मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३१, २०८२
Fri, Oct 17, 2025
शुक्रबार, असोज ३१, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
आइसीयू, भेन्टिलेटर र अक्सिजन प्लान्ट बनाउन ३५ अस्पताललाई २ अर्ब ९३ करोड (कुन अस्पताललाई कति?)
उनका अनुसार ३६० आइसीयू, १८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ वटा अक्सिजन ट्यांकका लागि देशभरका ३५ अस्पतालमा २ अर्ब ९३ करोड ८० लाख रुपैयाँ बिनियोजन गरिएको छ।
आइतबार, जेठ ९, २०७८
पछिल्लो २४ घण्टामा ७९१४ जना कोरोना संक्रमित थपिए, १९३ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार ९६५ जनाको पिसिआर र ९३१ जनाको एन्टीजेन परीक्षणमा ७ हजार ९१४ जनामा संक्रमण भेटिएको हो।
आइतबार, जेठ ९, २०७८
कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई २० लाख डोज कोभिसिल्ड खोप दिने
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)को कोभ्याक्स कार्यक्रमअन्तर्गत बेलायतले नेपाललाई निःशुल्क खोप उपलब्ध गराउने भएको हो ।
आइतबार, जेठ ९, २०७८
होम आइसोलेसन: सावधानी न्यून, संक्रमण फैलँदै
स्वास्थ्यकर्मीहरू कोरोनाका लक्षण देखिएमा परीक्षणका लागि स्वाब दिने र रिपोर्ट नआएसम्म घरपरिवारभित्रै घुलमिल हुने गरेका कारणले पनि परिवारका अन्य सदस्यहरू पनि संक्रमित हुने समस्या बढेको बताउँछन्।
आइतबार, जेठ ९, २०७८
कोभिड बिरामीको उपचारमा सक्रिय डाक्टरलाई प्रहरीले जबरजस्ती अपराधीलाई झैं लिएर गए
म ड्युडी गरिरहेको डाक्टर थिएँ। मलाई स्थानीयकै अगाडि मेरो बेइजत गरेर अपराधी जसरी भ्यानमा हालेर ड्युटी गर्दागर्दै लगियो। मेरो माग गल्ती गर्ने प्रहरीले माफी माग्नुपर्छ भन्ने हो।
शनिबार, जेठ ८, २०७८
बिपी प्रतिष्ठानको अक्सिजन प्लान्टमा समस्या, उपलब्धताका आधारमा नयाँ बिरामी भर्ना गर्ने
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले अक्सिजन प्लान्टमा प्राविधिक समस्या आएको भन्दै नयाँ अक्सिजन सिलिण्डरको उपलब्धताका आधारमा नयाँ बिरामी भर्ना गर्ने जनाएको छ।
शनिबार, जेठ ८, २०७८
पछिल्लो २४ घण्टामा ८९८० जना कोरोना संक्रमित थपिए, १२९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ३५७जनाको पिसिआर र ७४८ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ९८० जनामा संक्रमण भेटिएको हो।
शनिबार, जेठ ८, २०७८
ऐन विपरित अहेवको भरमा चल्दैछ भरतपुर अस्पतालको फार्मेसी स्टोर
अस्पताल फार्मेसी सञ्चालन गर्दा अस्पताल फार्मेसी निर्देशिकाको पालना भए/नभएको, अस्पतालको धारणा र हालको सञ्चालन विधि सम्बन्धी सबै जानकारी गराउन परिषदले अस्पताललाई पत्राचार गर्दैछ।
शनिबार, जेठ ८, २०७८
कोरोना उपचारमा कर्णाली प्रदेशकै भरोसा बन्दै कर्णाली प्रतिष्ठान
प्रतिष्ठानमा छातिरोग विशेषज्ञको नेतृत्वमा १२ बेडको आइसीयू, २४ बेडको एचडीयू तथा ८४ बेडको वार्ड गरि १ सय २० बेड कोरोना उपचारका लागि व्यवस्थापन गरिएको छ।
शनिबार, जेठ ८, २०७८
जग्गा फेला नपरेपछि सुरु नै भएन तीन सय बेडको सरुवा रोग अस्पताल निर्माणको काम
संघका साथै सात वटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल बनाइने नीति पनि सरकारले लिएको छ। सोही अनुसार चालु आर्थिक वर्षको बजेटमा अस्पताल निर्माणका लागि एक अर्ब रकम बिनियोजन भएको छ।
शनिबार, जेठ ८, २०७८
अध्यादेशमार्फत् सरकारले खारेज गर्यो सिसिएमसी, प्रधानमन्त्रीको नेतृत्वमा निर्देशक समिति
सरकारले कोरोना महामारी राेकथाम तथा नियन्त्रणका लागि बनाएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) अब अस्तित्वमा नरहने भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार 'कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश, २०७८' जारी गरेसँगै सिसिएमसी खारेज हुन पुगेको हो।
शुक्रबार, जेठ ७, २०७८
पछिल्लो २४ घण्टामा ८६०७ जना कोरोना संक्रमित थपिए, १७७ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २३ हजार २२६ जनाको पिसिआर र ८७३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार ६०७ जनामा संक्रमण भेटिएको हो।
शुक्रबार, जेठ ७, २०७८
यस्तो छ कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश [पूर्णपाठ]
कोभिड संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारसम्बन्धी कार्यलाई एकीकृत र व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि अध्यादेश ल्याइएको हो।
शुक्रबार, जेठ ७, २०७८
नेपालमा औषधिको अभाव छैनः औषधि उत्पादक संघ (कुन औषधि कति मौज्दात?)
