मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
आजदेखि सातामा दुई दिन बिदा: अस्पतालहरुमा पनि आइतबार ओपिडी सेवा बन्द
आजबाट सातामा दुई दिन बिदा कार्यान्वयनमा आउने भएको छ। सरकारले परीक्षणको रुपमा जेठ १ गतेदेखि लागू हुने गरी हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो।
आइतबार, जेठ १, २०७९
मतगणनास्थल सभागृहमा निःशुल्क स्वास्थ्य शिविर
स्थानीय तह निर्वाचनअन्तर्गत काठमाडौँ महानगरपालिकाको मतगणनास्थल राष्ट्रिय सभागृहमा ओम समाज डेण्टल अस्पताल र लायन्स क्लब काठमाण्डू युनिकको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।
शनिबार, वैशाख ३१, २०७९
थप २ जनामा कोरोना पुष्टि, १६ डिस्चार्ज
देशभर गरिएको १ हजार १२७ पीसीआर र १२७ जनाको एन्टीजेन परीक्षणका क्रममा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, वैशाख ३१, २०७९
अक्सिजन सिलिण्डरसहित मतदानमा सहभागी
स्थानीय तहको निर्वाचनमा गुल्मीमा उत्साहपूर्वक मतदान भइरहेको छ। बिहान ७ बजेबाट सुरु भएको मतदानमा वृद्धदेखि बिरामी परेर अक्सिजन लगाइ रहेका पनि मतदानमा सहभागी भएका छन्।
शुक्रबार, वैशाख ३०, २०७९
मतदान गरेर फर्किएका वृद्धको मृत्यु
बैतडीमा मतदान गर्न गएका एक वृद्धको मृत्युु भएको छ।
शुक्रबार, वैशाख ३०, २०७९
डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’
डा भोला रिजाललाई ‘नइ भावी पुरस्कार’ प्रदान गरिने भएको छ।
बिहीबार, वैशाख २९, २०७९
थप ४ जनामा कोरोना पुष्टि, १८ डिस्चार्ज
देशभर गरिएको २ हजार ४६३ पीसीआर र ३५४ जनाको एन्टीजेन परीक्षणका क्रममा ४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २९, २०७९
बिहीबार अन्तर्राष्ट्रिय नर्सिङ दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
नेपालमा बिहीबार विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय नर्सिङ दिवस मनाइँदै छ। दिवसका उपलक्ष्यमा नर्सिङ कलेज तथा सम्बन्धित संघसंस्थाहरूले विभिन्न कार्यक्रम आयोजना गर्दैछन्।
बिहीबार, वैशाख २९, २०७९
नर्सिङ शिक्षामा विधागत अध्ययन: स्नातक तहमा यी पाँच विषयमा सिट छुट्याइयो
आजभोलि नर्सिङ जनशक्ति अस्पतालमा बिरामीको सेवामा मात्र सिमित छैनन्। समुदाय र विद्यालयमा पनि स्वास्थ्य सचेतनाका लागि खटिएका छन्, बिरामी तथा स्वास्थ्य चेतना फैलाउन सक्रिय छन्।
बिहीबार, वैशाख २९, २०७९
प्रदेश अस्पताल सुर्खेतमा आइतबार ओपिडी बन्द नहुने
सरकारले जेष्ठ १ गतेदेखि शनिबार र आइतबार हप्तामा २ दिन बिदा दिने निर्णय गरेपनि लगातार २ दिन अस्पतालको ओपिडी सेवा बन्द हुँदा बिरामीहरुलाई थप मर्का पर्ने भन्दै अस्पतालले आइतबार पनि ओपिडी संचालन गर्ने भएको छ।
बुधबार, वैशाख २८, २०७९
सुर्खेतका स्वास्थ्यकर्मी निर्वाचनमा, बर्थिङ सेन्टरमा ताला
स्थानीय तह निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत मतदान केन्द्रमा खटाएपछि भेरीगंगाका बर्थिङ सेन्टरहरू खाली भएका छन्।
बुधबार, वैशाख २८, २०७९
दुई दिन बढी सार्वजनिक बिदा भए अस्पताल र स्वास्थ्य संस्थाले तेस्रो दिनदेखि सेवा दिनुपर्ने
