मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३०, २०८२
Fri, Oct 17, 2025
बिहीबार, असोज ३०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पछिल्लो २४ घण्टामा ६८९८ जना कोरोना संक्रमित निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ८९८ जना निको भएका हुन्।
मंगलबार, जेठ १८, २०७८
पछिल्लो २४ घण्टामा ६०८५ जना संक्रमित, ६८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र ३ हजार १८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएका हुन्।
मंगलबार, जेठ १८, २०७८
चीनले अनुदानमा दिएको ८ लाख डोज खोप नेपाल आइपुग्यो
खोप लिनका लागि जहाज सोमबार राति ११ बजे चीन गएको थियो। चीनले दिएको १० लाख डोज खोपमध्ये ८ लाख डोज मंगलबार ल्याइएको हो।
मंगलबार, जेठ १८, २०७८
वीर अस्पतालको सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु
मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको डा गौतमले बताए। मंगलबारदेखि सञ्चालनमा आएको नयाँ भवनमा ५० शय्या संचालनमा ल्याइएको डा गौतमले बताए।
मंगलबार, जेठ १८, २०७८
चीनबाट ५० हजार ४ सय डोज कोभिड खोप आइपुग्याे, आज ९ लाख डोज आउँदै
चिनियाँ सरकारले नेपालमा पछिल्लो पटक थप १० लाख खोप अनुदानमा उपलब्ध गराउने घोषणा गरेको एक सातामा खोप नेपाल आएको हो।
मंगलबार, जेठ १८, २०७८
कर्णाली प्रदेशमा ९५ प्रतिशत सङ्क्रमित निकाे भए
सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले सङ्क्रमित निको भएकाे स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए।
मंगलबार, जेठ १८, २०७८
स्वास्थ्यको बजेटः संरचना र उपकरण प्राथमिकतामा, स्वास्थ्यकर्मीलाई उपेक्षा
यो पटकको बजेट स्वास्थ्यकर्मीलाई प्राथमिकतामा राख्दै प्रोत्साहनका कार्यक्रमहरु आउने उनीहरुको ठुलो अपेक्षा थियो। तर आफूहरुको अपेक्षा उपेक्षामा बद्लिएको उनीहरुलाई भान भएको छ।
मंगलबार, जेठ १८, २०७८
जीपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रका ४ कर्मचारी निलम्बनमा
अस्पतालका निर्देशक डा राम कुमार श्रेष्ठका अनुसार जेठ १२ गते सेवाग्राही तथा सर्वसाधारणबाट अवैध रुपमा शुल्क लिएर कोरोना परीक्षणका लागि स्वाब पठाउने गरेको पाइएपछि ४ जना कर्मचारीलाई निलम्बन गरिएको हो।
सोमबार, जेठ १७, २०७८
कोरोना संक्रमणपछि ‘ब्ल्याक फंगस’ भएका बिरामीको वीर अस्पतालमा गरियो शल्यक्रिया
सर्लाहीका ३१ वर्षीय पुरुषमा कोरोना संक्रमणपछि ब्ल्याक फंगसको समस्या देखिएको थियो। उनको अस्पतालमा सोमबार शल्यक्रिया भएको हो।
सोमबार, जेठ १७, २०७८
पछिल्लो २४ घण्टामा ४७६२ जना संक्रमित, ११४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ५५ जनाको पिसिआर र २ हजार ४२५ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार १७८ जना र एन्टीजेटमार्फत ५८४ जना संक्रमित पुष्टि भएका हुन्।
सोमबार, जेठ १७, २०७८
बजेटप्रति औषधि उत्पादक, व्यवसायी र आयातकर्ता के भन्छन्?
