मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २९, २०८२
Thu, Oct 16, 2025
बुधबार, असोज २९, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
पछिल्लो २४ घण्टामा २४८२ जना संक्रमित, ४४ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा १५ हजार २९० जनाको पिसिआर र एन्टीजेन परीक्षण गर्दा २ हजार ४८२ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, भदौ ९, २०७८
काठमाडौंमा भदौ ११ गतेदेखि भेरोसेलको दोस्रो मात्रा खोप दिइने
दोस्रो मात्रा खोप लगाउने जाने नागरिकले पहिलो मात्रा खोप लगाएको खोपकार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फोटो सहितको नम्बर ल्याएको आधारमा खोप दिइने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले जनाएका छन्।
बुधबार, भदौ ९, २०७८
कोरोना संक्रमणका कारण रोकिएको मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु गर्दै वीर अस्पताल
वीरको नयाँ सर्जिकल भवनमा कोरोना संक्रमतिको मात्र उपचार सेवा गरिन थालेपछि मिर्गौला प्रत्यारोपण सेवा पुनः सुरु गर्न लागिएको हो।
मंगलबार, भदौ ८, २०७८
यी हुन् मिर्गौला रोगको उपचार र निःशुल्क डायलाइसिस सेवा दिने देशभरका ७० अस्पताल
सरकारले मिर्गौला फेल भएका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, निशुल्क मिर्गौला प्रत्यारोपण र आवश्यक उपचार तथा औषधिका लागि १ लाख सहुलियत रकम सहयोग गर्दै आइरहेको छ।
मंगलबार, भदौ ८, २०७८
होटलमा कोभिड खोप भेटिएको घटना: छानबिन समितिले भन्यो- चरम लापरबाही
तत्काल खोपलाई नगरपालिका पुर्याउने अवस्था रहँदारहँदै होटलका कर्मचारीलाई जिम्मा लगाउनु र होटलमा खोप बुझेर कोभिड फोकलपर्सन अन्यत्र हिँड्नु अत्यन्त गैरजिम्मेवार र चरम लापरबाही भएको प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, भदौ ८, २०७८
स्वास्थ्यका अधिकांश सूचक लक्ष्य अनुसार पुरा हुन सकेन: प्रतिवेदन
सरकारले स्वास्थ्यका क्षेत्रमा गरेको लगानी, जनशक्ति तथा कार्यक्रमका आधारमा आर्थिक वर्ष २०७६/७७का लागि विभिन्न १९ वटा सूचकका लागि लक्ष्य निर्धारण गरेको थियो।
मंगलबार, भदौ ८, २०७८
अफगानिस्तानबाट फर्किएका नेपालीलाई पोलियो खोप दिने निर्णय
सरकारले अफगानिस्तानबाट उद्धार गरेर ल्याएका नेपालीहरुलाई पोलियो खोप दिने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले अफगनिस्तानबाट फर्किएका सबैलाई पोलियो खोप दिने निर्णय भएको जानकारी दिए।
सोमबार, भदौ ७, २०७८
बिपी प्रतिष्ठानमा आन्दोलनको ७०औँ दिन- सहमति कार्यान्वयन नभएको भन्दै वृहत प्रदर्शन
हप्तादिन भित्र सहमति कार्यान्वय गरी माग पुरा गर्ने गरी सरकार र आन्दोलनरत पक्षको सहमति भएपनि माग पुरा नभएको भन्दै प्रदर्शन गरिएको हो।
सोमबार, भदौ ७, २०७८
जापानबाट आइपुग्यो ५ लाख ५९ हजार डोज एस्ट्राजेनेका खोप
आज अन्तिम चरणमा ५ लाख ५९ हजार ३६० डोज खोप नेपाल आइपुगेको हो। १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये भदौ ५ गते २ लाख ८ हजार ७ सय डोज र गत साउनमा ९ लाख डोज खोप नेपाल आइसकेको छ।
सोमबार, भदौ ७, २०७८
स्वास्थ्यमा बेथिति: जनकपुर अस्पतालमा सादा कागजमा लेखेर १ करोड ४१ लाख भत्ता लिइयो
