मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Mon, Sep 28, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
काठमाडौंमा आजदेखि एस्ट्राजेनेका खोपको दोस्रो मात्रा लगाइँदै
स्वास्थ्य कार्यालय काठमाडौंका अनुसार १८ माथि उमेरका सबै व्यक्तिलाई पहिले उपलव्ध गराएको खोप कार्ड, विद्युतीय दर्ता कागज तथा परिचय पत्रको आधारमा दोस्रो मात्रा लगाइने छ।
मंगलबार, कात्तिक ९, २०७८
राजनीति, झुटा आरोप र विवादपछि ग्राण्डी अस्पताल छाड्ने निर्णय गरेको हुँ: डा चक्रराज पाण्डे
देशको हेल्थलाई लिड गर्ने भनेर परिकल्पना गरेको ठाउँमा धेरै खालको राजनीति भयो, झूटको काम भयो, विवाद ल्याउने काम भयो, धेरैखालको कुरा भएपछि त्यो मेरो लागि ठिक भएन।
सोमबार, कात्तिक ८, २०७८
वीर र टिचिङ अस्पतालमा ल्याब रिपोर्ट अनलाइन मार्फत, बिरामीले मोबाइलमै हेर्न पाउने
त्रिवि शिक्षण अस्पताल र वीर अस्पतालले प्रयोगशाला परीक्षणको रिपोर्ट अनलाइन मार्फत उपलब्ध गराउन थालेको छ। अब बिरामीले प्रयोगशाला परीक्षण रिपोर्ट लिन अस्पतालमा पुगेर घण्टौंसम्म लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको अस्पतालले जनाएको छ।
सोमबार, कात्तिक ८, २०७८
२४ घण्टामा ७७६ जनामा कोरोना संक्रमण पुष्टि, १३ जनाको मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार २८४ जनाको पिअिसार परीक्षण गर्दा ६७३ र २ हजार ५८० जनाको एन्टीजेन परीक्षण गर्दा १०३ जनामा संक्रमण पुष्टि भएको हो।
सोमबार, कात्तिक ८, २०७८
कात्तिक २८ गतेदेखि फाइजर खोप लगाइने, यी व्यक्तिले पाउँछन् खोप
परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालले देशभरका २४ विशेषज्ञ सेवा उपलब्ध भएका ठूला अस्पतालबाट खोप दिने कार्यक्रम तय गरिएको जानकारी दिए। त्यसका लागि काठमाडौं उपत्यकाभित्र नाै र बाहिर १५ गरी २४ वटा अस्पतालमा खोप केन्द्र तय गरिएको दाहालले जानकारी दिए।
सोमबार, कात्तिक ८, २०७८
एक लाख डोज फाइजर खोप नेपाल आइपुग्यो
गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप आज नेपाल आइपुगेको छ। कतार एयरवेजबाट बिहान एक लाख ६२० डोज खोप नेपाल आइपुगेको हो।
सोमबार, कात्तिक ८, २०७८
आइओएमले बढायो परीक्षा शुल्कः २५०० बाट ९००० पुग्यो, विद्यार्थीको बिरोध
यसअघि स्नातक तहको नियमित परीक्षा शुल्क २५ सय मात्र थियो। आइओएमले परीक्षा शुल्क झन्डै ४ गुणा बढाएपछि विद्यार्थीहरुले बिरोध गरेका छन्।
आइतबार, कात्तिक ७, २०७८
२४ घण्टामा ५५७ जनामा कोरोना संक्रमण पुष्टि, ८७७ संक्रमित निको भए
स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ६१ जनाको पिअिसार परीक्षण गर्दा ५२२ र १ हजार ५६४ जनाको एन्टीजेन परीक्षण गर्दा ३५ जनामा संक्रमण पुष्टि भएको हो।
आइतबार, कात्तिक ७, २०७८
गर्भमा रहेको भ्रुणमा आमाबाट कोरोना भाइरस पास हुने सम्भावना निकै दुर्लभ : अध्ययन
कोरोना संक्रमण गराउने सार्स–कोभ–२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ। यद्यपि कोरोना भाइरसले हल्का वा कुनै लक्षण नदेखिने समस्या गर्भवती महिलामा भेटिएको निचोड अनुसन्धानले निकालेको छ।
शनिबार, कात्तिक ६, २०७८
औषधीय गुणयुक्त मरौटी सम्झाइदिने –‘रमरम मरौटी’
भिडियो बनाएर टिकटकमा ‘सेयर’ गरिरहेका नयाँ पुस्तामाझ पक्कै मरौटीबारे थाहा पाउने हुटहुटी जागेको हुनुपर्छ। कतिपयलाई मरौटी के हो? जानकारी नहुन सक्छ, या बिर्सिदिएका हुनसक्छौ।