संघले शुक्रबार प्रेस विज्ञप्ति मार्फत मौज्दात रहेको औषधिहरुको विवरण सार्वजनिक गर्दै अभाव नरहेको स्पष्ट पारेको हो। संघले कोभिड १९ मा अत्याधिक प्रयोग हुने १३ वटा औषधिको सूची सहित मौज्दात विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, जेठ ७, २०७८
कोभिड रोकथाम र उपचारमा प्रयोग हुने वस्तु आयातमा भन्सारले सहजीकरण गर्ने गरी कार्यविधि जारी
अर्थमन्त्रालयले नयाँ कार्यविधि नै बनाएर भन्सार जाँचपासको लागि आवश्यक कागजपत्र नभए पनि पछि पेश गर्ने गरी छुटाउन पाइने नीतिगत व्यवस्था गरेको छ।
शुक्रबार, जेठ ७, २०७८
चीनले राख्यो कोभिड खोप खरिदका लागि ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’को प्रस्ताव
चीनले नेपालसँग कोभिडविरुद्धको खोप खरिद गर्ने भए ‘नन् डिस्क्लोजर एग्रिमेन्ट’ अर्थात गोप्य सम्झौताको प्रस्ताव रोखको छ। सरकारले चीनसँग एक करोड डोज खोप खरिदका लागि छलफल गरेको थियो। पहिलो चरणमा २० लाख डोज खोप किन्ने नेपालको तयारी छ।
शुक्रबार, जेठ ७, २०७८
५० प्रतिशत कोभिड जोखिम भत्ता उपलब्ध गराउन अस्पतालसँग विवरण माग [पत्रसहित]
मन्त्रालयले मन्त्रिपरिषदको वैशाख १९ गतेको निर्णय अनुसार कोभिड उपचारमा प्रत्यक्ष रुपमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुलाई ६ महिनासम्म सुरु तलब स्केलेको ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको हो।
शुक्रबार, जेठ ७, २०७८
कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ संकट व्यवस्थापन अध्यादेश जारी गरेकी छिन्। मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति भण्डारीले अध्यादेश जारी गरेकी हुन्।
बिहीबार, जेठ ६, २०७८
देशभर ६५४३ जना कोरोना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ६ हजार ५४३ जना व्यक्तिमा कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन्।
बिहीबार, जेठ ६, २०७८
पछिल्लो २४ घण्टामा ८३०५ जना कोरोना संक्रमित थपिए, १९० जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २२ हजार ८७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार ३०५ जनामा संक्रमण भेटिएको हो।
बिहीबार, जेठ ६, २०७८
प्रधानमन्त्री ओलीलाई कांग्रेसले बुझायो कोभिड रोकथाम र उपचार सम्बन्धी १५ बुँदे ध्यानाकर्षण पत्र
देशले तेस्रो चरणको संक्रमण ब्यहोर्न पर्ने चेतावनी विज्ञहरुले दिएका कारण यस्तो अवस्थामा आम नागरिकहरुलाई कोभिड-१९ महामारीबाट छुटकारा दिलाउन भ्याक्सिनको चाँडो भन्दा चाँडो व्यवस्था मिलाउन कांग्रेसको माग छ।
बिहीबार, जेठ ६, २०७८
रेमडिसिभिर औषधि अब नेपालमै उत्पादन हुने, नेसनल हेल्थ केयरले पायो अनुमति
हाल औषधि उत्पादनका लागि मात्र अनुमति दिइएको विभागका वरिष्ठ औषधि व्यवस्थापक सन्तोष केसीले बताए। उनले औषधिको बजार बिक्रिका लागि भने अनुमति पाइनसकेको जानकारी दिए।
बुधबार, जेठ ५, २०७८
