मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Mon, Sep 28, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्य सचिव डा पोखरेलको अधिकार कटौती, गुरागाईंलाई प्रशासन र जनसंख्याको जिम्मा
सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलको अधिकार कटौती गरेको छ। सरकारले उनको अधिकार कटौती गरेर मन्त्रालयमै अर्की सचिव देवकुमारी गुरागाईंलाई दिएको छ।
सोमबार, फागुन २, २०७८
नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आयो
नेपालमा थप १३ लाख १२ हजार ८० डोज एस्ट्राजेनेका खोप आएको छ। बेलायतबाट कोभ्याक्स सुबिधा अन्तर्गत थप १३ लाख १२ हजार ८० डोज कोभिडविरुद्धको खोप प्राप्त भएको हो।
सोमबार, फागुन २, २०७८
प्रेम कहाँ हुन्छ: मुटुमा कि मस्तिष्कमा? प्रेमलाई आभास गर्ने र असर पर्ने अंग कुन हो?
प्रेम मन, मुटु वा मस्तिष्क कहाँ हुन्छ? प्रेमलाई आभास गर्ने र असर पर्ने अंग कुन हो? न्युरोसर्जन डा वसन्त पन्त र मुटुरोग विशेषज्ञ डा यादव भट्टसँग डा जया सत्यालले ‘द यति सो’मा कुराकानी गरेकी छिन्।
सोमबार, फागुन २, २०७८
काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बर्डफ्लू पुष्टि
यही माघ २७ गते केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा कुखुराको नमूना परीक्षण गर्दा बर्डफ्लू पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले बताए।
आइतबार, फागुन १, २०७८
डाक्टरको परीक्षामा नक्कली परीक्षार्थी घटना: सरकारी वकिल कार्यालय पुग्यो अनुसन्धान फाइल
दफा १७ अनुसार परीक्षा केन्द्रमा अमर्याति गतिविधि गर्ने, प्रश्नपत्रको गोपनियता भंग गर्ने, अरुको तर्फबाट परीक्षा दिनेलगायत कार्य गरेमा कसुर गरेको ठहर्ने उल्लेख छ। यस्तो कार्य गर्नेलाई कसुरको मात्रा हेरि ६ महिनासम्म कैद वा एक लाख रुपैयाँ जरिवाना वा दुबै सजाय हुनसक्ने व्यवस्था छ।
आइतबार, फागुन १, २०७८
पाँच सयभन्दा बढी सक्रिय संक्रमित रहेका जिल्ला घट्दै
हाल ११ वटा जिल्लामा मात्र कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेका छन्।
आइतबार, फागुन १, २०७८
थप ५२१ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु
देशभर गरिएको ६ हजार ७३ पीसीआर र ४ हजार ७८ जनाको एन्टीजेन परीक्षणका क्रममा ५२१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन १, २०७८
क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने लुम्बिनी प्रदेशका बिरामीले थप दुई लाख उपचार सहयोग पाउने
सचिव डा देवकोटाका अनुसार यो सहुलियत रकम क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने अवस्थामा रहेका बिरामीलाई दुई लाख सहुलियत दिन लागेको हो।
आइतबार, फागुन १, २०७८
१३ जिल्लामा कोरोनाको पाँच सयभन्दा बढी सक्रिय संक्रमित, मनाङमा शून्य
कर्णाली बाहेक अन्य ६ वटै प्रदेशमा कोरोनाको पाँच सय बढी सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, माघ २९, २०७८
छानबिन समिति प्रतिवेदन: विवादित उपकुलपति डा गिरीले प्रतिष्ठानमा मदिरा पिएका थिए
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका अधिकार खोसिएका विवादित उपकुलपति डा ज्ञानेन्द्र गिरीले कार्यालय समयमा प्रतिष्ठान परिसरमा मदिरा पिएर पुगेको विषय स्वीकार गरेको तथ्य फेला परेको छ।
शुक्रबार, माघ २८, २०७८
स्वास्थ्यमन्त्री खतिवडाले सार्वजनिक गरे २० बुँदे प्रगति विवरण [पूर्ण पाठ]
स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन्। मन्त्री खतिवडाले आज मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै २० बुँदे प्रगति विवरण सार्वजनिक गरेका हुन्।
शुक्रबार, माघ २८, २०७८
फागुन १ गतेदेखि १८ वर्ष माथिका सबैलाई बुस्टर डोज खोप दिइने
कोरोना भाइरसविरुद्धको दुवै डोज खोप लगाएर ६ महिना पुगेका १८ वर्ष माथिका सबै नागरिकलाई सरकारले बुस्टर डोज खोप दिने भएको छ।
शुक्रबार, माघ २८, २०७८
कोरोना संक्रमण घट्दो, मृत्यु किन स्थिर?
