मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज ३०, २०८२
Thu, Oct 16, 2025
बिहीबार, असोज ३०, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
आज ललितपुर महानगरपालिकामा दुई हजार ५०० जनालाई कोभिसिल्डको दोस्रो मात्रा लगाइँदै
बुधबार, असार ९, २०७८
कहिले आउँछ कोभिड खोप? खरिद प्रक्रिया के हुँदैछ?
अहिलेकै अवस्थामा अझै केही समय नेपालीले कोभिड खोप लगाउन पाउने संकेत देखिँदैन। स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु नै छिटै खोप आउने सम्भावना नरहेको बताइरहेका छन्।
बुधबार, असार ९, २०७८
एक स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था कार्यक्रमका लागि १० अस्पतालमा ३ करोड बजेट, कुन अस्पताललाई कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्यसंस्था कार्यक्रम सञ्चालन गर्न ३ करोड १७ लाख ३ हजार रुपैयाँ बजेट अस्पतालमा पठाएको छ।
मंगलबार, असार ८, २०७८
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले ४ जना कर्मचारीलाई सेवाबाट हटायो
जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रले बिरामीसँग शुल्क लिएर निजीमा पिसिआर परीक्षण गराएको भन्दै ४ जना कर्मचारीलाई सेवाबाट हटाएको छ।
मंगलबार, असार ८, २०७८
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङका १९ दिन
तामाङ १९ दिन अघि मात्र स्वास्थ्य मन्त्रीमा नियुक्त भएका थिए। यो अवधिमा उनले खासै काम भने गर्न पाएनन्।
मंगलबार, असार ८, २०७८
कोभिडको नि:शुल्क उपचार गर्ने अस्पतालको सूचीबाट निजी अस्पताल हटाइयो
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब सरकारी अस्पताल, स्वास्थ्य प्रतिष्ठानहरु र मेडिकल कलेजलाई मात्र कोरोना संक्रमितको नि:शुल्क उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ।
मंगलबार, असार ८, २०७८
पछिल्लो २४ घण्टामा देशभर ४ हजार ५२२ जनामा कोरोना संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १६ हजार ९१३ जनाको पिसिआर र एन्टीजेट परीक्षण गर्दा ४ हजार ५२२ जनामा कोराना पुष्टि भएको हो।
मंगलबार, असार ८, २०७८
स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ जिम्मेवारीमुक्त
सर्वोच्च अदालतले मन्त्रिपरिषद् विस्तारको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ। अदालतको यो आदेशसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङको मन्त्री पद पनि गुमेको छ।
मंगलबार, असार ८, २०७८
नेपालमा कोरोना खोप परीक्षण गर्न सहमति दिने मन्त्रिपरिषद्को निर्णय
मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले विदेशमा उत्पादन/अध्ययन/परीक्षण भइरहेको खोपलाई नेपालमा पनि परीक्षण गर्नसक्ने सैद्धान्तिक सहमति दिँदै बाटो खोलेको हो।
मंगलबार, असार ८, २०७८
सर्वोच्चद्वारा जेष्ठ नागरिकलाई तत्काल दोस्रो डोज खोप लगाउने व्यवस्था गर्न अन्तरिम आदेश जारी
न्यायाधीश ईश्वर खतिवडाको इजलासले कोरोनाविरुद्धको खोप लगाउनुपर्ने हकदाबी गर्दै जेष्ठ नागरिकले दायर गरेको रिटमा सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
मंगलबार, असार ८, २०७८
मन्त्रिपरिषद् विस्तार र पुनर्गठनविरुद्धको रिटको सुनुवाइ आज, के होला स्वास्थ्यमन्त्रीको नियुक्ति?
आज सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गरेमा पछिल्लो पटक दुई पटक विस्तार भएको मन्त्रिपरिषद् बदर हुनेछ। पछिल्लो पटक विस्तार हुँदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शेरबहादुर तामाङ मन्त्रीमा नियुक्त भएका हुन्।
मंगलबार, असार ८, २०७८
कोरोना संक्रमणको 'चेन ब्रेक’का लागि उपत्यकामा जारी निषेधाज्ञा आजदेखि केही खुकुलो
आजदेखि सुरु हुने निषेधाज्ञाको नयाँ चरणमा साना सवारीसाधान (कार जीप, भ्यानमा बढीमा चार जना) ट्याक्सीमा तीन जना र मोटरसाइक, स्कुटरमा जोरविजोर प्रणाली लागू गरी सञ्चालन गर्न पाइनेछ।
मंगलबार, असार ८, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार १३० जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ३ हजार १३० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ दशमलब ९ प्रतिशत रहेको छ।
सोमबार, असार ७, २०७८
नेपालसहित यी १० देशमा देखियो कोरोनाको डेल्टा भेरियन्टमा नयाँ म्युटेसन
नेपालसहित भारत, रासिया, अमेरिका, युके, जापान, पोल्यान्ड, पोर्चुगल, स्विजरल्यान्ड र क्यानडामा यो नयाँ म्युटेसन देखिएको छ।
सोमबार, असार ७, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि आक्रमण गर्ने ५० हजार धरौटीमा छुटे
ड्युटीमा रहेका डाक्टर तथा नर्समाथि कुटपिट र आक्रमण गर्ने दाङका तीन जना जनही ५० हजार धरौटी बुझाएर आइतबार छुटेका हुन् ।
सोमबार, असार ७, २०७८
‘शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्न योग’
संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो।
सोमबार, असार ७, २०७८
कोभिड अस्पतालले संक्रामक फोहोरको व्यवस्थापन कसरी गर्छन्?
