मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३०, २०८२
Thu, Oct 16, 2025
बिहीबार, असोज ३०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
थप ३७५० जनामा कोरोना संक्रमण, ६७ जनाको मृत्यु
नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ७५० जनामा कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार १८२ जनामा गरिएको परीक्षणमा उक्त संख्यमा संक्रमित थपिएका हुन्।
शुक्रबार, जेठ २८, २०७८
काठमाडौं महानगरमा किन रोकियो कोरोना खोप अभियान?
काठमाडौं महानगरमा कोभिड-१९ विरुद्धको खोप अभियान स्थगित गरिएको छ। ६० देखि ६४ वर्ष उमेरका नागरिकलाई लगाइने भेरोसेल खोप सकिएपछि खोप अभियान स्थगित गरिएको हो।
शुक्रबार, जेठ २८, २०७८
यी १० अस्पतालमा लागू हुँदै ‘एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था’ कार्यक्रम
एकै पटक सबै अस्पतालमा कार्यक्रम सुरु गर्न समस्या हुने देखिएपछि मन्त्रालयले पहिलो चरणमा देशका विभिन्न स्थानमा रहेका १० वटा अस्पतालमा एक चिकित्सक/स्वास्थ्यकर्मी, एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाएको हो।
बिहीबार, जेठ २७, २०७८
अध्यादेशमार्फत् वीर अस्पताललाई दलको कब्जामा राख्ने प्रयास: कोइराला
‘सरकारले अध्यादेशमार्फत् चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को स्वामित्वमा रहेको वीर अस्पतालमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेर दलको कब्जामा राख्ने प्रयास गरेको छ,’ उनले लेखेका छन्।
बिहीबार, जेठ २७, २०७८
पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित, ५९ जनाको मृत्यु
हालसम्म पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।
बिहीबार, जेठ २७, २०७८
यी हुन् कोरोनाको नि:शुल्क उपचार हुने देशभरका ८३ अस्पताल
मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि:शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।
बिहीबार, जेठ २७, २०७८
स्वास्थ्यमन्त्री तामाङको सम्पति कति?
मन्त्री नियुक्त भएको केही दिनमै तामाङले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हु्न्। सोमबार (जेठ २४ गते) नै सार्वजनिक गरिए पनि मन्त्री तामाङको सम्पति विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उपलब्ध गराएको छ।
बुधबार, जेठ २६, २०७८
१६ नेपाली कम्पनीको उत्पादन र ४६ विदेशी कम्पनीबाट आयात हुने पारासिटामोलको अभाव किन?
नेपाल औषधि उत्पादक संघका अनुसार पहिले देशभर वर्षेनी पारासिटामोलको पाँच करोड ट्याब्लेट खपत हुन्थ्यो। तर हाल लकडाउन भएयताको ४० दिनको अवभिमा मात्र मात्र डेढ करोड बढी ट्याब्लेट खपत भइसकेको छ।
बुधबार, जेठ २६, २०७८
पछिल्लो २४ घण्टामा ४३४४ जना संक्रमित, ८१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, जेठ २६, २०७८
नेपटेक मेडिकल सप्लायर्सको लापरवाही- ठेक्का अवधि सकियो, अक्सिजन प्लान्ट आएन
कम्पनीले दुई महिनाअघि अक्सिजन प्लान्ट जडान गर्न रु ४० लाखमा ठेक्का सम्झौता गरेको थियो। अक्सिजन प्लान्ट स्थापनाका लागि आर्थिक वर्षको शुरुमै बजेट आए पनि बोलपत्र प्रक्रियामा जान ढिलाइ भएको हो।
बुधबार, जेठ २६, २०७८
कोरोनाको दोस्रो लहरपछि कहाँबाट कति स्वास्थ्य सामग्री सहयोग आयो? [सूचीसहित]
स्वास्थ्य सेवा विभागले जेठ ९ गतेदेखि हालसम्म उपलब्ध गराएको तथ्यांक अनुसार सबैभन्द बढी मास्क, ग्लोब्स, गाउन, अक्सिजन सिलिण्डर, कन्सनट्रेटर, भेन्टिलेटरहरु सहयोग गरिएको छ।
