मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, असोज ११, २०८३
Sun, Sep 27, 2026
आइतबार, असोज ११, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा बहिरङ्ग सहित जनरल बेड सेवा निःशुल्क
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटमा लुम्बिनी र राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीलाई बहिरङ्ग सेवा र जनरल बेड सेवामा शुल्क नलिने व्यवस्था गरेसँगै उक्त निर्णय आजदेखि कार्यान्वयनमा ल्याइएको प्रदेश सरकारका स्वास्थ्यमन्त्री इन्द्रजीत थारुले जानकारी दिए।
आइतबार, साउन १, २०७९
मेची आँखा अस्पताल : २५ वर्षमा २६ लाखलाई सेवा
स्थापनाको २५ वर्षको अवधि (सन् १९९६ देखि २०२२ को हालसम्म)मा अस्पतालले २५ लाख ९४ हजार ८१३ जनालाई सेवा प्रदान गरेको मेची आँखा अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष सुरेश वंशलले जानकारी दिए।
आइतबार, साउन १, २०७९
आइओएमले पत्र सच्याउँदै भन्यो आइतबार बिहानी सेवा सञ्चालन गर्नू
यसअघि आइओएमकी डिन दिव्या सिंह शाहले यी अस्पताल र केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार राष्ट्रपति सहभागी हुने कार्यक्रममा उपस्थित हुन उर्दी नै जारी गरेकी थिइन्।
शनिबार, असार ३२, २०७९
प्रजातन्त्रवादी चिकित्सक संघ प्रदेश १ मा नयाँ कार्यसमिति चयन (कुन पदमा को?)
संघको शनिबार भएको कार्यक्रममा डा सिलवालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको घोषणा गरिएको हो।
शनिबार, असार ३२, २०७९
उपचार सेवा स्थगित गरेर राष्ट्रपति सहभागी हुने कार्यक्रममा उपस्थित हुन अस्पताललाई उर्दी
चिकित्सा शास्त्र अध्ययन संस्थानकी डिन दिव्या सिंह शाहले त्रिवि शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर र बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशकलाई पत्र नै लेखेर आइतबार (साउन १ गते)को कार्यक्रममा उपस्थित हुन भनेकी हुन्।
शनिबार, असार ३२, २०७९
स्वास्थ्य मन्त्रालय र माताहतका निकायमा कार्यरत यी कर्मचारी पार्टीको विभागीय सदस्य
नियम अनुसार सरकारी सेवामा रहेका कुनै पनि कर्मचारीले राजनीतिक दल र दलको कार्यक्रममा सहभागी हुन पाइँदैन। तर सरकारी तलब खाइरहेका कर्मचारीहरु खुलेआम राजनीतिक दलको विभागीय सदस्य बनेको फेला परेको छ।
शुक्रबार, असार ३१, २०७९
स्वास्थ्यका १० औं तहका डाक्टर झलक शर्मा एमाले पार्टीको काममा सक्रिय
डा झलक शर्मा गौतम स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको १०औं तहका कर्मचारी हुन्। उनी स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको पूर्वाधार शाखा प्रमुख प्रमुख हुन्।
शुक्रबार, असार ३१, २०७९
कोभिडको मध्यम र गम्भीर संक्रमितको उपचार र व्यवस्थापनका लागि तोकिए यी १७ अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ संक्रमितको व्यवस्थापन र उपचारका लागि सातवटै प्रदेशमा अस्पतालहरु तोकेको छ।
शुक्रबार, असार ३१, २०७९
कोरोनाको ग्राफ दिन प्रतिदिन बढ्दै
पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमणको ग्राफ बढ्न थालेको छ।
शुक्रबार, असार ३१, २०७९
विवादित डा पुकारलाई अवकाशपछि पनि निर्देशक बनाउन कानुन संशोधन गरेकोमा एमालेको विरोध
नेपाल कम्युनिष्ट पार्टी एमालेले भक्तपुरस्थित शहीद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठलाई उमेरहदका कारण अनिवार्य अवकाश पाए पनि केन्द्रको कार्यकारी निर्देशकमा नै निरन्तर रहने गरी कानुन संशोधन गरेको विषयमा विरोध गरेको छ।
