मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असोज ३१, २०८२
Fri, Oct 17, 2025
शुक्रबार, असोज ३१, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
बाँकेमा ९२७ जनाको पिसिआर परीक्षण गर्दा ७०० जनामा संक्रमण पुष्टि
जिल्ला कोभिड१९ संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी) का फोकल पसर्न तेजबहादुर वलीका अनुसार ९२७ जनाको पिसिआर परीक्षण गर्दा सात सय जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, वैशाख २३, २०७८
अस्पतालमा अक्सिजन व्यवस्था गर्ने सहित कोरोना नियन्त्रणका लागि सरकारले बनायो यस्तो कार्ययोजना
कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि मन्त्रिपरिषद्ले दिएको आदेश र प्रधानमन्त्रीले दिएको निर्देशनको कार्यन्वयनका लागि सरकारले निर्णय कार्यान्वय गर्ने जिम्मेवार निकाय, सहयोगी निकाय र समयसीमा तोकी कार्ययोजना बनाएको हो।
बिहीबार, वैशाख २३, २०७८
उद्योगमा अझै पनि अक्सिजन सिलिण्डर प्रयोग भइरहेको भन्दै उक्त कार्य तत्काल बन्द गर्न स्वास्थ्य मन्त्रालयकाे आग्रह
मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बिहीबार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय विपरित उद्योगधन्दाहरुमा अक्सिजन तथा सिलिण्डरहरु प्रयोग भइरहेको भन्दै तत्काल अस्पतालमा उपलब्ध हुने गरी फिर्ता गर्न अनुरोध गरेका हुन्।
बिहीबार, वैशाख २३, २०७८
उपत्यकामा निषेधाज्ञा : आजबाट थप कडाइ
काठमाडौँ उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ। बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो।
बिहीबार, वैशाख २३, २०७८
कोभिड बिरामीलाई लक्षित गरी तत्काल १४० शय्याको उपचार कक्ष बनाउँदै शिक्षण अस्पताल
महाराजगञ्जस्थित शिक्षण अस्पतालले कोरोना संक्रमित बिरामीको मात्र उपचार गर्ने गरी १४० शय्याको उपचार कक्ष सञ्चालनमा आएको छ।
बिहीबार, वैशाख २३, २०७८
कोरोना संकटको १५ महिना, तर खोइ स्वास्थ्य सेवाका सचिव?
स्वास्थ्य क्षेत्रका कर्मचारी मात्र होइन विज्ञहरुले समेत प्राविधि मन्त्रालयमा प्राविधिक सचिव नै हुनुपर्ने बताउँदै आइरहेका छन्। तर प्रधानमन्त्रीकै इच्छा अनुसार स्वास्थ्यमा प्रशासन तर्फको सचिव मात्र नियुक्त हुने गरेका छन्।
बुधबार, वैशाख २२, २०७८
कोरोना संक्रमितबाट बढी शुल्क लिने अस्पताललाई कारबाही गर्ने मन्त्रालयको चेतावनी
सरकारले कोरोना भाइरस (कोभिड १९) संक्रमितको उपचारका लागि भनेर तोकिएकोभन्दा बढी शुल्क लिने निजी अस्पताल तथा स्वास्थ्य संस्थालाई कारबाही गरिने चेतावनी दिएको छ।
बुधबार, वैशाख २२, २०७८
देशभर एकैदिन थपिए ८ हजार ६५९ संक्रमित, ५८ जनाको मृत्यु
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र ८ हजार ६५९ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
बुधबार, वैशाख २२, २०७८
२४ घण्टामा ५८ जना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५८ जना संक्रमितको मृत्यु भएको छ।
बुधबार, वैशाख २२, २०७८
तीन हजार भाइल रेमडिसिभिर औषधि काठमाडौं भित्रियो (कुन अस्पतालले कति पाए?)
मंगलबार काठमाडौं भित्रिएको औषधि देशभरका ५० वटा अस्पतालहरुमा वितरण गरिएको छ। जसमध्ये अधिकाशं काठमाडौं केन्द्रित अस्पतालमा वितरण गरिएको छ।
बुधबार, वैशाख २२, २०७८
उपत्यकामा तत्कालै थप्न सकिन्छ यी संस्थामा ५००० कोभिड शय्या
विभिन्न अस्पताल, विज्ञहरु र स्वास्थ्य मन्त्रालयका केही कर्मचारीसँगको कुराकानीका आधारमा सरकारले चाहने हो भने केही दिनमै यी संस्थामा ५ हजारभन्दा बढी कोभिड शय्या बनाउन सक्ने सम्भावना छ।
बुधबार, वैशाख २२, २०७८
कोरोना संक्रमणदर उच्च विन्दुमा, पीसीआर परीक्षण गरेका ४७ प्रतिशतभन्दा बढी पोजिटिभ
आज दैनिक संक्रमणदरमा पनि नयाँ कीर्तिमान बनेको छ। गत २४ घण्टाको अवधिमा देशभरका प्रयोगशालाहरुमा पीसीआर परीक्षण गरिएकामध्ये ४७.०३ प्रतिशतमा संक्रमण पुष्टि भएको छ।
मंगलबार, वैशाख २१, २०७८
आइसियु र भेन्टिलेटरमा ७९५ कोरोना संक्रमित उपचाररत, कहाँ कति?
