाई फाइजर खोप लगाइँदै, के छ सरकारको तयारी?
परिवार कल्याण महाशाखाले शुक्रबार पत्रकार अन्तर्क्रिया गरी १२ वर्ष माथिका आठ प्रकारका दीर्घरोग भएका बिरामीहरुलाई खोप लगाउनका लागि सबै तयारी पुरा भइसकेको जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीमाथि छानबिन गरी प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा के छ?
बिपी कोइराला स्वास्थ्य विज्ञानमा देखिएको समस्याबारे छानबिन गर्न गठित समितिले प्रतिष्ठानका कुलपति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा मुख्य ५ बुँदे सुझाव रहेको पाइएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
कपिलवस्तुमा हैजाविरुद्ध खोप लगाइँदै, आइतबार साढे २ लाख खोप नेपाल आउने
कपिलवस्तुको पाँच वटा नगरपालिकामा त्यहाँका स्थानीयलाई कोलेरा खोप लगाउन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
पछिल्लो २४ घण्टामा ३९७ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
देशभर गरिएको ९ हजार १३४ पीसीआर र १ हजार ९३२ जनाको एन्टीजेन परीक्षणका क्रममा ३९७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक २६, २०७८
बिपी प्रतिष्ठानका पदाधिकारीलाई कारबाही सिफारिस, छिट्टै सिनेट बैठक बस्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विषयमा छानबिन गर्न गठित समितिले कुलपति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ। प्रतिवेदनमा पदाधिकारीलाई कारबाही सिफारिस गरेको छ।
शुक्रबार, कात्तिक २६, २०७८
बल्ल खुल्ने भयो पिसिएल नर्सिङको भर्ना, १०० शय्या भएका कलेजले मात्र पढाउन पाउने
सिटीइभिटीका सूचना अधिकारी अनिलमुनी बज्राचार्यले १०० शय्या भएका नर्सिङ क्याम्पसका लागि पिसिएल नर्सिङ अध्यननका लागि भर्ना खुलाउने तयारी गरेको जानकारी दिए।
बिहीबार, कात्तिक २५, २०७८
पदाधिकारीलाई कामकाज गर्न रोक लगाएको विरोधमा कर्णाली प्रतिष्ठानका १६८ कर्मचारीले सिडिओलाई बुझाए ध्यानाकर्षण पत्र
प्रतिष्ठानमा रहेका उपकुलपति डा मंगल रावल र रजिष्ट्रार नृपेन्द्र महतलाई दैनिक कामकाज गर्न रोक लगाउनेगरी भएको निर्णय फिर्ता हुनुपर्ने माग गर्दै प्रतिष्ठानका कर्मचारीले पत्र बुझाएका हुन्।
बिहीबार, कात्तिक २५, २०७८
पछिल्लो २४ घण्टामा ३१७ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु
देशभर गरिएको ९ हजार ६०९ पीसीआर र ३ हजार ४४ जनाको एन्टीजेन परीक्षणका क्रममा ३१७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक २५, २०७८
नेपालमा थप ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप आयो
नेपालमा थप ४ लाख ९२ हजार डोज कोभिडविरुद्धको खोप आएको छ। कोभ्याक्स सुविधा अन्तरगत र स्वीजरल्यान्ड सरकारले ४ लाख ९२ हजार डोज एस्ट्राजेनेका खोप नेपाललाई उपलब्ध गराएका हुन्।
बिहीबार, कात्तिक २५, २०७८
के काठमाडौंमा डेंगु फैलिएको हो?
काठमाडौंका विभिन्न ठाउँमा डेंगु देखिन थालेपछि स्वास्थ्य कार्यालय काठमाडौंले तथ्यांक संकलन गर्ने काम सुरु गरेको छ। डेंगु फैलिएको हो वा डेंगुको अवस्था विगतका वर्षमा झैं हो भन्ने हेर्न पनि स्वास्थ्य कार्यालयले काठमाडौंको तथ्यांकलाई सुक्ष्म ढंगले हेर्न थालेको छ।
बिहीबार, कात्तिक २५, २०७८
पछिल्लो २४ घण्टामा ४४० जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ५ हजार ४०७ जनाको पिअिसार परीक्षण गर्दा ३८७ र एक हजार ४०७ जनाको एन्टीजेन परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, कात्तिक २४, २०७८
कामकाजमा रोक लगाएपछि के भन्छन् उपकुलपति डा मंगल रावल?