शुक्रबार, असार ३१, २०७९
मापदण्डभित्र रहेर ल्याब संचालन गर्न स्वास्थ्य राज्यमन्त्रीको आग्रह
शुक्रवार स्वास्थ्य राज्यमन्त्री केसीले दुवैको ल्याब अनुगमन गरेका हुन्। आर्युवेद अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा स्वास्थ्य राज्यमन्त्री केसीले अनुसन्धान केन्द्रको वृह्त विकासका लागि आफू संवेदनशिल भएको बताए।
शुक्रबार, असार ३१, २०७९
६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालका जनशक्तिले साउन १ गतेबाट तलब नपाउने
सरकारले कोभिड-१९ उपचार तथा व्यवस्थापनका लागि विगतका वर्षबाट सञ्चालनमा ल्याएका ६४९ स्थानीय तहका कोभिड-१९ अस्थायी अस्पतालमा कार्यरत जनशक्तिलाई साउन १ गतेबाट पारिश्रमिक उपलब्ध नगराउने भएको छ।
शुक्रबार, असार ३१, २०७९
बालबालिकालाई दिइने थप १० लाख डोज फाइजर खोप आइपुग्यो
अमेरिकाले दिएको १० लाखभन्दा बढी डोज फाइजर खोप काठमाडौं आइपुगेको छ।
शुक्रबार, असार ३१, २०७९
सय पटकभन्दा बढी पाखुराको जोर्नी फुस्किएका व्यक्तिको शल्यक्रिया सफल
डा जोशीको टिमले एक्सरे, सिटी स्क्यान र एमआरआइको सहायताले उप्रेतीको पाखुराको जाँच गरेर हेर्दा जोर्नीको ग्लेनोइड भन्ने भागमा ठूलो मात्रामा हड्डी धसेको तथा गेडीमा पनि केहि मात्रामा हड्डी नभएको पाए।
शुक्रबार, असार ३१, २०७९
बलात्कार र घरेलु हिंसाका पीडितको उपचारसँगै कानुनी मल्हम लगाउँदै ओसीएमसी, घटना हुन नदिने कसरी?
ओसीएमसी मार्फत सेवा लिने व्यक्तिको संख्या वर्षेनी बढ्नुलाई दुई प्रकारले अथ्र्याउन सकिन्छ। एक, बलात्कार र घरेलु हिंसाका घटनामा वृद्धि र दोस्रो, ओसीएमसी कार्यक्रमप्रतिको बढ्दो सचेतना।
शुक्रबार, असार ३१, २०७९
त्रिवि शिक्षण अस्पतालमा ११ महिनामा चार लाख १६ हजारले बहिरङ्ग सेवा लिए
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले चालु आर्थिक वर्षको ११ महिनामा चार लाख १६ हजार १५२ लाई बहिरङ्ग सेवा प्रदान गरेको छ।
बिहीबार, असार ३०, २०७९
२४ घण्टासम्म ड्युटीमा नजाने चिकित्सकलाई कारबाही
भरतपुर अस्पतालका एक चिकित्सकलाई अस्पताल प्रशासनले कारबाही गरेको छ। अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्रा.डा. कृष्णप्रसाद पौडेलका अनुसार सो दिन ड्युटीमा रहेका डा. ऋतुराज तिवारीलाई कारबाही गरिएको हो।
बिहीबार, असार ३०, २०७९
स्वास्थ्य मन्त्रालयको १ अर्ब २२ करोड रुपैयाँ बेरुजु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायमा १ अर्ब २२ करोड २८ लाख रुपैयाँ बेरुजु देखिएको छ।
बुधबार, असार २९, २०७९
उपत्यकामा थप एक जनामा हैजा, २८ पुगे बिरामी
काठमाडौँ उपत्यकामा थप एक जनामा हैजा भेटिएको छ।
बुधबार, असार २९, २०७९
औषधिको मूल्यमा आएको फरकलाई नियन्त्रण गर्छौ: स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी खापुङले औषधिको मुल्यमा रहेको फरकलाई गम्भीर ढंगले अनुगमन गर्ने बताएका छन्।
बुधबार, असार २९, २०७९
स्वास्थ्यका ६६ कर्मचारीको स्तरवृद्धि बदर [सूचीसहित]
स्वास्थ्य सेवा विभागले ६६ कर्मचारीको स्तरवृद्धि बदर गरेको छ।
बुधबार, असार २९, २०७९
प्रतिनिधि सभा बैठक सुरु, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी विधेयक निर्णयार्थ पेश हुने
बैठकमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले राष्ट्रिय सभामा उत्पत्ति भएको औषधि (तेस्रो संशोधन) विधेयक, २०७९ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रश्ताव प्रस्तुत गर्ने छन्।