प्रादेशिक अस्पताल, जनकपुरमा सादा कागजमा लेखेको भरमा दैनिक भ्रमण भत्ता, अन्य भत्ता र विद्युत प्राधिकरणको रकम भुक्तानी गरेको तथ्य फेला परेको छ।
सोमबार, भदौ ७, २०७८
औषधिको गुणस्तर परीक्षणको काम पर्याप्त भएन : प्रतिवेदन
औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने काम पर्याप्त मात्रामा नभएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयको हालै सार्वजनिक भएको ५८ औँ वार्षिक प्रतिवेदनले औषधिको गुणस्तर परीक्षण गर्नुपर्ने काम पर्याप्त मात्रा नभएको जनाएको छ।
आइतबार, भदौ ६, २०७८
पछिल्लो ५ सातामा थप ४८ लाखले लगाए कोरोना खोप, दुवै डोज लगाउनेको संख्या १३ प्रतिशत पुग्यो
प्रधानमन्त्री कार्यालयका अनुसार गत बिहीबारसम्ममा कोरोना खोप लगाउनेको संख्या ८५ लाख २० हजार ४२१ पुगेको छ। देउवा प्रधानमन्त्री भएयता खोप लगाउनेको संख्या ४८ लाख ११ हजार ७३३ थपिएको कार्यालयले जनाएको छ।
शनिबार, भदौ ५, २०७८
जापानबाट एस्ट्राजेनेकाको थप खोप नेपाल आइपुग्यो
जापानबाट कोरोनाविरुद्को खोप नेपाल आइपुगेको छ। जापानले कभ्याक्स सुविधामार्फत उपलब्ध गराएको १६ लाख डोज एस्ट्राजेनेका खोपमध्ये आज २ लाख ८ हजार ७ सय डोज खोप आइपुगेको हो।
शनिबार, भदौ ५, २०७८
स्वास्थ्य मन्त्रालय र माताहतका निकायमा झण्डै ७ अर्ब बेरुजु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र माताहतका निकायमा झण्डे ७ अर्ब रुपैयाँ बेरुजु रहेको छ। महालेखापरीक्षकको ५८ औं प्रतिवेदनले स्वास्थ्यमा ६ अर्ब ८९ करोड ४७ लाख ३३ हजार रुपैयाँ बेरुजु देखाएको हो।
शुक्रबार, भदौ ४, २०७८
२४ घण्टामा १७ हजार ६५४ नमुना परीक्षण गर्दा ३०४२ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६५४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २४ जनामा संक्रमण पुष्टि भएको हो।
शुक्रबार, भदौ ४, २०७८
स्वास्थ्य मन्त्रालयको समन्वय महाशाखा प्रमुखमा रीता भण्डारी जोशी
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आज राज्यमन्त्रीस्तरीय निर्णय गर्दै भण्डारीलाई उक्त जिम्मेवारी दिएका हुन्।
शुक्रबार, भदौ ४, २०७८
चीनबाट दुई दिनमा थप १६ लाख डोज भेरोसेल खोप आयो
चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार र बिहीबार गरी १६ लाख डोज भेरोसेल खोप नेपाल आइपुगेको हो।
शुक्रबार, भदौ ४, २०७८
काठमाडौंमा आजदेखि १८ वर्षमाथिका विद्यार्थी र ४० वर्षमाथिकाले खोप लगाउन पाउने
स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार भदौ ४-६ गतेसम्म सञ्चालन हुने खोप अभियानमा उक्त तहको परीक्षा दिने विद्यार्थीले प्रवेशपत्र देखाएर पहिलो डोज लिन पाउनेछन्। यस्तै, ४० वर्षमाथिका नागरिकलाई पनि आजदेखि खोपको पहिलो मात्रा दिइने छ।
शुक्रबार, भदौ ४, २०७८
काठमाडौंमा १८ वर्षमाथिका ‘प्लस टु’ र विश्वविद्यालयका विद्यार्थीलाई भेरोसेल खोप दिइने
काठमाडौंमा शुक्रबार (भोलि)देखि १८ वर्षमाथिका ‘प्लस टु’ अध्ययनरत र विश्वविद्यालयका विद्यार्थीलाई कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो डोज दिइने भएको छ।
बिहीबार, भदौ ३, २०७८