संक्रमितको उपचारमा खटिएका यी सुरक्षा कवच र अन्य फोहोर पनि संक्रामक हुने खतरा उत्तिकै रहन्छ। अस्पतालका अन्य फोहोरभन्दा यी फोहोरको विशेष र वैज्ञानिक ढंगले व्यवस्थापन गर्नुपर्ने हुन्छ।
सोमबार, असार ७, २०७८
मंगलबारबाट उपत्यकामा निषेधाज्ञा खुकुलो : ट्याक्सी र निजी सवारी जोर-विजोर, पसलहरू बार अनुसार खुल्ने
आइतबार बसेको काठमाडाैं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञालाई केही खुकुलो पार्दै एक हप्ता लम्ब्याउने निर्णय गरेको हो।
आइतबार, असार ६, २०७८
धेरै जनामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण: स्वास्थ्य मन्त्रालय
नेपालमा पछिल्लो समय धेरै जनामा कोरोनाको डेल्ट भेरियन्टको संक्रमण देखिएको पाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनको सहयोगमा गरेको नमुना परीक्षणका क्रममा धेरै जनामा डेल्टा भेरियन्टको संक्रमण देखिएको हो।
आइतबार, असार ६, २०७८
पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ३ हजार ४५६ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८८ दशमलब ५ प्रतिशत रहेको छ।
आइतबार, असार ६, २०७८
संक्रमण जोखिम कायमै रहेको भन्दै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा पुनः थप्ने तयारी
संक्रमण जोखिम कायमै रहेको भन्दै उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)का प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा थप्ने तयारी गरेका हुन्। काठमाडौं उपत्यकामा पछिल्लोपटक जारी निषेधाज्ञा ७ गते राति १२ बजे सकिँदै छ।
आइतबार, असार ६, २०७८
निषेधाज्ञाको विकल्पमा 'स्मार्ट लकडाउन', काठमाडौं उपत्यकामा के हुन्छ?
काठमाडौं उपत्यकासहित देशका धेरै जिल्लामा लागू गरिएको निषेधाज्ञा असार ७ गते (सोमबार)देखि सकिँदैछ। केही जिल्लामा भने असार १५ गते सम्मलाई पनि निषेधाज्ञा लागू गरिएको छ।
शनिबार, असार ५, २०७८
मुस्ताङमा खोप लैजान गरिएको मेहनतको भिडिओ ट्विट गर्दै डब्ल्यूएचओ प्रमुखले भने: 'उनीहरु नायक हुन्'
असार १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले भ्याक्सिन राख्ने भाँडोलाई पारी तारेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो।
शनिबार, असार ५, २०७८
कोरोनाबाट मृत्यु भएकाको शव जिल्लामै व्यवस्थापन
काठमाडौको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा पालो कुर्नुपर्ने अवस्था आएपछि जिल्लामै वैकल्पिक व्यवस्थापन थालिएको हो', केन्द्र संयोजक एवं प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भने।
शनिबार, असार ५, २०७८
एसिड आक्रमणमा परेका पीडितको आजीवन नि:शुल्क उपचार हुने, यी ४ वटा डेडिकेटेड अस्पताल तोकियो
पीडितको उपचारमा लाग्ने खर्च सरकारले नै व्यहोर्ने छ। अस्पताललाई उपचारबापतको सोधभर्ना भुक्तानी स्वास्थ्य मन्त्रालयले गर्ने छ।
शुक्रबार, असार ४, २०७८
पछिल्लो २४ घण्टामा ४ हजार २० जना संक्रमित निको भए
२४ घण्टामा देशभर ४ हजार २० जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८९ प्रतिशत रहेको छ।
शुक्रबार, असार ४, २०७८
कर्णाली प्रतिष्ठानमा गर्धनको मेरुदण्डको सफल शल्यक्रिया
हाडजोर्नी विशेषज्ञ डा पुजनकुमार रोकायाको नेतृत्वमा डा अर्जुन तिवारी, निराजन महासेठ र डा रमेश भट्टाइको टोलीले सफल शल्याक्रिया गरेको हो।
शुक्रबार, असार ४, २०७८
बिपी प्रतिष्ठानका चिकित्सक तथा कर्मचारीले मागे उपकुलपतिसँग ११ बुँदे स्पष्टीकरण
अनियमतताको विरोध र पारदर्शीताको माग गर्दा उल्टै स्पष्टीकरण सोधेको भन्दै प्रतिष्ठानका चिकित्सक, कर्मचारी र विद्यार्थीहरुले मंगलबारदेखि विरोध प्रदर्शन र र्याली निकाल्न सुरु गरेका हुन्।
शुक्रबार, असार ४, २०७८
देशका ७५ जिल्लामा आंशिक तथा पूर्ण निषेधाज्ञा
विभिन्न जिल्लागत रुपमा वैशाख १३ देखि जारी थालेको निषेधाज्ञा कोरोना संक्रमण र मृत्युदरमा कमी आएसँगै खोटाङ र मनाङबाहेक अन्य जिल्लामा जारी रहेको गृहमन्त्रालयले जनाएको छ।
शुक्रबार, असार ४, २०७८
कोरोना संक्रमित घट्दै, पोस्ट कोभिडको समस्या बढ्दै
कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिेकेसन भनिन्छ। नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरु देखिने गरेका छन्।
शुक्रबार, असार ४, २०७८
Previous
143
144
145
146
147
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search