मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १२, २०८३
Mon, Sep 28, 2026
सोमबार, असोज १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
मोहन वैद्यलाई भेट्न नर्भिक पुगे प्रचण्ड
स्वास्थ्यमा समस्या आएपछि उनलाई आइतबार थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अस्पताल पुगेर वैद्यको स्वास्थ्यस्थितिबारे जानकारी लिए।
सोमबार, कात्तिक १, २०७८
डीएम एमसीएचको एकीकृत प्रवेश परीक्षाका लागि आजदेखि अनलाइन फारम खुला
आयोगले आज (१ कात्तिक) विहान १० बजे देखि १७ कात्तिक अपरान्ह ५ बजेसम्म अनलाइन फारम भर्न सकिने जनाएको छ।
सोमबार, कात्तिक १, २०७८
कृष्णनगर नगरपालिकामा फैलिएको झाडावान्ता कारण हालसम्म चार जनाको मृत्यु
संक्रमणका कारण ४५ वर्षिय पुरुषको घरमै, ७ वर्षिय बालक र ५ वर्षिया बालिकाको निजि क्लिनिक र २ वर्षिय बालकको अस्पताल ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, असोज ३१, २०७८
२४ घण्टा ३९१ जनामा कोरोना संक्रमण पुष्टि,६ जना संक्रमितको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ९६६ जनाको पिअिसार परीक्षण गर्दा ३८५ र एक हजार १११ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज ३१, २०७८
दम बढेपछि मोहन वैद्य नर्भिक अस्पताल भर्ना
उनलाई आइतबार बिहान अस्पतालमा भर्ना गरिएको नर्भिक अस्पतालले जनाएको छ। एक्कासी दम बढेर छातिमा पीडा भएपछि उनलाई अस्पताल ल्याइएको बताइएको छ।
आइतबार, असोज ३१, २०७८
नेपालमा लक्षित जनसंख्याको कतिले लगाए कोरोनाविरुद्धको पूर्ण मात्रा खोप?
नेपालमा अहिलेसम्म लक्षित जनसंख्याको कतिले कोरोना भाइरसविरुद्धको खोप लगाए? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म २९ दशमलब ७ प्रतिशत व्यक्तिले कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाएका छन्।
शनिबार, असोज ३०, २०७८
कोभिड संक्रमितको उपचारमा सक्रिय डा अनुप बास्तोलाले कसरी मनाउँदै छन् दसैँ?
दसैँको रमझम छ। तर डा बास्तोलालाई न त दसैँको रमझमले छोयो न त तिहारको रौनकले नै। उनी आफ्नो जिम्मेवारी र कर्तव्यप्रति अहिले पनि उत्तिकै तल्लीन छन्। दसैँमा पनि बिरामीको उपचार र काममा खटिने उनको योजना छ।
बिहीबार, असोज २८, २०७८
कोरोनाको तेस्रो लहरको जोखिम: दसैँ र बालबालिका
तेस्रो लहरमा बालबालिकाहरू बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले मातहतका अस्पतालहरूलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
मंगलबार, असोज २६, २०७८
कोरोना संक्रमण दर दोस्रो लहरको सबैभन्दा कम, कुल परीक्षणको ४ दशमलब ८ प्रतिशत संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार कोरोना संक्रमण दर कुल परीक्षणदरको ५ प्रतिशत भन्दा कम देखिएको हो।अर्थात् कुल १२ हजार ४०४ जनाको परीक्षण गर्दा ५९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज २५, २०७८
अछाममा जन्ती बोकेको जिप दुर्घटना, घाइतेको जिल्ला अस्पतालमा उपचार हुँदै
अछामको पन्चदेवल बिनायक नगरपालिका –१ कुइकामा जन्ती लिएर फर्किएको बोलेरो जिप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।
सोमबार, असोज २५, २०७८
कपिलवस्तुको झाडापखाला नियन्त्रणमा आएको स्वास्थ्य मन्त्रालयको दाबी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा देखिएको झाडापखाला नियन्त्रणमा आएको जनाएको छ।
आइतबार, असोज २४, २०७८
नेपालमा कोरोना संक्रमण एक महिनामा ६० प्रतिशतले घट्यो
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालये ६० प्रतिशतले संक्रमण घटेको जनाएको हो। मन्त्राययका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले एक महिनाका बीचमा ६० प्रतिशतले संक्रमण घटेको जानकारी दिए।
आइतबार, असोज २४, २०७८
डडेलधुरा अस्पतालमा ३० जना डाक्टरसहित ५४ जनाको दरबन्दी खाली [कुन पदमा कति रिक्त?]