यो मन्त्रीले चाहेको भन्दा पनि उहाँ आसपासका मानिस, बिचौलियाहरुको चलखेलले हो जस्तो लागेको छ। मेरो नियुक्तिमा देखिएको विवादको विषयमा त न्यायालयले निर्णय गर्ने कुरा हो। स्वास्थ्य मन्त्रालयले यस विषयमा छानबीन गर्न समिति बनाउने भनेको छ।
बुधबार, कात्तिक २४, २०७८
आइतबारदेखि यी २४ अस्पतालबाट फाइजरको खोप लगाइँदै, यी व्यक्तिले पाउँछन्
अमेरिकाबाट कोभ्याक्स सुविधामार्फत आएको एक लाख डोज फाइजर खोप कात्तिक २८ गते आइतबारदेखि १२ वर्ष उमेरभन्दा माथिका दीर्घ रोगीलाई लगाइने भएको छ। खोप अभियान मंसिर ४ गतेसम्म चल्ने छ।
बुधबार, कात्तिक २४, २०७८
१२औं तह बढुवा प्रक्रिया केही दिन पर धकेलियो (यी हुन् २१ प्रतिस्पर्धी)
स्वास्थ्य सेवा तर्फको प्रमुख विशेषज्ञ (१२औं तह)को रिक्त पदमा हुने भनिएको बढुवाको प्रक्रिया केही दिन पर धकेलिएको छ। बढुवा समितिका एक जना सदस्य बिदामा बसेका कारण प्रक्रिया लम्बिने भएको हो।
मंगलबार, कात्तिक २३, २०७८
६० लाख डोज फाइजरको खोप खरिदका लागि स्वीकृति दिने मन्त्रिपरिषदको निर्णय
मन्त्रिपरिषदको सोमबार बसेको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६० लाख ९ सय डोज फाइजर खोप खरिदका लागि गरेको
मंगलबार, कात्तिक २३, २०७८
शिक्षक अस्पतालका लागि जग्गा खोज्न समिति गठन
मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार समितिलाई दुई महिनाभित्र काठमाडौं वा चितवनलगायत सहरको उपयुक्त ठाउँमा जग्गा खोज्न कार्यावधि तोकिएको छ।
मंगलबार, कात्तिक २३, २०७८
औषधि व्यवस्था विभागको पुनःसंरचना गरिने: स्वास्थ्यमन्त्री खतिवडा
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले औषधि व्यवस्था विभागको साङ्गठनिक संरचनाको सुधार गर्ने बताए। विभागले आयोजना गरेको नेपालमा औषधि नियमनसम्बन्धी नीतिगत छलफलसम्बन्धी कार्यक्रममाम उनले पुरानो साङ्गठनिक संरचनामा काम गरिरहेको विभागको पुनःसंरचना आवश्यक रहेको बताएका हुन्।
मंगलबार, कात्तिक २३, २०७८
२४ घण्टामा ३९० जनामा कोरोना संक्रमण पुष्टि
मन्त्रालयका अनुसार कूल ५ हजार २६ जनाको नमूना परीक्षण गर्दा ३९० जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ३७१ र एन्टिजेन विधिबाट १९ संक्रमित पहिचान भएका थिए।
सोमबार, कात्तिक २२, २०७८
वैज्ञानिकले खोजे त्यस्तो ब्रेन सेन्सर, जसले मानिसलाई अग्लो बनाउँछ
दिमागको एक भाग 'हाइपोथाइलेमस'सम्म भोजनबाट संकेत पुग्ने जानकारी पहिलेदेखि नै छ। यो संकेतले दिमागलाई शरीरका पोषणसम्बन्धी स्वास्थ्यका बारेमा बताउँछ र शरीरको विकास तीव्र गराउँछ।
सोमबार, कात्तिक २२, २०७८
थप १४३ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु
देशभरका प्रयोगशालाहरुमा गरिएको परीक्षणबाट ती संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
आइतबार, कात्तिक २१, २०७८
२ लाख ५२ हजार डोज हैजाविरुद्धको खोप नेपाल आउँदै
उनका अनुसार २ लाख ५२ हजार ३६३ डोज खोप आउने निश्चित भएको हो। उक्त खोप हैजाको प्रकोप देखिएका र सफा खानेपानी तथा सरसफाइको स्थिति कमजोर रहेका अति जोखिमयुक्त क्षेत्रहरु निर्धारण गरेर उपलब्ध गराइने छ।
शुक्रबार, कात्तिक १९, २०७८
नवलपुरमा आवासीय सेवासहितको क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा
पूर्वी नवलपरासीस्थित मध्यविन्दु अस्पताल परिसरमा केही समयअघि निर्माण सम्पन्न भएको १५ शय्याको क्षयरोग प्रेषण केन्द्र सञ्चालनमा आएको छ। गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले बुधबा केन्द्रको औपचारिक उद्घाटन गरेका हुन्।
शुक्रबार, कात्तिक १९, २०७८
मुटुका बिरामीको उपचारमा सहयोग गर्न डाक्टर दम्पतिले ५० लाखको कोष स्थापना गरे
नेपाल हृदयरोग निवारण प्रतिष्ठानमा डा गौरी-सुवर्ण मुटुरोगी उपचार सहयोग कोष स्थापना गरिएको हो। सहयोग रकम र कोषका विषयमा बुधबार प्रतिष्ठान र डाक्टर दम्पत्तिबीच सम्झौता भएको छ।
बिहीबार, कात्तिक १८, २०७८
Previous
148
149
150
151
152
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search