६१६ आइसियु र १७९ जना भेन्टिलेटरमा गरी ७९५ जना बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मंगलबार, वैशाख २१, २०७८
नेपालमा एकैदिन थपिए ७६६० संक्रमित, ५५ जनाको मृत्यु, हालसम्मकै उच्च
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ६६० जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
मंगलबार, वैशाख २१, २०७८
२४ घण्टा ५५ संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा ५५ जना संक्रमितको मृत्यु भएको छ।
मंगलबार, वैशाख २१, २०७८
चीनबाट २० हजार सिलिन्डर आउँदै
कोभिड-१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने भएको हो।
मंगलबार, वैशाख २१, २०७८
काेराेना सङ्क्रमित न्याय परिषद्का सदस्य लक्ष्मीबहादुर निरालाको निधन
पूर्वमहान्यायाधविक्तासमेत रहेका खड्कालाई कोभिड-१९ को सङ्क्रमण भएपछि सशस्त्र प्रहरी अस्पतात, बलम्बुमा उपचारका लागि यही वैशाख १० गते भर्ना गरिएको थियो।
मंगलबार, वैशाख २१, २०७८
टेकु अस्पताल पुगेका अक्सिजन मात्र चाहिने महिला संक्रमितलाई उपचार गर्न प्रसूति गृहमा ५० शय्याको एचडियु
प्रसुति गृहकी निर्देशक डा संगीता कौशल मिश्रले ५० शय्याको एचडियुमध्ये २० प्रतिशत शय्या भने गर्भवतीका लागि मात्र छुट्याएर राख्ने बताइन्।
मंगलबार, वैशाख २१, २०७८
बाँकेमा १९ दिनमा ५३९३ संक्रमित,९७ जनाको मृत्यु
बाँकेमा वैशाख महिनाको १९ दिनमा मात्र पाँच हजार ३९३ जना कोरोना संक्रमण भएको छ।
सोमबार, वैशाख २०, २०७८
७२० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा
प्रदेश १ मा ८९ आइसियु र १६ भेन्टिलेटरमा, प्रदेश २ मा २४ आइसियु र २ भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ३२० आइसियु र ८८ जना भेन्टिलेटरमा छन्।
सोमबार, वैशाख २०, २०७८
आज देशभर ७४४८ जनामा कोरोना संक्रमण
नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ। गत २४ घण्टामा मात्र सात हजार ४४८ जना संक्रमित पुष्टि भएका छन्। यो संख्या हालसम्मको उच्च हो।
सोमबार, वैशाख २०, २०७८
नागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री ओली [सम्बोधनको पूर्णपाठ]
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नागरिकको जीवन रक्षालाई प्राथमिकता दिएर त्यही अनुरुप योजना बनाएको बताए।
सोमबार, वैशाख २०, २०७८
भारतमा २० सहित विदेशस्थित २३ जना काेराेना संक्रमित नेपालीको निधन
गत साता भारतमा २० सहित विदेशस्थित २३ जनाको नेपालीको निधन भएको छ।
सोमबार, वैशाख २०, २०७८
निजी अस्पतालले शय्याको विवरण दैनिक मन्त्रालयमा पठाउनु पर्ने, नपठाए कारबाही : प्रधानमन्त्री
सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारी अस्पताल, मेडिकल कलेज तथा निजी अस्पतालहरुमा कोभिड शय्या थप गर्ने काम अगाडि बढीरहेको जानकारी दिएका हुन्।
सोमबार, वैशाख २०, २०७८
४१ जिल्लामा निषेधाज्ञा जारी
शनिबार २९ जिल्लामा निषेधको आदेश जारी भएको थियो। आइतबार ३१ जिल्लामा जारी भएकामा आज बिहानसम्म ४१ जिल्लामा आदेश जारी भएको गृह मन्त्रालयले जनाएको छ।
सोमबार, वैशाख २०, २०७८
सेती प्रादेशिक अस्पतालमा उपचाररत चार कोरोना संक्रमितको मृत्यु
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार कोरोना संक्रमितको मृत्यु भएको छ।
सोमबार, वैशाख २०, २०७८
बाँकेमा उपचाररत थप ७ संक्रमितको मृत्यु
बाँकेका थप ७ कोरोना संक्रमितको उपचारको क्रममा निधन भएको छ।
सोमबार, वैशाख २०, २०७८
भारतमा ३ लाख ७० हजार संक्रमित थपिँदा ३४ सयभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टामा ३४ सय २२ जनाको मृत्यु भएसँगै कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या दुई लाख १८ हजार ९४५ पुगेको छ।
सोमबार, वैशाख २०, २०७८
आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्ने सरकारको निर्णय
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को सिफारिसअनुसार हवाई उडान बन्द गर्ने निर्णय गरेको हाे।
आइतबार, वैशाख १९, २०७८
दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालमा अक्सिजन सकियो
अस्पतालमा भर्ना भएका ५९ जना सिकिस्त बिरामीलाई अक्सिजन अभाव भएपछि बचाउन समस्या भएको कारोना विशेष अस्पतालका फोकल पर्सन दोर्ण ओलीले बताए।
आइतबार, वैशाख १९, २०७८
Previous
152
153
154
155
156
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
टिचिङका चिकित्सकले अबदेखि औषधि लेख्दा ब्रान्ड होइन जेनेरिकमा र ठूला अक्षरमा लेख्नुपर्ने
शुक्रबार, असोज २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
राष्ट्रिय स्वास्थ्य बीमा कार्यक्रम: वर्तमान अवस्था, सम्भावना, चुनौती र आगामी रणनीति
६ घण्टा अगाडि
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
आइतबार, असोज २६, २०८२
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search