अस्पतालमा मेडिकल सुपरिटेन्डेन्टदेखि ल्याब असिस्टेन्टसम्मको स्वीकृत दरबन्दीमध्ये ५५ प्रतिशतभन्दा बढी दरबन्दी रिक्त छ। अस्पतालका अनुसार अस्पतालमा १९ जना विशेषज्ञ डाक्टरको दरबन्दी रहेकोमा सबै पद रिक्त छ।
आइतबार, असोज २४, २०७८
सरकारले किनेको १० लाख डोज कोभिसिल्ड खोप नेपाल आइपुग्यो
सरकारले गत फागुनमा भारतसँग खरिदका लागि अग्रिम रकम बुझाएको १० लाख डोज कोभिसिल्ड खोप बल्ल नेपाल आइपुगेको छ।
शनिबार, असोज २३, २०७८
खरिद गरेको ७ महिनापछि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप आज आउँदै
खरिद गरेकाे सात महिनापछि बाँकी १० लाख डाेज खाेप नेपाल आउन लागेकाे हाे। सरकारले गत फागुन ५ गते भारतको सेरम इन्स्च्यिूटसँग २० लाख डोज खोप खरिदका लागि रकम पठाएको थियो।
शनिबार, असोज २३, २०७८
स्वास्थ्यमन्त्री खतिवडाले गरे पदवहाली, भने- नेपाललाई कोभिडमुक्त बनाउन केन्द्रित हुन्छु
स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले पदवहाली गरेका छन्। शीतलनिवासमा सपथ लिएपछि मन्त्रिपरिषद बैठकमा सहभागी भएका खतिवडाले शुक्रबार साँझ मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका हुन्।
शुक्रबार, असोज २२, २०७८
को हुन् नवनियुक्त स्वास्थ्यमन्त्री विरोध खतिवडा?
स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नेकपा एकीकृत समाजवादीका सांसद विरोध खतिवडा नियुक्त भएका छन्। नवनियुक्त मन्त्री खतिवडा पहिलो पटक मन्त्री भएका हुन्। उनी मकवानपुरबाट चार पटक निर्वाचित सांसद हुन्।
शुक्रबार, असोज २२, २०७८
२४ घण्टा ७६४ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ९ हजार ४६६ जनाको पिअिसार परीक्षण गर्दा ७१४ र १ हजार २२२ जनाको एन्टीजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज २२, २०७८
स्वास्थ्यमन्त्रीमा विरोध खतिवडा नियुक्त, राज्यमन्त्रीमा खापुङ
स्वास्थ्य मन्त्रीमा नेकपा एकीकृत समाजवादीका विरोध खतिवडा र राज्यमन्त्रीमा भवानीप्रसाद खापुङ नियुक्त भएका छन्। उनीहरुको सपथ आजै हुने बताइएको छ।
शुक्रबार, असोज २२, २०७८
खरिद गरेको ७ महिनापछि भारतबाट १० लाख डोज कोभिसिल्ड खोप भोलि आउँदै
जसमध्ये १० लाख डोज खोप मात्र नेपाल आएको छ। स्वास्थ्य सेवा विभागका अनुसार बाँकी १० लाख डोज खोप भाेलि आउन लागेकाे हो।
शुक्रबार, असोज २२, २०७८
जमुनाहा नाकाबाट स्वदेश फर्कने नेपालीलाई भेरोसेल खोप दिइँदै
जमुनाहाका नाकामा रहेको हेल्थ डेक्समा उनीहरुको कोरोना जाँच समेत गरिने छ। बाँके कोभिड १९ संकट व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीले नेपाल फर्कने नेपाललाई भेरोसेल खोप दिइने बताए।
शुक्रबार, असोज २२, २०७८
आजदेखि काठमाडौं महानगरपालिकामा कोभिड-१९ विरुद्धको पहिलो डोज खोप दिइँदै
खोप १८ वर्ष पूरा भएका सम्पूर्ण नागरिकहरुलाई लगाइने महानगरपालिकाले जनाएको छ। विहान १० बजेदेखि ४ बजेसम्म खोप लगाउन पाइने छ।