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं।
सोमबार, जेठ १७, २०७८
कोरोना संक्रमितको संख्या कम देखाउन पीसीआर परीक्षण संख्या घटाइयो
कोरोना संक्रमितको संख्या एक्कासी घट्नुको पछाडि संक्रमणदर घटेका कारण नभई पीसीआर परीक्षण कम हुनु रहेको छ।
सोमबार, जेठ १७, २०७८
कोभिसिल्डको पहिलो डोज लगाएका साढे १३ लाख नागरिकले तत्काल दोस्रो डोज नपाउने
सरकारले कोरोना भाइरसविरुद्धको खोप (कोभिसिल्ड) तत्काल उपलब्ध गराउन नसकिने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको परिवार कल्याण महाशाखाका प्रमुख डा तारानाथ पोखरेलले कोभिसिल्ड खोप तत्काल उपलब्ध हुन नसक्ने बताए।
आइतबार, जेठ १६, २०७८
पछिल्लो २४ घण्टामा ६२०५ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ६ हजार २०५ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ७९ दशमलब २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, जेठ १६, २०७८
पछिल्लो २४ घण्टामा ४३६९ जना संक्रमित, १०९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ९८६ जनाको पिसिआर र १ हजार ७८४ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्पmन ३ हजार ७०२ जना र एन्टीजेटमाफर्त ६६७ जना संक्रमित पुष्टि भएका हुन्।
आइतबार, जेठ १६, २०७८
खोपका लागि सहयोग गर्न अनुरोध गर्दै राष्टपतिद्वारा अमेरिकी राष्ट्रपतिलाई पत्राचार
राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी समकक्षी राष्ट्रपति जोसेफ आर वाइडेनलाई पत्र लेखी कोरोना भाइरस विरुद्धको खोप नेपाललाई सहयोग गर्न अनुरोध गरेकी छिन्।
आइतबार, जेठ १६, २०७८
सिंहदरवार भित्रका कर्मचारीलाई आजदेखि कोभिसिल्ड र भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै
गत माघ १४ देखि फागुन २३ गतेसम्म कोरोना विरुद्दको खोप कोभिसिल्डको पहिलो मात्रा लगाएका र चैत्र २५ देखि वैशाख १५ सम्म भेरोसेलको पहिलो मात्रा लगाएका सरकारी कर्मचारीलाई आज र भोलि खोपको दोस्रो मात्रा दिइने भएको छ।
आइतबार, जेठ १६, २०७८
बजेटमा स्वास्थ्य : महत्वपूर्ण कार्यक्रम छुटाइयो, केहीलाई काम बिनै निरन्तरता
राष्ट्रिय रोग नियन्त्रण केन्द्र र फूड एन्ड ड्रग एडमिनिस्ट्रेसन एफडिए स्थापना लगायतका विषय भने समावेश गरिएको छैन। कोभिड भाइरसको संक्रमण सुरु भएयता निकै महत्वका साथ हेरिएको यो विषय बजेटमा किन समावेश भएन?
शनिबार, जेठ १५, २०७८
स्वास्थ्यमा ७ दशमलव ४५ प्रतिशत बजेट, हालसम्मकै धेरै (१३ वर्षको बजेट)
कोरोना भाइरसको महामारीपछि स्वास्थ्य क्षेत्रमा उल्लेख्य बजेट बढ्ने अपेक्षा थियो। विज्ञहरुले पनि विश्व स्वास्थ्य संगठनको सुझाव अनुसार नै कुल बजेटको १० प्रतिशत हाराहारीमा आउने अनुमान गरेका थिए।
शनिबार, जेठ १५, २०७८
गत २४ घण्टामा ६ हजार ८० जना कोरोना संक्रमित निको भए
यो सँगै देशभर निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १५, २०७८
कोभिड–१९ संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड बजेट
अर्थमन्त्री विष्णु पौडेलले प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट आर्थिक वर्ष २०७८/७९ को बजेट सार्वजनिक गर्दै आगामी आर्थिक वर्षका लागि कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजना गरेको जानकारी दिएका हुन्।