यसअघि मन्त्रिपरिषद्ले जेठ १ गतेदेखि शनिबार र आइतबार बिदा दिने निर्णय गरेको थियो। उक्त निर्णयलाई गृहमन्त्रालयले राजपत्रमा प्रकाशन गरेको हो।
मंगलबार, वैशाख २७, २०७९
समयमै उपचार गरे निको हुन्छ बालबालिकाको आँखामा हुने क्यान्सर
विश्व रेटिनोब्लास्टोमा सचेतना सप्ताह, २०२२ को सन्दर्भमा नेपाल पनि रेटिनोब्लास्टोमा सम्बन्धी जनचेतना फैलाउने उद्देश्यले यही वैशाख २५ देखि ३१ गतेसम्म विभिन्न कार्यक्रम गरी सचेतना सप्ताह मनाइँदै छ।
मंगलबार, वैशाख २७, २०७९
पाल्पामा दुई स्वास्थ्यकर्मी चुनावी मैदानमा
पाल्पामा स्थानीय तहको निर्वाचनमा स्वास्थ्यकर्मी पनि चुनावी मैदानमा छन् । यही वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरु उम्मेदवार बनेका छन् ।
मंगलबार, वैशाख २७, २०७९
निर्वाचनका बेला जनस्वास्थ्यका मापदण्ड पालना गरौँ- स्वास्थ्य मन्त्रालय
मन्त्रालयले निर्वाचनको तयारी गर्दै गर्दा कोभिड १९ को जोखिमलाई पनि ध्यानमा राख्न आग्रह गरेको हो।
सोमबार, वैशाख २६, २०७९
सरकारले यी दुई निर्णय गरे औषधि आयातमा विदेशिने १५ अर्ब रुपैयाँ नेपालमै जोगिन्छ
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिव विप्लव अधिकारी सरकारले दुई वटा निर्णय मात्र गर्ने हो भने औषधिका आयातका लागि भइरहेको १० देखि १५ अर्ब रुपैयाँ नेपालमा जोगाउन सकिने बताउँछन्।
सोमबार, वैशाख २६, २०७९
अध्यादेशले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामाथि हुने गैरमानवीय कार्यलाई निषेध गर्नेछ : चिकित्सक संघ
नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी अध्यादेशमा थप गरिएको प्रावधानले चिकित्सक तथा स्वास्थ्यकर्मी एवं स्वास्थ्य संस्थामाथि हुने अस्वाभाविक र गैरमानवीय कार्यलाई पूर्ण रुपमा निषेध गर्ने विश्वास व्यक्त गरेको छ।
आइतबार, वैशाख २५, २०७९
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे तीन वर्षसम्म जेल, कडा व्यवस्थासहितको अध्यादेश आयो [पूर्णपाठ]
विगतको अध्यादेशमा स्वास्थ्य संस्थामा आगजनी गर्नेलाई मात्र पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थियो। तर अहिले जारी भएको अध्यादेशमा उक्त कसुरसहित थप दुई वटा कसुर गर्नेलाई पनि पुर्पक्षका लागि थुनामा राख्ने व्यवस्था थप भएको छ।
आइतबार, वैशाख २५, २०७९
वैशाख ३० मा खोप पाईंदैन, त्यसअघि नै लगाउनुस्: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैसाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका दिन कोभिड १९ विरुद्धको खोप कार्यक्रम संचालन नहुने जनाएको छ।
आइतबार, वैशाख २५, २०७९
३० करोडको एमआरआई खरिदमा सेटिङ, एउटा मात्र कम्पनीलाई मिल्ने गरी बनाइयो स्पेसिफिकेसन
३० करोड रुपैयाँमा खरिद गर्न लागिएको थ्री टेस्ला एमआरआईको स्पेसिफिकेसन बनाउँदा एउटा मात्र कम्पनीलाई मिल्ने गरी सेटिङ गरिएको तथ्य फेला परेको हो।
शुक्रबार, वैशाख २३, २०७९
मतदान केन्द्रमा कोरोनाविरुद्धको खोप लगाउने निर्णय भएको छैन: स्वास्थ्य मन्त्रालय