बुधबार, जेठ २६, २०७८
असारदेखि निषेधाज्ञा खुकुलो पारिने, यी क्षेत्रको प्रतिबन्ध भने कायमै रहने
देशभर कोरोना संक्रमणको गति क्रमश: न्यून हुँदै गइरहेको भन्दै संघीय सरकारले नै निषेधाज्ञा खुकुलो बनाउँदै लैजाने तयारी थालेको हो।
मंगलबार, जेठ २५, २०७८
पछिल्लो २४ घण्टामा ५१५३ जना संक्रमित, १०८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ६५ जनाको पिसिआर र ५ हजार ६११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ८७० जना र एन्टीजेटमार्फत १ हजार २८३ जना संक्रमित पुष्टि भएका हुन्।
मंगलबार, जेठ २५, २०७८
सिलिण्डरहरु भरेर राख्ने र अक्सिजन प्लान्ट सञ्चालनको व्यवस्था गर्नू: स्वास्थ्य मन्त्रालय
मंगलबार एक सूचना जारी गर्दै मन्त्रालयले संख्यात्मक रुपमा कोरोना संक्रमण केही कम भएको जस्तो लक्षण देखिएपनि महामारीको उच्च जोखिम कायम रहेको जनाएको छ।
मंगलबार, जेठ २५, २०७८
यस्तो छ सरकारले ल्याएको एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यविधि, सरकारी डाक्टरको विरोध
सरकारले एक चिकित्सक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रम सञ्चालनसम्बन्धी कार्यविधि ल्याएको छ। सरकारले कार्यविधि गत चैतमा नै कार्यविधि पास गरेको भएपनि सार्वजनिक गरिएको थिएन।
मंगलबार, जेठ २५, २०७८
जुम्ला कारागारका कैदीको कोरोनाका कारण मृत्यु
जुम्ला तिला गाउँपालिका-१ का ७६ बर्षिय पुरुषको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचारका क्रममा सोमबार मृत्यु भएको हो।
मंगलबार, जेठ २५, २०७८
आजदेखि कोभिड खोप लगाइँदै, क-कसले पाउने?
स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले काठमाडौं, ललितपुर र भक्तपुरमा ६० देखि ६४ वर्ष उमेर र उपत्यका बाहिरका जिल्लामा ६२ देखि ६४ वर्ष उमेरका लक्षित समुहलाई खोप दिइने बताए।
मंगलबार, जेठ २५, २०७८
उपचार शुल्क बढी लिने अस्पताललाई कारबाहीको दायरामा ल्याउँछौं: मन्त्री तामाङ
कोभिड बिरामीले सरकारी अस्पतालमा उपचार नपाउने र निजीमा चर्को उपचार खर्च तिर्नुपरेको गुनासो आइरहेकोबारे तामाङले अब मन्त्रालयले त्यसको प्रभावकारी अनुगमन गर्नेमा जोड दिए।
सोमबार, जेठ २४, २०७८
पछिल्लो २४ घण्टामा ४४७२ जना संक्रमित, ९२ जनाको मृत्यु
स्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार २ जनाको पिसिआर र ५ हजार ९०१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ३७० जना र एन्टीजेटमार्फत १ हजार १०२ जना संक्रमित पुष्टि भएका हुन्।
सोमबार, जेठ २४, २०७८
नेपालमा ह्याण्ड सेनिटाइजर उत्पादन गर्ने उद्योगको संख्या ४१ पुग्यो (नामसहित)
आधिकारिक रुपमा दर्ता भएका ह्याण्ड सेनिटाइजर मात्र बिक्री वितरण र प्रयोग गर्न विभागको आग्रह छ।
सोमबार, जेठ २४, २०७८
ताइवानको चु ची फाउन्डेसनले दियो चिकित्सक संघलाई स्वास्थ्य सामग्री सहयोग
स्वास्थ्य संस्थामा सहयोग गर्न चु ची फाउन्डेसनले संघलाई अक्सिजन प्लान्ट ५ थान, भेन्टिलेटर १० थान , बाइ प्याप मेसिन २००, हाइ फ्लो न्याजल क्यानोला २००, मोनिटर ४०, अक्सिजन कन्सन्ट्रेटर ५०५, सर्जिकल मास्क १६ हजार, पीपीई २ हजार, गाउन ३ हजार र ग्लोब्स् १ लाख ४० हजार थान सहयोग गरेको छ।
सोमबार, जेठ २४, २०७८
के नेपालमा भ्याक्सिन उत्पादन हुन्छ? के छ अवस्था?