शनिबार, जेठ १५, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ८७ जनामा कोरोना संक्रमण, ११६ जनाको मृत्यु
देशभर गरिएको १४ हजार ६ जनाको पीसीआर र ७४६ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ हजार ४ सय ८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ १५, २०७८
स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्यका लागि उक्त बजेट छुट्याइएको जानकारी दिएका हुन्।
शनिबार, जेठ १५, २०७८
कोभिड खोपका लागि २६ अर्ब ७५ करोड बजेट
सरकारले खोप का लागि २६ अर्व बजेट छुट्याएको छ।
शनिबार, जेठ १५, २०७८
बजेट ल्याउन राष्ट्रपतिले जारी गरिन् तीन अध्यादेश, स्वास्थ्यतर्फ एक खर्ब आउने अनुमान
राष्ट्रपति भण्डारीले शनिबार मन्त्रिपरिषद्को सिफारिसबमोजिम आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन्। संसद् विघटन भएकाले सरकारले अध्यादेशमार्फत बजेट ल्याउन लागेको छ।
शनिबार, जेठ १५, २०७८
स्वास्थ्य क्षेत्रको सूचकमा सुधार: स्वास्थ्य सेवामा गई प्रसूति गराउने ७७ दशमलव७ प्रतिशत
कम्तीमा चार पटक गर्भ जाँच गराउने गर्भवतीको महिला ७७ दशमलब ८ प्रतिशत र पूर्ण रुपमा सबै खोप पाउने बालबालिका ७० दशमलब २ प्रतिशत रहेको पनि सर्वेक्षणले देखाएको छ।
शनिबार, जेठ १५, २०७८
आज बजेट भाषण: स्वास्थ्यमा एक खर्ब आउने अनुमान
कोभिड-१९ का कारण यसपटक खोप खरिद, स्वास्थ्य पूर्वाधार निर्माण लगायतका क्षेत्रमा बढी बजेट आउने अर्थ मन्त्रालय स्रोतको भनाई छ। स्रोतका अनुसार यसपटक स्वास्थ्य क्षेत्रमा करिब एक खर्ब बजेट आउने छ।
शनिबार, जेठ १५, २०७८
यस्ता छन् प्रधानमन्त्रीले पढेको सरकारको 'नीति-कार्यक्रम'मा स्वास्थ्यका विषय
प्रधानमन्त्रीको सम्बोधनमा कोभिडसँग जोडिएका स्वास्थ्यका विषयहरु परेका छन्। निरोगी नेपाल निर्माणका लागि सरल, सुलभ, गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच बढाउने गरी स्वास्थ्य पूर्वाधार र जनशक्ति विकास गरिने विषय पनि सम्बोधनका क्रममा प्रधानमन्त्रीले भनेका छन्।
शुक्रबार, जेठ १४, २०७८
कोरोना संक्रमितको उपचारका लागि प्रयोग हुने 'टोसिलिजुमाव इन्जेक्सन' नेपाल भित्रियो
यतिकेम डिस्ट्रिब्युटर्स प्रालिले शुक्रबार ४०० एमजी/२० एमल को पाँच सय भाइल नेपाल भित्र्याएको औषधि व्यवस्था विभागले जनाएको छ। विभागले शुक्रबार सूचना जारी गरी बिरामीका आफन्तले तोकिएको मापदण्ड पुरा गरे औषधि प्राप्त गर्न सकिने जनाएको छ।
शुक्रबार, जेठ १४, २०७८
आक्रमण गर्न आएपछि ट्वाइलेटको झ्यालबाट हाम फालेर ज्यान जोगायौं
त्यसको एक घण्टापछि बिरामीको मृत्यु भयो। अनि उहाँहरु ७, ८ जना आएर सिस्टरलाई हातपात गर्न लागे। एक जना सिस्टरको घाँटी समाते।
शुक्रबार, जेठ १४, २०७८
Previous
147
148
149
150
151
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
टिचिङका चिकित्सकले अबदेखि औषधि लेख्दा ब्रान्ड होइन जेनेरिकमा र ठूला अक्षरमा लेख्नुपर्ने
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search