शनिबार, कात्तिक ६, २०७८
उच्च ज्वरोका कारण एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना
‘केही दिनदेखि उच्च ज्वरोको कारण घरमै आराम गरिरहनुभएको थियो। ज्वरो कम नभएपछि आज दिउँसोबाट उहाँ वीर अस्पतालमा भर्ना हुनुएको छ,’ भट्टराईका स्वकीय सचिव प्रेम गुरागाईंले भने।
शुक्रबार, कात्तिक ५, २०७८
२४ घण्टामा ७०८ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाकाे मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार २५३ जनाको पिअिसार परीक्षण गर्दा ५७४ र २ हजार १२३ जनाको एन्टीजेन परीक्षण गर्दा १३४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, कात्तिक ५, २०७८
मादक पदार्थ सेवन गरी आएका व्यक्तिहरुद्वारा रत्ननगर बकुलहर अस्पतालमा तोडफोड
अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ड डा विश्वबन्धु बगालेले ५/६ जनाको समूहले अस्पतालको इमरजेन्सीको ढोकाको सिसा फुटाएको बताए। उनीहरुले नर्सलाई अपशब्द प्रयोग गरी दुव्र्यवहार गर्नुका साथै सुरक्षागार्ड माथि आक्रमण समेत गरेको उनले बताए।
शुक्रबार, कात्तिक ५, २०७८
भरतपुर अस्पतालद्वारा तीन औषधि ‘सप्लायर्स’लाई कारबाही
औषधि ल्याउने समय १७ दिन र ताकेता गरेको समयमा समेत औषधि नल्याएपछि कारबाही गर्न बाध्य भएको उनले जानकारी दिए। अस्पतालले तीन पटकसम्म औषधि समयमा ल्याउनका लागि सप्लायर्सलाई ताकेता गरेको जनाइएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
नेपालमा डेढ करोडभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप
कात्तिक ३ गतेसम्म देशभर एक करोड ५० लाख ५८ हजार ९० जनाले कोरोनाविरुद्धको खोप लगाइसकेको स्वास्थ्य मन्त्रालयलयको तथ्यांक छ, जसमध्ये ८५ लाख ६८ हजार २६२ जनाले पहिलो मात्रा र ६४ लाख ८९ हजार ८२८ जनाले पूर्ण मात्रा खोप लगाइ सकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
गाभीले दिने एक लाख डोज फाइजर खोप सोमबार आउने
गाभीले उपलब्ध गराउने भनेको कोरोना विरुद्धको फाइजर खोप कार्तिक ८ गते (सोमबार) नेपाल आइपुग्ने भएको छ।
शुक्रबार, कात्तिक ५, २०७८
पछिल्लो २४ घण्टामा ५४५ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु
देशभर गरिएको ६ शजार ५८६ पीसीआर र १ हजार ९६३ जनाको एन्टीजेन परीक्षणका क्रममा ५४५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, कात्तिक ४, २०७८
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा फैलन सक्छन् यस्ता रोग
बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा सामूहिक बसाइँ तथा सरसफाइमा ध्यान नदिदा विभिन्न किसिमका सरुवा रोग फैलन खतरा बढेको छ।
बिहीबार, कात्तिक ४, २०७८
नेपाल मेडिकल काउन्सिलको उपाध्यक्ष र आठ सदस्यका लागि ३५ जनाको उम्मेदवारी
उपाध्यक्षका लागि तीन र आठ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जनाएको छ।
बिहीबार, कात्तिक ४, २०७८
कपिलवस्तुमा देखिएको झाडापखाला सम्बन्धी समस्या कम हुँदैछ : स्वास्थ्य मन्त्रालय
यसअघि कार्तिक २ गते ३९, कार्तिक १ मा २८, असोज ३१ मा ३२, असोज ३० मा १८, असोज २९ र २८ मा २५/२५, असोज २७ गते २४ जना बिरामी भेटिएको मन्त्रालयले जनाएको छ।
बुधबार, कात्तिक ३, २०७८