बुधबार, असार २९, २०७९
स्वास्थ्य राज्यमन्त्रीद्वारा प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन
स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले भक्तपुरस्थित शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र भक्तपुर क्यान्सर अस्पतालको अनुगमन गरेका छन्।
मंगलबार, असार २८, २०७९
क्षयरोग अन्त्यको राष्ट्रिय रणनीतिक योजनाः १२ वर्षमा क्षयरोग अन्त्य गर्ने लक्ष्य
मंगलबार एक कार्यक्रम गर्दै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोग अन्त्यको लागि राष्ट्रिय रणनीतिक योजना सार्वजनिक गरेको हो।
मंगलबार, असार २८, २०७९
हरेक मिनेट जन्मन्छन् २७० बच्चा, नोभेम्बरसम्म विश्वको जनसंख्या पुग्नेछ ८ अर्ब
संयुक्त राष्ट्रसंघ–आगामी नोभेम्बर १५ सम्ममा विश्वको जनसंख्या आठ अर्ब पुग्ने प्रक्षेपण गरिएको छ।
मंगलबार, असार २८, २०७९
यस्तो छ कर्मचारी समायोजन मापदण्ड अवैध भनेर सर्वोच्चले गरेको फैसला (पूर्णपाठ)
सर्वोच्च अदालतले गत माघ १२ गते 'कर्मचारी समायोजन/मिलान सम्बन्धी मापदण्ड २०७७'लाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कुनै वैधानिक अख्तियारीबिना जारी गरेकोले उक्त मापदण्डको कुनै वैधानिक अस्तित्व नदेखिएको भन्दै मापदण्डलाई कानूनको दृष्टिमा शून्यको अवस्थामा रहेको फैसलामा उल्लेख गरेको छ।
सोमबार, असार २७, २०७९
राप्ती प्रादेशिक अस्पताल: ५० शय्याकै जनशक्तिले २०० शय्या संचालन
प्रभावकारी सेवा प्रवाह गर्न नसकिएको जनाउँदै अस्पतालले पटक–पटक मन्त्री, सांसद तथा अन्य जनप्रतिनिधिसँग यो गुनासो राख्ने गरेका छन्।
सोमबार, असार २७, २०७९
सात कोरोना संक्रमितको आईसीयू र एकको भेन्टिलेटरमा उपचार हुँदै
नेपालमा ७ जना कोरोना संक्रमित बिरामीको आईसीयूमा उपचार भइरहेको छ।
आइतबार, असार २६, २०७९
२४ घण्टासम्म ‘ड्युटीका चिकित्सक राउण्ड’मा नजाँदा...
शनिबार दिउँसो भर्ना भएका बिरामीले चिकित्सकीय परामर्श आज बिहानसम्म पाउन सकेका छैनन्। अस्पतालका २० क्याबिन सहित मेडिकल वार्डका सबै शय्यामा बिरामी छन्।
आइतबार, असार २६, २०७९
झापामा ‘नाइरोबी फ्लाई’ को सङ्क्रमणको अवस्था डरलाग्दो छैन : डा केशव ढकाल
हेर्दा डढुवा वा जनैखटिरो जस्तो देखिए पनि नाइरोबी फ्लाइकै लक्षण भएको जनाउँदै मेची अञ्चल अस्पतालका वरिष्ठ छाला रोग विशेषज्ञ डा केशव ढकालले यस्तो सङ्क्रमण हरेक वर्षातको मौसममा देखिने छालाको एलर्जी मात्र भएको बताए।
शनिबार, असार २५, २०७९
Previous
123
124
125
126
127
Next
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
मंगलबार, असोज ६, २०८३
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
मंगलबार, असोज ६, २०८३
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
मंगलबार, असोज ६, २०८३
फर्मुला मिल्क फार्मेसीमा मात्र बेच्न पाइने, प्रेष्क्रिप्सन चाहिने [विधेयकसहित]
बिहीबार, असोज ८, २०८३
स्वास्थ्यकर्मीमाथि आक्रमण गरे जरिवानासहित ५ वर्षसम्म जेल, उक्साउनेलाई पनि सजाय
बिहीबार, असोज ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
विश्व फर्मासिस्ट दिवसको शुभकामना: मानव स्वास्थ्यका रक्षकहरूलाई सम्मान
शुक्रबार, असोज ९, २०८३
सर्वव्यापी स्वास्थ्य पहुँचमा फर्मासिस्टको अपरिहार्यता
शुक्रबार, असोज ९, २०८३
संवैधानिक अधिकार प्रत्याभूतिदेखि व्यवहारिक कार्यान्वयनसम्म हाम्रो स्वास्थ्य प्रणाली
बुधबार, असोज ७, २०८३
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search