मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, असोज १२, २०८३
Mon, Sep 28, 2026
सोमबार, असोज १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
प्रधानमन्त्री पत्नीको 'दबाब'मा डा बिच्छाको म्याद थप्ने खेल, नियम विपरीत महानिर्देशककै जिम्मेवारी दिने तयारी
डा बिच्छा उमेरका कारण यही कात्तिक ६ गतेबाट अनिवार्य अवकाश पाउँदै छन्। तर प्रधानमन्त्री पत्नी आरजुले उनको सेवा अवधि एक वर्ष थप गर्न दबाब दिन थालेकी छिन्।
आइतबार, असोज १०, २०७८
हिमाली जिल्लातिर पनि देखिन थाल्यो कालाजार, बालबालिका बढी जोखिममा
प्रदेशगत रुपमा सबैभन्दा धेरै कर्णाली प्रदेशमा ५१ जना, सुदुरपश्चिम प्रदेशमा ४९ जना, प्रदेश १ मा ४३ जना, लुम्बिनी प्रदेशमा २९ जना, बागमति प्रदेशमा २० जना, प्रदेश २ मा १३ र गण्डकी प्रदेशमा ९ जनामा कालाजार पुष्टि भएको थियो। एक जना विदेशीमा पनि २०२० कालाजार पत्ता लागेको थियो।
आइतबार, असोज १०, २०७८
२४ घण्टा ८३४ जनामा कोरोना संक्रमण पुष्टि,१२७९ जना निको भए
स्वास्थ्य मन्त्रालयका अनुसार आठ हजार ५८९ जनाको पिअिसार परीक्षण गर्दा ७३० र पाँच हजार १४७ जनाको एन्टीजेन परीक्षण गर्दा १०४ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज १०, २०७८
बिपी प्रतिष्ठानको सेवा अत्यन्तै नाजुक र गुणस्तरहीन : मेडिकल काउन्सिल प्रतिवेदन
नेपाल मेडिकल काउन्सिलले प्रतिष्ठानमा पुगेर स्थलगत अध्ययन गरि तयार पारेको प्रतिवेदनले प्रतिष्ठानमा स्वास्थ्य सेवा अवस्था अत्यन्तै नाजुक, गुणस्तरहीन रहेकाले सेवाग्राहीहरुले दुःख पाइरहेको जनाएको छ।
आइतबार, असोज १०, २०७८
मणिपाल कलेज बिक्री सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन संसदीय समितिको निर्देशन
संसदकाे शिक्षा तथा स्वास्थ्य समितिले पोखरामा रहेको मणिपाल मेडिकल कलेज खरिदबिक्रीको सम्झौतापत्र यथाशीघ्र उपलब्ध गराउन निर्देशन दिएको छ।
आइतबार, असोज १०, २०७८
गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष, ५८ प्रतिशत महिला अझै अनविज्ञ
गर्भपतनले कानूनी मान्यता पाएको १९ वर्ष बितिसक्दा पनि ४२ प्रतिशत महिलाले मात्र कानूनबारे जानकार रहेको पाएको छ। अझैपनि यो कानून र यसले दिएका अधिकारबारे नेपालमा ५८ प्रतिशत महिला अनविज्ञ छन्।
आइतबार, असोज १०, २०७८
शापुसँग सचेत रहौँ, आँखाको ज्योति गुम्न सक्छ!