२४ घण्टामा १६ हजार ४३८ नमुना परीक्षण गर्दा ३०७५ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १६ हजार ४३८ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ ३, २०७८
चीनबाट आइपुग्यो आठ लाख डोज भेरोसेल खोप
चीनसँग खरीद गरिएको ६० लाख डोज खोपमध्ये बुधबार (हिजो) राति १२ बजे खोप नेपाल आइपुगको हो। भाेलि थप आठ लाख डोज भेरोसेल खोप नेपाल आउने बताइएकाे छ।
बिहीबार, भदौ ३, २०७८
१६ हजार ८३८ नमुना परीक्षण गर्दा ३४०३ जनामा संक्रमण
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ८४९ जनाको पिअिसार परीक्षण गर्दा दुई हजार ६१३ र ४ हजार ९९९ जनाको एन्टीजेन परीक्षण गर्दा ७९० जनामा संक्रमण पुष्टि भएको हो।
बुधबार, भदौ २, २०७८
एस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइँदै
जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो।
बुधबार, भदौ २, २०७८
आज चीनबाट आठ लाख डोज भेरोसेल खोप आउँदै
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनबाट आज आठ लाख र भोलि आठ लाख डोज खोप आउने छ। बाँकी ४४ लाख डोज खोप अगस्टको अन्तिम साता आइपुग्ने महाशाखाले जनाएको छ।
बुधबार, भदौ २, २०७८
तेस्रो लहरको जोखिममा बालबालिका तर कान्ति अस्पताल निर्देशकविहीन
तेस्रो लहरमा बालबालिका धेरै प्रभावित हुन सक्ने भन्दै मन्त्रालयले माताहतका अस्पतालदेखि निजी अस्पताललाई समेत आवश्यक तयारी गर्न निर्देशन दिएको छ। तर, मन्त्रालय माताहतकै देशकै एक मात्र केन्द्रीय बाल अस्पताल ‘कान्ति बाल अस्पताल’ भने दुईसाता देखि निर्देशक विहीन छ।
बुधबार, भदौ २, २०७८
भोलि र पर्सी चीनबाट १६ लाख डोज भेरोसेल खोप आउँदै
नेपालले चीनसँग यसअघि ४० लाख डोज भेरोसेल खोप खरिद गरिसकेको छ। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका अनुसार चीनमा बाट भोलि आठ लाख र पर्सी आठ लाख डोज खोप आउने छ।
मंगलबार, भदौ १, २०७८
सरकार र डा केसीबीच सहमति, अनसन स्थगित
चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीसँग सरकारले पाँच बुँदे सहमति गरेको छ। मंगलबार साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा डा केसीपक्षसँग प्रधानमन्त्री शेरबहादुर देउवाले छलफल गरी पाँच बुँदे सहमति गरेका हुन्।
मंगलबार, भदौ १, २०७८
१७ हजार ६८९ नमुना परीक्षण गर्दा ३२७४ जनामा संक्रमण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १७ हजार ६८९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा तीन हजार २७४ जनामा संक्रमण पुष्टि भएको हो।
मंगलबार, भदौ १, २०७८
अफगानिस्तानबाट आएका नेपालीको विमानस्थलमा कोरोना परीक्षण
मंगलबार विहान साढे १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको जजिरा एअरलाइन्समार्फत उनीहरुलाई ल्याइएको हो।
मंगलबार, भदौ १, २०७८
कोरोना संक्रमितको उपचारमा प्रयोग हुने टोसिलिजुमाव औषधिको थप दुई सय भाइल नेपाल भित्रियो
यतिकेम डिस्टिव्युटर प्रालिले तेस्रो खेपको रुपमा टोसिलिजुमाव औषधिको थप दुई सय भाइल काठमाडौं ल्याएको औषधि व्यवस्था विभागले जनाएको छ। योसँगै यतिकेमले हालसम्म भित्र्याएको औषधिको परिणाम एक हजार भाइल पुगेको छ।
सोमबार, साउन ३२, २०७८