विभिन्न सञ्चारमाध्यमहरुमा कोरोनाविरुद्धको खोप अभियान स्थानीय तहको निर्वाचन हुने दिन मतदान केन्द्रमा चलाउने भन्ने समाचार प्रकाशित भए पनि आजसम्म कुनै निर्णय नभएको स्पष्ट पारेको छ।
शुक्रबार, वैशाख २३, २०७९
डब्ल्यूएचओको दाबी: विश्वमा कोभिड महामारीबाट मृत्यु हुनेको वास्तविक सख्या एक करोड ५० लाख
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोभिड महामारीका कारण विश्वभर करिब एक करोड ५० लाख मानिसहरूको ज्यान गएको अनुमानित विवरण सार्वजनिक गरेको छ।
शुक्रबार, वैशाख २३, २०७९
पोष्टिङ पूरा नहुँदै परीक्षा लिन लागिएको भन्दै विद्यार्थीको विरोध
चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) अन्तर्गतका विभिन्न मेडिकल कलेजमा अध्ययनरत विद्यार्थीहरुले आफूहरुको पोष्टिङ पूरा नहुँदै परीक्षा मिति तय गरिएको भन्दै असन्तुष्ट जनाएका छन्।
शुक्रबार, वैशाख २३, २०७९
दुई दिन सरकारी बिदाः अस्पतालमा आइतबार ओपिडी बन्द हुने
स्वास्थ्य मन्त्रालयमा बिहीबार स्वास्थ्यका पेशागत संघसंगठन र अस्पतालका प्रतिनिधिहरुबीच भएको छलफलमा तत्काललाई सरकारको निर्णय अनुसार नै दुई दिन बिदा दिनुपर्ने विषयमा सुझाब आएको थियो।
बिहीबार, वैशाख २२, २०७९
थप १९ जनामा कोरोना पुष्टि, १५ जना डिस्चार्ज
देशभर गरिएको २ हजार ३७६ पीसीआर र १ हजार ४३५ जनाको एन्टीजेन परीक्षणका क्रममा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बिहीबार, वैशाख २२, २०७९
चिकित्सा शिक्षा: स्नातक तहको सिट निर्धारण, कुन कलेजलाई कति?
आयोगले एमबिबिएसमा १८९५, बिएससी नर्सिङमा १४६०, बिडिएसमा ५६५, बिफार्ममा ८७० लगायत अन्य विभिन्न विषयमा सिट निर्धारण गरेको छ।
बिहीबार, वैशाख २२, २०७९
मतदान केन्द्रमा कोरोनाविरुद्ध खोप लगाइने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको दिन कोरोना भाइरसविरुद्धको खोप मतदानस्थलमा लगाउने भएको छ।
बिहीबार, वैशाख २२, २०७९
आइतबारको बिदाका विषयमा निर्णय गर्न मन्त्रालयले पेशागत संगठन र अस्पताल निर्देशकलाई छलफलमा बोलायो
स्वास्थ्य मन्त्रालयले अस्पतालको बहिरंग सेवा (ओपिडी) आइतबार खुल्ने वा नखुल्ने भन्ने विषयमा निर्णय गर्न नसकेपछि स्वास्थ्यसँग सम्बन्धित पेशागत संघसंगठन र अस्पताल निर्देशकहरुलाई छलफलका लागि बोलाएको छ।
बुधबार, वैशाख २१, २०७९
हप्तामा दुई दिन सरकारी बिदा दिने निर्णय: के अस्पतालको ओपिडी आइतबार बन्द हुन्छ?
मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा कृष्ण पौडेलका अनुसार ओपिडी सेवा आइतबार हुने वा नहुने? हुने हो भने कसरी? नहुने हो भने अन्य दिनको ओपिडी सेवा बढाउने वा नबढाउने? लगायतका विषयमा छलफल गरेर मात्र निर्णयमा पुग्ने तयारी भएको छ।
मंगलबार, वैशाख २०, २०७९
अटिजम रोग होइन, लुकाउनु हुँदैन: लक्षण र उपचार
अटिजम भएका बालबालिकालाई फिजियोथेरापी, स्पिच थेरापी, अकुपेसनल थेरापी, सङ्गीत चिकित्सा, कला थेरापी, व्यवहार थेरापी, प्राकृतिक चिकित्सा थेरापी आदि दिन सकिन्छ।
मंगलबार, वैशाख २०, २०७९
Previous
130
131
132
133
134
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search