विशेषगरी भदौदेखि मङ्सिरसम्म महामारीका रूपमा देखिने यो रोग समयमा नै आँखा अस्पताल पुग्न नसके आँखाको ज्योति गुम्न सक्ने डाक्टरहरू बताउँछन्। रोगको लक्षण देखिएको २४ देखि ४८ घण्टाभित्र उपचारका लागि अस्पताल
आइतबार, असोज १०, २०७८
९५३ जना संक्रमित थपिए, १ हजार ३७१ जना संक्रमणमुक्त भए
पछिल्लो २४ घण्टामा थप ९५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशका विभिन्न प्रयोगशालाहरुमा सात हजार ५० जनाको पीसीआर र तीन हजार ५२९ जनाको एन्टिजेन परीक्षणमा ९५३ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, असोज ९, २०७८
त्रिवि शिक्षण अस्पतालमा छैटौं कलेजो प्रत्यारोपण सफल
शिक्षण अस्पतालका कलेजो प्रत्यारोपण सर्जन प्रा डा रमेश सिंह भण्डारीले शुक्रवार राति छैटौं व्यक्तिको कलेजो प्रत्यारोपण गरिएको जानकारी दिए।
शनिबार, असोज ९, २०७८
पहिलो 'एनएमए राष्ट्रिय स्वास्थ्य सम्मेलन' आज
नेपाल चिकित्सक संघले आज पहिलो राष्ट्रिय स्वास्थ्य सम्मेलन गर्ने भएको छ। 'पेन्डामिक प्रिपेडनेस इन नेपाल' नामक सन्देश सहित संघले पहिलो सम्मेलन गर्न लागेको हो।
शनिबार, असोज ९, २०७८
दशैंमा घर फर्किनेहरूको एन्टिजेन परीक्षण गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं सहितका मुख्य चाडलाई लक्षित गरी विदेशबाट नेपाल आउने व्यक्तिको कोरोना (एन्टिजेन) परीक्षण गर्न आग्रह गरेको छ।
शुक्रबार, असोज ८, २०७८
२४ घण्टा १४७६ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ५७५ जनाको पिअिसार परीक्षण गर्दा एक हजार १०३ र पाँच हजार ११५ जनाको एन्टीजेन परीक्षण गर्दा ३७३ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, असोज ८, २०७८
स्वास्थ्य पूर्वाधार र अत्यावश्यक सामग्री उच्च प्राथमिकतामा : प्रधानमन्त्री
संयुक्तराज्य अमेरिकाका राष्ट्रपति जो वाइडेनले आज आयोजना गरेकाे ‘ग्लोबल कोभिड-१९ समिट’ मा प्रधानमन्त्री देउवाले भर्चुअल माध्यमबाट सम्बोधन गर्दै नेपालले कोभिड-१९ विरुद्धको खोपका लागि गरेका प्रयासबारे जानकारी गराएका हुन्।
शुक्रबार, असोज ८, २०७८
सुत्केरीको पेटभित्र कपडा छाडेको घटना: काउन्सिलले गर्यो कारबाही
काउन्सिलले गरेको छानबिनका क्रममा सोलुखुम्बु जिल्ला अस्पताल फाप्लुमा प्रसूति गराइएकी डोमा घतानीको शल्यक्रियाका क्रममा पेटमा टेट्रा छाडेको (चारपाटे कपडा) पाइएको थियो।
शुक्रबार, असोज ८, २०७८
दशैँ अघि नै बालबालिकालाई लगाउन मिल्ने १ लाख डोज कोरोना खोप आउँदै: राज्यमन्त्री श्रेष्ठ
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारले बालबालिकाका लागि आवश्यक पर्ने कोभिड–१९ विरुद्धको खोप ल्याउने तयारी भइरहेको जानकारी दिएकाछन्।
शुक्रबार, असोज ८, २०७८
कारबाही गर्नुपर्ने विवादित डा पुकार प्रत्यारोपण केन्द्रको निर्देशकमा नियुक्त
सरकारले कारबाहीको सिफारिसमा परेका र विवादै विवादमा मुछिएका डा पुकारचन्द्र श्रेष्ठलाई शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकमा नियुक्त गरेको छ।
बिहीबार, असोज ७, २०७८
२४ घण्टा १२३९ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ६२९ जनाको पिअिसार परीक्षण गर्दा ९४१ र तीन हजार ६४१ जनाको एन्टीजेन परीक्षण गर्दा २९८ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, असोज ७, २०७८
मिर्गौला रोगसम्बन्धी उपचार गर्ने अस्पताल बनाऊ
समिति सदस्य हितमान शाक्यले क्यान्सर, मुटुको जस्तै मिर्गौला अस्पताल खोल्नुपर्ने बताए। छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले मिर्गौलाका बिरामीलाई सर्वसुलभ रूपमा डायलासिस गराउन सरकार लागिरहेको जानकारी दिए।
बिहीबार, असोज ७, २०७८
२४ घण्टा १४७८ जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ९३० जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३७८ जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, असोज ६, २०७८
कोरोना खोप निर्यात सुरु गर्दै भारत, नेपालले किनेको कोभिसिल्ड कहिले आउँछ?