Previous
134
135
136
137
138
Next
ट्रेण्डिङ
काठमाडौंस्थित सम्पर्क कार्यालय बन्द गर्न प्रतिष्ठानहरूलाई नयाँ सरकारको निर्देशन
शनिबार, असोज २५, २०८२
राप्ती प्रतिष्ठानको एमआरआई खरिदमा अनियमितता : तत्कालीन उपकुलपति डा संगिता भण्डारीसहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
बिहीबार, असोज २३, २०८२
चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको पारिश्रमिक सरकारी सरह बनाउन मन्त्रालयको निर्देशन
आइतबार, असोज २६, २०८२
ट्रमा सेन्टरमा ‘इन्डोस्कोपिक स्पाइन सर्जरी’को सुरुवात
शुक्रबार, असोज २४, २०८२
यस्ता छन् रिफरका विषयमा स्वास्थ्य बीमा बोर्डको ९ बुँदे निर्णय
मंगलबार, असोज २८, २०८२
स्वास्थ्य क्षेत्र सुधार अभियानमा संलग्न चिकित्सकहरूले प्रधानमन्त्रीलाई बुझाए १५ बुँदे ज्ञापनपत्र
मंगलबार, असोज २८, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
इम्युन रोग भनेको हात्ति जस्तो हो, चिकित्सकले राम्ररी नहेर्दा झुक्याउँछ : डा धर्मागत भट्टराई (भिडियो संवाद)
स्वास्थ्यखबर
'स्वास्थ्यको दायित्वबाट भाग्न मिल्दैन, त्यसका लागि स्वास्थ्य बीमा नै बलियो बनाउनुपर्छ' [अन्तर्वार्ता]
प्रवीण ढकाल
उपचारअघि डाक्टरले आफू जोगिने उपाय खोज्नुपर्ने अवस्था आयो : डा लोचन कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
नेपाललाई चिकित्सा शिक्षाको अन्तराष्ट्रिय केन्द्र बनाएर देशको विकास गर्न सकिन्छ
डा. सबिहा यासमिन, प्रबन्ध निर्देशक नेपाल मेडिकल कलेज
डा बच्चुकैलाश कैनीसँग संवाद : नेपालमा 'अस्पताल व्यवस्थापक'को भूमिका पूर्ण स्वीकार नगरिनुका कारण के-के हुन् ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
लोपोन्मुख राउटे समुदायको अस्वस्थ जीवनशैलीले निम्त्याएको स्वास्थ्य जोखिम
२३ घण्टा अगाडि
स्वास्थ्य सेवामा क्लिनिकल बायोकेमिस्ट र क्लिनिकल बायोकेमिस्ट्रीको भूमिका
शनिबार, असोज २५, २०८२
जेनेरिक नाममा औषधि सिफारिस- त्रिवि शिक्षण अस्पतालको सराहनीय पहल
शुक्रबार, असोज २४, २०८२
कफ सिरपले जन्माएका प्रश्नहरू
बिहीबार, असोज २३, २०८२
नेपालमा जेन जी पुस्ताको चाहना: २१औं शताब्दीमा सामुदायिक जनस्वास्थ्य प्रवर्धन र २४/७ गुणस्तरीय स्वास्थ्य सेवा
बुधबार, असोज २२, २०८२
डोल्पाको एम्बुलेन्स सेवा, बिरामीले गुमाइरहेका छन् अकालमै ज्यान
बुधबार, असोज २२, २०८२
सावधानीका १३ बुँदा : भारी वर्षा, बाढी र पहिरोमा सुरक्षाका उपाय
आइतबार, असोज १९, २०८२
हरेक स्वास्थ्यकर्मीले बिरामीलाई माया र हौसला दिनु पर्छ
शनिबार, असोज १८, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
दशैंको टिकाको दिन पनि ड्युटीमा नै हुन्छु
डा अश्वनी कुमार गुप्ता
म्याग्नस फर्माले ल्यायो 'पारासिटामोल इन्फ्युजन', औपचारिक रुपमा इन्जेक्टेबल्स सेग्मेन्टमा प्रवेश
स्वास्थ्यखबर
आत्मचिन्तनको अभाव र हाम्रो संकटको चक्र
स्वास्थ्यखबर
कर्णालीबाट जेन–जीलाई चिठी: आन्दोलनको तागतलाई अवसरमा बदलौं
महेन्द्रकुमार थापा
घर जलेको भिडियो राख्दै वसन्त चौधरीले लेखे- जब सम्झनाहरू खरानीमा परिणत भए…
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search