कोरोना संक्रमण दर घट्दै जाँदा मृत्युको संख्या भने बढ्दो छ। कुनै बेला शून्यमा झरेको मृत्युको संख्या हाल दैनिक दश जनाभन्दा बढी पुगेको छ। माघको दोस्रो साताबाट संक्रमणदर घटिरहँदा मृत्युको संख्या भने घट्न सकेको छैन।
शुक्रबार, माघ २८, २०७८
स्वास्थ्य बीमामा आयुर्वेद अस्पताल पनि आवद्ध, नरदेवी अस्पताल बन्यो पहिलो
बिमीतले हाल नरदेवी अस्पतालमा औषधिको मात्र सुविधा पाउँछन्। बीमा अन्तर्गत दिइने सेवाहरुको सूची बनाउने र सोही अनुसार सेवाको व्यवस्थापन गर्ने तयारी भएको उनले बताए।
बिहीबार, माघ २७, २०७८
मन्त्रालयको नीति योजना महाशाखामा को आउँदैछन्? को-को छन् चर्चामा?
महाशाखामा सरुवा गरेर ल्याउने विषयमा छलफल चलेको अरु दुई नाम हो मन्त्रालयकै स्वास्थ्य समन्वय महाशाखाकी प्रमुख डा संगीता मिश्रा र गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा मदन उपाध्याय। तर उनीहरु दुईजना भन्दा मन्त्रीले डा पौडेललाई नै महाशाखामा ल्याउन सकारात्मक देखिएको स्रोत बताउँछ।
बिहीबार, माघ २७, २०७८
डडेल्धुरामा प्रतिष्ठान होइन मेडिकल कलेज बन्ने, सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत हुने
मन्त्रिपरिषदले स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने सम्बन्धमा ऐनद्वारा व्यवस्था भएपछि सोही बमोजिम हुने र हाललाई मेडिकल कलेजका रुपमा अगाडि बढाउने निर्णय गरेको हो।
बुधबार, माघ २६, २०७८
मनोसामाजिक उपचार गर्ने स्वास्थ्य संस्थाको कमी: मानव अधिकार आयोग
राष्ट्रिय मानव अधिकार आयोगले प्रदेश स्तरमा पनि मनोसामाजिक समस्याको उपचार गर्ने स्वास्थ्य संस्थाको विस्तार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बुधबार, माघ २६, २०७८
मणिपालको अवैध खेल, विदेशी विद्यार्थीलाई कानुनविपरीत इन्टर्नसिप
नेपाल मेडिकल काउन्सिलको नियम विपरीत मणिपाल मेडिकल कलेजले चीनमा एमबिबिएस अध्ययन गरेका बंगलादेशका विद्यार्थीलाई नेपालमा इन्टर्नसिप गराउन लागेको खुलेको हो।
मंगलबार, माघ २५, २०७८
कोरोना भाइरसविरुद्धको खोप विवरण पठाउने ‘डेडलाइन’ बुधबारसम्म
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोलि बुधबारसम्म कोरोना भाइरसविरुद्धको खोपको विवरण उपलब्ध गराउन मातहतका निकायलाई निर्देशन दिएको छ।
मंगलबार, माघ २५, २०७८
गण्डकी प्रदेशका अस्पतालमा बिरामीलाई सित्तैमा रगत
अस्पतालमा रगत दिएर उपचार गर्नुपर्ने बिरामी र आकस्मिक दुर्घटनाका कारण रगत चाहिने व्यक्तिका आफन्तले पैसा तिरेर रगत किन्नुपर्ने अवस्था छ। अस्पताल र चिकित्सकको सिफारिसमा रक्त सञ्चार केन्द्रबाट रगत खरिद गर्दा एक पिन्टको रु एक हजारसम्म शुल्क बिरामीका आफन्तले तिर्दै आएका छन्।
मंगलबार, माघ २५, २०७८