भारतको यो निर्णयसँगै नेपालले खरिद गरेको कोभिसिल्ड खोप पनि आउने बाटो खुलेको छ। नेपालले भारतसँग २० लाख डोज कोभिसिल्ड खोप खरिद गरेको थियो। यसका लागि नेपालले भारतमा पैसा पनि पठाइसकेको छ।
बुधबार, असोज ६, २०७८
बयोधाको गैरकानुनी काम: यस्तो छ मेडिकल काउन्सिलले कारबाहीका लागि पठाएको पत्र
बल्खुस्थित बयोधा अस्पतालले गैरकानुनी काम गरेको पाएपछि नेपाल मेडिकल काउन्सिलले कारबाही प्रक्रिया अगाडि बढाएको छ।
मंगलबार, असोज ५, २०७८
कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संसदमा पेस गर्ने निर्णय
सरकारले कोभिड-१९ संकट व्यवस्थापन विधेयक र औषधि विधेयक संघीय संसदमा पेस गर्ने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले यी दुई अध्यादेश पेस गर्ने निर्णय गरेको हो।
मंगलबार, असोज ५, २०७८
२४ घण्टा १३३० जनामा कोरोना संक्रमण पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ६२२ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ३३० जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, असोज ५, २०७८
प्रदेश नं १ का नौ जिल्लामा कोरोना संक्रमण शून्य
यसरी शून्य रहने जिल्लामा उदयपुर, भोजपुर, तेह्रथुम, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, ताप्लेजुङ र पाँचथर रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
मंगलबार, असोज ५, २०७८
२४ घण्टा १०९५ जनामा कोरोना संक्रमण पुष्टि, २९५७ जना निको भए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ९५ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, असोज ४, २०७८
काठमाडौंमा आजदेखि भेरोसेलको दोस्रो डोज लगाइने
पहिलो डोज भेरोसेल लगाएकाहरुलाई आजदेखि ३ दिनसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य कार्यालय काठमाडौंले जानकारी दिएको छ। खोप लगाउनका लागि काठमाडौं महानगरपालिकाका सबै वडामा गरी ३२ वटा खोप केन्द्र तोकिएको छ।
सोमबार, असोज ४, २०७८
आजदेखि १४ गतेसम्म भेरोसेलको पहिलो मात्रा खोप दिइने, यी हुन् खोप पाउने उमेर समुह
दोस्रो मात्रा खोप कात्तिक ४ देखि १४ गतेसम्म दिइने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार उमेर समुहलाई जिल्ला अनुसार दिइने योजना बनाएको छ।
सोमबार, असोज ४, २०७८
जनगणनासँगै मातृ मृत्यु अध्ययन किन गरिँदै छ?
भदौ ३० गतेदेखि असोज १८ गतेसम्म चलिरहेको राष्ट्रिय जनगणनासँगै मातृ मृत्यु अध्ययन पनि सुरु गरिएको स्वास्थ्य सचिव डा रोशन पोखरेलले जानकारी दिए।
सोमबार, असोज ४, २०७८
२४ घण्टामा ७३४ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १० हजार १३ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, असोज ३, २०७८
उपचारको व्यवस्था मिलाइदिन ८९ वर्षीय राउटे कर्णबहादुर शाहीले गरे राष्ट्रियसभाका अध्यक्षसँग आग्रह
कर्णबहादुरले पनि शुक्रबार बस्तीमा पुगेको एक सरकारी टोलीसँग उपचारको व्यवस्था मिलाइदिन आग्रह गरे। 'बिमारले थलिएको धेरै भइसक्यो, औषधि-उपचार पाए हुन्थ्यो', राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेना नेतृत्वको टोलीसँग भने, 'जीउ दुखेर हैरान बनायो, औषधि खाए निको हुन्थ्यो की ? डाक्टरलाई यतै (बस्तीमै) पठाइदिनुपर्यो।'
आइतबार, असोज ३, २०७८
Previous
153
154
155
156
157
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search