पछिल्लो २४ घण्टामा ८१७३ जना कोरोना संक्रमित थपिए, २४६ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा ८ हजार १७३ जनामा संक्रमण भेटिएको हो। पिसिआर विधिबाट ८ हजार ६४ र एन्टीजेन विधिबाट १०९ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, जेठ ५, २०७८
तत्काल कोभिड खोप निर्यात नगर्ने सेरमको घोषणा, नेपालमा खोप कार्यक्रम थप अन्योलमा
कोभिशिल्ड खोप उत्पादन गर्दै आएको कम्पनीले एक विज्ञप्ति जारी गर्दै भारतको खोप अभियानलाई प्राथमिकतामा राखेकाले तत्काल निर्यात नगरिने बताएको हो।
बुधबार, जेठ ५, २०७८
नेपालमा सिटामोलसहित यी २२ प्रकारका औषधिको अभाव
बजारमा अहिले सिटामोल (प्यारासिटामोल)सहित २२ प्रकारका औषधिको अभाव रहेको औषधि व्यवसायी संघको झापा जिल्ला शाखाका अध्यक्ष गौतम गुप्ताले जानकारी दिएका छन्।
मंगलबार, जेठ ४, २०७८
कोरोना कहरका बीच बयालपाटा अस्पतालमा हाडजोर्नीका ६६ वटा सफल शल्यक्रिया
जिल्लाको बयालपाटा अस्पतालमा वैशाख महिनामा मात्रै ६६ वटा हार्डजोर्नीका सफल शल्यक्रिया भएका छन्। २६ जना महिला र ४० जना पुरुषका गरी ६६ वटा हार्डजोर्नीका शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएका अस्पतालले जनाएको छ।
मंगलबार, जेठ ४, २०७८
नेपालमा पनि देखियो भारतको जस्तै 'डबल' र 'ट्रिपल म्युटेन्ट' कोरोना भाइरस
नेपालमा थप दुई नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमण फेला परेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५ वटा नमूना परीक्षण गरिएकामध्ये ९७ प्रतिशतमा नयाँ प्रकारका दुई वटा भेरियन्ट फेला परेको हो।
मंगलबार, जेठ ४, २०७८
पछिल्लो २४ घण्टामा ८२०३ जना संक्रमित थपिए, १९६ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको २० हजार २८६ जनाको पिसिआर र ६९३ जनाको एन्टीजेन परीक्षणमा ८ हजार २०३ जनालाई संक्रमण पुष्टि भएको छ। पिसिआर विधिबाट ८ हजार १३६ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।
मंगलबार, जेठ ४, २०७८
एक सातामा थपिएका संक्रमितमध्ये यी २० जिल्लामा ८६.६ प्रतिशत
महाशाखाले गरेको तथ्यांक विश्लेषणअनुसार सबैभन्दा बढी संक्रमित काठमाडौं जिल्लामा देखिएको छ। काठमाडौं जिल्लामा जम्मा यो सातामा थपिएका सक्रिय संक्रमितमध्येको ३१ प्रतिशत रहेका छन्।
मंगलबार, जेठ ४, २०७८
चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउन ललितपुर महानगरपालिकाले ताेक्याे २९ वडामा खोप केन्द्र
महानगरले सूचना प्रकाशित गरी २९ वटै वडामा खोपकेन्द्र राखिएको जनाएको छ। पहिलो चरणको अभियानमा खोपकेन्द्र कमी भई भिड बढेको भन्दै विवाद भएकाले महानगरले हरेक वडामा केन्द्र सञ्चालन गरेको हो।
मंगलबार, जेठ ४, २०७८
Previous
149
150
151
152
153
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
टिचिङका चिकित्सकले अबदेखि औषधि लेख्दा ब्रान्ड होइन जेनेरिकमा र ठूला अक्षरमा लेख्नुपर्ने
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
६ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search