खोप उत्पादनका लागि सरकारले नै पहल गर्नुपर्ने उनले बताए। खोप बनाउन कुनै व्यक्ति र उद्योगको मात्र नभई राज्यको पहल हुनुपर्नेमा उनी जोड दिन्छन्। सरकारले आयातलाई पनि निरुत्साहित गर्नुपर्ने उनको तर्क छ।
सोमबार, जेठ २४, २०७८
सरुवा रोग अस्पतालमा बालबालिकाका लागि ४ बेड आइसीयू र १२ बेडको आइसोलेसन छुट्याइयो
कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गर्दै अस्पतालमा बालबालिकाका लागि बेड छुट्याइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले जानकारी दिए।
सोमबार, जेठ २४, २०७८
वीर अस्पतालको सर्जिकल भवनमा अक्सिजन प्लान्ट र १८ वटा आइसीयू बेड थप गरिँदै
वीर अस्पतालमा कोरोना संक्रमितका लागि सुरुमा ९ वटा आइसीयू बेड थियो, हामीले ६ वटा थप गरेर १५ बनायौं, अब अर्को १८ वटा बेड थपेर ३३ बनाउछौं...
आइतबार, जेठ २३, २०७८
पछिल्लो २४ घण्टामा ३४७९ जना संक्रमित थपिए, ९९ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १० हजार ४७१ जनाको पिसिआर र ३२६२ एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार २४ एन्टीजेटमार्फत ४५५ जना संक्रमित पुष्टि भएका हुन्।
आइतबार, जेठ २३, २०७८
डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने
स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक डा भीमसिंह टिंकरीका अनुसार डेनमार्क सरकारको पत्र पाए लगत्तै विभागका महानिर्देशकले युनिसेफमा पत्र पठाइसकेका छन्।
आइतबार, जेठ २३, २०७८
स्वास्थ्यमन्त्री तामाङलाई त्रिपाठीको सुझाव- सचिवालयलाई धेरै छुट दिनुहुन्न, नत्र बिचौलिया पस्ने डर हुन्छ
कार्यक्रममा मन्त्री त्रिपाठीले सचिवालयलाई धेरै छुट दिन नहुने कुरामा जोड दिनएका छन्। उनले सचिवालयलाई धरै छुट दिँदा मन्त्रालयका काममा बिचौलिया पस्ने डर रहेको बताएका हुन्।
आइतबार, जेठ २३, २०७८
मेडिकल सामग्रीमा राजस्व छलीमा परेका ह्याम्सका सञ्चालक पिसिआरमा पनि महंगो शुल्क असुल्दै
एकातिर राजस्व छलीको मुद्दा चलिरहेको छ भने अर्को तर्फ भण्डारीकै लगानी रहेको ह्याम्स अस्पतालमा सरकारले तोकेकोभन्दा बढी मुल्यमा पिसिआर परीक्षण हुने गरेको छ।
शनिबार, जेठ २२, २०७८
संक्रमितभन्दा निको हुने बढी, २४ घण्टामा ८२४३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर ८ हजार २४३ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८२ दशमलब ८ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, जेठ २२, २०७८
पछिल्लो २४ घण्टामा ५०४२ जना संक्रमित, ६८ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ११ हजार ४७१ जनाको पिसिआर र ५ हजार ३४३ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ५४० जना र एन्टीजेटमार्फत १ हजार ५०२ जना संक्रमित पुष्टि भएका हुन्।
शनिबार, जेठ २२, २०७८
Previous
145
146
147
148
149
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search