शुक्रबार, असोज २२, २०७८
रामकुमारी झाँक्री स्वास्थ्यमन्त्री बन्दै
नेकपा एकीकृत समाजवादी पार्टीकी नेता रामकुमारी झाँक्री स्वास्थ्य तथा जनसंख्या मन्त्री बन्ने भएकी छन्। बिहीबार बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एकीकृत समाजवादीले पाउने निर्णय गरेको थियो।
बिहीबार, असोज २१, २०७८
कपिलवस्तुको कृष्णनगरमा झाडापखाला नियन्त्रण गर्न स्वास्थ्य मन्त्रालयको टोली परिचालन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा देखिएको झाडापखाला नियन्त्रण तथा रोकथामका लागि चिकित्सक सहितको टोली परिचालन गरेको छ।
बिहीबार, असोज २१, २०७८
पछिल्लो २४ घण्टामा ८०५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
देशभर गरिएको ७ हजार २६४ पीसीआर र ३ हजार ४०८ जनाको एन्टीजेन परीक्षणका क्रममा ८०५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, असोज २१, २०७८
पाँचथर अस्पताल : समस्या समाधानका लागि चार बुँदे सहमति
घटनाको छानबिन गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न समिति गठन गर्ने सहमति भएको छ। नेपाल रेडक्रस सोसाइटी पाँचथर शाखाका सभापति कृष्णप्रसाद बाँस्कोटाको संयोजकत्वमा अस्पताल विकास समितिका सदस्य दीपक नेपाल, मृतक बालिकाका बाबु कमल थाम्सुहाङ र छिमेकी होमराज थाम्सुहाङ तथा जिल्ला अस्पतालका मेडिकल रेकर्ड अधिकृत नारायण जोशी सदस्य रहेको छानबिन समिति गठन गरिएको हो।
बिहीबार, असोज २१, २०७८
शिक्षण अस्पतालमा अनुहारको संरचना फेर्ने 'अर्थोग्न्याथिक सर्जरी' सुरु
अस्पतालका अर्थोडोन्टिक विशेषज्ञ डा संजयप्रसाद गुप्ताले अर्थोग्न्याथिक सर्जरी अनुसारको संरचना बिग्रेर दुख पाएका बिरामीको लागि कोसेढुंगा सावित हुने बताए।
बिहीबार, असोज २१, २०७८
क्यानडा र माल्दिभ्सले नेपाललाई ६ लाख डोज कोभिड खोप अनुदानमा उपलब्ध गराउने
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार क्यानडाले कोभ्याक्स सुविधामार्फत ४ लाख डोज खोप दिने भएको छ। त्यसैगरी माल्दिभ्सले दुई लाख ३० हजार डोज खोप अनुदानमा उपलब्ध गराउने बताइएको छ।
बिहीबार, असोज २१, २०७८
शहरी क्षेत्रका बालबालिकामा दुरदृष्टि कमजोर हुँदै: नेत्रज्योती संघ
चिकित्सकका अनुसार शहरी क्षेत्रका १५ प्रतिशत बालबालिकामा चस्मा प्रयोग गर्नुपर्ने अवस्था भएको तर चस्मा प्रयोग गर्नुपर्ने मध्ये करिब ५० प्रतिशतले चस्माको प्रयोग नै नगर्ने गरेको पाइएको छ।
बुधबार, असोज २०, २०७८
२४ घण्टा १०४३ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार १६५ जनाको पिअिसार परीक्षण गर्दा ८९१ र चार हजार ३०० जनाको एन्टीजेन परीक्षण गर्दा १९४ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, असोज २०, २०७८
Previous
151
152
153
154
155
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search