स्वास्थ्य मन्त्रालयमा दुई जना सचिव, जनसंख्या हेर्ने गरी प्रशासनको सचिव पठाउने मन्त्रिपरिषदको निर्णय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव हुने पक्का भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले मन्त्रालयमा जनसंख्या हेर्ने गरी प्रशासन तर्फका एक जना सचिव पठाउने निर्णय गरेको हो।
सोमबार, माघ २४, २०७८
स्पाइनल इन्जुरीको उपचारका लागि छुट्टै भवन बनाउँदै भरतपुर अस्पताल
५० शय्याको भवन बनाउने उद्देश्य भएपनि पहिलो चरणमा २५ शय्याबाट सुरु गर्न लागिएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलले बताए।
सोमबार, माघ २४, २०७८
काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली आजबाट हट्यो
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार मध्यराती १२ बजेबाट जोरबिजोर प्रणाली हटाइएको हो।
सोमबार, माघ २४, २०७८
काठमाडौं उपत्यकामा लगाइएको जोरबिजोर प्रणाली भोलिबाट हट्ने
जिल्ला प्रशासन कार्यालय काठमाडौंले आज साँझ जारी गरेको आदेशअनुसार आज राति १२ बजेबाट जोरबिजोर प्रणाली हट्ने भएको हो।
आइतबार, माघ २३, २०७८
खोप कार्ड हराएकाहरुको पुनः कार्ड बनाई दिन स्वास्थ्य मन्त्रालयलाई सीसीएमसीको सिफारिस
खोप कार्ड नहुँदा अत्यावश्यकीय सेवा लिन समस्या भएको विभिन्न गुनासो आएपछि मन्त्रालयलाई उक्त सिफारिस गरिएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले बताइन्।
आइतबार, माघ २३, २०७८
काठमाडौंमा सोमबारदेखि फाइजर खोपको दोस्रो मात्रा दिइने
महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोनाभाइरसविरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने भएको छ।
आइतबार, माघ २३, २०७८
प्रदेश १ मा मन्त्रिपरिषद् विस्तार नहुँदै मन्त्रालयका बोर्ड तयार
प्रदेश १ मा आइतबार मन्त्रिपरिषद् विस्तारको तयारी गरिएको छ। मन्त्रालय फुटाएर १३ पुर्याउँदै मुख्यमन्त्री राजेन्द्र राईले आइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन्।
आइतबार, माघ २३, २०७८
हिमपातले मनाङमा खोप अभियान प्रभावित
हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ। हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए।
शनिबार, माघ २२, २०७८
दमौली अस्पतालका चिकित्सकले १८ महिनादेखि प्रोत्साहन भत्ता पाएनन्
अस्पतालमा कार्यरत चिकित्सकले २०७७ साउनदेखि हालसम्म प्रोत्साहन भत्ता पाउन नसकेका हुन्।
शनिबार, माघ २२, २०७८
काठमाडौं उपत्यकामा थपिए ७४५ जना कोरोना संक्रमित
काठमाडौं उपत्यकामा थप ७४५ जना कोरोना संक्रमित थपिएका छन्।
शुक्रबार, माघ २१, २०७८
Previous
138
139
140
141
142
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search