विभिन्न चरणमा गरी थप साढे २ करोड बढी कोरोना खोपको डोज नेपाल आउँदै
गाभीको कोभ्याक्स सुविधा अन्तर्गत खरिद गरेर, चीन सरकारबाट थप अनुदानमा र सरकारले सोझै खरिद गरेर करिब २ करोड ६१ लाख ५८ हजार ७६० डोज खोप विभिन्न चरणमा ल्याउन लागिएको उनले बताए।
बुधबार, कात्तिक ३, २०७८
पछिल्लो २४ घण्टामा ६६२ जनामा कोरोना संक्रमण, १३ जनाको मृत्यु
देशभर गरिएको ७ हजार २२ पीसीआर र १ हजार ४०४ जनाको एन्टीजेन परीक्षणका क्रममा ६६२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बुधबार, कात्तिक ३, २०७८
देउवा नेतृत्व सरकारको एक सय दिन : कोरोना नियन्त्रण तर्फ अघि बढेको दाबी
आफु नेतृत्वको सरकार गठन भएको एक सय दिनका उपलब्धिहरु सार्वजनिक गर्दै प्रधानमन्त्री देउवाले कोरोना नियन्त्रण तथा रोकथाममा सबै शक्ति केन्द्रित गरिएको बताएका हुन्। हाल कोरोनाको संक्रमण दर नियन्त्रण तर्फ अघि बढेको उनले बताए।
बुधबार, कात्तिक ३, २०७८
नेपालमा लक्षित जनसंख्याको ३२.६ प्रतिशतले लगाए कोरोना भाइरसविरुद्धको खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १८ वर्ष माथिका ४३ दशमलब ६ प्रतिशत (८५ लाख ६२ हजार ३६५ जना) ले पहिलो मात्रा खोप लगाइसकेका छन्।
बुधबार, कात्तिक ३, २०७८
२४ घण्टामा १०९६ जनामा कोरोना संक्रमण पुष्टि, १२ जनाकाे मृत्यु
स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार १४० जनाको पिअिसार परीक्षण गर्दा ९५७ र एक हजार ७७६ जनाको एन्टीजेन परीक्षण गर्दा १३९ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, कात्तिक २, २०७८
किर्ते गरी १४ जना स्वास्थ्यकर्मीहरूलाई सरुवा गर्ने तत्कालिन शाखा अधिकृत बासुदेव गजुरेल सेवाबाट बर्खास्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १९ पुस २०७५ देखि लागू हुने गरी उनलाई भविष्यमा सरकारी सेवामा समेत अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरेको हो।
मंगलबार, कात्तिक २, २०७८
कात्तिक ७ र ८ गते भिटामिन ए र जुकाको औषधि खुवाइने
हरेक वर्ष कात्तिक ३ र ४ गते खुवाउदै आइरहेको भिटामिन ए र जुकाको औषधि यसपटक दसैं अवधिमा परेकाले ७ र ८ गते खुवाउने निर्णय गरेको गरिएको हो।
मंगलबार, कात्तिक २, २०७८
माेहन वैद्यलाई भेट्न अस्पताल पुगे गृहमन्त्री खाँण
स्वास्थ्यमा समस्या देखिएपछि आइतबार नर्भिक अस्पताल भर्ना भएका वैद्यलाई गृहमन्त्री खाँणले अस्पताल पुगेर भेटेका हुन्। अस्पतालमा वैद्यलाई उनले तर्फबाट शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
मंगलबार, कात्तिक २, २०७८
असोज मसान्तसम्म लक्षितभन्दा बढीलाई खोप
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले असोजमसान्तमा लक्षित जनसङ्ख्यामध्ये ३३ प्रतिशतलाई खोप लगाउने लक्ष्य राखेकामा उक्त लक्ष्यभन्दा बढीलाई नै खोप लगाएको सो मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ।
सोमबार, कात्तिक १, २०७८
२४ घण्टामा ५९१ जनामा कोरोना संक्रमण पुष्टि
मन्त्रालयका अनुसार कूल नौ हजार ६९७ जनाको नमूना परीक्षण गर्दा ५९१ जनामा कोरोना पोजिटिभ देखिएको हो। जसमध्ये पीसीआर विधिबाट गरिएको परीक्षणबाट ५२३ र एन्टिजेन विधिबाट ६८ संक्रमित पहिचान भएका थिए।
सोमबार, कात्तिक १, २०७८
Previous
150
151
152
153
154
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search